Тёмный

रुदै बाटो छेक्दा पनि घर छोड्न बाध्य भए लाहुरे Bato Sammai Ko | Prakash Parajuli VS Pratima BK - 105 

Sarangi Sansar
Подписаться 1,2 млн
Просмотров 555 тыс.
50% 1

चर्चित एवंम लोकप्रिय, सुमधुर स्वरका धनी गायक प्रकास पराजुली र सुमधुर स्वरकी धनी लोकप्रिय गायिका प्रतिमा विश्वकर्मा बिचको निकै मार्मिक लाईभ दोहोरी बाटो सम्मैको प्रस्तुत गरेका छौँ ।
हेरेर सेयर गरिदिनुहोला ।
साथै हाम्रा नयाँ पुराना सबै भिडियो एक पटक हेरेर सेयर गरिदिनुहोला । र अझै पनि च्यानल सब्स्क्राईब गर्नुभएको छैन भने आजै सारङ्गी संसार युटुब च्यानललाई सब्स्क्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
www.youtube.co....
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
=======================================
🎼 Original Song by: Bato Sammai Ko
=======================================
Song:- Bato Sammai Ko
Vocal:- Khem Luetel & Bishnu Majhi
Lyrics/Music:- Khem Luetel
Original song : • बाटो सम्मै को Super Hi...
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 105
=======================================
=======================================
#Prakash_Parajuli #Pratima_Bishwakarma #Sarangi_Sansar
=======================================
Host/Music :
🎤 Kamal Kumar BK
Lead Singer:
🎤 Prakash Parajuli
VS
🎤 Pratima Bishwakarma
Supporter Male Singer:
🎤 Shital Gurung
🎤 Rabin Lamichhane
Supporter Female Singer :
🎤 Madhu Rasaili
🎤 Nisha Bishwakarma
=======================================
Musician Team :
♬ Sarangi : Kamal Kumar BK - Baglung
♬ Harmoniyam : Durga Bahadur Tamang - Gorkha
♬ Flute : Karan Pariyar - Rolpa
♬ Madal : Gem Thapa - Pyuthan
♬ Madal : Siva Anurag Dhading
TechnicalTeam :
🎥 Camera/Editor :
🎥 Tarakanta BK
🎥 Sunil Saput
♬ Recordist
♬ Padam Bishwakarma - Baglung
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 IT Support :
=======================================
Rabin BK - Baglung
Software Development Engineer
=======================================
🎬 IT Partner
=======================================
Code Logic Technologies Pvt. Ltd.
Buddhanagar, Kathmandu
www.codelogictechnologies.com
info@codelogictechnologies.com
Phone : 01-5705531
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
- KP Kumar Jalan
☞ www.sunrisenewpost.com
- Kabiraj Dhakal
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
☞ www.tufannews.com
- Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk
Pratima Bishwakarma - / pratima.bishwakarm

Развлечения

Опубликовано:

 

6 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 795   
@balchandrabaral
@balchandrabaral 4 года назад
मेरो पहिलो एल्बम बाटो सम्मैको गित मा यति मिठो गाउनु भाको रहिछ ।धेरै धेरै धन्यवाद प्रकाश् जि अनि प्रतिमा बैनी ले कति मिठो आहा
@SarangiSansar
@SarangiSansar 4 года назад
aaha khusi lagyo
@saugatMedia
@saugatMedia 4 года назад
Hajurko ho ra yo album balchandra g?
@hariudar5276
@hariudar5276 4 года назад
I miss khem luitel
@takbahadur6736
@takbahadur6736 4 года назад
यो यल्बम हजुरको कसरी भयो बालचन्द सर
@tikaramrijal3329
@tikaramrijal3329 4 года назад
तपाईंको होर
@bikramkhadka1856
@bikramkhadka1856 4 года назад
साचिकै मन छोयो यो दोहोरी ले।प्रकाश पराजुली को स्वर साचिकै मन पर्छ छोरी पाइनौ किन भन्ने गित बाट उहाको फ्यान भाको म अनि गाइका को पनि स्वर मन पर्यो
@krishnagurung1110
@krishnagurung1110 3 года назад
ले लदक मा गेलि भनी गयकेा गितले साेरै अान मन छाेयाे बैनि लाई धेरै धेरै धन्यवाद र समझन सबै परिवार लाई बाई,,,।
@krishnashrestha8380
@krishnashrestha8380 3 года назад
"चल्दै छ रे लद्दाकमा गोलि, रोई बस्नु पर्छ कि म भोलि" कति मार्मिक छ प्रतिमाको शब्द चयन ! क्या बात प्रतिमा ! बैनी होस्त तिमी जस्ती !
