Тёмный

रुम्जाटारबारे बिमलराजको विशेष खुलासा...शाही सेना यसरी सफल त्यहाँ... Rumjatar Okhaldhunga Bimal Raj 

Sunaulo TV
Подписаться 212 тыс.
Просмотров 343 тыс.
50% 1

आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।रुम्जाटारबारे बिमलराजको विशेष भनाइ । शाही सेना सफल हुनुको कारण यस्तो छ ।
सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Bimal Raj Khatri, Rumjatar Okhaldhunga, PLA Nepal, Nepal Army and Nepal Police.
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Bimal_Raj_Khatri #Okhaldhunga_Rumjatar #Okhaldhunga_Nepal #Pla_Nepal #Nepal_Army #Nepal_Police

Опубликовано:

 

5 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 536   
@narayanbasnet5052
@narayanbasnet5052 3 года назад
क्या मिठो सकारात्मक यथार्त जे भाथियो छर्लङ्ग कुरा गर्नुभयो बिमल के सी सर 👏
@हाम्रोनेपालहाम्रोसंसार
अति रोचक कुरा लाग्यो तर म चै गइन भागेर अहिले सम्म बाँचेको छु😄
@bhujelpurbelimangol6376
@bhujelpurbelimangol6376 3 года назад
मिठै होत सुवादिलो थियो
@bhujelpurbelimangol6376
@bhujelpurbelimangol6376 3 года назад
होर
@bhujelpurbelimangol6376
@bhujelpurbelimangol6376 3 года назад
होर
@lankaaale639
@lankaaale639 3 года назад
याे बिमाेल भन्ने मान्छे दर्छेरुया थाे अनि अहिले फता बाेल्दैछन् हामीलाइ थाहाछनी
@DSThagunna
@DSThagunna 3 года назад
आज सम्मका धेरै PLA को interview हेरे तर यो दाजुको कुरो 100% सहि र वास्तविक लाग्यो । यथार्थ कुरा बाहिर ल्याउनु भो thank you very much
@dewangurung3311
@dewangurung3311 3 года назад
एकदमै सकारत्मक र यथार्थ कुरा गर्नुभयो दाईले अरु ऐरेगैरेहरु आफुलाई महान क्रान्तिकारी भनाउदाहरु यो दाईबाट केहि सिकोस ।
@khimthapamagar3043
@khimthapamagar3043 3 года назад
कुरो चाई सहि गर्नु भयो अहिले सम्मको माओवादी को अन्तरबार्ता मा यो ठिक लाग्यो झुट बोल्नु भएन
@newarchannel5207
@newarchannel5207 3 года назад
बिमल भाईको यथार्थपरक अन्तर्वार्ता हेर्दा भाईलाई प्रत्यक्ष भेटेर धन्यवाद व्यक्त गर्न मन लाग्यो ।
@purwanchalvlog876
@purwanchalvlog876 3 года назад
सत्य कुरा दाई।आतंककारी ले हावा गफ हान्थे तपाईंले सत्य बोल्नु भयो!
@amark.c8395
@amark.c8395 Год назад
अहिलेसम्मको सुनिएको अन्तर्वार्ता मध्ये उत्कृष्ट अन्तर्वार्ता प्रस्तुत गर्नु भयकोमा यहाँलाई हार्दिक नमन छ ।
@swargadwariyoutube1295
@swargadwariyoutube1295 3 года назад
धैरै दिन पछी बिमल राज सर लाई देख्न पाईयो खुसी लाग्यो....विशेष गरि सुनौलो टि भि च्यानल धन्यवाद........
@SunauloTV.
@SunauloTV. 3 года назад
w\c हजुरलाई ।
@ramchandrapokharel1876
@ramchandrapokharel1876 3 года назад
अहिले सम्मकाे अन्तरबार्तामा बिमल सरकाे अन्तरबार्ता यथार्थपरक छ।
@nepliseboygreeshmoh
@nepliseboygreeshmoh 3 года назад
सत्य र निरपेक्ष संवाद ,जे भयो भयो अब त्यस्ता दिन् न आओस् प्रभु 🙏🏼। धेरै क्षति भयो देशको र जनता।।
@pulami23
@pulami23 3 года назад
सुनौलो टि भी ले गरेको यो ऐतिहासिक कामको लागी धन्यबाद! सत्य तत्य को खोज गरेर यस्तै भिडीयो हरु लगाउदै गर्नु होला।
@SunauloTV.
