Тёмный

रेशमले बरुको को कुरा गर्दा किन भक्कनिएर रोईन त सधै मुस्कुराईरहने निर्जला | Resham VS Nirjala Dohori 

Jayanta Magar
Подписаться 69 тыс.
Просмотров 1,5 млн
50% 1

नमस्कार, म जयन्ता मगर
हजुरहरुले मैले गाएका लाईभ दोहोरीहरुलाई असाध्यै माया गरिदिनुभएको छ त्यसैको हौसलाले हजरहरुको मनोरञ्जनको लागी मैले आफ्नै अफिसीयल युटुब च्यानलबाट लाईभ दोहोरी लिएर आएकी छु । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
___________________________________________________________________
Orginal Song:-
Nepali Lok Song - Euta Chithi Lekhna Manlachha
➤ Singer - Rajan Thakuri, Sirjana Birahi Thapa & Bishnu Majhi
➤ Lyrics - Narayan Rayamajhi
➤ Music - Sirjana Birahi Thapa
Orginal Link : • New Nepali Lok Geet | ...
__________________________________________________________________
#resham_nirdosh
#nirjala gurung
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★Resham Nirdosh
★ Jayanta Magar
__________________________________________________________________
Musician Team
★ Rajesh Gandarva - Sarangi
★ Gem Thapa - Keyboard
★ Karan Pariyar - Flute
★ Govinda Pariyar - Madal
★ Parbin Gharti Magar - Madal
★ Khem Rana - Dholak
★ Padam Chhetri - Oct Pad
__________________________________________________________________
Audio/Video/Studio
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________________
Thank you all of you!
All rights of this video is with Jayanta Magar
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |

Опубликовано:

 

25 май 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 534   
@padamchhetri123
@padamchhetri123 Год назад
निर्जला को आँसुले वास्तविक काहानिको आभास गरएको छ ❤more thanks resham &Nirjala baini keep it ahead
@helpingnature8292
@helpingnature8292 Год назад
​@@babita06www A
@lakpasherpa4789
@lakpasherpa4789 Год назад
❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@anmangurung6300
@anmangurung6300 Год назад
​ L lo I'm not moo❤ moo😊
@phulmayarai4246
@phulmayarai4246 Год назад
😮 15:33 17:14
@user-jd8se7rn2d
@user-jd8se7rn2d Год назад
​ Bnbnm Ccc
@user-un3io2gh2x
@user-un3io2gh2x 29 дней назад
फेरि पनि यस्तै यस्तै गितको प्रतीक्षा मा बस्छै रेसाम सर छिटेा सुन्न पाइयोस ❤❤❤❤❤❤❤❤❤
@sumangiri3450
@sumangiri3450 Год назад
शान्ती मिल्छ, बरु म मरे मायाले नै धिकार्छ बे गरे । सिधैमै मुटुमा यसरी हान्न पाइन्न्। सार्है गहिरो शब्द । आहा।
@kbkvolleyball9725
@kbkvolleyball9725 Год назад
सानू तिम्ले ओडेको बर्को देखेपछि फेरिनी मन चर्को सुरुवातको शब्द नै 8 रेक्टरको दिएर होला निर्जला जि सुरु मै भावुक हुनु भयो, असाध्यै मन छुने दोहोरी गाउनु भयो,मलाई असाध्यै मन पर्ने गायक रेशम जि र पछिल्लो समयकी दोहोरीकी रानी भन्न रुचाउछु म निकै सम्भावना बोकेकी उदाउँदो तारा निर्जला जि को दमदार प्रस्तुति 👍️धेरै प्रगति गरेको देख्न पाउ"दुबैजना कलाकारलाई सफलताको अग्रिम शुभकामना👏👏👏👏❤️