@rabinshai559
@rabinshai559 4 года назад
आहा! फुल रसैको कती सुमधुर स्वर। दोहोरी क्या राम्रो। टुक्काहरु पनि। अनि कति राम्रो प्रतिमा को सिर्जना।
@SarangiSansar
@SarangiSansar 4 года назад
चर्चित एवंम लोकप्रिय, सुमधुर स्वरका धनी गायक प्रकास पराजुली र सुमधुर स्वरकी धनी लोकप्रिय गायिका प्रतिमा विश्वकर्मा बिचको निकै मार्मिक लाईभ दोहोरी बाटो सम्मैको प्रस्तुत गरेका छौँ । हेरेर सेयर गरिदिनुहोला । साथै हाम्रा नयाँ पुराना सबै भिडियो एक पटक हेरेर सेयर गरिदिनुहोला । र अझै पनि च्यानल सब्स्क्राईब गर्नुभएको छैन भने आजै सारङ्गी संसार युटुब च्यानललाई सब्स्क्राईब पनि गरिदिनुहोला । धन्यवाद । www.youtube.com/watch?v=LHTY-...
@pramilabasnet502
@pramilabasnet502 4 года назад
तिन महिना पहिले रेशम निर्दोश र टिकाको दोहोरी अति राम्रो थियो अब फेरी सुन्न सारंगी संसारले फेरी दुबैलाइ जुटाए हामीले सुन्न पाइन्थ्यो
@gangagc5319
@gangagc5319 4 года назад
बधाई छ कलम जि
@rohitchauhary9225
@rohitchauhary9225 4 года назад
vk
@khusigurung1829
@khusigurung1829 4 года назад
B V (
@rockeygamerop1217
@rockeygamerop1217 4 года назад
आफ्नै देश ले खोजेको खण्ड । त्यागी आउनु तोडेर घमण्ड ।। प्रतिमा दिदी को स्वर यक्दम राम्रो लाग्यो लय सब्द पनि।।
@yamsingh5399
@yamsingh5399 4 года назад
सारै राम्रो लाग्यो अनि पर्तिमा बहिनीको स्वर सारै मिठो
@kapilkshetri8377
@kapilkshetri8377 4 года назад
यति मीठो र मार्मिक शब्द चयन गर्न सक्न प्रतिमाले गित गाउन आउदैन भनेको पटक्कै सुहायन।हो प्रकाश दोहोरिको राजा हो तर यो दोहोरिमा प्रतिमाको टुक्का साँच्चै नै लोभ लाग्दो छ।5 पटक सुन्दानी धित मरेन मेरो त
@prakashdhakal9270
@prakashdhakal9270 4 года назад
देशको सोभा बढाउनका लागि र कुना कन्दरा मा रहेका आम लोकगित पर्ती आस्था बोकेका सर्शठा हरु को हौसला को लागि गरियको प्र्यसको लागि धन्यवाद साथै प्रतिमा र प्रकाश लोक गायक लाई बिर्सिनै सक्दिन
@binodkandel7646
@binodkandel7646 4 года назад
असाध्यै मर्मस्पर्शी गीत गाउनु भयो, सुनाउनु भयो आँखा मा आँसु नै रसायो। अत्यधिक नेपाली जवान हरु को जीवन् सङ्ग मेल खाएको यथार्थ ।।🙏🙏🙏 सुन्ने मौका प्रदान गर्नुभएको मा सम्पुर्ण टिम लाई आभार व्यक्त गर्न चाहन्छु।।। यस्तै सिरियस भाका मा कुशल बेलबासे जि अनि प्रतिमा जि को गीत दोहोरी सुन्न पाइयोस् सक्दो छिटो 🙏🙏🙏
@krishnashrestha8380
@krishnashrestha8380 3 года назад
"मेरो नामले ईतिहास रचाउछ, पक्कै तिम्रो सिँउदोले बचाउँछ" कस्तो बिस्वास दिलाउदै छन आफ्नो मायाँलुलाई । यो भाईको कला र गला दुबै अती राम्रो छ है ।
@sabinagurung3779
@sabinagurung3779 4 года назад