@SunauloTV. 3 года назад
w\c हस् ।
@umeshranamgr7571
@umeshranamgr7571 3 года назад
हैत दाजु ब्रो कुरो चाहिँ यकदमै जायज अनि कुरो गर्ने स्टायल चाहिँ मन परो है😍😍😍😍😍👌👌👌👌👌
@रमिताथापा
@रमिताथापा 3 года назад
धेरै राम्रो कुरा बिमलराजको
@kamalsunuwar1191
@kamalsunuwar1191 3 года назад
सत्य के हो सहि बोल्नु भाको धेरै राम्रो सोच बिमल सरको 👌👌👌👍️👍️👍️🙏🙏👍️👍️👍️
@moviefast3351
@moviefast3351 Год назад
Naboli vayotw laaz pachayerw vayeni bolnu paryoni😂😂😂
@bipinjoshi9092
@bipinjoshi9092 3 года назад
माओबादी हरु मा मलाइ कोहि मान्छे मन पर्छ भने ।बिमलराज हो
@SunauloTV.
@SunauloTV. 3 года назад
धन्यवाद
@rishikhanal7744
@rishikhanal7744 8 месяцев назад
Exact
@bikashacharya5943
@bikashacharya5943 3 года назад
सहि कुरो अाज अायाे एकोहोरो र झुट बाेलनु भएन सर । धनयवाद हजुरलाई ।
@ganeshkhatri2213
@ganeshkhatri2213 2 года назад
अन्तर्वार्ता एकदम ठिक छ बिमल जी ले धेरै राम्रो अन्तर्वार्ता दिनुहुन्छ
@Raibc95
@Raibc95 3 года назад
दाजुको इन्टर्भिउ हेरेर सारै रमाइलो लाग्यो।।।
@narendrashrestha1360
@narendrashrestha1360 3 года назад
धेरै माओवादी को अन्तरबार्ता हेरियो, सबै भन्दा सहि सत्य यो मान्छे लाग्यो
@blindmastertv
@blindmastertv 3 года назад
Sai ho
@naveenbk4
@naveenbk4 3 года назад
Sahi kura
@tikahumagai7012
@tikahumagai7012 3 года назад
Hello tero dimakg xa
@anantakshatriya3046
@anantakshatriya3046 3 года назад
SAHI BHANNU BHO YO CHAHI SATYA BOLNE MANCHHE RAHECHH YO MAOBAADI
@rewanbhandari7547
@rewanbhandari7547 2 года назад
अतिराम्रो बास्तबिकता कुरा गर्नु भयो धन्यवाद
@mphmph1223
@mphmph1223 3 года назад
आहा निकै राम्रो कुराकानी ।
@brabosera4829
@brabosera4829 3 года назад
सहि भन्यो बिमल जि ले त्यो बेला म धादिङ गजुरीमा थिए ...,
@kasanghang506
@kasanghang506 3 года назад
द्वन्द्वकालका धेरै भिडियो हेरियो अरुको अन्तर्वार्ता भन्दा उहाँको अन्तर्वार्ता सतप्रतिशत सत्य लाग्यो। उहाँले अरु लडाइँ लडेको अन्तर्वार्ता पनि लिएर आउनुहोस् ।
@SunauloTV.
@SunauloTV. 3 года назад
धेरै छ, हाम्रो च्यानलमा गएर हेर्नुहोला ।
@khemmagar5567
@khemmagar5567 3 года назад
हजुरले सहि कुरा गर्नु भयाे धन्यवाद सर 👌👌🙏🙏🙏
@starluck5485
@starluck5485 3 года назад
अत्यन्तै राम्रो कुराकानी
@bichhodlama4538
@bichhodlama4538 3 года назад
सिपाही कति साहसी छ भन्ने कुरा। चन्द्र कटवालको सिपाहीको पढ्नु सुन्नु।। तर विमल दाईको बोल्ने शैली बहुत अच्छा 🤲
@prakashpokhrel7373
@prakashpokhrel7373 3 года назад
Yo dai ra teyo dai yakdam neswrta rayexa
@Factsraven
@Factsraven 3 года назад
Chandra katwal ra usko unit engineers ho, non-fighting company.