@karnathapa8842
@karnathapa8842 10 месяцев назад
अहिले सम्म को अति नै अनुसासित सिम्पल भेषभुषा मा सजिकी गायिका निर्जला गुरुङ को उज्जल भबिष्य सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु।
@nil.k.thapa2023
@nil.k.thapa2023 Год назад
अत्यन्तै सुमधुर आवाज र मार्मिक शब्द हरु❤रेशम र निर्जलाजी लगायत सबै टिमलाई धेरै धेरै बधाई र शुभकामना।
@shyamkumar8578
@shyamkumar8578 Год назад
मन नै कटन्क खायो पुरानो याद सम्जेर आँखा भरी आँसु आयो यस्तै गित गाउनु भए को धेरै बधाई छ हजुर
@premthapaprem8349
@premthapaprem8349 Год назад
क्या मन छुने दोहोरी हो आँखा नै रसायो बधाई छ रेसम र निर्जला गुरुङ्ग लाइ
@kaaleranamagar3781
@kaaleranamagar3781 Год назад
उत्पट्याङ्ग उत्पट्याङ्ग गित सुन्दा सुन्दा वाक्क परेको कान आज भने एकदमै भावनात्मक भाबमा डुबिएर गाएको गित सुन्न पाउँदा अत्यन्तै खुशी छु दुबैजनालाई बधाई तथा शुभकामना गितको भाबमा डुबेर गाउन सक्नु जस्तो लोक दोहोरिमा अरु कुनै शक्ति छैन फेरि पनि बधाई रेशम भाई अनि निर्जला बहिनि🌺🌺🌺🌺🌺उच्च सम्मान पनि🌺🌺
@yamprasadprasad
@yamprasadprasad Год назад
बैगुनिले छोडेको बर्को छ बिर्सेउ होला तिमी सङ अर्को छ वाओ कति मार्मिक शब्द प्रहार ❤️❤️❣️❣️❣️ निर्जला रोयको देख्दा मेरो पनि आँखा रसायो love nirjalaa ❤️❤️❣️❣️❣️❣️❣️ 11:45
@user-mo9mk5qh7i
@user-mo9mk5qh7i Год назад
निर्जला को स्वर प्रती हार्दिक सलाम छ अति भावुक भएर र परिस्थितिलाई समाबेश गरेर गित गाउने अत्भुत महासक्ती छ मेरो अति मनपर्ने गाइका हुन धेरै आसिर्बात छ छोरी।
@munnamunna9780
@munnamunna9780 Год назад
अति मार्मिक अब दोहोरी मा निर्जला को उज्ज्वल भबिस्या छ अगाडि बडदै जानू शुभकामना
@user-fd7rk5lt4u
@user-fd7rk5lt4u Год назад
निर्जला बहिनि कलाकार मध्येको एक अनुसासको गाईका हुनुन्छ धन्यवाद छ बहिनिलाई
@arjunmagar6634
@arjunmagar6634 Год назад
तपाइको कमेन्ट जति निर्जलाको गाउने कला छ नि त्यो सङ्ग मेल नखाने खाल्को देखियो । गाइका होइन गायिका हो ।
@user-fd7rk5lt4u
@user-fd7rk5lt4u Год назад
@@arjunmagar6634 अनुसासन गाएक गायिका हजुरहरुलाई काहा मन पर्छ र
@INSHANKARKI
@INSHANKARKI Месяц назад
Ok LLP p​@@arjunmagar6634
@raksharai2443
@raksharai2443 Год назад
बबाल दोहोरी, निर्जलाले तिम्रो यदमा यति त रुदिन, तिम्रै बास्ना आउदैछ धुदिन भनेर जवाफ दिदा अझै दामी हुन्थ्यो होला। दुबैजना साह्रै मनपर्ने कलाकार हो दुबैलाई शुभकामना
@sangitagrg1667
@sangitagrg1667 Год назад
Dami hunthyo hai ,,,maile Pani testai sabda socheko thyo❤❤❤
@dhanra-zgurung2002
@dhanra-zgurung2002 Год назад
आहा कति मिठो अवाजकी धनि रेशम जी निर्णला बहिनि को 🌻💕🎉👏👏🎆आगामी दिनको शुभकामना 🌹🌹
@kamalbahadurshahi5156
@kamalbahadurshahi5156 Год назад
धेरै मन पर्ने गायिका बहिनी निर्जला गुरुङका प्राय सबै गितहरु सुन्ने गर्छु । सधै हासेर गाउने बहिनी राेएकाे देख्दा अलि भावुक बनायाे ।
@hmshrestha5549
@hmshrestha5549 Год назад
यो गितको शब्द,शब्द ले कस्को मन छुन्न होला,र,निर्जला नानू,र,रेशम भाइको गित फेरिपनी सुन्न,र,हेर्न पाइयोस धेरै,धेरै,धन्यबाद ???