गैसक्यो नाम भर्तिमा लेखेर हुन्ना सानू मुल बाटो छेकेर वा वा प्रकाश सर प्रतिमा दुबै जनालाइ बधाई छ एकदम राम्रो छ ।
@tilaktilak2515
@tilaktilak2515 4 года назад
कति मिठाे अनि माँमि दाेहाेरि सुन्ना पाँयाे धेरै पछि मलाई भाबुक बनायाे प्रकाश अनि प्रतिमा जि लाई धेन्ने वाद कमल जि यस्तै माँमि दाेहाेरि मधु लाई र मान सिङ काे सुन्ना पाँयाेस अंकाे बसाइमा हाल म मलेसिया देखि
@tekbdrtamangofficail
@tekbdrtamangofficail 4 года назад
शर्माप्रथाम नमस्कार सबै सारङ्गी संसार को टिम लाई आज सराई रमाइलो लाग्यो मीठो स्वर को धनी प्रतिमा जी र मधु sis को स्वर चाहि एकधाम मिलेको छ कुनै खोट लाउने ठाउँ छैन यसरी नै फेरी पनि सुन्ना पाउँ कति मिलेको स्वर उजल भविष्य शुभ कामना love it👌👌👌🙏🙏👍👍
@user-zi3lg9bo3d
@user-zi3lg9bo3d 4 года назад
मेरो फेबरेट गित।अति मीठो लाग्यो।हाल साउथ अफ्रिकाबाट
@giriprem9294
@giriprem9294 4 года назад
prakash ji ko sor ta daami ho aaja ali suke jasto lagyo r ptratima sor pani jaadu paya xa dherai dherai dhanyabaad
@abiraloli7229
@abiraloli7229 4 года назад
यति भावुक शब्द समायोजन भयको छ्न 👌सुन्दा सुन्दा आँखा बाट आँसु खसेछ थाहानै भयन 😭😭शुभकामना छ दुबै जना कलाकार प्रेमिलाइ
@kumarimagar2628
@kumarimagar2628 Год назад
rttttttttttttttttt
@pandabpandab8666
@pandabpandab8666 4 года назад
मधु लाई पनि मिस गरेकाे छु अति मिठाे साेर कि धनी गाइका अनि अनुसासित कलाकार भनेर चिनेकाे छु
@CBGaha
@CBGaha 4 года назад
आहा, सारै मिठो स्वर रहेछ प्रतिमा को सोचेको भन्दा राम्रो रहेछ । आउने दिनमा अझै राम्रो राम्रो गीत सुन्न पाइयोस् । यहि शुभकामना छ ।
@kumartamang8757
@kumartamang8757 4 года назад
wow babal live dohari pratima bahini sabda haru le man dherai xunxa mero
@madhabrajsharmanepal7945
@madhabrajsharmanepal7945 4 года назад
सारै मन छाेयाे याे दाेहाेरिले लाउरे नभए नि खाडिमा जीवन बिताउन बाध्यता भएका म जस्ता नेपाली काे पीडा हाे याे ।धन्यवाद सारङगि सन्सार र उपस्थित सबैलाइ❤️‍
@krishnashrestha8380
@krishnashrestha8380 3 года назад
"भयौ भर्ती मानेनौ अर्ती, जाने भयौ रुवाउदै धर्धती" प्रतिमाको प्रतिभा क्या गज्जब छ !
@dhanbirpaudyal200
@dhanbirpaudyal200 4 года назад
प्रतिमा बहिनी मेरो असाध्यै मन पर्ने गायिका हुन र ऊनी लाई यस्तै मार्मिक र सेन्टिमेन्टल गाना असाध्यै सुट गर्छ आगामी दिनहरू को लागि धेरै धेरै शुभकामना बहिनी लाई ।
@pradipacharya6118
@pradipacharya6118 4 года назад
खुसि हुन्थे साथैमा भए के गर्नि हो सिन्दुरै नरहे ❣️❣️😢😢
@chandrakandel8754
@chandrakandel8754 4 года назад
Hahaha, Atantai marmik samayasapkxa dohori song, hal ma UAE(Dubai). Bata.all the best both of u.....