@भैरवमगर
@भैरवमगर 3 года назад
tyo Chandar katuwal manxe herdai chora ani baltakari jasto dekhinxa ani jyan mara pani
@thenepalidevils8906
@thenepalidevils8906 3 года назад
@@भैरवमगर timro boli Sunda timi chai tyo dyang ko mula ho.
@k.padhikari9917
@k.padhikari9917 3 года назад
कुरा सत्य हो तर सपना बाडेकै भरमा देशमा यत्रो क्षेति पुर्याउंन हुने थिएन यो गर्नु भनेको देशकै लागिि घातक काम गरेको थियो त्यसको फाइदा केहि नेताले मात्रै पाए अरु जुन मरे लडे तिनको कुनै लेखाजोखा नभएको अबस्था
@shankarchau8332
@shankarchau8332 2 года назад
यिनी भाई तो यथार्थ बोल्छन ईन्टरभ्यु सारौ रोचक लाग्छ सत्य बोल्छन
@rairupesh1697
@rairupesh1697 3 года назад
आजसम्म मैले हेरेको मध्य मा स्पष्ट विचार अभिव्यक्त गर्ने उहा नै हुनहुन्छ जे कुरो हो सतप्रतिशत सहि हो मजा आयो हेर्न सुन्न अनि अब सोलु सल्लेरी आक्रमण को कहिले आउँछ प्रतिक्षामा
@SunauloTV.
@SunauloTV. 3 года назад
त्यहाँ सहभागी कोहि भएमा अवस्य लिने छौं ।
@thapazgopi8368
@thapazgopi8368 3 года назад
तत्कालीन ईन्द्रध्वज गुल्मको एक सेमुले लडेको हो सल्लेरी तर त्यो रात सेनाको संख्या पिपा सहीत २२ जना थियो मावबादी तर्फ २-३ सयको मृत्यु भयको थियो भने सेना तर्फ ४ जना
@dineskarki782
@dineskarki782 3 года назад
लडाइ लडेको र अनुभवी चाहिँ यो मान्छे रैछ है।बल्ल चित्तबुझ्दो आयो।
@tamangnabin4980
@tamangnabin4980 3 года назад
ब्रो ले तत्कालीन माओवादी भित्रको यथार्थ कुरा गर्नु भयो अरु नेताले जस्तो झुट कुरा गर्नु भएन सही लाग्यो कुरा ।
@Iam.Retro-Kid
@Iam.Retro-Kid Год назад
गजबको राम्रो अन्तर्वार्ता
@fklotus1144
@fklotus1144 3 года назад
मैले सोचेको अन्तरबार्ता आएछ खुसी लाग्यो मान्छे नि सहि रोज्नु भएछ
@lilbahadurregmi1248
@lilbahadurregmi1248 3 года назад
Yo manxa ko kura sunna bada maja aauxa malai matra ho ki aru lai pani yastai hola
@krishnakc1342
@krishnakc1342 3 года назад
मलाई पनि हो ।
@rajimgurung6093
@rajimgurung6093 3 года назад
मलाइ मनि हो
@ramkalathapa9337
@ramkalathapa9337 3 года назад
10000000000000000000%👍️👍️👍️👍️
@bhairabraj6034
@bhairabraj6034 3 года назад
यो दाईले एकदम सहि कुरा गर्यो यति धेरै बलिदान दिएर के पाए सर्वसाधारणले पाए त मात्र आतंकारी प्रचण्ड र बाबुरामले
@indrandra5324
@indrandra5324 3 года назад
सारै राम्रोसँग बोल्नु भयो बिमल सर
@KrishnaRajGurung-v7c
@KrishnaRajGurung-v7c 5 месяцев назад
Hundred percent sahi lagyo Bimalji ko kura salute you
@gyanusomai777
@gyanusomai777 3 года назад
निकै घतलाग्दो कुरा गर्नु भो सर तपाई तपाईं लाई राम्रो मनले कमेन्ट गरेको छु अब आफ्नो जिन्दगी बाच्नु होला यस्ता नेताकार्यकर्ता को कुरा नसुन्नु होला। धेरै माओवादी को कुरा सुनियो तर यो दाइ निकै साचो बोल्यो है बास्तबमा यथार्थ त्यही थियोे जो यो दाइ ले बोलेको छ ,।
@AYUSHSTHA79
@AYUSHSTHA79 3 года назад
Hjr ko interview sarai man parxa hjr ko kura ek dam satya ho ...
