Тёмный

३४ जना शाही नेपाली सेना सयौं माओवादीसंग लडेको सल्यान कपुरकोटको लडाई Salyan Kapurkot Attack by Maoist 

Подписаться
Просмотров 123 тыс.
% 1 512

नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
------------------------------------------------
याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
धन्यवाद !
#The_Nepalese_Maoist_War
The Nepalese Civil War is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed@The Nepalese Civil War
Contact us @ : thenepalesecivilwar@gmail.com
#Kapurkot_Attack

Опубликовано:

 

8 июн 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 167   
@rameshkumargurung7438
@rameshkumargurung7438 2 года назад
लास्टमा कति मिठो गरि सोधन्नु भो बिहेको कुरा त्यो पनि मन हसायर आर्मी मा सब्बल दर्जा सब्बल माहान journalist हुन्छ। भन्ने पुरुफ देखाउनु भो हजुरलाइ करोड 2 सलुट्🌹🇳🇵🇨🇳😍🌺
@rajukunwar8090
@rajukunwar8090 2 года назад
आर्मी आर्मी हो नि ३४ सय संग ३४ जना लड्नु नै खत्रा हो 🙏 सलुट छ नेपाल आर्मिलाई ।
@gurungvlog0397
@gurungvlog0397 2 года назад
😄😄
@ramkumarthapa8314
@ramkumarthapa8314 Год назад
❤Honi hajur
@tilakpuri454
@tilakpuri454 2 года назад
नेपाल आर्मी को साहस लाई मान्नु पर्र्छ ।।। अझ अजयदल नबल साह को ।। नमन गर्छु
@dnil8300
@dnil8300 2 года назад
देश बचाउन आफ्नो ज्यान बलिदान गर्ने सम्पुर्ण तत्कालिन शाहि नेपाली सेना , सशस्त्र प्रहरी नेपाल प्रहरीका सुरक्षा कर्मिलाई भावपुर्ण श्रदान्जली🥀🥀🥀🥀
@thenepalesecivilwar108
@thenepalesecivilwar108 2 года назад
Here is audio conversations about Kapurkot. अब आउने अर्को भिडियो वहुचर्चित ऎसेलुखर्कको हुनेछ । धन्यावाद !
@sachinkhadka7847
@sachinkhadka7847 2 года назад
Thanks
@bammalla1673
@bammalla1673 2 года назад
छिट्टै है सर प्रतिक्षामा बसेका छौ।
@Samir-vc8uo
@Samir-vc8uo 2 года назад
हस प्रतिक्षामा छौ ।
@tilakpuri454
@tilakpuri454 2 года назад
छितो ल्याउनु पर्यो सर
@sukadevtamatta388
@sukadevtamatta388 2 года назад
Sakay kaay samma chadai parsaran garnnu sir
@youngblood2849
@youngblood2849 2 года назад
यी पत्रकारको बिशेषता के छ भने कहानी सुन्ने मान्छेलाई पनि प्रत्क्ष्य घटना स्थलमामा पुगे जस्तो गराछन् l aba भट्ट सर र जोशी सरलाई संगै राखेर भिडियो अन्तरबार्ता गर्न पर्यो भन्नेले यता लाईक ठोकुम त 👆
@bhubanrai2443
@bhubanrai2443 2 года назад
Hats off to the presenter. नेपालका ठुला पत्रकार ले पनि यी पत्रकार बाट सिक्न जरुरि छ कसरि दर्शक /श्रोता लाई शुरुदेखि अन्त्यसम्म कसरि कन्टेन्ट मा बाँधेर राख्नु पर्छ भनेर
@buddha276
@buddha276 2 года назад
30 40 jana sena ko fauj le 3000 khaobadi lae dhulo chataunu vneko sanotino kura hoin.. JAI Nepal Army. 🇳🇵 Salute bahadur saput haru lae..