@mohanmohanbc567
@mohanmohanbc567 4 года назад
म बिदेश आउँदा घर बाट निस्कदाको याद आयो सरै मन छोयो यो गीत ले ।
@pandabpandab8666
@pandabpandab8666 4 года назад
बधा छ सारङ्गि सन्सार का अल टिम लाई प्रगति काे कामन अति मिटाे साेर अनि तेतिकै उतकिष्ट शब्द प्रतिमा बैनि अनि प्रकाश सर काे
@sasitvai9762
@sasitvai9762 4 года назад
छिमेकिको सान राखे मान राखे आफ्नै देशमा कालिका थान राखे वा वा प्रतिमा बैनिको स्वर एकदम मीठो शब्द पनि उस्तै
@ramkunwar3429
@ramkunwar3429 4 года назад
इन्द्रेणी मा मिना बुडाथोकी सङ्ग गीत सुनेर मलाइ प्रकाश को गीत मन पर्छ अनि राजु परियार सङ्ग साराङ्गी सन्सार मा गीत गाए देखि प्रतिमा को गीत मन पर्छ ! आज पनि यी दुइले एकदम राम्रो शब्द चयन को साथै बेजोड प्रस्तुती दिनु भयो ! धन्यवाद साराङ्गी सन्सार र कमल भाइलाइ ! लम्जुङ्ग्😘
@dilkumar3509
@dilkumar3509 4 года назад
प्रतिमाजिको स्वर एकदम सुरिलो जति सुनेपनी सुनी रहु जस्तो ,,,मान्छे पनि सुवासिली इमानदार जस्तो लाग्यो प्रगती गर्नु धेरै धेरै सुभकामना,,,,😍😍😍🤗🤗
@afridikhaniya7154
@afridikhaniya7154 3 года назад
M
@shubaskshahi339
@shubaskshahi339 4 года назад
आहा कति मिठो गीत अनि प्रकाश दाई को र प्रमिला जी को स्वर वा वा क्या गीतको बोल यस्तो पो हो खास काहानी यो बाथेता भएका ले सुने भने आँसु पनि थामी दैन 🎤🎤🎤जय गीत जय सङ्गीत 🎧🎶🎵
@amritsapkotaofficial
@amritsapkotaofficial 4 года назад
आहा मलाई पनि उत्तिकै मन पर्नी भाका सारै मीठो दोहोरी प्रकाश सर …
@shovashahi5180
@shovashahi5180 3 года назад
P
@panerusom7411
@panerusom7411 3 года назад
@@shovashahi5180 .
@krishnakarki2389
@krishnakarki2389 4 года назад
प्रकाश पराजुली एउटा उदयमान गायक संगै हाम्रो बाग्लुङ्गे चेली(बहिनी)प्रतिमा को अत्यन्तै मार्मिक प्रस्तुती हेर्न, पाइयो खुशी लाग्यो।
@dipamagar4674
@dipamagar4674 4 года назад
प्रतिमा पनि तिका सानू जस्तै सिम्पल अनि मिथो सोर शब्द तुक्का हरु कति राम्रो मलाई सरै मन्पर्छ बैनी सधै येस्तै गरि गाउदै जानुहोला बैनी सुभ कामनाछ
@krishnashrestha8380
@krishnashrestha8380 3 года назад
कमल भाईलाई धेरै बधाई अनि धन्यबाद । प्रतिमाको यो सफलता तपाईको मेहनत हो उन्लाई हौसला दिदै सिकाउनु भयकोले यो उपलब्धी हाँसिल भयको छ आज ।
@bikashtamang9398
@bikashtamang9398 4 года назад
नमस्कार सारङ्गी सन्सार परिवार सदा झैँ आज पनि म प्रबास साउदी अरेबिया बाट सारै भावुक भाका उतिनै मीठो सब्द प्रकाश जि अनि बैनी प्रतिमाको।।राम्रो संकलन थियो अजा झन् ।।।
@biplapkumarthapaa1328
@biplapkumarthapaa1328 4 года назад
यो जिन्दगीले रुवाउनु रुवायको बेला आज फेरि यस्तो मर्मस्पर्सी गित सुन्दा झनै आँसु धारा बग्यो अति राम्रो छ।अब अर्को चोती रोयको मन भुलाउनको लागि रमाइलो खालको गित सुन्न पाय कस्तो हुने थियो होला ! (जान त म जादैछु नर्कनै सके सम्म बल गर्छु फर्कन )हैत अति मार्मिक छ ।
@nareshbaadal2046
@nareshbaadal2046 4 года назад
सारै राम्रो हजुर्💞💞💞🙏🙏🌹🌹🌲🌲🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@premsagarbhandari5323
@premsagarbhandari5323 4 года назад
कति राम्रो मर्मस्पर्सी शब्द चयन गर्नु भो दुबै जनाले दुबै जनाको मिथो सुरिलो आवाज्मा मन्छुने सब्दहरु धेरै राम्रो लाग्यो धन्न्य वाद गाउने बजाउने उपस्थित सम्पुर्न टीमलाई
@krishnaroka8699
@krishnaroka8699 4 года назад
दुबै जनाको उत्कृष्ट प्रस्तुती। प्रतिमाले देशलाई चाहियको खन्डमा घमन्ड नगरी फर्क है भन्नु र प्रकाशले मर्न परे आफ्नै ठाउ ...... मनै छोयो।
@lalbahadur5802
@lalbahadur5802 4 года назад
धेरै हाम्रो परतीमा बैनीले चाई आज परदेसि को मन बलीयो बनाउने तरीकाको तुकका हरु गाऊनू भयो तेसको लागि धेरै धेरै धननेबात बहिनी सधैं यस्तै सपद हरू परोग गरेर गीत गाउने गरनूहोला कीन की बरीमा हेर्ने भनेको हामी परदेसीले हो तेसकारन हजूर लाई धेरै धेरै सूभकामना परतीमा बैनी हजुरको प्रतेक पाईलामा सफलताको शुभकामना
@bishnughimire9484
@bishnughimire9484 4 года назад
मन छोयो आज को लोक भाकाले।धेरै धेरै धन्यवाद सारङ्गी सन्सारलाई ।अनि मीठो भाकामा उस्तै मर्म स्पर्शी शब्द मा गाउनु भयो प्रकाश जि र प्रतिमा जि लाई पनि धेरै धेरै धन्यवाद ।
@yamnathsubedi239
@yamnathsubedi239 3 года назад
यो हो नि लोक दोहोरी भनेको सबै परिवार संगै बसेर हेर्न र सुन्न सकिने।कति मर्मस्पर्शी शब्दहरु,साह्रै मन छुने।धन्यवाद भाइ प्रकाश र बहिनी प्रतिमालाई।
@narayanibhattarai557
@narayanibhattarai557 4 года назад
Prakash Vai ra pratima sis ko dohori dherai mitho xa.