@durgachaudhary6543
@durgachaudhary6543 3 года назад
सत्य सही कुरा गर नु भो धेरै मन परे व हजुर को कुरो सर म हेरी राछु सुनी राछु भारतको मदरास बाट
@SunauloTV.
@SunauloTV. 3 года назад
धन्यवाद हजुर
@dipendrakoirala5062
@dipendrakoirala5062 2 года назад
कस्तो राम्रो मान्छे उहा
@minajosi8419
@minajosi8419 3 года назад
सलाम छ दाजु
@AnilmaRaskoti
@AnilmaRaskoti Месяц назад
यति कम्रेट को कुरा सुनियो तर मेरो दादा बिमल को बरा बर कसै को पनि छैन एउतै गाउ को भएर हैन कुरा यथार्त गर्नु हुन्छ कहिले पनि झुट बोलेको छैन जे कुरा हो तेही भन्नु हुन्छ अजै लेउनु है सर मेरो दाई लाइ ❤❤❤❤
@SunauloTV.
@SunauloTV. Месяц назад
हस्, धन्यवाद
@narayanpoudal8839
@narayanpoudal8839 3 года назад
विमल जि वास्तवमा इमान्दारी व्यक्ति जस्ताे लाग्याे ।
@thenepalesecivilwar108
@thenepalesecivilwar108 3 года назад
कुनै बेलाका चर्चित कर्णेल नर बहादुर थापाका कान्छा छोरा थिए रुम्जाटारमा मारिने क्याप्टेन दिनेश थापा ।
@sanatkc630
@sanatkc630 3 года назад
army le marayo vanxa capt lai kasto na ramro Sunda ni
@thenepalesecivilwar108
@thenepalesecivilwar108 3 года назад
@@sanatkc630 The captain Thapa was one of the dearest among the soldiers. All of them were crying and fighting at same time after his death.
@shresthadinesh4369
@shresthadinesh4369 3 года назад
Ho sahi.
@sitathapa3277
@sitathapa3277 3 года назад
Armyle nai maryo kina ki afu muniko armylai sayed naramro wa dushmani thiyo ani afnaile maridiyo
@binodhalede5565
@binodhalede5565 3 года назад
तेस्ता आर्मी लाई मार्नु पर्छ
@yamchhantyal1413
@yamchhantyal1413 3 года назад
बल्ल बास्तबिक कुरा गर्यो यो दाजुले
@Urlaba
@Urlaba 3 года назад
सबै कुरा सत्य छ
@करनखड्का
@करनखड्का 3 года назад
Good
@harirana4639
@harirana4639 3 года назад
Sarai ramailo antarbarta . Thank you GC sir
@SunauloTV.
@SunauloTV. 3 года назад
W\C sir
@govindabhandari6656
@govindabhandari6656 3 года назад
यो मान्छे ले मात्रै धेरै राम्रो कुरा गर्‍यो ,good
@krishnakc1342
@krishnakc1342 3 года назад
कति राम्रो बोलेको हो बिमल सर
@hardmatter4980
@hardmatter4980 3 года назад
पहिलो पटक माओबादीकाले सत्य बोल्यो है,सारै चित्तबूझ्दो कुरो👍
@khimbahadumalla7612
@khimbahadumalla7612 3 года назад
मावोबादीको धेरै अन्तरबार्ता सुनियो तर बिमल जिको जतिको यथार्थ अन्तर बार्ता जस्तो सुन्पाइएको थिएन
@girirajkc5582
@girirajkc5582 3 года назад
बिमल खत्रिकाे बाेलि राम्राे लाग्याेछ नेपाल अाएपछि मैलेफाेनगर्छु नम्बर पाऊत
@SunauloTV.
