Тёмный

रास्वपा पनि सरकारबाट बाहिरिदै - मन्त्रीहरुले सामुहिक राजिनामा बुझाउदै | AP REPORT 

AP1HD
Подписаться 1,1 млн
Просмотров 120 тыс.
50% 1

Suscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#ap1hd #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #ap1tv #newstoday #newsupdate #news #pushpakamaldahal #nepalicongress #nekapayemale #ministers #samsad #upendrayadav #politicalupdates #sudursarkar #ministers

Развлечения

Опубликовано:

 

2 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 208   
@bikramshrestha9371
@bikramshrestha9371 3 месяца назад
डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन र छैन ।केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यू हरुको बिचार , दृष्टिकोण अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले जन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ ।
@MoON6969.
@MoON6969. 3 месяца назад
डा. भएको अहम मा आफ्नो राजनीति लाई बलि को बोका बनाएका केही डा. हरु १. डा. बाबुराम भट्टराई २.डा. भिम रावल ३. डा. मुकुल ढकाल महामन्त्री ज्यु तपाई लाई मेरो ३ वटा प्रश्न १. बिहान बोल्न दिएन भन्नू हुन्छ मुखमा कालो टेप लगाउनु हुन्छ अनि आफै साझ फेरि बोल बोल भनेर harassment गर्यो भन्नूहुन्छ Why ??? २. घर को आगो घर मै ताप्ने को अर्खाको छिमेकी को घरमा लिएर ताप्ने पार्टी लाई तपाई कै भाषामा भन्नू पर्दा बिराम लागेको होला पार्टी बिरामी भएको होला ल हाम्ले त्यो कुरा मानिलियौ तर त्यो उपचार गर्ने त हामिले नै हैन र छिमेकी र तपाई को मिडिया ले उपचार गरिदिने हो र ??? ३. तपाई ले आज आफै भन्नू भयो कि जलेश्वर बैठकले मलाई के फाइदा भयो भनेर आफै भन्नू भयो तपाई के राजनीति मा फाइदा को लागि आउनु भएको हो ??? हामी त आफुले सक्ने जति सहयोग साझेदारी गर्न राजनीति मा आएका हौ तपाईं फाइदा र घाटा नै चाहाने भए आफ्नै पेशा मा फर्केर क्लिनिक मेडिकल खोल्नुहोस तपाई को पेशामा फाइदै फाइदा छ राजनीति त सेवा गर्ने थलो हो र हामी सबै सेवा कै भावना लिएर आएका छौ तपाईं लाई राजनीति भन्दा पनि आफ्नै पेशा उपयुक्त हुने देखे मैले त्यसैले आफ्नै पेशामा फर्किनुस तपाई जस्ता डा. को लागि राजनीति होईन 🙏🙏
@shantishanti-um9nd
@shantishanti-um9nd 3 месяца назад
True
@jagatkhatri240
@jagatkhatri240 3 месяца назад
एउटा अर्को डाक्टरको नाम छुटाउनु भयो डा. ढाका कुमार श्रेष्ठ 😀😀😀
@SandipSubba-fk8px
@SandipSubba-fk8px 3 месяца назад
जन्ताले नचिनेको भिजन नभएको मान्छेले पाटि सिद्धउछु भन्दैमा सिद्दिन्दैन
@lakhbahadurrai7130
@lakhbahadurrai7130 3 месяца назад
यो महामन्त्री चाहिँ 38 जिल्ला मा मात्र घुमेर प्रतिबेदन तयार गर्ने अरु जिल्ला चाहिँ मुकुल ढकाल को लागि किन जान नसकेको यो मुलुक ढकाल लाई पार्टी बाट हटाउनु पर्छ
@PurushottamRaut-b5l
@PurushottamRaut-b5l 3 месяца назад
Hamro bhakta purma pani aaynan kahile vanna pako vay rabi sakari thag yo karan le vanera karan sahi van the k.p ko GU ho vantheu jagypani yehi kuro hunthiyo rabi dalal aaosh ma jabaf dinxu dalal lai
@kumarshrestha1241
@kumarshrestha1241 3 месяца назад
पार्टीको सभापति सङ्ग नै मुल भिजन छैन महामन्त्री मुख्य मन्त्रि सामसद लाई के दोस दिने प्रति पकछेमा बसेर विरोध मात्र गरे ,२०८४,लाई धेरै राहत हुनथ्यो।
@diliplama1132
@diliplama1132 3 месяца назад
मुकुल अराजक अभिब्यक्ति दिदै हिड्ने त्यस्ता लाइ ठोक्नु पर्छ लात नै लात
@Bashu-q6o
@Bashu-q6o 3 месяца назад
Siddhiyo terooo bau swarnim le bitra bitrai bata siddhaaucha???
