Sabei kura rekha ddju ko ek dam Ramro xa kehi pani thulo kura nagarne kapada saman pani sempal sadharan laune tara kura garda chahi buda la ta vanera bolda ali khallo vayo Hjr vanera bolnu hola💕💕🇳🇵🇳🇵🙏🙏
पुरुस लाई चही हजुर भन्नू अनि तेइ पुरुषले महिलालाइ चही त भन्दा मात्र राम्रो देख्ने अनि महिलालाई चही रेस्पेक्ट गर भन्न नसक्ने समाजमा येस्तै महिलाले भोग्नु पर्ने
जति हेरे नि उति हेरु हेरु लाग्ने जति उमेर बढे नि बच्चा जस्तै छुनुमुनु सारै मन पर्ने नायिका रेखा जी सायद उमेर पनि तपाईं मेरो उस्ताउस्तै होला किनकी म 15/16 को हुदा देखि नै तपाइको फिल्महरु हेर्ने गरिन्थ्यो तर म त बुढी भइ सके जस्तो लाग्छ तर तपाइको चन्चलता देख्दा छुट्टै मज्जा लाग्छ ❤❤ आमा बन्दै हुनुहुदो रहेछ चाडै खुसिको खबर सुन्न पाउ तपाइहरुको माया र खुसिमा कहिले कमि नआवोस शुभकामना 😘😘😘😘
ऑमा बन्न लागेकोमा रेखालाइ धेरै बदाई हिम्मत वालि मैला हौ तिमि तर सामाजिक सन्जाल्मा मदन लाई ऊस्लाऊ ऊजस्तो भनेको चाहि राम्रो लागेन जेजस्तो भएनि श्रिमान होनि नानि माया मात्र हैन ईज्जतपनि दिन सिक है