Тёмный

रोल्पा रुकुम बाट सुल्पा ग्रुप आयो यस्तो पो दोहोरी, ८०/८१ कै कडा दोहोरी । ०३.०२.०८१ ।। HD 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 601 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #SulpaGroupSpecial_Dohoei #LiveShow #

Развлечения

Опубликовано:

 

15 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 638   
@dileelppunmagar6606
@dileelppunmagar6606 2 месяца назад
रुकुमेली र रोल्पाली हुनुमा गर्भ लाग्छ भन्ने जति यता हाजिर हुम है ❤❤❤
@Bharatrasaili504
@Bharatrasaili504 2 месяца назад
खोइ हाम्रो रुकुम को त नामै आयन त हो❤❤❤❤
@dileelppunmagar6606
@dileelppunmagar6606 2 месяца назад
@@Bharatrasaili504 होत यार
@user-xc4zz7be8i
@user-xc4zz7be8i Месяц назад
Mo ne xuu hoi :
@MixingNepal
@MixingNepal Месяц назад
Salyan hum tar wowo heart touching dohari
@sharngmagar3737
@sharngmagar3737 20 дней назад
Mo ni xu
@BirendraOli-ly3yi
@BirendraOli-ly3yi 2 месяца назад
अर्को भाग छिट्टै आउनु पर्यो इन्द्रेणी बाट भन्ने जति यता हाजिर हुनु होला म रोल्पाली ❤
@laxmipuwarkhadka9840
@laxmipuwarkhadka9840 2 месяца назад
रोल्पा को गित नि इन्द्रेणीमा गुन्जिएछ साह्रै खुशी लाग्यो।❤
@jiiooo3365
@jiiooo3365 2 месяца назад
Hami rolpali honi tw ❤
@peeyem9384
@peeyem9384 2 месяца назад
❤❤❤❤❤Q​@@jiiooo3365
@mogorzboy8976
@mogorzboy8976 2 месяца назад
Jay Rolpa Jay Nepal 🇳🇵 🙏🙏
@narendrad.c.5945
@narendrad.c.5945 Месяц назад
जय रोल्पा🙏🙏
@user-pz6ru9gc2n
@user-pz6ru9gc2n Месяц назад
always 🤘💐
@amarrokamagar5550
@amarrokamagar5550 2 месяца назад
सम्पुर्णमा नमस्कार अनि सांगीतिक अभिवादन म अमर रोका मगरको तर्फबाट लोक प्रिय कार्यक्रम इन्द्रेनीमा हाम्रो रोल्पा तिर गायीने माडी खोले भाका हाम्रो सुल्पा टिमले गाउने कोशिस गरेका छौँ कस्तो लाग्छ सल्लाह सुझाव लाईक कमेन्ट् शेयर गर्दिनु होला है
@kesharkhatri8748
@kesharkhatri8748 2 месяца назад
रविन्द्र सर एकदम सहि छ हाम्रो रोल्पा रुकुममा लुकेर रहेका कला र संस्कृतिलाई यसै गरि प्रस्तुत गर्दै जानुहोला हामी रोल्पालि सधै एक कदम अगाडि चाहे त्यो कला गला होस चाहे समग्र राष्ट्र सेवामा वा समाज परिवर्तनमा या समग्र देशको राजनीतिक प्रणालि परिवर्तनमा हामी सधै अगाडि हुनुपर्छ ।
@guruprasadrijal
@guruprasadrijal 2 месяца назад
Yo sulpa team kun dohori ma vetinchha? Geet sunna aaunu paryo Amar Bhai.
