Тёмный
No video :(

रोल्पा अनि रङग || Lisne Lekh || लिस्ने लेक || Ep_1 

Sirjana Sizzu
Подписаться 124 тыс.
Просмотров 49 тыс.
50% 1

Опубликовано:

 

28 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 313   
@dearkhemu3131
@dearkhemu3131 Год назад
को को रोल्पाबात हुनु हुन्छ म पनि छु है लुङगृ गाउपालिका बात💓💓🙏🙏 good job sizzu dd love you💓💓💓🙏🙏
@RoshanRMagar-ds6dm
@RoshanRMagar-ds6dm Год назад
I am From Thabang Rolpa ❤️💥
@Na21Yan
@Na21Yan Год назад
I'm from cimerica😂 talipokhara tebawi pun😁
@dearkhemu3131
@dearkhemu3131 Год назад
​@@Na21Yan tewai pun jii k xw
@Na21Yan
@Na21Yan Год назад
@@dearkhemu3131 bindas hey🤭
@haudymaya8475
@haudymaya8475 Год назад
Moh poni xu
@Sureshnepalmagar111
@Sureshnepalmagar111 Год назад
रोल्पाबात को को हुनु हुन्छ म लुङ्री गाउँ पालिका वदा नम्बर 3 बात है 🤔😘😘😘😘
@omrasaili5951
@omrasaili5951 Год назад
आहा एकदम राम्रो रमाइलो सुन्दर रोल्पा रोल्पा । अझै पनि झन् रमाइला भिडियो हरु ल्याउनुहोला धन्यवाद 🙏
@narayanshrestha7991
@narayanshrestha7991 Год назад
I love रोल्पा सुपर आफै गएर घुमेको जस्तो लाग्यो..
@gitapokhrel9348
@gitapokhrel9348 Год назад
तपाईं को हरेक भिडियो उत्कृस्ट हुन्छन ।सम्मान छ हजुरप्रती ।
@deurupakhatri4517
@deurupakhatri4517 Год назад
देशको मुहार परिबर्तन गर्न भनेर जनयुद सुरु भएको रोल्पा लाई देशले नभुलोस इतिहासमा नाम लेखियोस सम्बन्धित नेताले ध्यान दियर रोल्पा लाई अझै परिचित बनाउने बताबरन बनोस भिडियोको लागि धन्नेबाद सिज्जु जि🎉🎉
@NepaliSportsClick
@NepaliSportsClick Год назад
Rolpa Jumla ra Pyuthan basi lai Kaskeli kancha ko tarfa bhata dherai dherai maya ra dhanyebaad. Desh ma paribartan lyauna ra sanskriti jogaunu bhayeko ma
@darkboy609
@darkboy609 Год назад
Rolpa ko pahichan lisne lake👌💕
@hbhvdcddbyew
@hbhvdcddbyew Год назад
आहा कति सुन्दर दृश्य अनी त्यो ठाउँको एउटा उदाहरणीय संस्कृति भनम वा कसैको सम्झना स्वरुप वर्षमा एक दिन रमाइलो गर्ने चलन अनी हाम्रो दीदी को उच्च सोच जो कोही संग पनि चाँडै रमाउन सक्ने यस्ता लुकेका पर्यटकीय स्थलको प्रतक्ष दर्शन गरेर हामी दर्शकलाई पनि मनोरञ्जन गराउने दीदी लाई धन्यबाद आगामी दिनमा पनि यस्तै ठाउँ देख्न पाइयोस् ❤️🙏🙏🙏
@Bg_vlogs123
@Bg_vlogs123 Год назад
हेर्ने कथाभन्दा मज्जा भयाे अाफ्नाे छिमेकि गाउँ भएर हाेला
@satyandrasatyandra433
@satyandrasatyandra433 Год назад
जलजला सम्म पुगेर त्यहाँको सुन्दर दृश्य देखाउनु पार्‍यो दिदी
@Na21Yan
@Na21Yan Год назад
मेरो रोल्पा, सुन्दर रोल्पा अनि समृद्ध रोल्पा💗 गर्व गर्न लायक त पहिले नै थियो तर अझै साच्ची कै रोल्पाली हु भन्न कुनै हिचकिचावट नहुने, सवै सामु परिचित गराइदिनु हुने आदरणीय दिज्जु हजुरलाई धेरै धेरै धन्यवाद🙏❣️ हजुरको यात्रा अझै रमाइला, जगरिला, फलदायी समेत होस् शुभकामना!