@JayantaMagar
@JayantaMagar Год назад
Sure
@bishwassenchuri6329
@bishwassenchuri6329 Год назад
एक अर्को को हुन नसकेको पीडा अति मिठो मार्मिक दोहोरी ।।दुबैजनालाइ धन्यवाद अनि शुभकामना
@tejbahadursindhuli8501
@tejbahadursindhuli8501 Год назад
रेशम निर्दोष दाजु को कला भनौ या ग्रह उहाँ सग गाउने गायिका जोकोहि होस धुरु धुरु रुएर गाउनु हुन्छ एकदम मार्मिक शब्दमा गाउनु हुन्छ निर्जला ज्यु उस्तै मिठो गीत गाउनु हुन्छ शुभकामना ❤
@pabitrathapa5499
@pabitrathapa5499 Год назад
-%😮🎉900pppp 😮😢🎉
@misscallr.m9628
@misscallr.m9628 Год назад
बिरानो मुलुक हाल दोहा कतार देखि हेर्दै छु यो दोहोरी 🙏सधैं हासेर गाउँने निर्जला को आज आँखा मा आँसु देख्दा मेरो पनि आँसु झरेको पत्तै पाएन साच्चिकै मेरो जीवन संग मेहेल खायो रेशम निर्देश सर अनि निर्जला लाई सफलताको शुभकामना सम्पूर्ण टिमलाइ बधाई छ।
@manbahadur5130
@manbahadur5130 Год назад
हाल बिरानो मुलुक मलेशिया देखि हेर्दैछु ! माया मा समिटिया का यी सबै गहकिला शन्द ले मनै उदास बनायो ! गायक रमेश निर्दोष र निर्जला गुरुङ लगायत सबै टिमलाइ धेरै धेरै धन्यवाद तथा 🙏🙏🙏🙏🙏 छ !
@prabhakc2797
@prabhakc2797 Год назад
😊😊😊
@begamkawor6789
@begamkawor6789 Год назад
विषय वस्तुको गहिराइ मा दुब्देर गाउदा यस्तो त भैहाल्छ। तर उहाँहरूको बास्तविक जीवनमा यस्तो चाहि नहोस् ।
@smt-rjaaryansunam1630
@smt-rjaaryansunam1630 Год назад
😭😭थामिएन आँसु 😭😭पछिल्लो समयकी सबैको मनमुटुमा बस्न सफल हामी सबैको लोकप्रिय गायिका बहिनी निर्जलाको उत्कृष्ट प्रस्तुतिले मन नै भावुक भए😭😭त्यसै गरि लोक दोहरिमा राज गर्न सफल आदरणीय दाजु रेसम निर्दोषको गहकिला सब्दले भावुक नै भए😭😭
@bhimgurung2778
@bhimgurung2778 Год назад
'
@jagrana7659
@jagrana7659 Год назад
अति मार्मिक गीत सुन्न पाइयो धेरै धेरै धन्यबाद जयानत जि अनि रेशम भाइ अनि निर्जला सिस❤❤❤
@sushilatamang3346
@sushilatamang3346 Год назад
हर शब्द शब्द सुनेर कति रुय जेरै जीवन मा मेलखायो😭😭😭
@user-qc6wb4uv2z
@user-qc6wb4uv2z Год назад
हर शब्दमा कति मिठास पन साथै कडा प्रहार दुबै जनाको❤❤
@reepakreepak8390
@reepakreepak8390 Год назад
निर्जला बहिनी साह्रै कोमलो मन कि रहिछिन बिचारा धुरुधुरु रोइन्😭😭😭😭यति राम्रो स्वर कसैको सुनेको थिएन आज निर्जला बहिनी को स्वर सुन्दा एकदमै खुशी लाछ ।लब यु सिस मिस यु❤❤❤
@tikathapa958
@tikathapa958 Год назад
भावना मा दुबेर गाउनु नै असली दोहरी हो,दुवै लाई शुभकामना,
@shobhaghale1492
@shobhaghale1492 Год назад
❤❤
@sumiraii1661
@sumiraii1661 9 месяцев назад
@@shobhaghale1492 w
@user-qi1vr2ei3t
@user-qi1vr2ei3t 4 месяца назад
@KamalKamal-qy8mi
@KamalKamal-qy8mi Год назад
आहा बब्बाल प्रस्तुति बधाई छ अझै धेरै सफल्ता मिलोस्❤️🌷👌💝
@maheshadhikari728