@NidarGurung
@NidarGurung 2 месяца назад
हजुरहरुको सुल्पा टिमले उत्कृष्ट कला प्रदर्शन गरेकोमा हर्दयदेखी धन्यबाद दिन चाहान्छु यो भाका सुनेर सार्है रमाइलो लाग्यो र आगमी दिनहरुमा पनि यस्तै यस्तै कलाहरु प्रदर्शन गर्नु होला भनी शुभकामना दिन चाहान्छु🌺🙏
@BudhaMagar-zr8vj
@BudhaMagar-zr8vj Месяц назад
सुल्पा टिमलाई अग्रिम शुभकामना मजा आयो गीत सुनेर अमर जी
@deviram6364
@deviram6364 Месяц назад
568
@ritarawat4507
@ritarawat4507 2 месяца назад
कती रमाईलो दोहोरी हाम्रो गाउ ठाउॅ को टीपीकल भाका❤🇳🇵🙏
@user-nj6by3xp6w
@user-nj6by3xp6w 8 дней назад
❤❤
@GalaManch
@GalaManch 2 месяца назад
नमस्कार दर्शकबृन्द म कलाकार रबिन्द्र सुनार ( यता खिन्ते उता छोटु😂😂) यहाँहरु कै साथले यहाँ छौँ कृपया सदा साथ पाईरहुँ है 🙏🙏 यो प्रस्तुति मन परे कार्यक्रम गला मञ्च मार्फत पस्किएका हाम्रा प्रस्तुतिहरु पनि अवस्य सर्च गरिदिनुहुने छ भन्ने अपेक्षा छ । 🙏🙏
@Rupathapa255
@Rupathapa255 2 месяца назад
❤❤
@Rupathapa255
@Rupathapa255 2 месяца назад
आहा नी अति रमाइलो लाग्यो अर्को भाग पनि आउन पर्यो ❤❤
@meowingheheh9151
@meowingheheh9151 2 месяца назад
Link share garnus! Ma USA bata!
@BirendraOli-ly3yi
@BirendraOli-ly3yi 2 месяца назад
❤❤❤
@nishchalbasnet2693
@nishchalbasnet2693 2 месяца назад
खिन्ते मामा ❤❤ तपाईसग अथाहा प्रतिभा छ धेरै धेरै प्रगति होस शुभकामना
@USANEPALvlogs
@USANEPALvlogs 2 месяца назад
rolpa rukum jati yeta hajir hum ta🤟🏾🙏🏼🇳🇵❤️
@bikrampun-mj4zo
@bikrampun-mj4zo 2 месяца назад
लौ रोल्पा तिरको भाका पनि सुन्न पाइयो बधाई सबै तिमलाई🤟🤟🙏🙏🙏
@subarnaxettry2947
@subarnaxettry2947 2 месяца назад
१०० करोड को शुभकामना । एकदम अर्गानिक । मस्तै मजा आयो😀😀😀😀❤️❤️❤️❤️❤️
@RajThakure12
@RajThakure12 2 месяца назад
म त मादल बजाएको देखेर हेरेको हेरेइ भए PN साइला ब्रो miss you है
@KamalPrakashMagar
@KamalPrakashMagar 2 месяца назад
म रोल्पाली भएकोले गर्व छ
@gorakhbahaduroli7980
@gorakhbahaduroli7980 2 месяца назад
धेरै वर्ष पछि ईन्द्रेणी हेरे। यो पो हो अर्गानिक गीत ❤❤❤
@nirajpunmagar95
@nirajpunmagar95 2 месяца назад
रबिन्द्र सुनार एक्दमै रमाइलो मान्छे अनि गाउन नाच्न सबैमा अब्बल।
@RameshBudhamagar-gy3zq
@RameshBudhamagar-gy3zq 2 месяца назад
रोल्पा को सान जय गिन जय सङ्गित
@dipendrakhadka5460
@dipendrakhadka5460 2 месяца назад
पि यन साइलाको मादल खत्रा दोर्शो भाग को पर्खाइम जति यता हाजिर हुम त
@skkhum3935
@skkhum3935 8 дней назад
मादल चाही साह्रै मन पर्ने सुनिरहु जस्ताे ।
@hariyogi7343
@hariyogi7343 2 месяца назад
❤❤❤म दाङ जिल्ला बाट नेपाली को सहभागिता