@bammalla1673
@bammalla1673 2 года назад
धन्यवाद छ द नेपलिज सिभिल वारलाई।ईतिहासलाई अहिलेका युवा र जनताकाे समक्ष जस्ताकाे तस्तै ल्याउनु भएकाेमा।१२ वर्षे जनयुद्ध किन र के का लागि गरिएकाे रहेछ,जनताले कति दुख पाए कतिले ज्यान गुमाए कति अंगभंग भए र अार्मी,सशस्त्र र प्रहरी माअाेवादीसँग कसरी लडेका थिए भनि जानकारी गराउनु भएकाे छ धेरै खुशी लाग्याे।अबका दिनमा पनि यस्तै भिडियो हेर्न पाउने अपेक्षा गर्दछु।
@sanatkc630
@sanatkc630 2 года назад
सर हजुरले पनि यो च्यानलमा अन्तर्वार्ता दिनु पर्यो
@bhubanrai2443
@bhubanrai2443 2 года назад
@@sanatkc630 ko ho ra uha kapurkot ma ladnu va ho ra ?
@bammalla1673
@bammalla1673 2 года назад
@@sanatkc630 हुन्छ।
@lowkid4689
@lowkid4689 2 года назад
@@bhubanrai2443 haina. civil war time ko APF chai ho.
@youngblood2849
@youngblood2849 2 года назад
@@bammalla1673 chhito garnu paryoo sar
@Nirumagar8090
@Nirumagar8090 6 месяцев назад
ति सबै आर्मी हरू एक पटक आउनु पर्यो कपुरकोट ब्यारेक मा मलाई सल्यूट हान्न मन छ।
@pushpaoli5683
@pushpaoli5683 2 года назад
मान्छे चाई दरो मजाक गर्ने सर हुनुहुदो रैछ लडाई को बेला मा त गोलि भर निसाना को टेन्सन नगर म हन्छु भने को लस्टै मजा लागेयो लडाई को बेलामा मजाक गरेर लड्नु को मजै बेग्लै हुन्छ होला सर रोमान्टिक खलो को जस्तो लागेयो तेती बेला लडाई को बेला मा साहस गरेर लड्नु भए को साथीहरुलाई धेरै धेरै धन्देबाद ❤❤❤❤❤❤❤
@hirasunar8458
@hirasunar8458 Год назад
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@PREntertainment1
@PREntertainment1 2 года назад
हजुरको प्रस्न सोध्ने शैलिको म लास्टै फ्यान 🙏
@BhimBahadurPunmagar-jg9gu
@BhimBahadurPunmagar-jg9gu Месяц назад
अन्तरबार्ता दिने सरको एकदम सहि बोली हो सबै बहादुर हुदैनन् युद्धमा मात्रै होइन हरेक कार्यमा सलाम छ हजुरलाई नेपाली सेनाको उच्च समान गर्दछु
@sachinkhadka7847
@sachinkhadka7847 2 года назад
प्राय सेना हरु को गण र गुल्म देबि देवता का नाम मा हुन्छ। यो नामाकरण कसरी गरिन्छ। अनि गण र गुल्म का देबि देवाता हरु लाई कसरि अनि कस्तो बिधि बाट पुजा गरिन्छ भन्ने कुरा अर्को interview मा समेटन अनुरोध गर्द छु। जय शाही नेपाली सेना
@Lahurekanxo
@Lahurekanxo 2 года назад
जय नेपाल गोर्खाली सैनिकहरु अनगिन्ति रुपमा हताहत र एक दिन भगवानले साथ दिने हुनुपर्छ
@bikramhang6163
@bikramhang6163 Год назад
पत्रकार ज्यु यस्तै यस्तै नेपाली सेनाहरुको अन्तरबार्ता हरु ल्याउनु होला
@smishra_g
@smishra_g 2 года назад
फर्स्ट भ्युअर अब मजाले सुनिन्छ । थ्यांक्यु नेप्लीज सिभिल वार च्यानल । जसले इतिहासलाई सरल तरिकाले बुझाउने प्रयास गरेको छ ।
@srijanme
@srijanme 2 года назад
Wonderfully reported. Keep up the good work and we will always support your channel.
@rujalthapa6395
@rujalthapa6395 2 года назад
य,य भन्नू हुन्छ बीच बीचमा सारै मन पर्यो अझै मार्बिक धेरै क्षेती भयका घटनाको कुरा अर्को भाग बनाउनुहुन्च भन्ने आसा छ धन्यवाद सर लाई ।
@majorngurung5502
@majorngurung5502 2 года назад
Live long Brave Nepalese Army. Jaya matribhumi
@lavakshetrikshetri6290
@lavakshetrikshetri6290 2 года назад
interview लिने को हुनुहुन्छ कुन्नि ,, ? तपाईंको परिचय थाहा भएन मलाई , तर तपाईंको धेरै प्रोग्रामहरु हेरेको, सुनेको छु मैले , राम्रो लाग्छ तपाईंको सबै प्रोग्रामहरु, म सङ्ग पनि केही अनुभव छ, के तपाईं म सङ्ग contact गर्न सक्नुहुन्छ ?