@tekbdrsawad728
@tekbdrsawad728 3 месяца назад
जडिया मुकुल लाई पार्टी बाट निकाल्नु पर्छ
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 3 месяца назад
यस्तै तानाशाही पारा देखाउ पोल्पोटले जस्तै,तिम्रा जाँड नखाने कतिजना रहदो रैछन थाहापाउँछौ चौरासीमा।इलामकै जद्तो हालतमा पुग्छौ,हेर्दै जाउ ।
@bepositive204
@bepositive204 3 месяца назад
😂 thag ko jholey pani hudo raixan
@sunilbk6745
@sunilbk6745 3 месяца назад
गुड जडियालाईत भिउटाओरमा राख्नुप्रछ साला अरजक
@rinastha6057
@rinastha6057 3 месяца назад
Rabi ko party prachand ko jhole
@DipakBhattarai-bs2hr
@DipakBhattarai-bs2hr 3 месяца назад
​@@drharibahadurkunwar9243तपाईंले भनेको ईश।
@nguyenpoon5610
@nguyenpoon5610 3 месяца назад
मलाई लाग्छ कांग्रेस र एमाले ले मुकुल ढकाल लाई किनेको हो कि?
@DhanmayaGurung-uz4rt
@DhanmayaGurung-uz4rt 3 месяца назад
100% Right
@madanshrestha4568
@madanshrestha4568 3 месяца назад
💯
@santoshpaneru5768
@santoshpaneru5768 3 месяца назад
मुकुलजी बिदेशी गिरोहको चुङगलमा फसिसक्नु भयछ।
@MegaParajuli
@MegaParajuli 3 месяца назад
रास्वपा बिरोधी समचार र लेखहरुमा आएको नकारात्मक कमेन्टहरु पढेर प्रतिबेदन बयाएछ त्यो अर्ध पागलले, नत्र त्यसलाइ कस्ले चिन्छ
@HiralalKc-l4p
@HiralalKc-l4p 3 месяца назад
मकुल लाई पाटि बाट नै निकालनु परछ
@rolakthapa3405
@rolakthapa3405 3 месяца назад
कमरेड रबिले पनि गृहमन्त्री छाड्ने? अचम्म भयो। धेरै राम्रो काम गर्नु भएको थियो, प्रहरी प्रशासन, उपद्रो, एक दिने प्रहरी प्रमोसन, सहकारी ठगि, राम्रो स्टानबाजि, अाफनो पासपोर्ट मुद्दा होल्ड जस्ता राम्रो राम्रो काम गरेको थिए त।
@SanuRaut-z2i
@SanuRaut-z2i 3 месяца назад
योइ मुला आज सम्म तेरो बाउ हरुले राम्रो काम गरेर त देश यो हातमा पुगेको होला
@ChandraSingh-j6i
@ChandraSingh-j6i 3 месяца назад
रा.स्व.पा.ले डा.मुकुलको किर्याकलापको अाधारमा मुकुललाई निलम्बन मात्रै होईन निष्काशन गर्नु पर्छ ।
@BinuKhadka-e8c
@BinuKhadka-e8c 3 месяца назад
Sakiyaxa yo pati ni sari dukha lago aaruko jasto raxa yo pati mani yo xodixu
@villageclipsnepal2096
@villageclipsnepal2096 3 месяца назад
सत्यको पक्षमा उभिने मान्छे अक्सर एक्लै हुन्छ्। मुकुल ढकाल ठिक छन ।
@skpskp8837
@skpskp8837 3 месяца назад
Mukul❤❤
@bahadurchathathuranga2970
@bahadurchathathuranga2970 3 месяца назад
Good luck Rabi Sir ❤❤❤
@RamAc-e1t
@RamAc-e1t 3 месяца назад
कस्ता माहामन्त्री ??? गलत ब्यक्ती रहेको बुझियो
@tektamang1817
@tektamang1817 3 месяца назад
❤❤❤❤❤❤❤Sss100
@Baburamchapagain424
@Baburamchapagain424 3 месяца назад