@rajivbhujel2261
@rajivbhujel2261 4 года назад
haitt kati marmek kati mitho ho salam x sampurna ma
@ShivKumar-hy5sd
@ShivKumar-hy5sd 4 года назад
मन छुने शब्द ।।।।।
@shilagurung9154
@shilagurung9154 4 года назад
K vanu khai sabdhanai paina👍️👍️👍️👍️👍️👏👏👏😍😍😍😍😍
@rameshkarmayogi3109
@rameshkarmayogi3109 4 года назад
बहुत राम्रो दोहोरी ,, अब राजु परियार दाइ र प्रतिमा बैनी को दोहोरी ल्याउनु पर्यो कमल दाजी ।। राजु परियार दाइको कुनै पुरानो गितमा ।। अझ राम्रो त ( माफ गरा भुल भए ) यश गित मा राजु दाइ र प्रतिमा बैनिको स्वार क्या दामी फिट हुन्छ ।।
@bhimbc7152
@bhimbc7152 4 года назад
समपूर्ण सारङगि संसार तिमलाई अगरिम शुभकामाना
@user-fp9vr8kb3j
@user-fp9vr8kb3j 4 года назад
प्रतिमा बैनिको स्वर जति सुन्यो उतिनै सुन्न मन लाग्छ सारै राम्रो छ सफलताको शुभकामना बैनी
@sobitalemagar4136
@sobitalemagar4136 4 года назад
रविन दाइ र प्रकाश दाइको दोहोरी मलाई असाध्यै मनपर्छ र सकेसम्म खोजीखोजी हेर्ने र सुन्ने गरेको छु उहाहरु दुवै जना शब्द चयनमा अब्बल हुनुहुन्छ अाज प्रतिमा दिदि र प्रकाश दाइले रुवाउनु भयो कति मुटु छुने शब्द चयन 😍😘😢😭
@santoshkhanal5172
@santoshkhanal5172 4 года назад
निकै राम्रो प्रस्तुति ।प्रकास र प्रतिमा को निकै मार्मिक प्रस्तुति।
@krishnapoudel2509
@krishnapoudel2509 4 года назад
शुरुमा बियोगान्त देखिए पनि अन्तमा अाफ्नै देशको माटोको लागि फर्कन्छु भन्नेे भाब यथार्थमा झल्कनु राम्रो पक्ष हो ,भाई बहिनिलाई लाखौंलाख धन्यवाद ।
@biswok.c1348
@biswok.c1348 4 года назад
अति मिठा शब्दहरु पुरानाे भाकामा प्रकाश दाजु र प्रतिमा दिज्जुले अतिनै न्याय दियर गाउनु भयाे सुन्दा अतिनै रमाइलो लाग्याे कलाकार दाजु दिज्जु लगायत सारङ्गि संसारका सम्पुर्ण टिम र अतिथि हरुलाइ पनि धेरै धेरै धन्यवाद ।पुन यस्तै पुराना र मिठा भाकाकाे अाशा राख्दछु।
@karanshahu789
@karanshahu789 4 года назад
प्रकाश पराजुली र प्रतिमा बिश्वकर्माको गीतको शब्द एकदमै मार्मिक र यथारथपरक लाग्यो ।अझै यस्ता साङ्गितिक सृजनाहरु आउदै रहोस यही छ कामना ।
@kalibahadur4689
@kalibahadur4689 4 года назад
अति राम्रो दाेहरि गित हजुर तेस्मा झन प्रतिमाकाे मिठाे स्वरले झनै सुन्मा सघन्ध बनाकाे छ सारङगि संसारलाई साे सम्पूर्ण सारङगि संसारकाे टिमलाई बधाई छ
@pabankumardahal119
@pabankumardahal119 4 года назад
अाहाँ कति दामि गित पुरानै भऐ नि तेति नै राम्रो गाईदिनु भहाको बधाई छ all of you
@manbahadur1434
@manbahadur1434 3 года назад
एक दम मस्त छह सुन्दर जोडी लाई बधाई छह गुड सोंग नंबर वन सोहर को धनी प्रतिमा प्रकाश को दोहहोरी Ramro lagyoo Jodi lai badhai chha ñice song good
@manbahadur8379
@manbahadur8379 Год назад
Nice song 🌟🙏👍 ok thanks super singer prtima hai
@SujanRegmi-du2zj
@SujanRegmi-du2zj 8 месяцев назад