@maheshadhikari728 Год назад
मलाइ आसधयै मन पर्ने गायक रेशम निर्दोस
@prashantabc4247
@prashantabc4247 25 дней назад
सलाम छ रेशम सर अनि निर्जला सिस लाई मेरो बिगत को पूरा पाना पलताउनु भयो सुरु देखि अन्तिम सम्म आसुमै सकियो दोहोरी गित भनेको कसैको भावना को गैराई मा दुबेर गायो भने आन्न्द आउँछ जय गित जय सङ्गीत
@hosthapa-ju9cy
@hosthapa-ju9cy Год назад
अन्तर आत्मा मा डुवेर गाउन हुने दुवै जना लाई सुभकामना। 😢😢😢
@user-ih5rt6ij3d
@user-ih5rt6ij3d 11 месяцев назад
निर्जलाको शब्द ले मेरो जिवनको घटनालाई छोयो यो दोहोरि हेर्न अपिल गर्दछु ....उनिलाइ
@HamroMobile-dt2ht
@HamroMobile-dt2ht Год назад
मेरो आफ्नो जिन्दगीमा परेको चोटलाई मेल खाने गित गाइरहेका बेला निर्जला गाउदा गाउदै रुदै गाउदै गर्दा आफ्नो आँसु पनि रोक्न सकिन। उच्च सम्मान छ रेशम र निर्जला गुरुङ लाई🙏👏
@nirmalbishokrma2259
@nirmalbishokrma2259 11 месяцев назад
रेशम निर्दोष र दुबै जान लाई धेरै धेरै धन्यवाद कति मिठो स्वर ♥️♥️♥️
@susmitakarki6280
@susmitakarki6280 Год назад
एउटा चिठी लेख्न मन लाछ .....यो लय नै मार्मिक अनि निर्जला सिस दुबै तर्फबाट शब्द निकै मार्मिक आँसु आयो सफल्ताको शुभकामना 🎉🙏
@sachingurung4885
@sachingurung4885 Год назад
दोहोरीमा जस्तो शक्ति अरु कनै किसिमको गीतमा हुदैन आज पहिलो पटक निर्जला सिस रोएको देखे हेर्दा हेर्दै आफ्नो आँसु खसेको पनि पत्तै भएन। सबै माया गरिदिनु होला
@yamprasadprasad
@yamprasadprasad Год назад
मलाइ पनि हजुरलाइ जस्तै भो
@birajgurung5032
@birajgurung5032 Год назад
निर्जला बहिनिको हरेक गीत हेर्ने गरेको छु जून गीत सुने पनि हेरे पनि मन छूने शब्द भाक धेरै धेरै बधाई छ यसरी नै अगड़ी बढ़दै जानु सुभकामना 👏👏
@ashalimbu316
@ashalimbu316 Год назад
यो दोहोरो अति सुन्दर लाग्छ जिबन मा मेल खाएर नि गायक गायिका लाइ सफलता शुभकामना छ 🙏🙏
@padambohara2748
@padambohara2748 Год назад
एउटा चिट्टी लेख्न मन लाछ यो गित को थेगो र लय आफै मा सदा बाहार र सबैको मन मन मा बस्न सफल हो तेसैमा यो लाईब मार्फत प्रस्तुत भएका शब्द हरु ले झन मन पोल्यो धेरै लाईब दोहरी भन्दा यो धेरै नै फरक र स्वादिष्ट छ सम्पूर्ण कलाकार हरु मा सम्मान अनी माया नै माया❤❤
@JayantaMagar
@JayantaMagar Год назад
Tq so much 🙏🙏🙏🙏
@nardipdarji4674
@nardipdarji4674 Год назад
रेशम सर अनि निर्जला मिस यो गित ले धेरै भावुक बनयो अत्यन्तै राम्रो सुभकामाना छ
@IshworGurung-ip9wj
@IshworGurung-ip9wj Год назад
याे संसारमा चम्किलाे तारा छिटाे विलाउदा रहिछ😥 यस्ताे तारा कहिले पनि नविलाउन शुभकामना छ😥
@janukagurung2817
@janukagurung2817 Год назад
भावुक बनायो कुन शब्दले कुन ठाउमा गएर ठोकिदा कसैको मन थामिएन यसरीनी अर्को एपिसोटमा पनि देख्न पाउ भाइ बैनी
@nareshmagar4789
@nareshmagar4789 Год назад