@bhojb.garamjamagar7738
@bhojb.garamjamagar7738 Год назад
होलि मनाउन को लागि यति अग्लो भिरमा, साच्चै अनौठो लाग्यो। भाइचारा यसैगरी कायम रहिरहोस अनि एउटा कुरा बार लगाउन सके अरु सुरक्षा हुने थीयो। स्थानीय सरकारले ध्यान दिनु पर्ने देखियो
@Jagatbudha057
@Jagatbudha057 Год назад
अर्को एपिसोड छिटो हाल्नुस नत्र म अनसन बस्नेवाला छु ! Lots of love from pyuthan
@user-zx6ml5fy9g
@user-zx6ml5fy9g 11 месяцев назад
Right now 🤝
@sushant_chhetri
@sushant_chhetri Год назад
म पनि रोल्पा बाट हो, धेरै धेरै धन्यवाद प्रिय दिज्यु एक विकट केन्द्रको नजर नपुगेको ठाउँको भुगोल, रितिरिवाज संस्कार अनि मनमोहन दृश्य सम्पुर्ण सामु पुर्‍याउने माध्यम बनाई दिनु भयो फेरि पनु धन्यवाद
@Random-mx7mz
@Random-mx7mz Год назад
मेरो दिदि हाम्रो रोल्पालाइ तपाईंको क्यामरामा कैद गर्नु भएकोमा म अत्यन्त खुशी छु ।💛💚❤️💜🧡
@TirthaAndDorna
@TirthaAndDorna Год назад
Rolpa is the most beautiful 🥰❤️ place keep exploring and good job dee❤️😍😳
@RakeshPanwar-lm9hv
@RakeshPanwar-lm9hv 11 месяцев назад
Beautiful nepal and nepali. Loved flute and local folklore❤
@badalmagar2593
@badalmagar2593 Год назад
दामि भिदीयो साथसाथै,नौलो जानकारी मुलक भिदीयो,बधाई तथा शुभकामना यहाँ हरुलाई😎🇳🇵🇸🇦🙏
@thewalkietalkies8240
@thewalkietalkies8240 Год назад
Yek dam naya ani anutho prastuti garnu bhayeko ma dherai dherai dhanyabad tapai lai,,,,,yestai naya naya prastuti paskadai janu hola shubha kamana
@deependrakhadka8492
@deependrakhadka8492 Год назад
म हजुकाे हरेक भिडियाे सारै मन पछ् ।
@ritamainali6319
@ritamainali6319 Год назад
कति राम्रो कविता भनेको आहा
@Simply-Explore
@Simply-Explore Год назад
अर्को पटक आउदा प्युठानको बाटो हुदै आउनु पर्छ है 🙏🙏❤️
@proud_to_bee_Nepali
@proud_to_bee_Nepali Год назад
सृजना को मेहताले बनाएका हरेक भिडियो उत्कृष्ट त छन् नैे त्यस मा पनि यो भिडियो अझै उत्कृष्ट लाग्यो मलाई । धन्यवाद सिजु
@mankumaririjal5666
@mankumaririjal5666 Год назад
Yespali tw ma jana payana ni tewang bata pani miss you all ❤️❤️
@susilkawaryogi4707
@susilkawaryogi4707 Год назад
दिदी बाट धेरै कुरा सिक्न पाइन्छ। I love you दिदी 😊❤️😍
@diakarki2590
@diakarki2590 7 месяцев назад
Thanks सिर्जना बहिनी साउदी bat हेर्दैछु nepal पोखरा
@purankc1227
@purankc1227 Год назад
चटपटे त्यो भिरपाखामा पनि पाइदो रहेछ,गज्जब🇳🇵❤️
@rajugurung1504
@rajugurung1504 Год назад
सिजु जी बधाई छ है म प्राए हरेक दिन हेर्छु हजुर को episode To london . So many Thanks.