धन्यवाद यति मिठो कालजय गित सिर्जना गर्नुहुने गायक तथा सर्जक स्वोर्गिय खेम लुइँटेल दाजु !!! 😭😢 आज हामी बीच उहाँ नभएता पनि उहाँको गित सदा अमर रहुन 🙏हजुरको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली खेम लुइँटेल दाजु ....😥😥
@rohittamrakar5358
@rohittamrakar5358 4 года назад
प्रतिमा दी को शब्द नी कस्तो मन छुने हो k प्रकाश सर को नी त्यस्तै। सारै मन छोयो हुन त आफू भर्ति न भए नी
@hariudar5276
@hariudar5276 4 года назад
बैनी को त राम्रो छ नै , प्रकाश ब्रो पनि अतिनै अब्बल हुनुन्छ स्वर , सवाल अनि गहकिला सब्दहरु वा ! म त प्रकाश ब्रो को फ्यान नै हो
@khagarajkandelkandelkhagar583
@khagarajkandelkandelkhagar583 4 года назад
Wao partima baeni salude Kya bhannu vo really heat touching
@riyakumarisunarmayal8171
@riyakumarisunarmayal8171 4 года назад
पक्कै मलाई सिन्दुर ले बचाउछ😭😭वा प्रकाश दाजु माने हजुरलाई क्या मन छुने शब्द गाउनु भयो😘😘😘😘
@sushantpokhrel8061
@sushantpokhrel8061 3 года назад
🌹🌹🌹🌹🌹
@susmitathapa9316
@susmitathapa9316 4 года назад
आहा!अति मन छुने सब्द अनि लय स्वरको त झन बयान गरि साध्य छैन अति मीठो स्वर सुनी रहु लाग्ने 🙏🙏🎤🎤
@madhumayathapamagar8286
@madhumayathapamagar8286 3 года назад
???uui
@nisikholavolleyballyoutube8955
@nisikholavolleyballyoutube8955 4 года назад
चल्दै छ रे लडाकमा गोलि रुदै बस्न पर्छकी म भोलि आहा कति मिठो शब्द
@chandrumagar8057
@chandrumagar8057 4 года назад
अतेन्तै मिठो आवाजको धनी गायक तथा गायिका भाइ प्रकाश अनि बहिनी प्रतिमा प्रती बिशेष आभार आनि लाखौं लाख साङितिक यात्राको शुभकामना तपाइहरुको आवाज अनि बिसय शब्दले अति मन छोयो।आउदा दिनरुमा अझै राम्रो प्रस्तुती हरु सुन्न र हेर्न पाउ धन्यवाद
@user-up6uk8uu5x
@user-up6uk8uu5x 4 года назад
सारङ्गी संसारको यो नयाँ इपिसोड अत्यान्तै मार्मिक भाकाका साथ दुवै कलाकारको मार्मिक स्वर र मार्मिक शब्दहरुको समिश्रणले झनै नयाँ उच्च गति प्राप्त गरेको छ । अगामी दिनहरुमा पनि अझै उच्च गति प्राप्त गरोस धेरै धेरै शुभकामाना व्यक्त गर्दछु ।
@hembahadur3376
@hembahadur3376 4 года назад
यो गीत को सब्द प्रस्तुति शैली प्रतिमा नानी को सालिन्ता याक्टिभ लाई धेरै दिन पछिको अन्त्र्लमा हेर्दा मेरो तर्फ बाट लोक गीतम रानीको उपमा त पहिलै दियेको र आज यो गितको प्रस्तुती देखि लोक गितको माहारानी मध्ये प्रतीमा १ भयेको घोषण गर्द्छु र भाईको प्रस्तुती शब्द र लये लाई पनि सम्मान गर्दै लोक गित को राजा घोषण गर्दछु बधाई छ दुबै भाइ बैनी लाई
@radhikamagar4790
@radhikamagar4790 4 года назад
प्रकाश भाइको र प्रतिमा बैनिको गायेन शैली अत्यान्त राम्रो छ !शब्द चयेन एक्दमै उत्कृष्ट छ ! प्रतिमा बैनिले हरेक दोहोरिमा यति राम्रो शब्द चयेन गर्नु हुन्छ ! प्रतिमा बैनिको यो प्रतिभा लाई सधै सलाम गर्छु म ! अझै धेरै धेरै सुभकामना!
