Тёмный

रूसका राजपरिवारकाे त्याे अन्तिम दिन || Bishwo Ghatana 

Bishwo Ghatana
Подписаться 1,4 млн
Просмотров 276 тыс.
50% 1

रूसका राजपरिवारकाे त्याे अन्तिम दिन
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

Опубликовано:

 

11 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 207   
@binoddhamifromsoltichannel5591
मत छक्क अनि आश्चर्यमा परे तर नयाँ कुरा पनि सुने अनि मनन गर्न थाले सायद धेरै जसो राज परिवारमा एस्तै मिल्दोजुल्दो घटना हुँदो रहेछ।। जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@shusmatamanag1192
@shusmatamanag1192 Год назад
Etihas ma raj pariwar Hatya nai gardo raixa
@skrsundar1014
@skrsundar1014 Год назад
यो कम्युनिज्म भन्ने वाद सुन्दा जति मज्जाको छ लागू गर्न त्यति नै गाह्रो अनि क्रूरताले भरिपुर्ण इतिहास छ।
@jhankhan802
@jhankhan802 Год назад
यस्ता घटनाहरु एकपटक सुन्नु मात्रै पर्छ सबैको मनमा सधैभरी अमर भएर रहिरहन्छ, अझ ती पलहरुमा यी घट्नाहरुको याद आउँछ मन मुटुनै जिरिङ्ग बनाउछ, भित्रबाटनै चिसो भएर आउँछ, अझैबढी दुब्न थालियो भने शरिरनै कामेर हल्लिन थाल्छ, मलाई लाग्छ जो यस्ता घट्नाहरुबाट हामिमाँझ हुनुहुन्न उहाँहरु आफ्नै सुनौलो जगतमा सबै परियार एकसाथ रमाईरहेर बसिरहनु भएको छ विस्वास छ।। जय।।
@rahulbista6295
@rahulbista6295 Год назад
रूस को राजपरिवार को यसरी वंश हत्या गरेको भन्ने कुरा मैले पहिलो चोटी थाहा पाए यही विश्व घटना Channel बाट.. बिचरा के बिगारेको थियो र त्यो राजपरिवार ले...यसै गरी त मारिएको थियो नी हाम्रो भगवान रूपी राजा बीरेन्द्र को वंश पनि। तर त्यस्तो पापी अधर्मी हरु लाई कहिलेइ पनि कानून ले समात्न सकेन है ।🙏🙏🙏👍👍👍👌👌🌹🌹❤️❤️
@mrcgfriend4859
@mrcgfriend4859 Год назад
Bharat le garaeko hatyakanda hunale nikai nirmam thiyo hola...
@oneminute9008
@oneminute9008 Год назад
@@mrcgfriend4859 bharat ra amrica parchnde kp deuba sab miler ho
@Dhangurung333
@Dhangurung333 Год назад
हत्यारा पत्ता लगाउन नसकेको हाम्रो देश । धिक्कार्दै छ ।
@tseringngima9721
@tseringngima9721 Год назад
Russia ko ta taha vayo but hamro rajako taha vayena
@thuldai1805
@thuldai1805 Год назад
केहि बिगारेको हुनाले नै हत्या गरेका हुन, त्यसै कसैले हत्या गर्दैन। नेपालको राजा पनि त्यही हो। जसरी तिमीले यहाँ राजालाई भगवान् रुपी भन्यौ राजा किहिल्यै पनि भगवान हुन सक्दैन। आफैले आफैलाई भगवान हुँ भन्ने घमण्डले गर्दा नै यस्तो घट्ना भएको हो। नेपालमा गणतन्त्र आउन भन्दा पहिले राजाको पालामा यहाँका आदिवासी जनजातिहरूलाई धेरै नै तल्लो दर्जामा राखेका थिए। त्यो अवस्थाको बारेमा यहाँ वर्णन नगरौं होला।
@Thapasuuu
@Thapasuuu Год назад
जब राजपरिवार को हत्या भयो जब देश पनि टुहुरो भयो आज आफ्नो देश्को पनि यहि हाल छ मेरो राजा मेरो राजपरिवार प्रतिको आस्था र बिश्वास कहिले मर्ने छैन सधा राजपरिवार प्रती मेरो सिर झुकाइ हार्दिक नमन्🙏🙏🙏
@surajghimirey1400
@surajghimirey1400 Год назад
कति अभागी हुन्छन है कुनै कुनै देस जो आफ्नो प्राण प्यारो राजा गुमाउनु पर्दा । जस्तै नेपाल 🇳🇵🇳🇵😥😥😥😥
@mantojab
@mantojab Год назад
Pramn vanda pyaro chai khulittai ho tanasha premi goru
@kajieclub6804
@kajieclub6804 Год назад
🤣🤣
@barnatho8331
@barnatho8331 Год назад
तानसह हुन्छन् राजा हरु प्राय।
@santoshkumarthapa3585
@santoshkumarthapa3585 Год назад
😂🤣🤣🤣🤣
@harishbista7525
@harishbista7525 Год назад
Raja gumayepaxi ramro leader lyaunu ta kata ho kata...sabaile party lyaera sakkaye desh lai...etikai bheda janta vaniyeko hoina nepali janata lai...ajhai ni budhhi aako xaina...jata paisa tetai daudine bani le garda desh nai afthyaro ma parisakyo...