@user-cb8ce7xn6q
@user-cb8ce7xn6q 2 месяца назад
रोल्पाली हुनुमा धेरै गर्व लाग्छ मलाई अझै राेल्पालीहरु मा लुकेका संस्कृतिक कला, गाला, र माैलिक भाकाहरु लाई संसार भरि नै चिनाउनलनई सरकार ले ध्यानाकर्षण दियाेस्। राेल्पाली कलकार सुल्पा ग्याङ लाई उच्च सम्मान र धन्यवाद।।
@sushilghimire6944
@sushilghimire6944 2 месяца назад
यो टिम लाई ल्याउन ढिलो भयो । यस्तो अर्गानिक शैली र यति मिठो भाका लाई सुरुमै चिनेर ल्याउनु पर्थ्यो ।
@artissabi695
@artissabi695 2 месяца назад
एस्तो पो हुनु पर्छ लोकदोहोरी भनेको देश खाने ❤❤❤❤❤❤
@olinarayan
@olinarayan 2 месяца назад
मीठो भाकाका लागि सुल्पा गुरुपलाई धन्यवाद 🎉🎉🎉
@buddhiramsuncherisahusahu7341
@buddhiramsuncherisahusahu7341 2 месяца назад
अति राम्रो हाम्रो पश्चिम् तिरको अर्गानिक दोहोरी गाउने टिमहरुलाई धेरै धेरै शुभकामना ।
@tejkumardangitej6637
@tejkumardangitej6637 2 месяца назад
सम्पुर्ण टिम लाई लाखौं लाख सुभ कामना रोल्पाली माडीखोले गित मन पराउने ले यता 1 लाईक
@KulMan-ub9oj
@KulMan-ub9oj 2 месяца назад
सम्पुर्ण रोल्पाली & रोल्पालेनी गायक गायिकाहरु लाई एक मुस्त मिथोमिथो माया साथ नमस्कार छ ! सुल्पा तिमलाइ सारै रमाइलो लाग्यो धन्यवाद छ 👏👏👏👏👏💙💚💛💔
@dipendrathapa2228
@dipendrathapa2228 2 месяца назад
आहानि रबिन्द्र जि सरररर सै सै ❤❤❤❤
@bharatkhanal492
@bharatkhanal492 2 месяца назад
आज समन इन्देनी हेरे आज जस्तो राम्रो गीत सुनिन टिपिकल दामी सबै लाइ
@ShishirRoka-cc4ww
@ShishirRoka-cc4ww 2 месяца назад
दोहरि यस्तै हुनु पर्छ सबै कलाकारलाइ सम्मान छ
@rimaoli7960
@rimaoli7960 2 месяца назад
यो पोहो अर्गानिक दोहोरी सारै रमाइलो लाग्यो यो दोहोरी सुन्दा❤❤❤❤😂😂
@dalsar1757
@dalsar1757 2 месяца назад
लु सारै रमाइलो रोल्पालि कलाकारहरुलाई सफलताको शुभकामना छ्♥️♥️♥️♥️
@rajbasnet9562
@rajbasnet9562 Месяц назад
अति आनन्द आयो रोल्पाली भाकाको यो सुमधुर आवाज इन्द्रेणीमा देख्न सुन्न पाउदा
@DipuMagar-jo8qm
@DipuMagar-jo8qm 2 месяца назад
अत्याधिक मार्माहिक लोक्दोहोरी वाउ मलाइ निकै रमाइलो लायो यो होनि त अर्गानिक दोहोरि🎉❤
@baltamang9038
@baltamang9038 2 месяца назад
रुपक गिरी र pn सहिलाले बजाएको मादल र बहिनीहरू र रवीन्द्र भाई लगायत सम्पूर्ण टीमलाई सलाम।।साह्रै रमाइलो भयो।।
@SaskirtiMobile
@SaskirtiMobile 2 месяца назад
क्या खुशी लागेव रोल्पाली तेइ माथी हाम्रै फुपु पनि यो समुहमा❤️❤️❤️❤️
@tikaram6985
@tikaram6985 2 месяца назад
जति हेरेव तेति हेरु हेरू लाक्छ सुल्पा टिम हरु लै ❤❤❤❤❤😂😂😂😂
@Magardi593
@Magardi593 2 месяца назад
यति मिठो प्रस्तुती अनि मौलिकता झल्काउनु भयाे धेरै धेरै धन्यवाद सबै टिम लाई हार्दिक शुकामना ❤