13:39
@nareshmagar4789
@nareshmagar4789 Год назад
13:43 13:43 13:43 13:43
@nareshmagar4789
@nareshmagar4789 Год назад
14:13 14:13 14:13 14: 14:14
@khomgrg6015
@khomgrg6015 3 месяца назад
Kati mitho geet gaunu hunxa nirjala baini ra nirdos bhaile yesto geet sunda asu kasari jharxa thaha nai hudaina jati sune pani pugdaina dherai mitho geet
@chhabilalsunar5689
@chhabilalsunar5689 Год назад
सुन्दा सुन्दै कुन सन्सार मा पुगे थाहानै पाएन उफ्फ दोहोरी होस् त यस्तो प्रत्येक शब्दको अर्थ भाव बुझ्दा खै काहा पुगे धन्यवाद दुबै लाई अनि त्यसैमा म्युजिकसियन हरुलाइ नि धन्यवाद
@JayantaMagar
@JayantaMagar Год назад
Tq so much
@kumar_skb
@kumar_skb Год назад
ओहो कस्तो मुटु चर्किने दोहोरी आएछ।रेशम निर्दोष ले पहिला जस्तो दोहोरी गाउन छोडेको होकि के होला खासै देख्न पाइदैन।निर्जला बहिनी को स्वर शब्द ले अति मन छुन्छ।सधै हासेर गाउने मान्छे आज भाबुक भए ।यस्तै हो गाउदै जादा खेरी कहिले आँसु कहिले हासो रोदन हुन्छ नै कुनै शब्द आफ्नो लागि आफैलाई परेको शब्द निस्किन्छ मन भकानिन्छ।भाग2 आउन पर्छ।जयन्ता जि लगाएत सम्पूर्ण टिम लाई सफलता को कामना❤❤❤
@prembc8508
@prembc8508 Год назад
Pppp PT
@prakash_376
@prakash_376 Год назад
❤❤❤
@user-dq3eg2hf4o
@user-dq3eg2hf4o Год назад
yes❤❤❤❤❤❤
@anmolpariyar224
@anmolpariyar224 6 месяцев назад
❤❤❤❤❤❤
@pokhara9824
@pokhara9824 Год назад
आहा अति नै मन पर्ने गायक गायिका को गितधेरै पछि सुन्न पाइयो खुसी लाग्यो र सफलता को शुभकामना जय गित जय संगीत ❤❤❤ जुन मायाले धर्धरी रुवायो तेहि मायालाइ देख्न मन लाछ😢😢😢😢
@poudelbadriparsad1838
@poudelbadriparsad1838 9 месяцев назад
नया कलाकार मा निर्जला को अनुसासन धेरै राम्रो छ
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 Год назад
Damdar ati marmik meetho Prastuti, muskurayera gaune Nirjala aja ta purn bhawanama dubin😊😊😊
@rajendradhami5481
@rajendradhami5481 Год назад
दामि दोहरी गीत ।यो दोहरी सुनेर नरुने बिरलै होलान्। दुबै कलाकार ज्यु मा नमस्कार का साथ सम्मान छ। आग्रिम कार्य काम को शुभकामना छ
@sonulimbu5853
@sonulimbu5853 Год назад
Atinai ramailo songa 👌👌❤️❤️❤️ dibaijanalai 🎉🎉🎉subhakamna ❤❤xa hjurlaihru😊
@bhagawatichaulagai2411
@bhagawatichaulagai2411 Год назад
बधाई छ निर्जला बैनि।अति उत्कृष्ट छ प्रस्तुति
@LakshmiSharma-ky6vb
@LakshmiSharma-ky6vb 3 месяца назад
महलाई रेसमभाईको सोर गित सारै मन पर्छ महिले भाईऩै भन्छू यो गित सूनेर मात्र सुत्ने गरछू
@binishakc9695
@binishakc9695 Год назад
आहा कति मीठो गित मनै रुवाउने मलाई नि लाभ दोहोरि एक दाम गाउने धोको छ कुनै दिन अबसर पाए भने
@parbatachimariya3448
@parbatachimariya3448 Год назад