@lowkid4689
@lowkid4689 2 года назад
Tapai Army ho? Maubadi ko interview sunaulo tv le linxa. Yo channel ma chai Army ko matra ho.
@swargadwariyoutube1295
@swargadwariyoutube1295 2 года назад
@@lowkid4689 हा.....हा....😀😀😀
@user-mp2xx6xv6p
@user-mp2xx6xv6p 2 года назад
अन्तिम को प्रस्न चै सहि लाग्यो 😀😀😀फेरी हो नै रहेछ ।।।
@GurgSuraj
@GurgSuraj Год назад
हाम्रो भिरपुस्तुन रिपिटर टावारम पनि 34 जाना सेनाले 1000 भन्दा माथी माओबादिलाई धुलो चटाको थियो
@royalrabi8335
@royalrabi8335 Год назад
सारै रमाइलो हुनुहुदो रैछ जोशी सर ।😊
@thenepalesecivilwar108
@thenepalesecivilwar108 Год назад
Aaja purai videos haru sunna lagnu vayo jasto xa sir le . Kasto lagdai xa pratikriya dina na bhulnu hoala
@royalrabi8335
@royalrabi8335 Год назад
@@thenepalesecivilwar108 हैन सर मैले हजुरको भिडियो हरु समय मिल्ने बितिकै प्राय हेरेको छु मलाई धेरै राम्रो लाग्छ हजुरको प्रस्तुती कुनै कुनै भिडियो त ४/५ पल्टै दोहोर्‍याएर हेरेको छु। अझै यस्तै राम्रा प्रस्तुति हेर्न पाउ!🙏
@b.d.bhatta6161
@b.d.bhatta6161 2 года назад
Great battle by great soldiers...hats off for sudurpascheme spirit....great soldier you are Mr. Joshi....God bless....
@khimbahadurmalla6852
@khimbahadurmalla6852 2 года назад
माअाेबादीकाे दस बर्षे युद्धलेधेरै नेपाली दाजुभाई दिदीबहिनीहरुले अनाहकमा ज्यान गुमाए । घाईते अपाङ्ग भए । बिकासमा धेरै ठलाे क्षति भयाे ।तर एउटा कुराकाे फाईदा भएकाे महसुस गरे मैले ।त्याे के भने नेपाल अार्मीले लडाईकाे प्राक्टिस गर्न पाएकाे थिएन त्याे माैका अार्मीले प्राप्त गर्याे ।
@KhelansFun
@KhelansFun 2 года назад
Sábai retire vaisake...Jhan ramra lai ta paxi baneko Naya raja haru le jabarjasti NAI retirement Lina laidiye
@himalprasadsharmapoudel2536
@himalprasadsharmapoudel2536 2 года назад
Timi vai lai dharai dharai dhanneybaad!!!!our great journalist!!! Kati runa man lagxa ni hou!!! Local fack maobadi le yesto lakhatey !!! Myagdi ko manxe ahile USA xu tara khusi xaena!!! Nepal nai ramro ani pyaro xa ni hou!!! 2062 dhekhi Nepal jamma 5 mahina baseyo!!! Kati khattam parey ni hou!!!
@rajankunwar4728
@rajankunwar4728 2 года назад
धेरै खुसी लाग्यो ,, निडर साहसी कुनै छलकपट बिना यथार्थ कुरा गर्नु भयो !!!