@SunauloTV. 3 года назад
फेसबुक म्यसेन्जरमा आउनु होला ।
@sabinkhadka6983
@sabinkhadka6983 3 года назад
बल्ल सहि कुरा गरे ब्रो ले
@JeyogindraUser-ry3bi
@JeyogindraUser-ry3bi Год назад
बिमल जि को जस्तो अन्तरबार्ता कसैले दिदैन यथार्थ बोल्छ मजा लाग्छ।
@HimalKulung
@HimalKulung 3 года назад
राम्रो लाग्यो कुराकानी
@NTpakhrinofficialyoutubechanel
@NTpakhrinofficialyoutubechanel 3 года назад
म पनि त्यही थिए त्यो भीषण लडामा।
@Urlaba
@Urlaba 3 года назад
नेपाल आर्मी हो तपाईं
@bommenkshhetri8435
@bommenkshhetri8435 3 года назад
सच्चा मानिसको सत्य कुरा बल्ल सुन्न पाईयो
@narayanrokay9201
@narayanrokay9201 4 месяца назад
सहि आसा र सहि सिद्धान्त बोकेर माओवादी भए को यो मान्छे लाई देखि धेरै को अन्तर्वार्ता हेरियो तर सबै हो हो मा मात्र लदेको स्वार्थ बोकेर लदेको देखियो तर सहि आसा बोकेर लदेको यो मान्छे रैछ
@Arya-mu4os
@Arya-mu4os 3 года назад
नेपाली निमुखा जनता हरुलाई आफ्नो शोष फोष् ले नाम कमाउने बहादुर हरुलाई जिबन भरको सलुट्
@dasug
@dasug 2 года назад
Yekdam clear kura gareko yo lagayat Anne Bimal jiko interview sunda Khushi lagyo yehi ho 100% yathartha..
@hijbcchskp9373
@hijbcchskp9373 Год назад
Kati mitho Ani yathartha
@khusbusharma8682
@khusbusharma8682 3 года назад
ati ramailo lagyo kurakani
@sagarabiral9760
@sagarabiral9760 3 года назад
Wow yo ho ni एउता असल कुसल साहसी सिपाही को बयान ।एउता आफ्नो जीवन को सफलता लाई स्वीकार गरी यसरी बयान गर्नु आज को दिन् मा देखाउन सक्नु भनेको निकै साहसी लडाकु हो कति पाय साथी हरुले आफ्नो कमजोरी देखाउन मान्दैनन।सलुट छ तपाईं लाई।यस्तो साहसी सेना लाई यदि नेपाल आर्मी को जर्नेल कर्णेल अनि तपाईं सिपाही भएको भए शान्ति सेना को लागि कंगो, लेबलान शान्ति मिसनमा मा पठाउने थिए।तर के गर्नु म पूर्व सेना अहिले को खाडी मा बस्ने डोरी लाउरे अनि तपाईं पूर्व सेना कुरै मिलेन ।।पहिले भन्दा अहिले हल्का परिवर्तन देखिनु भएको छ कामरेड विमल सायद क्याप टोपी नभएर होला।अर्जुन सर ले याद गर्नु भएको छ कि नाई कुनै निकै गफ दिने मान्छे पनि आएको छन् हजुर को मिडियामा हेर्छु हासो लाग्छ कमेन्ट गर्न मन् लाग्छ तर ठिकै छ दुई चार गफ दिउन् चान्स पाएको बेला भन्छु नबोली मात्रै बस्छु
@SunauloTV.
@SunauloTV. 3 года назад
धन्यवाद लामो आफ्नो प्रतिक्रियाको लागि ।
@SumanBhandari-f5d
@SumanBhandari-f5d 6 месяцев назад
गजब
@purbelirai791
@purbelirai791 3 года назад
सत्य बोल्नु भयो हजुर ले नत्र त धेरैले त झुट बोल्छन।
@ashokgurung7013
@ashokgurung7013 3 года назад
Jehos afno Desh ko army lai asharinai hausela dinu parxa
@punr2288
@punr2288 Год назад
दाजुले चित्त बुझ्दो अन्तरबार्ता गर्छन्
@harimayabhandari7625
@harimayabhandari7625 3 года назад
राम्रो कुराकानी
@nitaroka9333
@nitaroka9333 3 года назад
Very good interview with bimal sir
@bharatthapa4815
@bharatthapa4815 3 года назад
सत्य कुर गर्नु भयो हजुरले
@rajesgiri2839
@rajesgiri2839 3 года назад
पुर्ब मावोबादि का सेना मध्येकै इनि यउटा सेना सहि बोले यथार्थ बोले
@kbrana3008
@kbrana3008 Год назад
सही कुरा गर्नुभयो
@samjharajdhital9125
@samjharajdhital9125 9 месяцев назад
