यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।। हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
रुकुम को साख बाट नेपाली सेना उठे को सत्य हो मेरो घर पनि तेहि ब्यारेक नजिक भएको ले देखे को थिए आर्मी ले दिउसो 12: बजे सम्म ढुंगा बोकि रहेको थियो 2 बजे यकासि हिन्यो
दुइ दुइ पटक हार्दा पनि हार्यो नभन्ने कस्तो घामण माअोवादी रहेछ । भएको सङ रचना ध्वस्त बनाए बिदेशी रिण ल्याए बाँडेर आफुहरु धनि भए जनता झन् गरिवीको रेखामुनि छ। गाउँ खाली भयो मलामी पनि छैन । पहिला कसरि दिमाग लगाइन्थ्यो आफ्नै दाजुभाइ मार्न त्यसरी नै देस बनाउने खाका कोर्नु पर्यो कम्रेड।
कृपया सिन्धुली जिल्लाको सोरा सानदाने भन्ने स्थलमा भएको तत्कालिन शाही नेपाली सेना र माओवादी लडाइँ को बारेमा अन्तर्वार्ता लिइ दिन म लगायत धेरै साथीहरु धेरै समय देखि को प्रतिक्षामा छौ
यो मान्छे ले आधा भन्दा धेरै चै झुट बोल्यो खाराको लडाइ को बारेमा चै ? किन कि मैले नि खारा को लडाइ को बारेमा धेरै interview हरु हेरे ? army को ठूलो ठूलो चिप सर हरुको नि interview हेरे तर यो मान्छे ले बोलेको चै अलिक झुट लाग्यो ?
Yao mula ko sabai kura galatx gam ma 70 jana bhanda badhi ko sahadat vayako ho ani khara pahilo ma 8 baje hoina rati 11 baje pachi suru vako ho firing ani khara ma army ko force 150 to 200 ko samma ho yao mula ko 100% ma 10% matrai sahi kura garakox
देश ध्वस्त पारिस, आफ्नो र आफ्नो परिवारको भविष्य पनि khatam, Garibka chhora marera k pais aatankakari?? Khadiko rajako toilet safa garne raiti haisiyet haina??