@haribudha7653
@haribudha7653 11 месяцев назад
तपाईको interview good xa sir❤
@ronin5929
@ronin5929 2 года назад
सल्यान को घटना मलाई अझै पनि याद छ। ठुलो भिडन्त थियो। अर्को दिन विजय कुमार त्यहाँ पुगेर दिशा निर्देश कार्यक्रम गरेका थिए। त्यहाँ तैनाथ नेपाली सेना सँग अन्तर्वार्ता गरेका थिए। मान्छे को टाउको को हड्डी अनि अङ्ग हरू ब्यारेक वरपर देखाउँदै कार्यक्रम गरेको याद छ। एक जना दाई ले भने अनुसार, माओवादी कमिला को ताती जसरी तार नागेर आउन खोज्थे। एउटा लाई गोली हान्यो, अर्को हुन्थ्यो पछाडि तार नाग्न प्रयास गर्दै, उसलाई गोली हान्यो, त्यसको पछी अर्को हुन्थ्यो
@sweeta._
@sweeta._ 2 года назад
सर त्यो कार्यक्रम युटुवमा छ भने हाल्दिनु न
@anishMgr-b3v
@anishMgr-b3v 10 месяцев назад
बधाई छ भाग्य सर
@mgrrhiethm
@mgrrhiethm 2 года назад
Thanks The Nepalese civil war channel...
@haribudha7653
@haribudha7653 11 месяцев назад
interview तरिका good sir point point good sir😊
@DayaRam-xv5by
@DayaRam-xv5by Год назад
मपनी एक द्वन्दपीडीत व्यक्तीहुॅ मपनी जेल परेको व्यक्तीहु हामीलाईपनी खोज्नु पर्यो ।
@thenepalesecivilwar108
@thenepalesecivilwar108 Год назад
Please Contact number dinu
@meehang6714
@meehang6714 2 года назад
Sir Beni Myagdi ko detail ma kaile leunu hunxa
@worldTripblogs20
@worldTripblogs20 Год назад
Yo bolni sathi kaha ko vasa ho yeato
@shujighale5258
@shujighale5258 2 года назад
Nyc interview sir. Keep going, we are here to support you ❤️
@khadkak.c.5430
@khadkak.c.5430 Год назад
bimal raj khatri ra uha sangai rakhera vidio banaunu paryo sir..
@KamalSharma-ex7fz
@KamalSharma-ex7fz Год назад
HO HO सहि
@mangurung6880
@mangurung6880 Год назад
Maobadi ho timi?
@infotentv2545
@infotentv2545 2 года назад
baitadi sudurpaschim ka bahadur warrior joshi ji lai huge respect and salute. AAGO LAAGOS BAAGH LAGOS, BAITADO NALAGOS. lai impliment garnu bhayo.
@mangalgurung
@mangalgurung 2 года назад
भिडियो सहितको अन्तरबार्ता भएको भए राम्रो हुन्थ्यो
@bikashmgr7411
@bikashmgr7411 2 года назад
Dhanebad hjr lai.. Aaba herna suru gariyo
@khimpandey4037
@khimpandey4037 2 года назад
बिगत को यथार्थ कुरा धेरै राम्रो
@BikashThapa-r9o
@BikashThapa-r9o Год назад
अति राम्रोसँग सुनाउनु भयो आफू ले भोगेको कुरा
@nahkulkhadka7954
@nahkulkhadka7954 2 года назад
डाेटि तिर पनि बस्नु भारहिछ दाजु जय हाेस दाजु
@yusubyusubgrg6935
@yusubyusubgrg6935 Год назад
Lal salam🇳🇵
@aryathagunna98712
@aryathagunna98712 2 года назад
सैनिक भनेकाे सैनिक हाे आतंकारि भनेकाे एक लाख किन नहाेस ठाेकि ठाेकि मार्नु हाेस
@navarajneupane7431
@navarajneupane7431 2 года назад
Ekdam ramro interview dai
@user-mp2xx6xv6p
@user-mp2xx6xv6p 2 года назад
Aayo aayo maal aayo…. Aba duty ma basera herinxa. 🤘🤘 Thank you Sathi tapai lai
@swargadwariyoutube1295
@swargadwariyoutube1295 2 года назад
प्राय आक्रमण को बारेमा आर्मी क्याम मा बिद्रोही ले सूचना दिने चिठी पठाउने गर्थे भन्नू हुन्छ सरहरु ले।यो चिठी आर्मी क्याम सम्म कसले पुराउथे होला...??बिद्रोहि चिठी लगरे जाने ब्याक्ती लाई अनुसन्धान गर्ने काम गर्थेहोला उबेला आर्मी ले??