राष्ट्रिय स्वतन्त्र पाटी रबि को पाटी भनेर चिनिन्छ रबि नभयको भय रास्पा कसैले पनि चिन्दैन थियो जनता रबि को लागी पछि लागेका हुन मुकुल लाई बल्ल चिन्दैछन् रबि को प्रगतीमा मुकुल चलीरहेको देखिन्छ
@BaburamMajkoti-o5c
@BaburamMajkoti-o5c 3 месяца назад
मुकुल ढकाल लाई साधारण सदस्य पनि नरहने गरि कारबाहि हुनु पर्छ हामि भुइ मान्छे आम जनता चित बुज्ने कसरि यस्तो अराजकता किन मुकुल ढकाल हामि आम जनता रबि दाई को साथ मा छो उ रबि दाई हाई हाई ❤❤❤❤सनतोश जि सलाम छ हजुर लाई जय घन्टि
@BinuKhadka-e8c
@BinuKhadka-e8c 3 месяца назад
Tharo kura sari ramro kinki misan 84 ma 1 sit
@thakurchhatkuli3575
@thakurchhatkuli3575 3 месяца назад
भौमान को बिरुद्ध बोलेसी निलम्बन त हुने नै भयो नी | पार्टी भित्र अरुले गल्ति गरे 24 घण्टा भित्र कारवाही आफुले जति ठुलो ठगी गरेपनि छानबिन हुनै नहुने, गज्जब छ |
@noname12440
@noname12440 3 месяца назад
Taharu ta comment ma vuktai bas mula haru aba hajurba haru ko khir pakne bela vayo khana jane hola ni jada saga🙄
@bibastadi1453
@bibastadi1453 3 месяца назад
Proof k cha thagi gareko.... baulaudai bas kalo congress
@Mohan_kngqen
@Mohan_kngqen 3 месяца назад
कमीकम्जोरिलाइ केलाएर correction गरि लानेकी बाहिर निकाल्ने कमीकम्जोरी सबैको हुन्छ तर यो शैली ठिक भएन हैन मैले नबुझेको घर भित्रको कुरा पैला घरमा समाधन गर्नेकी बजारमा निति नियम छैन बचपना
@TejKathayat-d3j
@TejKathayat-d3j 3 месяца назад
हजुर ले यो बुज्नुकी पाटी भित्र को खराब बेक्ती लाई अनिवार्य निलम्बित गर्नु पर्ने हुन्छ सबैले सचेत भएर काम गर्छ्न जस्मा पाटी भित्र को खराब बेक्तिलाइ बचाउन खोजेमा नयाँ पुरानो मा के फरक हुन्छ्त?
@nirmalgautam6110
@nirmalgautam6110 3 месяца назад
Actually mukul is non political person.he doesn't deserve to take up general secretary.
@LasmiSubhasang
@LasmiSubhasang 3 месяца назад
तिमिहरुको बुबाको कालो कर्तुस खोलिदियो भनेर तिमिहरुलाई छटपटि भएको हो , अब जनता पहिलेको जस्तो लाटाे छैन , जो गर्यो मुकुल ढकालले ठिक गर्‍यो , अब हेर्दै जाउ तिम्रो बाउलाई केपि र देउवाले खोरमा हाल्छन , अनि तिमिहरुको पनि खेल खतम , मुकुलले कालो लाई कालो भन्न नपाउने ??? तेरिमा झेग्ने हो
@skpskp8837
@skpskp8837 3 месяца назад
good ❤❤
@pratapsinghpratap5486
@pratapsinghpratap5486 3 месяца назад
त भरस्टाचारी तस्कर देश बेचवा दलाल को झोले दाश
@HariomGautam-i2c
@HariomGautam-i2c 3 месяца назад
दुनियाँ सहकारीको पैसा ठगेर खाने कुकुरहरुलाई राम्रो कुराहरू त कहाँ पत्थर
@asmr-qo1ni
@asmr-qo1ni 3 месяца назад
चाेर रछ मुकुल
@ashishkashi5730
@ashishkashi5730 3 месяца назад
ठुलो आश्थाको पार्टि भनेको यो पनि तोरि नै रहेछ पुराना र नयॅामा कति नि फरक पाईएन १ महिना समय हुदा भटाभट जेल कोचेर जनताको मन जित्छ कि भनेको त सहजिकरण पो गर्छु भन्छ?
