Тёмный

लखपति चेपाङ्नीकाे संघर्षकाे कथा। हाँस्दा हाँस्दै रुवाउने भिडियाे। हेर्न कसैले नछुटाउनु हाेला। 

Kapurbot TV
Подписаться 1,1 млн
Просмотров 824 тыс.
50% 1

कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.

Опубликовано:

 

29 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@amarlamsal9492
@amarlamsal9492 4 года назад
नमन छ चेपाङ दिदिमा ,, यस्ता महिला हरुको आबस्याक छ हाम्रो समाजमा
@nimathapa4785
@nimathapa4785 4 года назад
हे भगबान कति ग्यानि दिदि तपाई लाई देखेर आखा रसायो
@soojatathapa6118
@soojatathapa6118 4 года назад
Tapai,KO,sadai,Parvati,hos,stamina,bahini
@slomensenju6385
@slomensenju6385 4 года назад
Ys
@tikheram4168
@tikheram4168 4 года назад
मलाई त साह्रै मन पर्यो यो बहिनीको सोचाई ,,अनि बरु घरमा खान किन नहोस् तर यस्तो बुझ्ने श्रीमती साथमा भए पछि संसारकै धनी र सुखी मानिस हरु हुन् भन्छु म,
@bisalranamagar8804
@bisalranamagar8804 4 года назад
कति राम्रो सोचबिचार भयकी चेपाङग बहिनी यो विडियो हेरेर धेरै कुरा सिक्न पाउँछन् दिमाक हुने अरु दिदी बहिनिले ।।
@purankanxa79
@purankanxa79 4 года назад
✋✋✊✊
@jayabahadurthapamagar3914
@jayabahadurthapamagar3914 4 года назад
धेरै राम्रो बिचार बहिनी को
@rajendraad1221
@rajendraad1221 4 года назад
गाउँ को मान्छे अती साफा खुला मन्को मान्छे ।कति मन्को धनी । सलाम छ ।अहिले का थाग्नो आइमाई हरुले हेरनै पर्ने भीडीयो ।
@ranjumagar626
@ranjumagar626 4 года назад
Rajendra Ad अहिलेको आईमाई मात्र हैन लाग्ने मान्छे पनि थाग्ंने छन्
@rajendraad1221
@rajendraad1221 4 года назад
@@yamsingjai9225 hajur hone
@rajendraad1221
@rajendraad1221 4 года назад
@@ranjumagar626 सहमत छु तर यो प्रसङ आइमाई शीत रीलेटेड छ । तेइ अनुसारको कमेन्ट हो हजुर ।
@rajendraad1221
@rajendraad1221 4 года назад
@Fl Mobile tq
@user-ru4hw5vd1y
@user-ru4hw5vd1y 4 года назад
Ranju Magar 🤔🤣🤣🤣
@rasmimagar4889
@rasmimagar4889 4 года назад
100% sai di ko kura पढेको मान्छे भन्दा जिन्दगी देखि भोगेको मान्छे ले थाहा हुन्छ ❣️❣️❣️
@sanumagar7709
@sanumagar7709 4 года назад
साधा जिबन उच्च बिचार । so i like
@renukachaudhary8339
@renukachaudhary8339 4 года назад
Kati sapha manko didi kati ramrosang kura gareko patrakarsang
@amritadhikari9152
@amritadhikari9152 4 года назад
कति सफामन भएको बैनी रैछ सन्तोष सर सहयोग गरेर राम्रो घर बनाईदिनु परयो गाउँ घर हरियाली कति रमाइलो 🙏🙏🙏👍️👍️👍️🇳🇵🇳🇵🙇🙇🙇🙇
@marthadewan2561
@marthadewan2561 4 года назад
amrit adhikari उनको त अनी घर छ अरूलाई भाढा दिया छ बरू उनी भन्दा अच्चै गरीब हरू छन तिनीहरूलाई सहयोग गर्नु पर्छ
@mountainboy8595
@mountainboy8595 4 года назад
amrit adhikari सही भन्नू भयो।
@KESHAB512
@KESHAB512 4 года назад
शहर धनी को लागि मात्र हो गरिब को लागि त गाउँ नै सहि बहिनी को कुरा क्या चित्तबुझ्दो
@user-cn2hu5nq8i
@user-cn2hu5nq8i 4 года назад
100% सत्य कुरा हो।
@nainasingh1589
@nainasingh1589 3 года назад
यी बहिनिको मनमा शान्ति छ शन्तोश छ यहि हो वास्तविक खुसी।
@sumanpandey1939
@sumanpandey1939 4 года назад
गाउ का मान्छे कति खुसि जस्तो समस्या लाई पनि सहज रुप ले लिन सक्नु नै साहास हो बस्ने त आखीर गाउ मा नै हो
@themanikofficial3200
@themanikofficial3200 4 года назад
मिठो हाँसो, मिठो बोली , मिठो शैली ..हाम्रो सन्तोष दाजु को ....कस्तो गाउँ मा नै गएको जस्तो महशुस भयो ....एक चोटी भेट्न मन छ हजुर लाई सन्तोष दाजु ...