मनै छुने शब्द कति खेर royachu चालै पाइन् ।।धन्यवाद सम्पूर्ण टीम लाई🙏🙏
@Durga803
@Durga803 Год назад
अाहा अाज धेरै दिन पछि रेशम भाई काे गित सुन्न पाईयाे।धेरै मन खुसि भयाे।
@suryabahadursunar2747
@suryabahadursunar2747 Год назад
रेशम निर्दोष र निर्जला गुरुङ को दोहोरी गीत सारै मन पर्यो स्वर शब्द अति नै उत्कृष्ट लाग्यो गीत मार्मिक मन छुने खालको प्रस्तुत गर्नु भयो भावुक बनायो दुवै जनालाई उज्जल भविष्य को कामना।
@JayantaMagar
@JayantaMagar Год назад
Tq
@KhemMagar-br9ck
@KhemMagar-br9ck 4 месяца назад
Sachaini nirjala d rw resam da ko geet suner malaini dherai vabuk banayo kati ramro sabda kati mitho laye kati mitho tukka saraini man xoyo yesari nai agami dinma ni hjurharu ko geet sunna pam vanne aasa rakheko xu 😢😢😢😢
@Anishmagar6728
@Anishmagar6728 11 месяцев назад
😭😭😭😭शब्दै बयान गर्न सकिन निर्जला बहिनीको😢😢❤सफलताले शिखर चुमोस उत्तर उत्तर कामना गर्दछु॥
@bhaktathapaxitij9914
@bhaktathapaxitij9914 6 месяцев назад
कला र कलाकारिता के हो भन्ने निर्जलाबाट सिक्नुपर्छ ! आहा! अनुशासन
@user-jm5ki6ht6o
@user-jm5ki6ht6o 6 месяцев назад
कहिले पनि सुनेर नथाक्ने आवश गायक रेशाम निर्दोष भाई
@kajirammuktan9491
@kajirammuktan9491 Год назад
अत्यन्तै मार्मिक दोहोरी,उत्कृष्ट। रेशम निर्दोष नेपाली दोहोरीमा जमेको दोहोरी गायक हो, उहाँ सङ्ग दोहोरी गाउनेहरुलाई रुवाउन सक्ने क्षमता उहाँसँग छ, उहाँको शब्द निर्माण उत्कृष्ट छ र दोहोरी गायिका हरु मध्य उज्जवल भविष्य बोकेको निर्जला बहिनीको दोहोरी नहेर्ने नसुन्ने सायद छैनन होला ।दुवैजनालाई सलाम।तर छोटो भयो,सारङ्गी संसार र ईन्द्रेणीमा देखिनु पर्यो।
@jenishasubedi6949
@jenishasubedi6949 9 месяцев назад
Resham nirdosh yestai matrai geet gairakhnuhola ❤❤tanahun bata teknath subedi
@susmamagar6696
@susmamagar6696 29 дней назад
राम्रो धन्यबाद दुबैजनालाई❤❤❤❤❤❤❤
@apsarathapa6250
@apsarathapa6250 Год назад
बैगुनिले छोडेको बर्को छ बिर्स्यौ होला तिमिस अर्को छ 💔💔💔💔💔
@Gsabinaofficial
@Gsabinaofficial Год назад
Nirjala ko husband le arko bihe gareko chA Tei vayera hola
@premthapaprem8349
@premthapaprem8349 Год назад
अति दामी दोहोरी मनै छुने दोहोरी
@RawalPuskar-nz4eo
@RawalPuskar-nz4eo Год назад
आहा मन चस्किने दोहोरी निर्जला बहिनी रेशम निर्दोष सर बिगत याद आयो सुन्दा
@YagyaSapkota-yw6id
@YagyaSapkota-yw6id 3 месяца назад
कति मार्मिक शब्द हरु चयन भएको छ मन छोयो धन्यवाद
@aaloveshrees4490
@aaloveshrees4490 Год назад
Nirjala ko aawaja yo geeta suna paya huna thiyo vane socheko thiya thiyakai aaja suna paya so happy kahile kahita❤ soche jhai pani hudo rahixa ..... thanks for all of you..