@lokrajtadi_imagine
@lokrajtadi_imagine 2 года назад
Phone vanda najikai gayar interview linu paro dai
@sanatkc630
@sanatkc630 2 года назад
Listing a battle experience's from horse's mouth is life experience.
@pawanrukumeli2948
@pawanrukumeli2948 2 года назад
भिडियो अन्तर्वार्ता उहाँ विदेश भयर अडियो कल भएको हो सर की नेपालमा भेट्ने वातावरण नभएर हो सर।।।
@sarojkarki711
@sarojkarki711 6 месяцев назад
नारायण बहादुर थापा हालसालै नेपाल आर्मिको सहायक रथि पदमा पद्दोन्नति हुनुभएको छ । म सानो हुदा उहाको बारेमा सुनेको थिए नेपाल तारा प्राप्त गर्दा हाम्रो एरियामा धेरै चर्चा भएको थियो।
@sachinkhadka7847
@sachinkhadka7847 2 года назад
the neplease civil war channal team lai dheri dhanyabad
@NabinPradhan-f5d
@NabinPradhan-f5d 7 месяцев назад
Salam sir ❤❤
@yadavbk1631
@yadavbk1631 2 года назад
Salute for this channel
@opporeno5f250
@opporeno5f250 2 года назад
हावा कुरा गर छ
@Samir-vc8uo
@Samir-vc8uo 2 года назад
आहा,,,,।
@khadkajsarti3441
@khadkajsarti3441 Год назад
रात्माटे होईन हो सर रातामाटा टावर हो
@balkrishnathapa-surkhet
@balkrishnathapa-surkhet 2 года назад
ल सुरु गरियो सुन्न है ।
@santoshpoudel256
@santoshpoudel256 5 месяцев назад
लडाइ प्रचण्ड लाई प्रधानमन्त्री बनाउने खेल
@sajan7944
@sajan7944 2 года назад
Dai commander pani interview linu na
@DayaRam-xv5by
@DayaRam-xv5by Год назад
तपाइको शैली मन पर्छ
@Rameshkumar-lo3er
@Rameshkumar-lo3er 2 года назад
Very good interveu
@himalayanlocalguidepvt.ltd2914
@himalayanlocalguidepvt.ltd2914 2 года назад
very interesting
@rajukhatri3654
@rajukhatri3654 2 года назад
धेरै दिनको पर्खाइ पछि आज बल्ल सुन्न पाइयो सर भिडयोमै लिन मिल्दैन ?
@karnabahadurranamagarranam4763
@karnabahadurranamagarranam4763 5 месяцев назад
आज सम्म को भिडियो हेर्दा हास नौठेको मलाइ आज एक्लै मुसु मुसु हासे 😂😂यो दाजु को बोल्ने शैली 😂😂कता जान हतार थ्यो कोनि आर्मी दाजु लाई कमान्डर साप को अडर कस्तो थ्यो😅 हैट एक्दम हेल्लो हाइ थ्यो😅😅😅😅😅😅😅के को हतार हो दाजु लाइ
@ramsubedi3406
@ramsubedi3406 2 года назад
I love background music
@prakashgc8061
@prakashgc8061 2 года назад
Thanks sir
@kushalchettari6901
@kushalchettari6901 Год назад
Majja aayo
@rujalthapa6395
@rujalthapa6395 2 года назад
युद्ध कुरा गर्न लाग्दा सरर भन्न दिनु न सर ,,,भन्दै हुन्हुन्च सर ले हजुर ले सोद्द्नु हुन्छ फेरि हतियार के के लेराका रहेचन त्यो त लास्तमा भनी हाल्नु हुन्थ्यो नि ,,,अरु सब बेस्ट छ कुरा गर्ने शैली 👍️
@thenepalesecivilwar108
@thenepalesecivilwar108 2 года назад
Thanks for your feedback ❣
@rujalthapa6395
@rujalthapa6395 2 года назад
@@thenepalesecivilwar108 okya 👍️🤘🌹
@singhisking583
@singhisking583 Год назад
चाइने जो को कडा आयो है।
@मनुबिरही
@मनुबिरही 2 года назад
Our brave soldiers long live.