@bhimlama6372
@bhimlama6372 3 месяца назад
त्यस्तो होइन नि हजुर घरको कुरा घरैमा मिलाउनुपर्छ पहिला बाहिर बोल्न मिल्दैन नि
@PremBahadurkarkichettri
@PremBahadurkarkichettri 3 месяца назад
बुडा डा. हरू त हावामा छन याे युवा डा. मुकुलमा धैर्य भने कति रहेनछ छिटो आबेशमा आएर सम्यम् गुमाएको र पाट्टीलाई सक्काउने खेलमा भएकोले कारबाही ठिक छ।❤❤
@prakashkhanal808
@prakashkhanal808 3 месяца назад
Jay ra swa pa
@user-xj8cb5gf5c
@user-xj8cb5gf5c 3 месяца назад
यो मुकुल ढकाल भनेको घर भत्काएर आँगन पुर्ने टाइपको व्यवहार गरेको थियो पार्टीले कारवाही गरेको भए एकदम राम्रो भयो। यस्ता मुला अराजकलाई फ्याकेकै राम्रो।
@khemapandey3847
@khemapandey3847 3 месяца назад
good luck rsp🙏🌹❤️🔔
@asmitab.k-zs1zh
@asmitab.k-zs1zh 3 месяца назад
जन्ताले आस गरेको यति राम्रो पाटीमा मुकुल ढकाललाई माहमन्त्री पद दिनु भन्दा राम कुमारी झाकृलाई पद दिनु एउटै हो
@shyamadhikari226
@shyamadhikari226 3 месяца назад
सबै भन्दा कमजोरी त रबि लामिछाने को जस्तो लाग्छ किन भने मलाई त गृह मन्त्रि नै चाइञ्छ !भन्ने ले के अलगै राजनतिक गर्लान त
@narayankoirala928
@narayankoirala928 3 месяца назад
रास्वपा पतनको बाटोमा साझा र बिवेकशिल पार्टीले राष्ट्रिय राजनीतिमा perform गर्न नसक्नु एउटा कुरा हो तर,त्यसका बावजुद पनि ती पार्टी आजपनि चोखा र निष्कलंकित छन।रास्वपा भने जनताको आजको मुल्यांकनमा पुराना पार्टी भन्दापनि निम्न स्तरको भ्रष्टाचारि पार्टी बनेर आएको देखियो।
@Crackedworld28
@Crackedworld28 3 месяца назад
mukunda ls right ravi ko party sakina lako cha yasma ne purani jasto boli li nikalni chalan vayo yo yakdam kharab kadam ho😔
@shamsermumho2303
@shamsermumho2303 3 месяца назад
नयाँ शक्ति नयाँ पार्टीकाे नि काम रहेना छ मिश्रकाे पार्टी सखाप भयाे रबिकाे नि उहीँ बाटाेमा
@durbahakesh7395
@durbahakesh7395 3 месяца назад
उभरदो पार्टी रा स्व पा मा दुस्मन लागेछ,,
@deorai5152
@deorai5152 3 месяца назад
राष्ट्रिय स्वतन्त्र पार्टीलाई भन्दा बढी रवि लामिछानेलाई धेरै चिन्ता छ यदि प्रचण्डले नैतिकताको आधारमा अब एमाले र नेपाली काङ्ग्रेसकाे सयुक्त सरकार बनेमा त्यो दुई तिहाइभन्दा बढीको सरकार हुन्छ । यस्तो अवस्थामा याे अल्पमतकाे सरकारमा बसेर एकमहिनासम्म के कस्तो खिचडी पकाउने हाे र आफ्नो मनाेमानी गर्ने हाे ? आखिर शतप्रतिशत सरबाट बाहिर हुनैपर्छ , विश्वासकाे मतकाे झिनाे भराेसा पनि छैन तर किन याे सरकारले लेडेढिप्पि गरिरहेको छ । कमसेकम नैतिकताको पनि ख्याल गर्नुपर्छ नि एकमहिना पछि लज्जास्पद विश्वासको मत पायाे भने कस्तो हालत हुन्छ भन्ने पनि पुर्व अनुमान गर्नुपर्छ है ।
@PurushottamRaut-b5l
@PurushottamRaut-b5l 3 месяца назад
Rasopa le raji nam dinxa dalal le fail kholna lagda sarkar dhalyo vanyo sakari thag le feri 30 din baki xa fail khol vanera 4 tira bat dabab aauna thale aba dalal haru lai dabab hun xa vanera raji nam
@anitagiri5551
@anitagiri5551 3 месяца назад
बन्नाले पार्टी मा लाग्ने बित्तिकै देशलाई भन्दा पार्टी लाई माया गर्नु पर्ने रहेछ । पुराना पार्टी जस्ता थिए नयाँ पनि त्यस्तै निक्लिय।
@DipakBhattarai-bs2hr
@DipakBhattarai-bs2hr 3 месяца назад
जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@DeepakBanjade-j1d
@DeepakBanjade-j1d 3 месяца назад
सहकारि अब सकियो ८४ मा १ सिट अाउनन😊
@nepaliexarmy3625
@nepaliexarmy3625 3 месяца назад
सन्तोष भाइ सहकारि ठग रविलाइ पार्टिले छानविन गर्न पर्दैन? जनताका कुरा बोल्दा बोल्नेलाइ नै कारबाहि गर्ने?