@user-if7up5nc1i
@user-if7up5nc1i Год назад
जयन्त। मगर। काे। प्रस्तुति यो। लोक। दोहोरीमा निर्दोस। भाई वर। निर्जला। नानी । को। असाध्यै। राम्रो । मान्छे। काे जीवनमा। धेरै। घटना। हरु। घट्छ। दुबै। जाना। लाई। धेरै। धेरैं। बधाइ। छ ❤❤❤❤❤❤❤❤❤
@rambahadur6929
@rambahadur6929 Год назад
तिम्रो यादमा यति ट रुदिन । तिम्रो बास्ना हराउछ धुदिन । भनेको भए दातमा ढुङ्गा लाग्थ्यो रेशम दाईलाइ anyway गित धेरै राम्रो ❤❤शुभकामना सबैजना लाइ
@gyawat
@gyawat Месяц назад
कस्तो शालिन र मार्मिक दोहोरी । विगत सम्झेर चसक्क मन छोयो ।
@kamalnepali-oo4by
@kamalnepali-oo4by Год назад
आहा दामि लाग्यो दोहोरी 😭❤️❤️❤️👍️📢
@user-qm8sd5we3v
@user-qm8sd5we3v 4 месяца назад
❤❤❤❤❤❤❤❤❤बादै क्ष निर्जला दिदी
@shadowsgaming9744
@shadowsgaming9744 2 месяца назад
हजुरहरू दुवै मा सेवारो 🙏🙏🌹🌹💖💖 अति नै सुन्दर शब्द उस्तै मिठास स्वर ❤❤❤❤
@bishnumagrati250
@bishnumagrati250 Год назад
Loved ❤❤ to Nirjala... Respected singer 🙏🙏
@gopalgaha4307
@gopalgaha4307 Год назад
nirjala ko dherai marmik xa geet ❤
@maheshadhikari728
@maheshadhikari728 Год назад
यो दोहोरिले अति भावुक बनायो वास्तविक जिबनमा घट्ने घटनालाइ समेटेर बनाएको यो दोहोरी हेरेर म खिन्न्न भयो
@DhrubaRajPoudel
@DhrubaRajPoudel 7 месяцев назад
अत्यन्तै सेन्टिमेन्टल दोहोरी गीत रहेछ । निर्जला रूँदा किन हाँसेकी नि जयन्ता मगर्नी ? इट्टा जाट्के सेहेच माछान्ने आरनाम ....!
@nbkromjetamu7957
@nbkromjetamu7957 Месяц назад
निर्जल नानू तिमी त रुयो रुयो म गित सुनेर बसेको लाइपनी बेसरी रुवयो मेरो अतितलाइ सम्झे
@AshokPandeyBhajan
@AshokPandeyBhajan Год назад
अति उत्कृष्ट प्रस्तुती सधै यस्तै प्रस्तुती सुन्न पाउँ।
@JayantaMagar
@JayantaMagar Год назад
Tq sir
@prakash-pariyar
@prakash-pariyar Год назад
मान्छेको हाँसो झुटो हुन सक्छ तर आँसु अँह झुटो हुनै सक्दैन❤❤❤
@santabahadurgurung5221
@santabahadurgurung5221 Год назад
You voice so my best lovely big friend ok Nirjala ji❤️🙏congratulations you 🎉💗💗💗
@tilakniroula7681
@tilakniroula7681 9 месяцев назад
हरेक युबा युवती हरुको काहानी संग मेल खाने अतिनै मन छुने दोहोरी सबै टिम लाई धन्यवाद 😍😍😍😍
@purnagautam7597
@purnagautam7597 Год назад
गीतको भाका आफैमा मार्मिक छ त्यसैमा शब्द छनोट क्या गजब लाग्यो ।यसरी शब्द मा डुबेर गाउने मान्छे कमै मात्रामा भेटिन्छ।।।
@sangyelodromgr4033
@sangyelodromgr4033 Год назад