@swastikabaral2381
@swastikabaral2381 Год назад
नेपालको राजपरिवारकाे हत्याकाण्ड पनि यस्तै हृदयविदारक होला 😞 जसले हत्याकाण्ड रचेका थिए ती व्यक्ति जिउँदो हुन्जेल त्यो सत्य बाहिरिन्न 🥺🥺
@ghayal1979
@ghayal1979 Год назад
सत्ता र शक्तिका लागि आफ्नै मान्छे समेत कति क्रुर बन्न सक्दो रहेछ भन्ने घटना नेपालकै राजपरिवारको घटना काफी छ।
@navrajkadayat5272
@navrajkadayat5272 Год назад
नेपाल राज परिवार को घटना भएको बारेमा जानकारी बनाउन पनि अनुरोध गर्दछु
@taraakhtar4388
@taraakhtar4388 Год назад
ani yo youtuber ratarat gayab holan
@amritsigdel3449
@amritsigdel3449 Год назад
Kuraa bujhiyo thank u,,, saaraa world ko sabai bhandaa thulo desh banaaune ,,, raajaa laai sakne aparadhi kamnist,,,, ko jab last bho desh pani 14 tukkaa tukkaa bho,,,,, aparadhi bhrstaachaari kamnist kunai darshan hain,,, jantaa laai aparadhi banaaune bhram maatrai ho,,,
@roverniraz437
@roverniraz437 Год назад
Long live Nepal's King🚩🇳🇵🚩
@jivanmt
@jivanmt Год назад
राजपरिवारको यस्तो निर्मम हत्या भएको सुन्दा दुख लाग्यो । यी सबै थाहा भएरै हाेला ,यस्तो घटना घटाउन सकिन्छ भनेर नेपालकाे राजपरिवारकाे पनि निर्मम हत्या गरिएको हुनसक्छ ।
@bhaktalimbu9687
@bhaktalimbu9687 Год назад
सारै राम्रो लाग्यो
@bksmgr977
@bksmgr977 Год назад
I really love his each and every explanation about any kind of topic I really want to know about the nepal Darbar hatya kanda👍🏻
@sabitarayamajhi3538
@sabitarayamajhi3538 Год назад
यस्तो दुखत खबर सुन्नपनिनपरोस भोग्नेलाई कति आपत भयो हेभगवान एस्तो आपत कसैलाइ पनि नपरोस 😭😭🇳🇵
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Год назад
अति दु:खद घटना थियो त्यो ?? हार्दिक श्रद्धाञ्जली सबैलाई !!! बोल्सेभिक क्रान्तिकारी ले कुन ठुलो उपलब्धि गरे??? आखिर 1990 मा त्यो समाप्त भयो 1991 मा शाही राज परिवारको राजकीय सम्मान साथमा अन्तेष्टी गरिएको थियो!!