@samiadhikariii-ym7jh
@samiadhikariii-ym7jh 3 месяца назад
Jaya ghanti jaya rabi sir🌹💖💖💖💖💖🙏🙏🙏
@Delje960
@Delje960 3 месяца назад
यो पार्टी पनि सकियो अब
@jhapa_khabar
@jhapa_khabar 3 месяца назад
सकिदैन
@wondernepal-l6v
@wondernepal-l6v 3 месяца назад
@Delije960@ अब शेरबहादुर देउवा र केपी ओली को पार्टी ठुलो हुन्छ उनी हरु त देश बनाउने ,जनताको सुख सम्वृदी लागि बनेको पार्टी हो हेर देश बासी आम दाजुभाइ दिदीबहिनी हरु कति सुख पाईओ है , अझै पनि हामी हरु पुरानै पार्टीलाई साथ दिनुपर्छ अझै देश र जनताको लागि राम्रो हुनेछ 😂😂😂😂 तर उल्टो बाट है।
@Delje960
@Delje960 3 месяца назад
@@wondernepal-l6v नेपालमा राजाले देश खतम बनायो भनेर राजा लखेटे तर अहिले सबै राजा भएर देश सिंगापुर स्विजरल्यान्ड बनाई हाल्यो.
@subodh_khadka
@subodh_khadka 3 месяца назад
Sakiyo
@wondernepal-l6v
@wondernepal-l6v 3 месяца назад
@@Delje960 राजा रास्वपा ले लखेटेको हो? राजा आउन को लागि बृहत् आन्दोलनको जरुरी छ कसले गर्छ आन्दोलनको नेतृत्व ? राजाले आव्हान गर्न पर्यो अब देश बासी हो सबै देख्नु भयो अझै यस्तै भएको हेर्न चाहनुहुन्छ कि अब फेरि देश लाई सुदृढ भएको सबल भएको देख्न चाहनुहुन्छ भन्नु पर्छ यत्तिकै राजा आउन असम्भव छ।
@parkashshrestha4335
@parkashshrestha4335 3 месяца назад
Mukada.dhakal.nilamba.matra.hoina.nishkan.garnu.parcha.rabi.sir.aba.shotantra.partri.yak.juth.huna.aabsek.huna.jaruri.cha
@parkdhong
@parkdhong 3 месяца назад
यो बिकाउ मिडिया एमाले को झोले jpt समाचार यति समाचार भन्न कति पैसा आयो
@Nitosh23
@Nitosh23 3 месяца назад
🔔🔔🔔🔔🔔
@kabindrashrestha1195
@kabindrashrestha1195 3 месяца назад
Blackmailing bhayexa. राजिनामा नदिए १ महिनामा फाइल खाेल्छु भनेर डर देखाएछ कि के हाे???
@rajendraacharya1511
@rajendraacharya1511 3 месяца назад
राष्ट्रिय स्वतन्त्र पार्टी अब कमल थापा को हालतमा
@SanzanaRai-hk2td
@SanzanaRai-hk2td 3 месяца назад
बादर धेर जान्ने भयो भने गेडा चेप्टियेर मर्छ " सबैलाइ चेतना भया""
@santoshpaneru5768
@santoshpaneru5768 3 месяца назад
12 भाइ मध्यको च्यानल हो यो?