पाल्पाली चेली #सृजना वीरही थापा मगरको गीतलाई अत्यन्तै मिठासपुर्ण वासुरी र सारङ्गी बाधक #पि.एन साहिला भाईको धुनका साथले गायक #सुमन परियार भाई र गायिका #निरजला गुरुङ बहिनीको सालिन प्रस्तुत सब्दले भावुक बनायो । बधाई छ सम्पुर्ण कलाकार टिमलाई ।
@khembahadur4171
@khembahadur4171 6 месяцев назад
अत्यन्तै सुमधुर आवाज कति मिठाे गित बधाई छ सम्पुर्ण लाई 🙏🙏🙏
@taranath884
@taranath884 Год назад
बैनी निर्जला को भावुक पन मा नारिको ब्याथा लुकेको छ जस्तो भए नि न भएनी गित मन छ्योयो है बैनिको उन्नति र प्रगति होस्
@SurajRuchal815
@SurajRuchal815 8 месяцев назад
मार्मिक दोहोरी रेशम निर्दोष को र निर्जला को निक्कै ठुलो फ्यान
@anuregmi7686
@anuregmi7686 5 месяцев назад
आखा रसायनको मात्र होइन। मुटुमा ढुंगा राखेको जस्तो, मन झसङ्ग भयो। बैगुनीले छोडेको बर्को छ। बिर्सेउ होला तिमीस अर्को छ😢
@dineshraut8806
@dineshraut8806 10 месяцев назад
मलाइ लाग्छ निर्जला ले रेशम दाइ लाइ असाधै माया र मन पराउछ गित मै सिमित भय नि निर्जला seriuse dekhinchh
@user-lf6mk9ww3m
@user-lf6mk9ww3m 6 месяцев назад
दुबैजनालाई बधाई गित भनेकेा यस्ताशब्द परयेाग गर्नु पर्छ
@khemjanglimbu6049
@khemjanglimbu6049 Год назад
अति मार्मिक अनि सुन्दर आवाज.. 🙏🙏🙏
@bastolashanti601
@bastolashanti601 6 месяцев назад
Aaha Kati ramro dohori hajur haru ko wow 👌👌👌👌❤️❤️❤️❤️
@JayantaMagar
@JayantaMagar 6 месяцев назад
Tq sis
@abisekmagar8959
@abisekmagar8959 Год назад
यो गितको भाका नै सेन्तिमेत छ तेहिमा पनि शब्द ले झन मुतु नै छुयो दुबै निर्जला रमेश लाई बधाइ छ
@sunitamagarni3765
@sunitamagarni3765 Год назад
resham dai ko dohori ani nirjala sis ko dami lageyo
@shahidhushain9542
@shahidhushain9542 3 месяца назад
बाग्लुङको माया यसै कहाँ लाग्छ र त्यसै हामी बाग्लुङको भनेर सान कहाँ झारिन्छ र एकसे एक कलाकारको जन्म हाम्रै जिल्लामा हुदा आनन्दीत महसुस हुने गर्छ
@bhupalthapa3
@bhupalthapa3 Год назад
अति मार्मिक गित दुवै लाई शुभकामना छ
@rameshnepal4883
@rameshnepal4883 Год назад
निर्जलाको आसु मा बास्तबिकता झल्किएको आभास दिएको छ । प्रगति का पाइलाहरु निरन्तर अगाडि बढिरहुन्।❤ रेशम जि प्रति पनि सम्मान छ ।
@keshavbhatta4577
@keshavbhatta4577 Год назад
Nice
@dhurbaadhikari6431
@dhurbaadhikari6431 Год назад
Nirjala baine ra resham nirdosh ko bhabuk parstuti danyabad both of you from -khadi muluk dubai bata herdai 🙏🙏🙏
@JayantaMagar
@JayantaMagar Год назад
Tq sir
@StarTechnologi
@StarTechnologi Год назад
आहा कति मन्छुने भिडियो सार्है नै मन पर्यो ज जस्ले यो कमेन्ट पढ्दै हुनुहुन्छ हजुर को जय जय होस सधै भलो होस
Далее