@umamainali171
@umamainali171 Год назад
हृदय बिदारक यथार्थ घटना 😥
@raisujata021
@raisujata021 Год назад
Hamro desh ko jastai raixa ghatna ta
@dhanraj2266
@dhanraj2266 Год назад
सारै दुःख लाग्यो ,,, बिचारा ती निर्दोष बच्चाहरु कति आतिएका थिए होला
@StruggleBabu
@StruggleBabu Год назад
यो भिडियो हेरेपछी मनमा एउटा सोच आयो।जुन देशमा राजा मारिएको हुन्छ त्यो देशलाई सराप लाग्नेरहेछ राजा को रगतको।
@bhishmarajdhungel4795
@bhishmarajdhungel4795 Год назад
यो रुसको अनि विश्व इतिहासकै एक सनसनीपूर्ण घटना थियो । खोजमूलक र जानकारीमूलक यहाँको प्रस्तुति रोचक पनि छ तर आवाज चैँ अलिक कम भयो ।अचेल कम हुँदै गएको जस्तो लाग्छ ,अलिक बढाउनु राम्रो होला कि।
@basantaacharya5976
@basantaacharya5976 Год назад
धेरै राम्रो
@dayalapm1014
@dayalapm1014 Год назад
निकै रोचक लाग्यो।
@bishnulalkatel4966
@bishnulalkatel4966 Год назад
हृदय विदारक
@daniellama6159
@daniellama6159 Год назад
बिस्वासीहरु रहेछ्न,प्रभुको राज्यमा भेट्नेछ्न
@laxmiadhikari724
@laxmiadhikari724 Год назад
नेपालमात्र त्यो देश हो जहाँ राजपरिवारको हत्या भएर पनि हत्याराहरु खुलेयाम डन भएर हिड्छन। कानुन गोजिमा राख्ने देशमा न्याय मृत राजपरीवारले त पाएनन भने जिउदा रैतिले के पाउलान।
@rabeensubba9598
@rabeensubba9598 Год назад
आजको यो आधुनिक समाजवादको युगमा यूरोपले कम्युनिष्टलाई किन घृणा गर्छन, त्यसैको ज्वलन्त उदाहरण हो यो रूसी राजपरिवार हत्याकाण्ड।
@anilthapa5279
@anilthapa5279 Год назад
राजपरिवार का सबै सदस्य लाई १९१७ को त्यो मृत्यु‌दण्ड‌‌ अनि पछि छानबिन माथी छानबिन हुदै बल्ल लगभग ७० बर्ष पछि पुण राज परिवारका कि सदस्य हरुको शव खोजी राजकिय सम्मान दिईयो ; नेपाल को दरबार हत्या काण्ड को पनि यथार्थ आम‌ नागरिक‌ माझ सार्वजनिक होस् ..... खै राजा बिरेन्द्र क्रुर राजा थिएनन् जन प्रिय राजा। रानी थिए तर खै‌ उहाँ को बंशज नै नाश गर्ने यथार्थ किन सार्वजनिक हुँदैन
@conarayanacharya7053
@conarayanacharya7053 11 месяцев назад
tesla's earthquake machine काे बारेमा भिडियो बनाउनु होला सर
@dharma7564
@dharma7564 Год назад
विरेन्द्र राजा पनि यस्तै रहस्यमय ढंगले वंशनाश हुनेगरी मारियका रहे छन ,
@rajandarcudhal5531
@rajandarcudhal5531 Год назад
हुन्छ! परिस्थीती परिबेस निर्माण धवङस गर्ने गराउने श्रीष्ठीको मालिक ले अचम्मको बिधान दिएको छ। यी सबै बुझ्ने बुझाउने चिज बस्तु हो ज्ञान ! ग्यान गुरु बाट प्राप्त हुन्छ जस्तो गुरु वर्ण गर्दै अगी बड्दै जान्छ तेस्तै ज्ञान बुद्वि प्राप्त हुँदै जान्छ जाँदै जाँदै गर्दा उस्ले राम्रो गम्रो गरे राम्रो नै प्राप्त गर्छ नराम्रो गरे उस्लाई नै फरकिन्छ एक दिन अगी पछी मात्र हो ! पृथ्बी मा प्रत्यक्ष अप्रत्यक्ष आउने जाने काम भै राखेको छ यो कुरा दिलै मा घुसाउन ढिलो छिटो नबुझे पनि अब ६०,७० बर्ष पछी यस्तो यस्तो पढेको थियो हो रहिछ बाफ्रे त्यति खेर कसरी थाहा भयो त्यो हो गुरु बल ! जय गुरु!