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 3 месяца назад
पार्टीको कमजोरी केलाउनु पार्टी भित्र रहेको कु सस्कार हटाउनु पर्छ जनताको अभिमत यस्तो छ भन्नेर सत्य कुरा बोल्नु नै मुकुल ढकाल को गल्ति भयो | नयाँ पार्टीको ओरालो संकेत यो नया युवाहरुको निरासा हो |
@diliplama1132
@diliplama1132 3 месяца назад
के चाहि बोल्यो मुुकुल मुजि ले जनताको अभिमत यति जिल्ला मा घुम्ने भनेर काङ्ग्रेस लाइ भेटेर काङ्ग्रेस को भड्काउ मा लागेर झुट त कपोलकल्पित कुरा गरेर लाज लाग्दैन मुकुल खाते लाइ
@mahendrachaudhari9987
@mahendrachaudhari9987 3 месяца назад
Mukul lai karbhi garnu ra Sarkar bata Samuhik Rajinama Garnu ..Raswapa ko thulo Bhul huncha...Raswapa le baru yo period ma rajinama na garera file kholna tira lagyo bhane ramro huncha hoina bhane aba 84 ma Zero huncha
@ramoli7560
@ramoli7560 3 месяца назад
पार्टी भनेकै रबी रबी भनेकै पार्टी ।
@neeshamkhadka
@neeshamkhadka 3 месяца назад
जय रास्वपा❤❤
@Baburamchapagain424
@Baburamchapagain424 3 месяца назад
राष्ट्रिय स्वतन्त्र पाटी रबि को पाटी भनेर चिनिन्छ रबि नभयको भय रास्पा कसैले पनि चिन्दैन थियो जनता रबि को लागी पछि लागेका हुन मुकुल लाई बल्ल चिन्दैछन् रबि को प्रगतीमा मुकुल चलीरहेको देखिन्छ
@Baburamchapagain424
@Baburamchapagain424 3 месяца назад
राष्ट्रिय स्वतन्त्र पाटी रबि को पाटी भनेर चिनिन्छ रबि नभयको भय रास्पा कसैले पनि चिन्दैन थियो जनता रबि को लागी पछि लागेका हुन मुकुल लाई बल्ल चिन्दैछन् रबि को प्रगतीमा मुकुल चलीरहेको देखिन्छ
@bhumirajsunar2310
@bhumirajsunar2310 3 месяца назад
रास्वपा पनि काङ्ग्रेस ऐमाले माओवादी जस्तै भएको हो पाटी सभापति हावा को कुरा धेरै गरने काम केही पनि नगरने सबै उहीँ बारीको मुला हुन हिजो जौ बौलेको हो आज गिर्ह मन्त्री भए पनि कुनै काम गरे छैन लाजमर्दो कुरा छि🤗🤗🤗🤗🤗🤗🤗🤗🤗
@saradpoudel
@saradpoudel 3 месяца назад
Sanosh Pariyar needs to accept the reality! Report should be always be public...
@gopaldarshanbohara1146
@gopaldarshanbohara1146 3 месяца назад
डा,मुकुल त्यसरी रेबिज लागेको जस्तो गर्नु सोच्नै नसक्ने कुरो हो, यो बेबहार्,त्यो डा,मुकुल ढकालको हो जस्तो लागेन्,,दाल मै कुछ काला है । कृपया पार्ट्री बाट निस्कासन हुनु छ भने किन नौटन्की गर्नु मिठो मुखले निस्कनुनि, बन्दर
@saranthulung293
@saranthulung293 3 месяца назад
Parti ko virus ho mukul dhakal bahira midiya baji garne bittikai muntaunu parne dhilo bhayo. Yo manxe ta Ravilai siddhyaune yojana ma ayeko raxa, arajak le je bolyo tyo hunxa? Partiko creze ghatnu karan yesto done haru partima ghusnu ho.