@sanatkc630
@sanatkc630 2 года назад
Finally aayo
@kamalbhandari8825
@kamalbhandari8825 Месяц назад
कपुरकोट को आर्मी हाम्रो फलाबाङ मा आएर एकजना निर्दोष लाटो मान्छेलाई माओवादी भनेर मारे 8/10 7/8 कलास पढ्ने निर्दोष ब्यक्तिहरुलाई माओवादी भनेर एकमहिना यतना दिएर एक महिना कपुरकोट टावरमा राखेको थियो
@Rai-Aiman
@Rai-Aiman 2 года назад
३४०० त त्यो बेला जना मुत्ती सेना पनि थिएन अनि कहाँ देखि गयो लड्नु ३४००
@naveendeep4008
@naveendeep4008 2 года назад
Gajab
@sagardarlami50
@sagardarlami50 2 года назад
Jay nepal
@KRIZAN-POON
@KRIZAN-POON 2 года назад
आजसम्मकै रमाइलो कुराकानी skip नगरी सुनियो।।।
@shankarchau8332
@shankarchau8332 2 года назад
Salute royal Nepal army
@karmeshji4671
@karmeshji4671 2 года назад
Wow 🥺
@lndc8502
@lndc8502 2 года назад
👏👏👏👏👏 salute nepal army
@bikramrai36
@bikramrai36 2 года назад
yes
@sachinkhadka7847
@sachinkhadka7847 2 года назад
listening
@MegaGehendra
@MegaGehendra 2 года назад
भारतियहरूले नेपाली टट्टुहरूलाई ॥ आफ्नै भाई बौ र दिदी बहिनी लाई बलात्कार दक्न पठाए ॥ माओबादीको नाम मा ॥ हैन त ज्वाईंहरू॥
@worldTripblogs20
@worldTripblogs20 Год назад
बैतडीका रैछन साथि त कस्तो नबुझ्ने भाषा हौ यार!!!
@binodbastakoti3328
@binodbastakoti3328 Год назад
बुजिएको छ त
@wwtravel1980
@wwtravel1980 2 года назад
जय होस्
@kalidashadhikari3089
@kalidashadhikari3089 2 года назад
❤️❤️🙏🙏
@bgmobiletv6374
@bgmobiletv6374 2 года назад
Start gariyo
@Tarjan-p7c
@Tarjan-p7c 2 года назад
Nepali Army lai dharrai vanda dharrai respect xaaa sankat kall maaa,n pattrakar lai ni like xaa hai??Nepal Army ko interview leudaa
@योगाउँकोठिट्टोम
😥😥😥😥😥😥
@nirmalbhandari9009
@nirmalbhandari9009 2 года назад
❤️❤️❤️❤️❤️❤️❤️❤️
@sanatkc630
@sanatkc630 2 года назад
कहिले आउँछ खोई एैशेलुखर्कको
@thenepalesecivilwar108
@thenepalesecivilwar108 2 года назад
I will notice the day before by community post @Sanat Ji
@sanatkc630
@sanatkc630 2 года назад
@@thenepalesecivilwar108 Ali xitai hai sir
@binodbastakoti3328
@binodbastakoti3328 Год назад
किस्न्भिर मा धराप थापेर आर्मी लाइ कायर ता पुर्ब हराको थियो त्यो पनि जान कारि पाउन
@dineshrajbhandari8448
@dineshrajbhandari8448 2 года назад
Aiselukharka ko kahile aauxa
@thenepalesecivilwar108
@thenepalesecivilwar108 2 года назад
Next video will be about 'Aiselukharka' . Thanks❣
@sanatkc630
@sanatkc630 2 года назад
@@thenepalesecivilwar108 धन्यवाद हाजुर भिडियो को लागि। एैशेलुखर्कको चाहिँ अलि छिटै लेर आउनु होला सर
@anishMgr-b3v
@anishMgr-b3v 10 месяцев назад
फेरि देखाउनु होला सर सुभयात्रा
@krishnedong6529
@krishnedong6529 2 года назад
३४०० जना माओबादी आको तपाइले देखेको होकि तपाई पनि त्यो युद्दमा सहभागी थियो हावा कुरा नगर्नु निसपक्ष्य समचार लेख्नुस
@krishnakatuwal
@krishnakatuwal 2 года назад
wait for too long
@chandrabhandari8065
@chandrabhandari8065 2 года назад
नियमित दर्शक श्रोता
@siddharthashrestha5311
@siddharthashrestha5311 2 года назад
Kapurkot ko Aru video kunmacha