@sarustha6498
@sarustha6498 4 года назад
अति रमाइलो लाग्छ सन्ताेष सरकाे भिडियो सधैंभरि यस्तै भिडियो बनाउनु हाेला सन्ताेष सर हजुरले
@sombhudha482
@sombhudha482 4 года назад
आहा क्या मीठो कुरा गर्नु भको यो बहिनिले एक दम मन छोयो
@parmilalamaparmilala7030
@parmilalamaparmilala7030 4 года назад
Sanntos sar hajur ko bollne saili atti rammro
@gyanurana2224
@gyanurana2224 4 года назад
बैनी त अति राम्री बिचार राम्रो भएपछि त्यसै उज्यालो नि
@dhanumagar981
@dhanumagar981 4 года назад
आधा शरीर धाकेको कपडा लगायर हिन्ने हाम्रो अरु जाती भन्दा सारै राम्रो देखियो चेपाङ्ग परिवार लाई मलाइ त मन पर्यो दिदी हो सबै कुरा 100%
@bishnukc6257
@bishnukc6257 4 года назад
कस्तो खुल्ला मन समीनाको कस्तो मिठो बोली गरीब भएपनी मनको एकदमै धनी हुनुहुदो रहेछ।
@padamshrestha1887
@padamshrestha1887 4 года назад
चेपाङ कोछोरी न पढे पनि ट्यालेन्ट हुनुदो रहेछ thanku
@manrajsunar4230
@manrajsunar4230 4 года назад
सिक दिदि बैनी हो पढेर मत्र ज्ञान प्रप्त हुदैन आफुमा परे पछि मन्छे पढेको भन्दा प्राक्टिकली बुझेको हुन्छ l कति खुल्ला अनि फराकिलो मन यो बैनीको आहा !कति संघर्ससिल छ है जीवन l
@bishnarana7753
@bishnarana7753 4 года назад
Sahi vanu vayo
@birendrashretha6575
@birendrashretha6575 4 года назад
चेपाङ बैनिले नपढेको भन्नु भयो तर पढ्ने मान्छे भन्दा कम छैन
@sesehang6036
@sesehang6036 4 года назад
कति राम्रो बोलिबचन है भगवान ले आशिर्वाद ले आशिष् दिउन सहयोगको अपेक्षा राख्दा हुन्थ्यो
@loveprembgurung8005
@loveprembgurung8005 4 года назад
राष्ट्रपती विधा देवी भण्डारी भन्दा चेपाङ नानी को सोच विचार राम्रो लाग्यो मन पर्ने ले
@shambhuthapa7945
@shambhuthapa7945 4 года назад
पढाइ बिना को मान्छे तेसै बसेर काम छैन एकदमै सान्दर्भिक लाग्यो बिहे गर्यो जित्यो 🙊🙊🙊🙊🙊
@bhabinranamagar4520
@bhabinranamagar4520 4 года назад
श्रीमान सहित को भिडियो को पर्खाइमा छु
@mmagurung8491
@mmagurung8491 4 года назад
बहिनिको कुरा सुनेर आनन्द रमाइलो लाग्यो धन्यवाद छ।
@user-cn2hu5nq8i
@user-cn2hu5nq8i 4 года назад
कति बाठी,कति मिजासिली,साच्चै एउटा सुशील नारिमा हुनुपर्ने गुण भएकी, समिना चेपाङ बाट सबै गर गहना,महङ्गो वस्त्र,देखासेखी गर्ने नारीहरुले सिकुन।साच्चै एउटि प्रेरणा समिना चेपाङ।
@saajankdear6677
@saajankdear6677 4 года назад
त्यो हेमा श्रेष्ठ भन्ने गधिनिलाई यी समिना चेपाङ बहिनीको मा दुई-तीन महिना तालिम गर्न पठाए राम्रो हुन्थ्यो होला कि???