@anitagiri5551
@anitagiri5551 3 месяца назад
बिना स्वार्थ को राजनीति गरेका हुन मुकुल जि ले।
@manshahi3498
@manshahi3498 3 месяца назад
सबै भन्दा कमजोरी भनेको पाटी सभापति को हो उहानै आफै कमजोरी हुनुहुन्छ किनकी बोलेर हुदैन गरेर देखाउन पर्छ अनि जनता साथमा हुन्छ्न खै जनताको आवाज भनेर बोलेका कुरा कार्यनयन गरेको
@nepal540
@nepal540 3 месяца назад
Yo राष्ट्रिय स्वतन्त्र पार्टी स्वार्थी हरुको झुण्ड हो यसमा न कसैले बोल्न पाइन्छ न भन्न पाइन्छ यो पार्टी पनि ठीक लागेन
@SonamSherpa-ye3nf
@SonamSherpa-ye3nf 3 месяца назад
Comgress ra emale less ramro chess game kheldai cha bichara rasapa lai... chor haru jhan aba ek bhayo rasapa lai chessmate garauna matrai baki cha.. aba bides tira lagda huncha daju bhai sabai... bholi tyata pani jane bato banda hola.. bhok bhokai marne sthiti hola
@Bashu-q6o
@Bashu-q6o 3 месяца назад
All is same palttu khetala haruu kp prachande sere jhale makune bhaluuram gagane upendre ck rabi swarnim mission sikkim
@LimbuPrakash-jz7rz
@LimbuPrakash-jz7rz 3 месяца назад
रासपा मा भौमानेको खुट्टा ढाेग्ने हरुको मात्र स्थान छ। भौमाने ले हग भन्दा हग्ने मुत भन्दा मुत्ने हरु लाई मात्र स्थान छ😂😂
@BishnuHariSapkota-j9l
@BishnuHariSapkota-j9l 3 месяца назад
Mukul dhakal le Satya bole ,Satya bolnelai RSP le suli chaadhauchha.Dalal haru le deshvakta haru lai sidhyauchhan.
@prakashjoshi1408
@prakashjoshi1408 3 месяца назад
Yo party ma ravi ko birudh bolyo ki karwahi vaehalx yo party poni sakiyo ab yasko kaam xain mukul dhakal 100% sahi xa
@Santosh.Bajagain
@Santosh.Bajagain 3 месяца назад
kohi party vitrai pani gaddar hunxan tin lai punishment dinu nai ramro
@rajkumardhakal2221
@rajkumardhakal2221 3 месяца назад
Rabi dai ko ni dos xa milayara lana nasknu ma sab ko kura thula kam 0 baru balen thik lagyo kunai ko chaplusi garna jandaina sakiyo aba Rasapa pani...
@franklin102
@franklin102 3 месяца назад
रबि लामिछाने ले आफुले गरेको सहकारी ठग चाहिँ पाटी मा छानबिन हुन नपर्ने उलटै पुरस्कार स्वरुप गृहमन्त्री बनाएर पठाउन पर्ने तर पाटी को लागि राम्रो नराम्रो कुरा सला सुजाब दिदा उल्टो कारवाही गर्ने कठै नयाँ पाटी जनताको विश्वास खतम पारेयो।
@BhupendraKumar-km2bx
@BhupendraKumar-km2bx 3 месяца назад
Thukka timro budhi
@deshbhaktanepalirp
@deshbhaktanepalirp 3 месяца назад
Ta mug giribandhu
@finjosherpa2850
@finjosherpa2850 3 месяца назад
जुन जोगी आयो ...
@BibasBudhathoki
@BibasBudhathoki 3 месяца назад
Tilak lai tha bhaya kina mukul dhakal lai nelambhan gharako thukka ta ani tero pati pani ghayal bhayas pani ma
@YagyarajOli-v9u
@YagyarajOli-v9u 3 месяца назад
Mukul dhakal lai ra so pa parti lai barbad garna ko lagi varsta haru le pari chalit gare ko ches ko pyada jastai po rahexa .12 vai patra kar .kailas sirohiya .ra varsta haru sanga milera yo nautanki gare ko hun sakxa
@birb.shrestha8230
@birb.shrestha8230 3 месяца назад
मुकुल ढकालको बेबहार सिगारि बाख्रो हराउनु अनि बाघ कराउनु जसतै हो
@OngdikSherpa
@OngdikSherpa 3 месяца назад
Jaba samma Balen ra harka sampang le paati kholdaina taba samma rabi rahanxa
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 3 месяца назад
मुकुल ढकाल ज्यू या पागल हुनु भयो या कसैको तासको तुरूप बन्नु भएको छँ।
@premkarki2
@premkarki2 3 месяца назад
He’s like a cuckoo hatch in another someone’s nest. 😂
@sukharajkulung844
@sukharajkulung844 3 месяца назад
रास्वपा रबिको मलामि
@kumartamang2093
@kumartamang2093 3 месяца назад
यो डाक्टर हरु चै सबै यस्तै हुन्छ कि के हो आफ्नो घर आफै भत्काउने
@Bhimmagar19
@Bhimmagar19 3 месяца назад
पाती भित्र अराजक तत्व लाई कार्बाही गर्नै पर्छ!