@jesicaofficial_24
@jesicaofficial_24 Год назад
Great news
@mausamrey6502
@mausamrey6502 Год назад
हाम्रो नेपाल को प्रमुख नेताको पनि येस्तै हालत गर्नु पर्ने हो
@olijivanolijivan6798
@olijivanolijivan6798 Год назад
Wowo very good vedo sara
@chabipoudel2728
@chabipoudel2728 Год назад
Pablo escobar ko video banaunu its will be interesting one I bet.
@tutusama77
@tutusama77 Год назад
Always good.
@milanvlog07
@milanvlog07 Год назад
Hajur ko harek episode Nachutai herxu dherai ramro lagxa❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@arjunkhanal9610
@arjunkhanal9610 Год назад
राम्रो लाग्यो ।
@mangalegurung1318
@mangalegurung1318 Год назад
Congratulation for information 👏👏👏👏👏
@sundarsubedi8505
@sundarsubedi8505 Год назад
कम्युनिज्म एक क्रान्ति भित्र लुकेको क्रुर र अ्मानविय सस्कार को एउटा रुप हो ।
@mahendralimbu3083
@mahendralimbu3083 Год назад
Good job bro thanks 4 video.
@sd21689
@sd21689 Год назад
Sandeep lamichhane ko case ko bare ma video banunus na sir
@rishi9097
@rishi9097 Год назад
Tq soo much sir for important info But, सर! जसरी रुसी राजपरिवार को हत्या काण्ड भन्नुभयो यसरी नै हाम्रो देश को राजपरिवार को हत्या काण्ड को बारे मा छिट्टो भन्दा छिट्टो सुन्न पाइयोस......
@yasodaanagarikasilawati5244
यो दुखद घटनाको अवस्था हेर्न सकिन्न 🇳🇵
@sudupanta7070
@sudupanta7070 Год назад
ज्ञापनबर्दक र रहस्यमय लाग्यो, यो कति सत्यतामा आधारीत छ भन्ने कुरा चैं संधै खड्किरहने छ, किनकि अहिलेसम्मका कुनैपनि ईतिहास सत्यतामा आधारीत पाइदैन, जस्तै हाम्रा राजा बिरेन्द्रको परिबार हत्या।
@jagannathrijal2527
@jagannathrijal2527 Год назад
यस्ता घटनाको अन्य देशमा सत्य तथ्य पत्ता लगाइन्छ तर हाम्रो देशमा भने राजपरिवारको हत्या घटना अझै रहस्यमय छ ।
@deepakthapa8395
@deepakthapa8395 Год назад
आङ्ग नै जिरिङ्ग जिरिङ्ग हुँदै हेरे । दु:खद खटना ।
@ushakhadka716
@ushakhadka716 Год назад
अति अभागी हाम्रो देश मा पनि यसरी नै मा मारिए😥😥😥😥
@keshavupreti120
@keshavupreti120 Год назад
नेपालको साही हत्या र रुसि राजा जारनिकोलसको हत्यारा एउटै हिरोह हो !!!!!
@rajivbhardawaj4814
@rajivbhardawaj4814 Год назад
nepal ma pani yesti vyo
@aangtamang6892
@aangtamang6892 Год назад
Daami xa hamro King birendrako pani full detail ma nikalnuna
@basnetkaru129
@basnetkaru129 Год назад
Dukh lagyoni asto khbr sunda ra dekhda kasto lagxa yo pani sodne kura ho. Ab hamro raj pariwarko pani hatyara xitai pta lagos😭
@Baral526
@Baral526 Год назад
Nepal ko darbar hatya kanda chai kaslay ra kina garako hola? King is always king ❤️
@Lgs2g.m4
@Lgs2g.m4 Год назад
नेपाल को राजा कसरी मारिय येस्को video बनाउनु परेयो sir🙏🙏
@safalyatrai7410
@safalyatrai7410 Год назад
Waa waa sar doha sar
@basantshresth6464
@basantshresth6464 Год назад
naramailo lagyo
@santoshpulami4948
@santoshpulami4948 Год назад
Ahile pakistan ko halat srilanka jasto vayeko chha please yesko subject ma euta video banam sir
@shrawanbhandari3832
@shrawanbhandari3832 Год назад
Sir MALe paile dekhe vaneko mosad KO histori ne sunaunu na ho plz