@hiamlkunwar6435
@hiamlkunwar6435 4 года назад
यो गितले बिगतलाइ बल्झाएको छ,अति नै भावुक बनाउने गित,बधाइ छ भाइ प्रकाश र बहिनी प्रतिमालाइ
@lb.spbest9114
@lb.spbest9114 4 года назад
प्रकाश सर अाज फेरि साङ्गितिक यात्रा अनलाईन रोधि घरमा प्रथम हुनुभएको याद दिलाउनु भयो निकै मार्मिक शब्द र मिठो स्वर छ सफलताको सुभकामना म चन्द्र गुरुङ को प्रतिमाको स्वरको त फ्यान नै हु निकै मीठो छ स्वर यस्तै प्रस्तुति हरु सुनी रहन पाम सारङगि दाईलाई सलाम र सम्पूर्ण टिमलाई सम्झना
@dhurbabasnet4192
@dhurbabasnet4192 4 года назад
यो गीत सुनेर मन पनि आनन्द भयो ।मिठो स्वरका दुबैलाई धेरै भन्दा धेरै धन्यवाद है ।
@santoshmagar5122
@santoshmagar5122 4 года назад
आहा!सुनिरहु लाग्यो निकै मार्मिक शब्दहरू अँगाल्दै दोहोरी प्रस्तुत गर्नु भाको छ। सारंगी सन्सारका सम्पुर्ण टिमहरूलाई एकमुष्ठ रुपमा न्यानो अभिवादन 🙏💕💞💘 भन्दै आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला ल ! म हाल भारतबाट हेर्दै छु।
@user-py9qh9bm4t
@user-py9qh9bm4t 4 года назад
प्रतिमा बिहिन को स्वर अति मिठो छ ।।। 🎶🎶🎧️🎤🎧️👍️👍️👍️👍️
@bhabbahadursilwal7747
@bhabbahadursilwal7747 4 года назад
अति सुन्दर स्वोर दुबैजनाको!
@rimamalla9366
@rimamalla9366 4 года назад
यो गित एकदम विश्वव्यापी बनाउन पर्छ है साथीहरू। यति मार्मिक शब्द यति सभ्य भाषामा यति मीठो दोहोरी सुन्न अहिलेको समयमा विरलै पाईन्छ। यति मन छोयो अाँसु अाउन बाभ्य बनायो, सायद मेरो भोगाई भएर पनि ह‍ोला कसम धेरै रोए
@srikrishna3316
@srikrishna3316 4 года назад
आज प्रकासको घाटिमा अल्लि समश्या भय जस्तो लाग्यो !त्र टुक्का उत्कृष्ट छ्न दुबैको !best of luck both of you!म श्रीकृष्ण आचार्य !घर म्याग्दी हाल बहराइन बाट हेर्दै छु !