@NgawangSherpa-i6n
@NgawangSherpa-i6n 3 месяца назад
Dr mukul dhakal sahi thiyo taibayara singo party sanga ladirakoxa
@reshlalgurung8309
@reshlalgurung8309 3 месяца назад
Party fhorne chor lai chhodnu hunna Rabi go ahead
@BinuKhadka-e8c
@BinuKhadka-e8c 3 месяца назад
aba dhari xaen yo pathi jasla j vanos aasa thyo aba xaen
@IshworiChapagai-uq4hj
@IshworiChapagai-uq4hj 3 месяца назад
डा मुकुल लाई कारबाही गदैमा तिमेरु ठगहरुले पाटिलाई सुधार गरौभने बौलाहा ठिकहुनुहो
@janakbudh64
@janakbudh64 3 месяца назад
फोहोर भाइरस हरु लाई हटायर अगाडि बढ्नुहोस
@hemrajdotel4028
@hemrajdotel4028 3 месяца назад
Mr. Rabi lai chai kehi karbahi nahune ani mukul lai chai karbahi huneA? Thukka
@padampokhrel3568
@padampokhrel3568 2 месяца назад
Mukul dhakal 12 bhai ra thula dal haru bata parichalit hunu praxa .jay rabi jay ghanti 🔔
@rajkumarb.k3051
@rajkumarb.k3051 3 месяца назад
Mukul Dhakal phataha natak baj phataha niskiyo maha mantri bata hata ko ramro bhayo jay ghanti
@RamChandra-y5x
@RamChandra-y5x 3 месяца назад
Nam ko doctor dhailla lie party bata out gairnu pairxa yaisto kukur li
@DukhiPrasadYadav
@DukhiPrasadYadav 3 месяца назад
Yo party ma pani rabi kai gulam haru xan.sakiyo.
@balkrishnakhanal5738
@balkrishnakhanal5738 3 месяца назад
पार्टीको महासचिव भएर काम गरेको अनुभव मसँग छ, अध्यक्ष बाहेक अरु पदलाई खासै महत्व दिदैन विधान व्युरो पदाधिकारी सदस्य समेतको टोलीले.. अध्यक्षले जे गर्छ ठीक हो भन्दै ताली नपिटनेको खैरियत छैन हिजो राजतन्त्रको विरुद्धमा लडियो आज यिनैका विरुद्धमा, अध्यक्षले आफ्नो घर परिवार वाहेक अरुको माया मान्दैन थाहा छ भएर के गर्ने ? नयाँ पार्टी खोले धेरै पैसा चाहिन्छ..
@yagyarajpandey8625
@yagyarajpandey8625 3 месяца назад
Yo party pni maubadi jastai adhinayak badi vaiskeko ho r?
@anandajuwa6172
@anandajuwa6172 3 месяца назад
Dr.hoina daka Mukul Dhakal bhayekoxa
@bhupendra-fly
@bhupendra-fly 3 месяца назад
हेर्दै जाउ
@subodh_khadka
@subodh_khadka 3 месяца назад
Sabai dhamira hun
@thenatureboy9377
@thenatureboy9377 3 месяца назад
mukul wants media attention
@pradiptiwari7297
@pradiptiwari7297 3 месяца назад
तिमिहरुको बुबाको कालो कर्तुस खोलिदियो भनेर तिमिहरुलाई छटपटि भएको हो , अब जनता पहिलेको जस्तो लाटाे छैन , जो गर्यो मुकुल ढकालले ठिक गर्‍यो , अब हेर्दै जाउ तिम्रो बाउलाई केपि र देउवाले खोरमा हाल्छन , अनि तिमिहरुको पनि खेल खतम , मुकुलले कालो लाई कालो भन्न नपाउने ??? तेरिमा झेग्ने हो
@anime-amv-nepal7946
@anime-amv-nepal7946 3 месяца назад
jun thal mha khayo tai thal hagooo
Далее
Jeevan Saathi with Dayahang Rai and Benuka Rai
44:03
Просмотров 827 тыс.
Скажи «Папа»
0:37
Просмотров 2,9 млн
Худший командир на свете!😂
0:24