सहि हो बिमल भाइ
@keshpalpali6356
@keshpalpali6356 3 года назад
हो त माओवादी भनेको जबर्जस्ती र हचुवाको भरमा त हो लडाई गरेको।
@PradipDahal-w4r
@PradipDahal-w4r Год назад
बिर सहिद को सम्झना मा लाल सलाम छ दाइ।
@ramudhkl2672
@ramudhkl2672 3 года назад
यो दाइले कुरा साह्रै राम्रो गर्यो है लास्टमा आएर
@DurgaTamag-y8q
@DurgaTamag-y8q Год назад
Right sir
@haribudha7653
@haribudha7653 6 месяцев назад
Bimal ji ko good interview सुन्न मन्नलाग्ने हुन्छन अरुचोरहरुको फटा कुरा गर्छन
@rambahadur5349
@rambahadur5349 3 года назад
सहि र सत्या कुरा
@kedarsapkota3543
@kedarsapkota3543 17 дней назад
महान योद्धा
@andeepnpl4174
@andeepnpl4174 3 года назад
सहि कुरा हो bro
@hr8507
@hr8507 3 года назад
सलाम छ कमरेड
@premmagarmagarprem9133
@premmagarmagarprem9133 3 года назад
गणतन्त्र साम्यवाद
@srajchhetri6296
@srajchhetri6296 3 года назад
सत्यवादी निडर साहसी ब्यक्तित्व ✊
@shresthadinesh4369
@shresthadinesh4369 3 года назад
Captain Dinesh thapa led the defence.He died with 68 other soldiers.He fought against 1500 guirellas..
@magaratwarrior6000
@magaratwarrior6000 9 месяцев назад
Lol only captain died
@BhimBahadurPunmagar-jg9gu
@BhimBahadurPunmagar-jg9gu 5 месяцев назад
बिमलराज जत्तिको सहि अन्तरबार्ता दिने कुनै माओवादी देखिन मैले
@मायाकायादहरू
जन मुक्ति सेना भएर पनि यथार्थ कुरा समाबेश गरी अत्यन्त राम्रो अन्तरबार्ता चाहिँ यहि नै हो लडाकु मारिदै गएपछि शान्ति बार्ता को बाटो रोज्दै आत्म समर्पण गरेको हो प्रचण्ड ले
@khemmagar5567
@khemmagar5567 3 года назад
सहि हाे 100%
@changbaoffical7737
@changbaoffical7737 3 года назад
यथार्थता कुरा गर्नु भयो सर
@rajeevshrestha3797
@rajeevshrestha3797 3 года назад
ओखलढुंगा सदरमुकामबाट प्रत्यक्ष सुनिएको लडाइको त्यो रात ।।। २०५९ कर्तिक ११ गते रातभर लडाइ ।।। रुम्जाटार बिमान्स्थल।।
@SunauloTV.
@SunauloTV. 3 года назад
पक्कै पनि ती दिनहरू...
@Nima_Sherpa33
@Nima_Sherpa33 3 года назад
Yo dai ekdam sai xa
@jaybahadurgm9492
@jaybahadurgm9492 3 года назад
Sahi kura bolnu vo thanks u are right
@jhabindralamsal6868
@jhabindralamsal6868 3 года назад
अब यस्तै सहि कुरा गर्ने को मात्र ईन्टरभिउ लिउनु सर
@GobindaMagar-ys6cl
@GobindaMagar-ys6cl 4 месяца назад
सहि भन्नू भयो मेजर हैन क्याप्टेन दिनेश थापा हो क्याप्टेन ढलेपछी जमदारसाबले कमान्ड गर्नु भएको थियो क्याप्टेन लाई सिपाहिले गोलि हानेको हो किनकी क्याप्टेनको धेरै अत्याचार थियो
@aabhashrai1248
@aabhashrai1248 3 года назад
Ati ramro kura
@ammbarbahadur5952
@ammbarbahadur5952 3 года назад
Sahe kura garnu bho sir tapaiko inter vew malai man paro aagha samma sahe ra sabhaya bolnu hudorehecha salut cha sir tapailai
@krishnakece697
@krishnakece697 3 года назад
Good interview sir
@ganeshshah7197
@ganeshshah7197 3 года назад
Thank you bro you are a write
@ritakc2527
@ritakc2527 3 года назад
Very good interview
Далее
LOLLIPOP-SCHUTZ-GADGET 🍭 DAS BRAUCHST DU!
00:28
Просмотров 12 млн
LOLLIPOP-SCHUTZ-GADGET 🍭 DAS BRAUCHST DU!
00:28
Просмотров 12 млн