@magarlaxman1143
@magarlaxman1143 Год назад
धेरै धेरै धन्यवाद दिदि यति दुर्गम ठाउमा गएर भिदियो सुद गर्नु भएको मा अनि जनयुद्ध गरिएको र रोल्पा र प्युठान को सिमना (2500 मि) लिस्ने लेक को बिज्ञापन गरेको मा ।।।।
@sanjivanrai2569
@sanjivanrai2569 Год назад
अनौठो होली पर्व मनाउने प्रचलन देखियो tq sis💖💖🙏🙏🇳🇵🇳🇵
@shivasshresthashrestha852
@shivasshresthashrestha852 Год назад
बैनि धन्यवाद राम्रो राम्रो भिडियो ल्याउनु हुन्छ।❤️❤️❤️🙏
@krishnapunmagar4594
@krishnapunmagar4594 Год назад
Wow my birth place Aresh.Rolpa
@KumarMagar111
@KumarMagar111 Год назад
मेरो About Section मा लेखिएको छोटो बायोको कथाको अंश यस ठाउँसँग जोडिएको छ । त्यही कारण हरेक पटक "लिस्ने" र "गाम" नाउँ सुन्ने बेलामा मन भारी हुन्छ ! Another masterpiece.👍️❤️🙌🌟🇳🇵
@LocalOnlineTv
@LocalOnlineTv Год назад
सुन्दर दृश्य अनि मनोरम
@Jhalakjhakas
@Jhalakjhakas Год назад
आहा यती सुन्दर मेरो रोल्पा 💞↖ भिदियो निर्माणको लागी धन्बाद मिस dami 🙏👈
@Xinguvlogs
@Xinguvlogs Год назад
Hlo रोल्पाली साथी हो आउनुस है सुदुर पूर्व तिर पनि joDim है
@punebudha226
@punebudha226 Год назад
म U.s.a बाट हेरदै छु आज साचिकै घर आउन मन लाग्यो सिर्जना sister मेरो त्ति गाउ घर ति बन पाखा हरु को यत दिलाइदिनु भयो. हजुर लाइ धेरै धेरै धन्देबात😂😂😂
@abinashbistaudashi5452
@abinashbistaudashi5452 Год назад
म जापान बाट छु,, आज साच्चिकै घर आउन मन लाग्यो,, धन्यबाद सिर्जना जि मेरो मन मस्तिकमा मेरो गाउ घरको याद दिलाईदिएको मा।।म सम्झिरहेको छु।।ति दिनहरु❤
@jenbahadurbista9290
@jenbahadurbista9290 Год назад
सिर्जना दिदी नमस्कार, म रोल्पा लुङ्ग्री-६ बाट जेन बिष्ट लोक सास्कृतिक र भौगोलिक रमणिय स्थलहरुको फ्यान र दर्शक। रोल्पाका सास्कृतिक तथा भौगोलिक पहिचानको बारेमा डकुमेन्ट्री तथा सामग्रीहरु बनाएर प्रचारप्रसार गरेर पर्यटकीय तथा दर्शकीय टेवा पुराउनु भएकोमा पर्यटन पत्रकार सिर्जना दिदी, बालकुराम पुन सर सबैलाइ विशेष धन्यवाद। आगामी दिनहरुमा पनि लुकेर बसेका गाउँ बस्तीका सास्कृतिक तथा पर्यटकीय स्थलहरुको बारेमा थप सामग्रीहरु ल्याउदै जानुहोला थप उत्तरोत्तर प्रगति सफलताको शुभकामना।।
@puranmagar9602
@puranmagar9602 Год назад
धन्यवाद दिदि! हाम्रो गाउँठाउ लगायत त्यति माथिको उचाइमा रहेको लिस्ने डाडा, जुन आफैमा एक ऐतिहासिक पृष्ठभुमि बोकेको ठाउ! मा संघर्ष गर्दै त्यहा पुगि भिडियाे बनाई स्थानीय पर्यटन प्रबर्द्धनमा बिशेश सहयोग गर्दिनु भएकोमा हजुरलाई आत्मै देखि नै उच्च सम्मान, विशेष माया अनि धन्यवादका शब्द प्रकत गर्न चाहान्छु।