@sangitpreme6172
@sangitpreme6172 4 года назад
तेस हेमा लाइ राख्नु सटा आफ्नो आमालाई राख्नु नि हैन सोल्टी रे के
@rameshoad245
@rameshoad245 4 года назад
sai kuro bhanu vo
@lokkc4226
@lokkc4226 4 года назад
Tyo hema gadhani
@slomensenju6385
@slomensenju6385 4 года назад
Tei ta
@binodtamang87
@binodtamang87 4 года назад
duniya lai lutera Khana palkeka hemako k kura
@lands86
@lands86 4 года назад
खुला मनकी समिना बहिनिको मनले चाहेको पुराहोस् अनि यस्तो कारुणिक सत्य कथालाइ अनलाइन मार्फत हामी सम्म पुर्‍याउने सन्तोस देउजा जिलाइ हार्दिक धन्यवाद छ !
@shresthaganesh2680
@shresthaganesh2680 4 года назад
आफू ले पढ्न नपाए पनि आफ्नो छाेरी लाई पदाउन को लागि २ घण्टा हिँडेर पढाउनु भो ,,,नमन् छ उहाँलाई।।।।
@meenakc4056
@meenakc4056 4 года назад
🙏🏼🙏🏼👍👍🇳🇵🇳🇵
@krishnarokaya3302
@krishnarokaya3302 3 года назад
कुरो वास्तविक छ।लखपति चेपाङ्नी को मन कि मायालु छिन।राम्रो सोच छ।खुसि लाग्यो।
@premxettri5234
@premxettri5234 4 года назад
यो चेपाङ नि दिदी को भावना सारै राम्रो छ है सारै मन पर्यो ❣️❣️❣️
@ambikrasaili6010
@ambikrasaili6010 4 года назад
सफा मन स्वच्छ बिचार मीठो बोली राम्रो बेबाहार नारिमा हुनुपर्ने गुण दुखमा पनि खुसी हुन जानेको गाउले जीवन महान नारी
@tararai98
@tararai98 4 года назад
आहा चेपाङ भन्नू मात्र रहेछ बोली एति राम्रो लुगा लगाउन नजान्नेहरु सर भनेर सम्बोधन गर्न पनि जानेको कस्तो राम्रो।
@basantashrestha4507
@basantashrestha4507 4 года назад
बैनिको कति सफा मन।सहि लाग्यो बैनिको कुरो।काठमाडौं पैसा हुनेलाई मात्र हो।हामी दुखी गरिब लाई गाउँ नै ठिक
@kismatgharti4380
@kismatgharti4380 4 года назад
कति धेरै रमाइलो लागेको मलाई दु:ख सु:ख जिन्दगी को संयोग हो। यो बुनु को र मेरो उमेर त same रहेछ।अनि बिबाहा पनि same उमेरमा भको रहेछ।कस्तो मेल खाको । बिचार पनि कति उच्च मन पनि सफा ।
@suzubasnet6041
@suzubasnet6041 4 года назад
राम्रो कामको लागि हार्दिक नमन सन्तोष सर तर घरमा बस्नुस सर धेरै न हिंड्नुस केर गर्नु होला ।
@ratnabahadurkumai1773
@ratnabahadurkumai1773 4 года назад
कति राम्रो बिचार😍 पदेर मत्त्र कहाँ हुन्छर नपदे पनि बुद्धि मेहनत गर्‍यो भने अबस्से सफल भैन्छ