@PrakashYogi-ud2mx
@PrakashYogi-ud2mx 2 месяца назад
अर्को पटक रुकुम रोल्पा सल्यान पनि मिसाउनुपर्यो यो उल्पा ग्रुपमा कुलबहादुर मिक्स् भएको हेर्न चाहनेहरू यता हाजिर हुनु होला
@Defender-du7gr
@Defender-du7gr 2 месяца назад
आहाँ हाम्रो मध्य पच्छिम रुकुम रोल्पा सल्यान पियुठान दांग तिर को झाम्रे गीत सार्है उत्कृष्ट सोल्भा गु्रप लाई सम्मान 🙏❤🙏 जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤️🙏❤🙏🙏❤❤।
@dattamagar7215
@dattamagar7215 2 месяца назад
मारि खोले भाकामा रोल्पाली ग्रुप ईन्द्रेणीमा
@rajukhatri3654
@rajukhatri3654 2 месяца назад
अचम्मै मन पर्यो हो राप्ति तिरको भाका
@rameshpunmagar4853
@rameshpunmagar4853 2 месяца назад
म पनि दोहोरीको सोखिन मान्छे हजारौं दोहोरी सुनियो तर यो दोहोरी नयाँ र उत्कृष्ट लाग्यो
@badalmagar2593
@badalmagar2593 2 месяца назад
माडिखोले झ्याउरे भाका मा PN साइला र रुपक गिरीको मादल को झत्का मा सुल्पा गुरुप को बबाल रमाइलो😎🙏
@fzre5di300
@fzre5di300 2 месяца назад
एक दम सही भन्नु भयो म पनि उहाँ दुई जना को मादल मै हेरेको हेरेई भको छु
@gitamagar2230
@gitamagar2230 2 месяца назад
L😢​@@fzre5di300
@PrakashPrakash-rn4kh
@PrakashPrakash-rn4kh 2 месяца назад
​@@fzre5di300इन ८😅ि😅😅😅ि😅😅😅😅😅😅😅😅😅८😅ि😅😅😅ि😅😅😅😅😅😅😅😅😅😅😅😅?िि😅😅िि😅😅😅😅😅😅ि😅😅ि😅😅😅😅😅😅😅८😅😅😅😅ि😅😅😅😅😅😅८८ि😅😅😅😅😅
@PraveenMagar-rf7kl
@PraveenMagar-rf7kl 2 месяца назад
दोहोरि कदा छ सुल्पा गुरुप को जति हेर्यो तेति हेर्न मन लाग्ने बबाल छ
@user-hm8fu3kv4c
@user-hm8fu3kv4c 2 месяца назад
मौलिकता को जगेर्ना को लागि रोल्पाली सुल्पा ग्रुप लाई उच्च सम्मान
@tilakMagar06
@tilakMagar06 Месяц назад
कति राम्रो भाका जति सुने पनि सुनिरहन मन लग्ने सायद म पनि रोल्पाली भएर होला ।🎉😊😊
@bistaregbahadur5458
@bistaregbahadur5458 2 месяца назад
Aaha nikai ramailo xa Dohori rolpali teem ko🙏🙏👌👌♥️♥️♥️♥️😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉
@BudhaMagar-zr8vj
@BudhaMagar-zr8vj Месяц назад
रोल्पाली हुनु मा गर्व लाग्छ बबाल हुर हुर हुर आज खुब नाचियो यो गीतमा
@GitaThapa-vb9rk
@GitaThapa-vb9rk 2 месяца назад
यो काभ्रे होकि बनेपा तिरको घासे काठे छाडा गित भन्दा त रोल्पा तिरको गित सारै मन पर्यो।
@PragatiBista-cx7ue
@PragatiBista-cx7ue 2 месяца назад
आहा रोल्पाली ग्रुप❤❤
@keshabmagar9153
@keshabmagar9153 2 месяца назад
बधाइ छ रोल्पाली सुल्पा टिमलाइ
@durgagharti7929
@durgagharti7929 2 месяца назад
सल्यानी जति यता हाजिर हुम्म है।।
@dannuwar9957
@dannuwar9957 Месяц назад
रोल्पाली दाइ भाइ दिदिबहिनी इन्द्रेणी आएर पूरा रोल्पा मय बनाउनु भयछ खुसी लाग्यो
