तपाईहरुको साथ सहयोग र मायाले सबै कुरा सम्भव छ । तपाईहरुले माया दिनु भएन भने अंझै अघि बढ्न मुस्किल हुन्छ्। हामिले एक अर्कालाई साथ दिनै पर्ने हुन्छ ।झनै देश छोडेर बाहिर जाने क्रम जारि छ । यस्तो बेला तपाईले कुनै साना तथा ठुलो उद्द्म अथवा केहि ब्यबसाय सुरु गर्दै हुनुहुन्छ हामिले सहयोग गर्नु पर्छ भने भन्नुहोस है। र भिडियो लाई सबै माझ पुराउन सेयर गरिदिनुहोस ।पर्यटन बिकाशमा तपाईको भुमिका ठुलो हुनेछ्। धन्यवाद ❤
एकदमै राम्रो लाग्यो सुर्खेत म्याम ले बनाउनु भयको भिडियो हेरेर खुशी लाग्यो यस्तै यस्तो भिडियो हेरन पायोस नेपाल को हरेक ठाउँ हरु को हेर्नपैयोस अनि बत्रि सर को बिचार एकदमै राम्रो लाग्यो म्यामलाइ आगामि दिन को सुभकामना म दुबइ बाट हेरेको ❤❤❤❤❤❤❤❤ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Amazing view wow really beautiful kakre bihar surkheth Nepal 🇳🇵 Thank you sister for sharing and we know About many places because of you. Have a beautiful time always God bless you 🙏
I am from surkhet I never see videos like this about surkhet what a editing next level Thanks for making this epic video And Lot's from surkhet and sujan vlogs
नेपालको मध्यकालीन इतिहासको एक अब्बल राज्य खस साम्राज्यको प्रतिनिधित्व गर्ने एक प्रमुख ऐतिहासिक प्रमाण र संरचना हो काँक्रेविहार , त्यस्तै देउती बजैको आफ्नै बेग्लै मौलिकता र महत्त्व छ , विरेन्द्रनगर आफैँमा कर्णाली प्रदेशको राजधानी हुनुका साथै एक सुन्दर उपत्यका पनि हो तर बुलबुले तालको वर्तमान स्थितिलाई स्तरोन्नति गर्नुपर्ने आवश्यकता देखियो । सुर्खेत घुमाउनु भएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद ! 🙏❤️
५० प्रभावशाली महिला २०८० को सूचीमा पर्न सफल हुनुभएकोमा बधाई छ। हामी जस्ता देशदर्शनमा निस्कन नसकेकाहरुलाई आफ्ना भिडियोमार्फत घुमाउनु भएकोमा धन्यवाद दिन चाहन्छु । तपाईंको आगामी यात्रा अझ घनीभूत रुपमा अगाडि बढोस् । शुभकामना !!!
❤😍❤️आहा! क्या मज्जा लाग्यो ! धेरै मीठो आवाज अनि, पृष्ठभूमिमा सुमधुर धुन, भिडियो प्रस्तुति सबै उत्कृष्ट छ दिजु❤️❤️ घुम्नेक्रममा आफ्नो ख्याल राख्नुहोला हस ❤️ धेरै माया प्यारी दिदि🙏🙏🙏😊
धेरै धेरै धन्यवाद सिर्जना बाहिनी लाई येति राम्रो भिडियो हेर्न पाएकोमा प्रदेश मै बसेर नि आफू जन्मेको ठाँउ गाउँ मेरो बिरेन्द्र् नगर सुर्खेत धेरै मिस गरेको छु 👌👌🌹❤️💖🌺🌼🌺🌼😘😘
वाउ, सुर्खेत मेरो लागी नयाँ ठाउँ नलागेपनि सुर्खेतलाइ चिनाउने यहाँका सम्भावना र समस्यालाइ पहिचान गर्ने तरीका भने नयाँ, सुन्दर लाग्यो! सधैभरी यसैगरी हजुरले नेपाल अझै भनौ कर्णालि लाइ चिनाउने र हामिले भिडियो मार्फत भएपनि नजिक बाट चिन्ने सौभाग्य मिलिरहोस प्यारी दिज्यु😍
कसैले कहिल्यै देखेन यसपालि देखोस । राजधानीले एकपटक कर्णाली देखोस । प्राकृतिक मनोरम दृश्य र जीवनबुटि विकटको बिकास नगर्ने भ्रम फाली देखोस । ❤❤❤❤❤❤❤❤❤सुन्दर जुम्ला, सुन्दर कर्णाली भाषा र संस्कृतिको उदगम थलो ।
सायद सन २०१२ तिर म पहिलो र अन्तिम पटक अहिलेको यो भव्य समरचना काक्रेविहार पुग्दा सबै ढुङ्गाहरु यत्रतत्र छरपष्ट, लथालिङ्ग र तलतलसम्म छरिएर रहेको अवस्था थियो । म र मेरो टिमले त्यति बेलाको बाकी रहेको foundation माथि बसी फोटो खिचेर हिडेपछी म फेरि पुग्न सकेको छैन । अब कुनै दिन यो पुन:निर्मित भव्य समरचना काक्रेविहार मन्दिर घुम्न जाने छु ।