@sangamkc999
@sangamkc999 Год назад
रोल्पा अर्थात् मेरो देश कै सुन्दर स्थान र क्षमादान गर्ने अद्भुत क्षमता रहेका असल नागरिक बसोबास गर्ने स्थान । 🌷 i love rolpa...thank you for a explorer about rolpa...srijana dd❤❤😍✌
@durgabudha8168
@durgabudha8168 Год назад
मेरो रोल्पा, सुन्दर रोल्पा, समृद्ध रोल्पा,😘😘🥀🥀अनि हामी पनि रहेछौ होई भिदियोमा 😁😂thank you so much dd videoko lagi🙏🤞😘
@user-xq6xn9sb1b
@user-xq6xn9sb1b Год назад
ओ हो अती रमणीय ठाँउ वाउ सुपर,दिलै भए पनि Happy holi सिर्जना जी😍😍😍😍😍
@joonmagarni5808
@joonmagarni5808 Год назад
Goosebumps Sizzu 🥲
@sushilathapamagar3354
@sushilathapamagar3354 Год назад
Beautiful my favourite RU-vidr vlog didi ❤and nice view village our nepal 🇳🇵🥰
@begamgmagar5791
@begamgmagar5791 Год назад
रोल्पा आगमनको निम्ति धन्यवाद हजुरलाई तर रोल्पाली आदिवासी होइनौ यहाँको मुलबासी हौ 🙏🙏
@moongolmotiram7443
@moongolmotiram7443 Год назад
मेरो घर त्यो डाँडा पारी पट्टी प्युठान हो र पनि जान पाए को छैन खुसी लाग्यो hjr को भिडियो मार्फत हेर्न पाइयो
@karkideep4235
@karkideep4235 Год назад
अब चाहिँ पुगनै पर्ने भयो thank you hjr laai🙏
@ask4mt
@ask4mt Месяц назад
Hami pani rolpali haun. 2nd generation India baat yo video jankari herda dherai ramro lagyo. @sirjana baini hazur lai dherai dhanyawad garna chahnchhu!!
@tilakmagar2057
@tilakmagar2057 Год назад
कहिलै नबिर्सने पल दिदि so miss you ♥️♥️♥️
@nepalisilaibunaivlogs
@nepalisilaibunaivlogs Год назад
हजुरको यो यात्रा अझै रमाइलो अनि सकरात्मक बन्दै जाओस्।हजुरको भीडियो हेर्दा दोस्रो विद्या चापागाईं जस्तै लाग्छ। हजुरको लग भग सबै भिडियो हेरको छु म। अब अरु पनि रोल्पाको भिडियो लिउनु होला है त। मेरो पनि सपना छ रोल्पा रुकुम घुमेर मन भरीको भिडियो खिच्न। कुनै दिन पक्कै जुराउने छु। 🙏 All the best
@sanjeevvajpayee7275
@sanjeevvajpayee7275 4 месяца назад
VERY NICE VLOG OF THE HOLI IN THE MOUNTAINS .THE MAN PLAYING THE FLUTE WAS PLAYING MARVELOUSLY. BE LATED 'HAPPY HOLI TO U AND ALL THE PEOPLE OF THE MOUNTAINS.'I ❤️ THE MOUNTAINS AND THE PEOPLE THERE❤❤❤❤
@DeepakDeepakpandey-kb6zp
@DeepakDeepakpandey-kb6zp Год назад
Wonderful vìdeo. Thanks fòŕ sharing us.