@bhimbahaduroli9518
@bhimbahaduroli9518 2 месяца назад
आज को मदल पनि खत्रा भज्यो पियन साइला लाई पनि धनेबाद सम्पुर्ण टिम लाई सुभ कामना ❤❤❤❤
@user-sh6ob6jy5h
@user-sh6ob6jy5h Месяц назад
रमाइलो रमाइलो ! कति रमाइलो 💃🕺💃🕺💃 मौलिकता ले भरिएको सुल्पा टिम लाई सम्मान शुभकामना 🙏💕🇳🇵🇳🇵💕🙏💕
@fardipkhtri4557
@fardipkhtri4557 Месяц назад
सुर्पा टिमले गरेको प्रस्तुति वाकै हाम्रो नेपाली संस्कृति झल्किएको अनुभूति गरियो टिमलाई धन्यवाद।🎉🎉🎉
@rambahaduradhikari8947
@rambahaduradhikari8947 2 месяца назад
कराेड कराेड शुभकामना सबैजना लाइ🙏🌷🌹❤️
@HiraKaucha-wg1pb
@HiraKaucha-wg1pb 2 месяца назад
माडी खोले झ्यारे टीम लाई मनै देखि सम्मान छ 👏👏👏
@rudrav1107
@rudrav1107 2 месяца назад
कति रमाईलो हो गाँठे👌👌👌कृष्ण पाए खिन्ते लाई छोड्दिन्छु रे अझ😂😂😂
@JulpheBudha
@JulpheBudha Месяц назад
आहा जस्तो ठाउ तेस्तै कलाकार सारै मनपर्यो कति रमाइलो ठाउ छ सबै दूख बिसाउने चौतारि सबै भन्दा उत्कृष्ट कला सम्मान छ सबै कलाकार लाइ
@nabinoli1336
@nabinoli1336 2 месяца назад
असाध्यै रमाइलो भएछ दामी
@dilmayakhadaka450
@dilmayakhadaka450 2 месяца назад
यो भाका हाम्रो रोल्पाको लोप हुन लागेको भाका हो दाइ दिदी हरुलाइ मनै देखि नमन र सम्मान छ।यो भाका मा झन्दै 15 बर्स पहिले मैले पनि मेरि आमाको दौतरी मिल्ने बुवा समान मान्छे सङ्ग मेलामा रात भरी गाएकी थिए।तेति खेर को याद दिलाउनु भयो यो ग्रुप ले।गीत सङ्गितलाइ म पनि माया गर्नी हुम।इन्द्रेणी टिमलाइ पनि सम्झना र सम्मान छ।
@user-zc6rw8pe1v
@user-zc6rw8pe1v 2 месяца назад
धेरै धेरै धन्यवाद छ है सम्पूर्ण टिमहरूलाई बदाई छ मेरो गाउँ ले हरूलाई 💕💕💕💕👌👌👌
@rajbhakta2655
@rajbhakta2655 2 месяца назад
मिठो रमाइलो पो हुदोरहेछ रोल्पाली दोहोरी गीत ।
@hariacharya6034
@hariacharya6034 2 месяца назад
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई
@nareshbhandari1428
@nareshbhandari1428 2 месяца назад
इन्द्रेणीमा आज सम्मकै उत्कृष्ट मौलिक अर्गानिक लोक दोहोरी ❤❤🎉🎉❤❤❤हृदय देखि धन्यवाद सम्पुर्ण कलाकारहरुलाइ
@ShivaBc-uy2xc
@ShivaBc-uy2xc 29 дней назад
ऐस्तो गित त कममा सुन पाईथो ऐस्तो रमाईलो गित वा साचै कै एति रमाईलो ईन्द्रनी लाई धन्यावाद रोल्लपाली टिम लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@kcjuddhabahadur3302
@kcjuddhabahadur3302 Месяц назад
हाम्रो पुर्खेउलीको उद्दम थलो आहा क्या रमाइलो ❤
@dineshbhujel5621
@dineshbhujel5621 Месяц назад
आज सम्मकै रमाइलो दोहोरी गीत हो यो सफलताको शुभकामना सम्पुर्ण टिमलाइ
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 2 месяца назад
आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Kumar-G-Magar
@Kumar-G-Magar 2 месяца назад
बधाई छ रोल्पाली सुल्पा गुरुपलाई❤
@user-gw6co1yz9o
@user-gw6co1yz9o 2 месяца назад
सहि गित ग।उनु भयो सबै कल।क।र टिमहरुलेमेरो सोलोट छ🎉🎉🎉❤❤❤❤
@fzre5di300
@fzre5di300 2 месяца назад
आहा सारै रमाईलो दोहोरी गाउँने प्यारा प्यारी मान्छे हरु आज इन्द्रेणी मा देख्न पाउँदा खुशी लाग्यो बधाई 🎉❤🎉
@LeezaK-ul6xs
@LeezaK-ul6xs 2 месяца назад
बाल्यकाल को सारै याद आयो धन्यवाद तथा शुभकामना यो टोलीलाई❤❤❤❤
@srijanakhadka2612
@srijanakhadka2612 2 месяца назад
आहा कति मिठो हाम्रो सल्यान , रुकुम ,दाङ अनि रोल्पातिरको मौलिक गीत हामी सानो छदा हाम्रो आमाले गुनगुनाउनुहुन्थ्यो र अझै पनि गुनगुनाउनुहुन्छ❤️😍
@naranaryal5124
@naranaryal5124 2 месяца назад
आज भने झ्याउरे गीत आएछ सम्मान सबै मा 🙏🌹❤️💯🇳🇵पी एन र रुपक को मादल बबाल छ ❤
@ChakraKoirala
@ChakraKoirala Месяц назад
ढाई फुटे र रबिन्द्र जि को प्रस्तुति सारै राम्रो लागो😊
@kishanban4037
@kishanban4037 2 месяца назад
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉
@GopalBasnet-os8tc
@GopalBasnet-os8tc 2 месяца назад
लौ बधाई छ हाम्रो सल्यान तिर नि चल्ने भाका हो ।
@yambahadur5925
@yambahadur5925 Месяц назад
सारै राम्रो लाग्यो आजको दोहरी साच्चिकै सम्मान छ
@AnilDangi-ss3fs
@AnilDangi-ss3fs 2 месяца назад
अब रोल्पाली छिर्यो होइ साथी हो इनरेनि मा ❤❤❤❤❤❤❤❤ सबै लाई धन्यावाद सबै रोल्पालि तिम लाई
@user-or7kj5qp5b
@user-or7kj5qp5b Месяц назад
लु पुरानो मित्र केशरिलाइ पनि देख्न पाइयो खुसी लाग्यो🎉🎉
@arjunkhatriofficial929
@arjunkhatriofficial929 Месяц назад
सम्पूर्ण मा बिसेष धन्यवाद यति मिठो सुगन्धित दोहोरी सुन पाउदा म नै हररररर भयो।❤❤❤
@Anilbc-xk1jz
@Anilbc-xk1jz Месяц назад
म कहिले इन्द्रेणी नहेर्ने मान्छे आज सुल्पा टिम लाई देख्दा तीन चोटि हेरिसके तर पनि धित पुगेन हजुर साह्रै रमाइलो लाग्यो @❤❤❤❤❤
@RugMagar
@RugMagar Месяц назад
रोल्पा र रुकुम का आफ्नै मगर पोसाक र आफ्नै तिपिक्ल भाखा ईन्देणी मा हेर्नु धेरै खुसी लायो
@user-wg1nt5li3b
@user-wg1nt5li3b Месяц назад
मो पनि रोल्पा बात हाल कुबेत बात हेरियो दामि ❤❤❤❤❤लाग्यो
@rishidarlamimgr767
@rishidarlamimgr767 Месяц назад
एक दमै राम्राे भाका पहिलो चोटी सुनीयो तर राम्राे लाग्यो
@Yamrolpali-ux2nl
@Yamrolpali-ux2nl 2 месяца назад
धेरै राम्रो साइलिभाका छ।सायद मपनी रोल्पाली भयर होला।भाका अति मिथो छ।त्यसैमाथी मादल झन मिथो बजाउनुभाकोछ समग्रमा धेरै राम्रो अनि रमाइलो छ।नाच्ने ग्रुपमा पछादिबात हात जोद्ने मान्छेको कला त झन मान्नैओअर्छ!!!!जय साइलीभाका!!!!!