@narendrapoudel5412
@narendrapoudel5412 4 года назад
सानु तिम्रो हसिलो मुहार जान मन त कहाँ होर रुवार ❤️❤️ सबै भन्दा मन परेको टुक्का
@bimaladhikari264
@bimaladhikari264 4 года назад
प्रकाश पराजुलीको दोहोरी मन पराउने जति येता हाजिर गरम त।
@manbahadursingh1812
@manbahadursingh1812 3 года назад
Bhaai prakash sorry mitho chha
@pyuthanvillagesettlement3963
@pyuthanvillagesettlement3963 4 года назад
वाह क्या राम्रो यथार्थ दोहोरी
@rameshbikram2433
@rameshbikram2433 4 года назад
नमस्कार सारङ्गी संसारका सम्पूर्ण युनिटमा म कतार देखि यो दोहोरी सुन्दा निकै भाबुक भए प्रकाश जी र प्रतिमा जी दुबैलाई सलाम छ प्रतिमाको स्वर अनि गाउने शैली निकै राम्रो छ
@uttamnepali9765
@uttamnepali9765 4 года назад
जुबैको सब्दले आॅंखामा आसुनै आयो 😭😭😭😭🙏🙏🙏🙏❤️❤️❤️❤️
@krishnatamang8946
@krishnatamang8946 4 года назад
अहाँ कति राम्रो लोकगित भनेपछी मलाई असधै मन पर्छ
@himeshneupane5657
@himeshneupane5657 3 года назад
दुबै जान मन पर्या गायक गायिका तेसै माथी भाका उस्तै अझै भन्नू पर्दा सब्दको प्रहार दुबैतर्फ बाट 😍 शुभकामना 😊😊
@dineshghimire7301
@dineshghimire7301 4 года назад
प्रतिमा बैनि काे साेर सुनेर कहिलै रहर पुकदैन याे साेर सँधै भरि सुन्न पाइयाेस ।
@user-gi4su1qd1r
@user-gi4su1qd1r 4 года назад
👌👌👌👌👌👌👌💖💖💖💖💖💖💖💖🌹🌹🌹🌹पर्तीमा बैनी को गितसारै मनपर्छ धेरै राम्रो छ बैनी धन्यबाद
@krishnadiyali6593
@krishnadiyali6593 4 года назад
म बिदेश बाटा हेर्दै छु मन छोयो प्रर्तिमा बैनि
@lakshyapun6175
@lakshyapun6175 4 года назад
आहा प्रतिमा दिदी को आवाज को म कुनै शब्द मा तारिफ गर्न सक्दिन ।मेरो सबै भन्दा मन पर्ने गायिका ।
@haribk5820
@haribk5820 4 года назад
अलि थोरै भयो दोहोरी दुबै जनलाइ धेरै धेरै धन्यवाद । मिठो गीत को लागि
@himeshtimalsina5578
@himeshtimalsina5578 4 года назад
अत्यन्त राम्रो लाग्यो दोहोरी, दुबै जना को जोडतोड छ ।
@krishnashrestha8380
@krishnashrestha8380 3 года назад
क्या धर-धरी रुवाउने दोहोरी गित । प्रतोमा बैनी स्टुडियो रेकरडिङको लागि पुर्ण तयारी छिन है कमल भाइ । लौ बैनिलाई अब स्टुडियोमा उतारौँ ।
@Rajyan41
@Rajyan41 4 года назад
आहा कति मीठो सोर प्रकाश ब्रो उस्तै मीठो सोर कि धनी प्रतिमा सिस आगामी दिन मा अझै प्रगती हुँदै जाओस गित संगीत मा ,,Best of luck शब्द अनि सोर को मुल्यांकन गर्न परेमा मैले 100 मा 101 दिये ल
@dhanebabukumal4008
@dhanebabukumal4008 4 года назад
#Live लाईन दोहोरी को को लाई मन पर्छ ल आउनु होई त। राम्रो छ 👌🤘🤘🤘🤘👈
@prempariyar2818
@prempariyar2818 4 года назад
looking so beautiful partima didi nice voice ❤️❤️❤️❤️❤️❤️❤️
@dlbhandari911
@dlbhandari911 4 года назад
रबिन लामिछाने जस्तै नयाँ दुई पुरुष प्रतिभा प्रकाश पराजुली र प्रितम पोख्रेल को भबिस्य उज्ज्वल छ तर गितहरु माया पृतीका मात्रै हुन्छ्न रास्ट्रभक्तिका गितको प्रतीक्षामा
@blinkarmy2422
@blinkarmy2422 4 года назад
Sarai mon xoyo prkash ra pratima ko dohorile badhai xa
@shresthasantosh4750
@shresthasantosh4750 3 года назад
प्रदेशमा बस्निहरूकाे लागि अति मन छुने गित बधाई छ दुबैलाई।
@narbahaduratinairamrolageo3885
@narbahaduratinairamrolageo3885 4 года назад
हामी प्रदेशीले सुन्नै पर्ने गित यो गित सुनेर कस्को मन रुदैन होला हाल दोहा कतार हेर्दैछु डिउटीबात आएर
@nepalko7148
@nepalko7148 4 года назад
Partima baini ko sor sarai mitho ani sabda ustai mitho xa badhai xa baini ra vai lai pani
@chandrakalakhatrikhatri2834
@chandrakalakhatrikhatri2834 4 года назад
धेरै धेरै राम्रो छ गीत दाजु दिदी को❤💔💔💔💔💔😭😭😭😭😭😭😭😭😭😭👈
@gobindasunar1305
@gobindasunar1305 4 года назад
आहा प्रतिमा जि कति मिठो गाउनुभाको हो तपाइको फ्यान हो म 💓💓💓
Далее
IT'S MY LIFE + WATER  #drumcover
00:14
Просмотров 11 млн
Крановщик юморист
0:38
Просмотров 1,3 млн
Такой вот моментик🥲
0:23
Просмотров 2,7 млн
Такой вот моментик🥲
0:23
Просмотров 2,7 млн