@scienceexperimentsnumerica9558
आहा कस्तो राम्रो भिडियो।
@ggbvlogkhatri7839
@ggbvlogkhatri7839 Год назад
So so so lovely vibe
@bistaxetry
@bistaxetry Год назад
म रोल्पाकै भय पनि सिस्ने lake को बारेमा केही थाहा थियन तर यस्को बारेमा यति राम्रो भिदियो तयार गर्नु भयको मा हृदय देखि नमन छ दिदि❤❤
@mohanmagar3545
@mohanmagar3545 Год назад
हजुरको ekdamai big frind साच्चिकै ती प्रकृति सङ हजुर रमाइरहेके हेरेर म पनि सङै छु जस्तो कल्पना गरेको हुन्छु दिदी ।🤗🙏❤️
@parbatipunmagar4484
@parbatipunmagar4484 Год назад
ग्रामिण किन नहाेस प्रिय लाग्छ अाफ्नाे जिल्ला राेल्पा ☺️ राेल्पाकाे अरू ठाउँ पनि समेतको भए अझै राम्रो हुने थियोे ❤️
@nareshchhetry9009
@nareshchhetry9009 Год назад
you are so kind and courageous lady. great job Sirju🎉🍭🎊💖💕
@saugatpunmagarofficial
@saugatpunmagarofficial Год назад
सबै जना रोल्पालीहरू यता हाजिर गरौं हजुर
@nareshmagar4294
@nareshmagar4294 Год назад
लिस्ने लेक जस्को काखमा म जन्मेर हुर्केको ठाउँ। यो ठाउँमा होलीमा मात्र नभएर वैशाख १ अर्थात नयाँ वर्षमा पनि यसैगरी ठाउँ ठाउँका मानिसहरू जम्मा भएर नयाँ वर्ष पनि मनाउने चलन छ। पर्यटकीय ठाउँ हो तर यो ठाउँ ओझेलमा छ। यस्ता ठाउँहरू रोल्पामा थुप्रै छन् तर दुर्गम् ठाउँ त्यसमाथि पहाडी छेत्र भएकोले अपरिचित छ। तर आज तपाईंले हाम्रो यस्तो ठाउँमा आएर भिडियो बनाएर यो लुकेको ठाउँलाई धेरै मान्छेहरू सम्म पुर्याउन मद्दत गर्नु भएको मा हजुरलाई धेरै धेरै धन्यवाद का शब्दहरू बोल्न चाहन्छु। फेरि फेरि पनि आइदिनु होला यो पनि आग्रह गर्न चाहन्छु। धन्यवाद🙏💕
@denikhatri3333
@denikhatri3333 Год назад
Wow absolutely amazing 😍😍
@user-ri6xt7vv6p
@user-ri6xt7vv6p 6 месяцев назад
Ma Rolpa ko hu teyo lisneko arko dada ma mero ghar xa tara teyo thauma ma aaja samma pani gayako xaina ma pani akdin teyo thauma janexu thank you didi for showing this place ❤
@narendramagar4507
@narendramagar4507 Год назад
मपनी रोल्पाली हो तर हाल मलेसिया हाम्रो रोल्पामा गएर भिडियो बनाइदिनु भएको मा धेरै धेरै धन्नेबाद 🙏🙏🙏🙏🙏🙏🙏
@rolpapost8400
@rolpapost8400 Год назад
धेरै राम्रो धेरै
@maratithapa8549
@maratithapa8549 Год назад
Wow so nice bahini Thank you so much naya naya nepal ko thau haru Dekhaunu vhako ma ❤
@reshamkc-mm4vz
@reshamkc-mm4vz Год назад
सुनिल स्मृति गाउँपालिका बाट को को हुनुहुन्छ Comment गर्नुहोस् त साथिहरु
@its_yoyobebu6425
@its_yoyobebu6425 Год назад
contain nai baball lagxa sis ko .Explore all place of Nepal and each and every culture s ....😍😍😍😍😍
@shobharamgharti6966
@shobharamgharti6966 Год назад
Wow sister Kay dami hajur ko yo himmat ko lagi manai daykhi salam💯💯💯
@skyonlinmedia4890
@skyonlinmedia4890 Год назад
Mero best didi ❤️❤️❤️ Aafno cear pani garnu hola misss you didi
@Durlabh__78
@Durlabh__78 Год назад
👌 wow
@skgs5801
@skgs5801 Год назад
भ्लग एकदमै राम्रो छ मेरि दिदि ❤️🥀
@arizonearizacreationaa9904
@arizonearizacreationaa9904 Год назад
waau...so wonderful and nice vlog with nice concept.