@devraut4737
@devraut4737 Год назад
Woah…
@xzzvideo
@xzzvideo Год назад
Good bro hai 😍🥰
@ericlama1780
@ericlama1780 Год назад
Nepal ko raj pariwar hattya ko barema ne chayoo
@sanjitraianidho5386
@sanjitraianidho5386 Год назад
शुरक्षाको घेरबन्दीमा रहेको राजपरिवार को त यसरी हत्या हुन्छ भने सर्वसाधारण त केही होईन रैछ ।सारै दुखद कुरो सुनियो
@samirasamba3282
@samirasamba3282 Год назад
Dukha lagdo ghatana .😭😭😭😭❤️❤️❤️❤️
@mamatagurung8939
@mamatagurung8939 Год назад
😢😢😢😢😢😢😢😢
@sharmilarai7950
@sharmilarai7950 Год назад
Biswo ghatna channel lay aba Japan ma vayeko sabai vanda Badi primnister Ra president ko hatya bare video banauna paryo
@meseeamrai898
@meseeamrai898 Год назад
ज्ञानेन्द्र शाहा लाटा सम्झेको थिए बास्तबमा उ धेरै जिनिएस मान्छे हो।अत्ति नै नाजुक हालत भएको खण्डमा कि देश नै छोडेर भाग्नुपर्ने कि जार र लुइ जस्तै पुरै परिवर एक घान हुनुपर्ने अवस्था आउन सक्थ्यो तर अगाडि नै श्रीपेच त्यागीदिएर सुरक्षीत भए बास्तबमा त्यो उसको चाल थियो।अब पनि सुध्रने कोसिस गरेन भने भन्न सकिँदैन अफगानिस्तानको मुजिब उर सिरियाको गद्दाफी र अनि लुइ सोर्हौ र जार जस्तै हाल हुनेछन।
@aartiangl8678
@aartiangl8678 Год назад
So sad story's Ripp all off, 😔
@sunilbagale4517
@sunilbagale4517 Год назад
Rush ko rajparibar ko hyata tha huncha tapai huru lai aafnai desh ko pani khoj garnu paro daju
@amitashrestha7468
@amitashrestha7468 Год назад
Raja hunu vanda janta hunu mai majja xa😭😭
@jyotischhetri9745
@jyotischhetri9745 Год назад
Sarai naramroo lagyoo yo sunera 😢😢😢
@santamanrai1201
@santamanrai1201 Год назад
अल्लि बुझिएन !
@razadk5074
@razadk5074 Год назад
Oh 😳😳😳😳😳
@avisheshchandrarai3799
@avisheshchandrarai3799 Год назад
तर जारशाहिले गरेको अत्यचारपनि त उत्तिकै छ।सन १९०५ मा सडकमा आएको जनताउपर गाेलि बर्साई नरसंहार गरेर जारले कलंककाे टीका लगाएका थिए।उता फ्रान्समा पनि लुई साेर्हाैकाे टाउको काटियाे।तर दुर्भाग्य नेपालमा मर्नुपर्ने हत्यारा राजाबन्याे तर बाच्नुपर्ने हृदयको सम्राटकाे हत्या भयो।
@roshanraut5209
@roshanraut5209 Год назад
हत्यारा भए तिम्हेर्कै पावर छ कारबाही गरेर देखाओ न त
@tamang981
@tamang981 Год назад
Big masterplan ..दरबार हत्या काण्ड भन्दा फरक छैन
@doesteem1560
@doesteem1560 Год назад
One video for me hookah and electric smoking effect of health
@janarjanadhikari6757
@janarjanadhikari6757 Год назад
Nice video sir
@satya37111
@satya37111 8 месяцев назад
tyo black and white ma dekhiyeko footage kaha bata lyaeyeko. real ta haina hola
@buddhalama3301
@buddhalama3301 Год назад
Ani tyo hattyara Lai chai karbahi Garyo ki aafai age pugera moryoo sir ?????
@RUPESH694
@RUPESH694 Год назад
कम्युनिस्ट को असर रूस देखि नेपाल सम्म।
@payonrai8069
@payonrai8069 Год назад
Doomsday vault ko barema pani video banaunu hosna
@SA-zo4ov
@SA-zo4ov Год назад
🙏🙏❤️
@tulasidulal7529
@tulasidulal7529 Год назад
nirangkus jarsahiko antya ra samajbad ko sthapana yasari vayo
@numburhimal6160
@numburhimal6160 Год назад
Please make a video for cosmic intelligence !!
