Тёмный
No video :(

राष्ट्रपतिको कदमविरुद्व सर्वाेच्चमा रिट हालेपछी देउवा ओलीको भण्डाफोर,सत्ता टिकाउन यस्तो Swagat Nepal 

Naya Shaili
Подписаться 177 тыс.
Просмотров 15 тыс.
50% 1

#nayashaili#janakmagar
Host: Janak Magar
Guest:
Camera and Edit: Jeevan Magar
यदि तपाईसँग पनि केहि अनौठो कला र प्रतिभा छ, तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ या काेही पिडामा हुनुहुन्छ भने हामीलाई तुरून्त सम्पर्क गर्नुहोस् । जसकाे लागि फेसबुक पेज / nayashailinews मा क्लिक गरी म्यासेज छोड्न सक्नुहुनेछ ।
Naya Shaili is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited and will lead to punitive measures. (Embedding to the websites is allowed)
For more news and videos you can visit the following.
Our Website : nayashaili.com/
Twitter : / nayashaili
Instagram: / nayashaili
Our Facebook Page : / nayashailinews
यस च्यानलमा रहेका गीत, संगीत तथा Video सामाग्रीहरु कपि या Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Опубликовано:

 

20 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 23   
@rewatipandit8668
@rewatipandit8668 Месяц назад
ल ओकिल जिउ कि भ्रष्टा नेताहरूलाई यत्तिकै नछोड्नुस् कानुनको दायरामा ल्याउनुपर्छ देश बेचेर खाइसक्यो।
@riddhithapa8815
@riddhithapa8815 Месяц назад
Swagat sirle bhaneko kura 100% right.
@user-in7fe2qi6g
@user-in7fe2qi6g Месяц назад
धेरै राम्रो हजुर को बिचार सर्🙏🙏🙏🙏🙏🙏
@kumartamang4799
@kumartamang4799 Месяц назад
महान विचार
@anilgurung9825
@anilgurung9825 Месяц назад
Good speach 👍️👍️👍️👍️👍️
@ramacharya4562
@ramacharya4562 Месяц назад
कुरामा दम छ ।
@prajinashakya6198
@prajinashakya6198 18 дней назад
सबै मिडिया का साथिहरु र स्वागत सर लाइ नमस्कार गर्दै ।हाल नेपालको अवस्था अहिले सम्मको सत्य कुरा भन्छु है ।नेपालमा बिदेशीहरु भन्नाले अमेरिका र भारत को योजना बद्ध खेल पहिला देखिनै नेपाल राजा होस् या देशप्रेमि नेता मारिनको कारण नेपाललाइ असफल पारेर जनताहरु बिदेश पठाएर गाँउ खालि गराएर युरेनियम र खानिहरु लुत्ने नेपालको शक्ति कब्जा गरेर चिन लाइ सुपर पावर हुन बाट रोकेर अमेरिका सधै सुपर पावर भइरहने भारतलाइ हातमा लिएर नेपालमा खलिरहेको राजनिति खेलको नतिजा हो जुन दरबारको काण्ड बिदेशि दानामा बिकाउ भएका सेना र रअको खेल दरबार हत्याकाण्ड बाट सुरु भएको हालको अवस्था बिदेशी स्वार्थ पुर्तिको परिणाम हो अब हाम्रो देश नेपाल बचाउन सबै जनताको एकता र रुस ,चिन उत्तर कोरिया ,इरान मिलेर सहि निति ल्याएमा वा भगवान गोरखनाथ ,सबै देब,देबिहरुको कृपा मिले मात्र हाम्रो देश नेपाल बन्छ नत्र नेपाल लाइ गाह्रो छ।जय देश जय नेपाल आमा।
@ramharidhakal850
@ramharidhakal850 Месяц назад
सबालनै छैननि २प्रयोग भएर त्यो प्रक्रिया नै टुंगी सकेकोछ जबकि अल्पमतमा परेर सरकार ढलेपछि स्वतः ३ सक्रिय हुन्छ। हाम्रो समझ मा।
@sanushrestha4958
@sanushrestha4958 Месяц назад
Right
@abirsubba1910
@abirsubba1910 Месяц назад
U r great
@user-rp4fn7hg3x
@user-rp4fn7hg3x Месяц назад
Very good 😊😅😮😮
@rajubk5790
@rajubk5790 Месяц назад
२र३जे भय पनि मन्त्री बन्ने भनेको ओली शेरे र प्रचण्डे नै हो दफा सफा हामि सबै नेपाली जनता लाई झुक्याउने मात्रै हो
@sumansapkota9613
@sumansapkota9613 Месяц назад
दुबै भ्रष्टाजिरिको सरकार बन्यो अब लुट्न सजोलो भयो चोरको जमात बालियो भयो निर्धक्क लुटन पाउने भये जये लुटाहा जये pभ्रष्टाचारी सबैको जयेहोस जरोमुरो नरहोस
@MuskanShahi-sv8fm
@MuskanShahi-sv8fm Месяц назад
सबै जुटौ नथाक्नु
@IndraThapa-tr8cx
@IndraThapa-tr8cx Месяц назад
वकिल हरू ले ठेकान लगाऊनु पर्यो यो त अति नै भो म बम भये संसद भवन मा पड्की दिन्थे!
@dhangurung8258
@dhangurung8258 Месяц назад
100 percent sahi kanun ko ujagar garnu bhayo ra rashtrapati lai kanun sikaune jhole fataha thag dalal mafia adhivaktaharu lai beizyat ra badnam hune gari jhapad hannu bhayo salam xa sagat nepal ka varshtha adhivakta julai
@Redmi-u5h
@Redmi-u5h Месяц назад
Sawagat Sar yeklai yeklai pasal Kohler Hun chh ta ki sawat sabailai milayer a
@magarmijadadabari7995
@magarmijadadabari7995 Месяц назад
Kag karaudai janchha pina sukdai janchha.
@jayakrisnamaharjan1123
@jayakrisnamaharjan1123 Месяц назад
Woli sarkar 3 mahina yata dhaldaina kinaki adalatle nai mudda labyaidine chha.sabaiko jahani setinga chha.
@BinuTamang-ux4ny
@BinuTamang-ux4ny Месяц назад
लाचार हुन
@GameshDulal-gz3zx
@GameshDulal-gz3zx Месяц назад
Ha ha hawa gaphe wkil ji . K khal ko gapha ho ?
Далее
On Air With Sanjay #508 - Jagdish Kharel
2:01:03
Просмотров 78 тыс.
МАМА И ВАЛДБЕРИС
00:48
Просмотров 654 тыс.