@minrajbista
@minrajbista 2 месяца назад
ओहो हाम्रो रोल्पाली गायक गायिका ज्यु हरुले आज तहल्का मच्चाउनु भएछ बधाइ छ सबै साथि हरुले साथसपोट पनि गर्नु होला भनी अनुरोध पनि गर्दछु 💘🙏🏾💘
@HariRbc
@HariRbc 2 месяца назад
सबै भन्दा रमाईलो कार्यक्रम लाग्यो
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 2 месяца назад
यो दोहोरी ईन्द्रेणीको ईतिहासमै उत्कृष्ट दोहोरी मान्छु मैले। सारै रमाईलो अनि अरग्यानिक बोलिचालीमा गाईएको यो दोहोरी अति नै मन पर्यो। सुल्पा टिम सारै रमाइलो अनि सारै फ़ुर्तिलो लाग्यी यो टिमलाई कृष्ण कडेलले फेरि पनि ईन्द्रेणीमा निमन्त्रणा गर्नुहुनेछ भन्ने पुर्ण अभिलासा गर्दै सम्पूर्ण टिमलाई बिशेष धन्यवाद ❤❤❤
@jalandharkarki3223
@jalandharkarki3223 2 месяца назад
जय इन्द्रेणी सम्पूर्ण टिमहरूलाई उच्च सम्मान छ म अहिले म बिरानो बस्ती मलेसियाबाट हेर्दैछु ❤❤❤❤❤❤
@OmaagreeSunar
@OmaagreeSunar Месяц назад
हाम्रो गाँउ ठाउँ को बोली इन्द्रेणी मा आएछ खुसि लाग्यो ❤❤❤❤❤
@MunaThapa-wr8sg
@MunaThapa-wr8sg Месяц назад
Wow👌💘🙏कति मिठो गीत 👌💘💘🙏🙏💝💝🥰💐💐💐सबै जनालाई नमस्कार
@user-de9zl7ez6f
@user-de9zl7ez6f Месяц назад
धेरै राम्रो गीत मलाई एकदमै मन पर्यो❤❤❤❤❤❤
@DhanBahadur-gp3ih
@DhanBahadur-gp3ih Месяц назад
waoo khushi❤lagayo mero Rolpa tir ko git sunda🎉
@MohanNepali-uh8zc
@MohanNepali-uh8zc Месяц назад
मैले अहिले सम्म यति राम्रो दोहोरी भाका सायद सुनेको थिएन होला धेरै धेरै शुभकामना व्यक्त गर्दछु सबै टिमलाई अझै यस्तै यस्तै मिठा मिठा भाकाहरु सुन्न पाइराखौ तथा आफ्ना प्रतिकृया दिन पाइराखौ फेरि पनि भन्छु धेरै धेरै शुभकामना व्यक्त गर्दछु ❤❤❤❤❤
@sudeepmagar2670
@sudeepmagar2670 2 месяца назад
ल सबै सुलपा गुरुपलाई सुभकामना
@pradeepmagar9572
@pradeepmagar9572 28 дней назад
निकै राम्राे,थप प्रगतिकाे शुभकामना सम्पुर्ण साथीहरसलाई❤
@BimalB.K-bl4ev
@BimalB.K-bl4ev Месяц назад
आहा सारै रमैलो गित तेई माथी हिरा मिस्स पनि हुनुहुदो रोईछ झन रमैलो हुर्‍र्‍र्‍र्💃💃💃💃
@bistaregbahadur5458
@bistaregbahadur5458 2 месяца назад
Wow madal pn saila ko👌👌♥️♥️♥️♥️🎉🎉
@chitraBk-on6zs
@chitraBk-on6zs Месяц назад
खुसि लायो जय गित जय सङ्गीत 🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
@naradevipun6852
@naradevipun6852 Месяц назад
कति राम्रो लाग्यो मलाइ यो गाना हेरेर काम गरेको थाहा नी हूदैना🙏🙏🙏🙏🙏💋💋💋💋
Далее
skibidi toilet multiverse 039 (part 4)
06:06
Просмотров 3,7 млн
Я ВЕРНУЛСЯ 🔴 | WICSUR #shorts
00:57
Просмотров 614 тыс.
Разговор на Патриках
1:01
Просмотров 1,6 млн
МЫ ПОХОДУ ЧТО-ТО НАПУТАЛИ
0:20