@rajutuladhar7910
@rajutuladhar7910 Год назад
शोषक सामन्ती हरु पालिराखदा देसलाई कयानसर लागने हुनछ ?
@dipaktamang8178
@dipaktamang8178 Год назад
उनीहरु त ईसाई राजारानी हुन उनीहरु मरेर गएता पनि सोरगमा बास हुनछ, तर ईसाईको बिरोध गरने राजपरिवार को बास सोरग मा हुन सकदैन।
@sunitaale7225
@sunitaale7225 11 месяцев назад
२०५८/ जेष्ठ १९ गते सम्झनामा आयो मेरो😢😢😭😭
@ramharimahat5542
@ramharimahat5542 Год назад
मलाई हाम्रो देश नेपाल को राजा हत्या काण्ड को सत्य घटना सुनने पर्खाइमा छु।🙏
@kirishnachhetri5059
@kirishnachhetri5059 Год назад
दरबार हत्याकाण्डका कुरा सुनेर मलाई लाग्छ यो पृथ्वीमा भगवान् छैन किन भने राजाहरुले आफ्नो धनसम्पत्ति गरिब हरुसंग बचाउन नसकेपछि एउटा डरको नाम जस्तो कि भगवान् को नाम दिएर धनसम्पत्ति र आफु बच्न को लागि भगवान् कुनै पनि धर्म बनेको जस्तो लाग्छ
@homnathdahal5927
@homnathdahal5927 Год назад
Dukhad Samachar 🙏🙏🙏🙏🇳🇵
@kishanpandey2930
@kishanpandey2930 Год назад
राजा हरु पनि काल गतिलेमर्न नपाउने रहेछन बिदेश मा पनि
@चारआँखे
@चारआँखे Год назад
आजको शृङ्खला कस्तो पनि लागेन ..!! पानीमा ...े.ो जस्तो .!! फुस्स आयो, ठुस्स गनायो ..!! एकछिनपछी सब‌‌ै सामसुम्म ..!!
@pushparaj-offical
@pushparaj-offical Год назад
अमानविय हर्कतको पराकाष्ठा
@ritarai3610
@ritarai3610 Год назад
Sarai marmsparsi ghatna.aankhabat aansu jhareko mo aafaile .Thaha paina.Stta.kursiko lovma manwata hareko jasto lagyo.attinindniya..Ñriashang hutya .Ishwore ktta thiye ussbela ?
@jayanandparamhansa9263
@jayanandparamhansa9263 Год назад
ॐ शान्ति
@gurungbijaya4677
@gurungbijaya4677 Год назад
Raaj pariwar durdrsi r samay anusar chaln nsknuko prinam .
@razzmatazz0077
@razzmatazz0077 Год назад
यो किन राज परिवार मा मात्र घट्छ ? किन भ्रस्ट नेता हरु को परिवार मा चै घट्दैन ? दुक्ख लग्यो ! RIP
@pemasherpa637
@pemasherpa637 Год назад
Dharbar hatyakanda plzz
@aryankc3844
@aryankc3844 Год назад
Mero desko raj pariwar ko hatya ko pal Pani estai hudo ho 😢😢😢😢😢😢😢
@ramhariaryal6791
@ramhariaryal6791 Год назад
निकै दुखद
@mahendrakirati3371
@mahendrakirati3371 Год назад
Gyanendra Shah is still quite lucky cause he is still alive.
@astro-zodiac
@astro-zodiac Год назад
In what sense do you think is he lucky? Is being merely alive lucky enough for you? His brothers along with many other family members were killed. He wasn't even able to mourn for the death of them, people were calling him murderer. Given the situation of Nepal at that time, it was destined for him to fail. Monarchy came to an end, yet here he is, among us, smiling with all those pain and suffering.
@Babavlog338
@Babavlog338 Год назад
nepal maa ni same yahi ....
Далее
Авто уровни Happy Glass level 604 - 606
00:49
How Prachanda Became So POWERFUL?
16:08
Просмотров 217 тыс.
11. Byzantium - Last of the Romans
3:27:31
Просмотров 4,9 млн