@tulthapatul
@tulthapatul Год назад
Beautiful ❤❤
@pravinthapa8744
@pravinthapa8744 Год назад
धन्यवाद दिदी त्यो विगत एरियामा पुगेर सम्पुर्ण नेपाली हरुलाई चिनाउने अठोट गर्नुभएकोमा आभार व्यक्त गर्दछु। साथै तपाईंको च्यानलमा जोडिएको पनि छु । धेरै धेरै धन्यवाद ।।।
@mr.arfatali4901
@mr.arfatali4901 Год назад
हजुर लाई सुलिचोर बजार मा देखेको थिय दिजु बोलुम भनिराथे सट्त हतारे र जानू भयो अनि बोलौन मन लायन कुनै दिन समयले साथ दिय भेट्ने छु दिदि।💙
@nisanaghartimagar9367
@nisanaghartimagar9367 Год назад
Hamro rolpa❤️
@harigurunggurung7261
@harigurunggurung7261 Год назад
Hajur n hajurko videos haru ramro cha n heppy holi hajurlai
@dibhanrahumagar8099
@dibhanrahumagar8099 Год назад
अति नै सुन्दर
@reshamneupane6902
@reshamneupane6902 Год назад
Very nice video ❤❤
@tilktilk6038
@tilktilk6038 Год назад
दिदी नमस्ते म रोल्पा बदाचैर बात हजुर यो ठाउँमा पकै जानू हुन्छ भने थाहा थियो तर जानू भो धेरै खुसी लागेको छ मलाई म रोज्गार को लागि कतार मा छु हजुरू को भिडियो हेरेर धेरै उमग छायो धन्यवाद ठेगना रोल्पा लुग्रीगाउँपालिका बदाचैर 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭
@RGVLOGS215
@RGVLOGS215 Год назад
Oh, what a beautiful place. And your sweet voice. I love every one of your videos.
@ronakchettri4933
@ronakchettri4933 Год назад
saiho saiho hpy gilr stay always hpy god bless u nanu
@monikakandel8817
@monikakandel8817 Год назад
Love u Sizzu Didi sadhai yestai video haru dekhna pau❤️❤️
@khempun2009
@khempun2009 Год назад
at 4:38 and 4:45 lady beside you is laughing while you are talking which is worst part of this video but if we ignore that part then this is a masterpiece ...locations is naturally so natural ...waiting for another masterpiece 👍👍👍
@arjunkumarpun4787
@arjunkumarpun4787 Год назад
वा क्या दामी भ्यु
@narendrapandey20
@narendrapandey20 Год назад
What a wonderful adventure travel documentary ?? Really amazing, Ropla i am from Rukum west i really like your video?....
@BijayaRaiVlogs
@BijayaRaiVlogs Год назад
beautiful Rolpa nice travel
@siddharajgiri9487
@siddharajgiri9487 Год назад
Be continue hjr super everything
@arjundchhetri9120
@arjundchhetri9120 Год назад
Lots of love❣️❣️ from rolpa rangsi.Thank you so much visiting for Rolpa...always we respect to you dd...🙏🙏🙏
@sabinabk4823
@sabinabk4823 Год назад
Thank you soo much for this beautiful vedio
@tekrajdulal855
@tekrajdulal855 Год назад
Wow good
@anmolroshan4641
@anmolroshan4641 Год назад
awesome sizzu 💝💝💝
@madhavkumargurmachhan590
@madhavkumargurmachhan590 Год назад
Happy holi sister 🎉🎉❤❤ nice vlogs wow beautiful please Rolpa village
@devkumarlimbu6264
@devkumarlimbu6264 Год назад
Lovely place with nice people..Carry on ..ur amazing
@lekhnathgcuser6142
@lekhnathgcuser6142 Год назад
त्यो ठाँउ मा पुगेर फोतो खिचेको याद आयो मलाई त
@bhuwanmagar8391
@bhuwanmagar8391 Год назад
आज भन्दा १८ वर्ष अगाडि यो लिस्ने लेक को फिड प्युठान साईडमा म पनि पुगेको छु असाढ को महिनामा तल प्युठान बाट हेर्दा पनि डरलाग्दो देखेको थिए यो लीस्ने लेक को भिर।
@shankargc4440
@shankargc4440 Год назад
wawa dami la good jod
@dj010
@dj010 Год назад
waa atii uttam
Далее
مسبح السرير #قصير
00:19
Просмотров 1,4 млн
Monsoon hike to Latarambeshwor
25:06
Просмотров 795
BANDIPUR || THE QUEEN OF HILLS
22:54
Просмотров 68 тыс.