@dollidolli2235
@dollidolli2235 4 года назад
खै यो दिदिको बारेमा जानकारी छैन मलाई तर आज हेरेको निकै खुशी लाग्यो दिदि लाइ देखेर । यो दिदि को विगत को कुरा बन्दिनु है । हजुर हरुको फुर्सद छ बने
@reshamkumarchhetrichhetri9728
@reshamkumarchhetrichhetri9728 4 года назад
अति राम्रो सन्तोश जि लुकेको पर्तिभा हरुलाइ देखाउनु हुन्छ र यो बहिनी बाट अरु चेपाङ हरु ले पनि सिक्न जरुरी छ जीवन नै संघघर्स हो अति उत्तअम बिचार
@anuppchhetri8044
@anuppchhetri8044 4 года назад
दिदी को कुरा सारै मन पर्यो। हजुर को छोरा छोरी ले पढेर ठूलो मान्छे बनुन।,💓
@gurungdhan8193
@gurungdhan8193 4 года назад
कस्तो मीठो कुरा गर्नु हुदा रहेछ जती सुन्यो उति सुनौ सुनौ लागने
@rajubk6987
@rajubk6987 4 года назад
वाउ कति राम्रो सोच बिचार भको बहिनु हुनुहुदो रैछ यो भिडियो हेरेर धेरैजनाले धेरै कुरा सिक्न सक्नु हुने छ कृपया यो भिडियो सबै ले शियर गरेर सबै सामु पुर्यौ यक्दमै मन छोयो शहर भनेको त पैसा हुने हरुको मत्रै हो हामी जस्तो गरिब को लागि गाउँ नै ठिक छ।
@rajeebbairagi3480
@rajeebbairagi3480 4 года назад
आहा अति रमाइली चेपाङ्ग बहिनी । बहिनीको उज्ज्वल भबिष्यको लागि भगवानसङ्ग प्रार्थना गर्दछु ।हरि🕉️
@ombahadurgharti.5228
@ombahadurgharti.5228 4 года назад
पढाइ नभएपनि अनुभबको कारण धेरै बाठि,,,बधाइछ बहिनि सबिना चेपाङ्ग जि हजुरलाइ।
@shortsvideo6631
@shortsvideo6631 4 года назад
भिडियो मन पर्यो यी चेलिको अरु भिडियो हेर्न पाईन्छ कि
@bharatkunwar1164
@bharatkunwar1164 4 года назад
Arko video pani bhanunu pareo sar derrai ramro lageo
@deepakmansainju9739
@deepakmansainju9739 4 года назад
सफा स्वच्छ मनकि धनि प्रकृतिकि छाेरिकाे अभिब्यक्ति सुन्दा ज्याद्रै खुसि लाग्याे ।प्रस्तुत गर्नेहरुलाई धन्यबाद ।
@Nepalicottage
@Nepalicottage 3 года назад
कति सुन्दर दृस्य चेपाङ बस्तिमा खुशी खुशी को सन्सार किम्बु खादै
@manigurung1469
@manigurung1469 4 года назад
यो बहिनी धेरै मेहनती रहेछ अरू परिवारहरू पनि उस्तै रहेछ र दु:ख गरेर परिवारहरूलाई खुशी संग राखेछ ।
@user-gq8jd5lw4s
@user-gq8jd5lw4s 4 года назад
आहा कति रमाइलो सुनी हरनु र हेरि हरनु पो मन लाग्दो
@ramramthapa1195
@ramramthapa1195 4 года назад
कति राम्रो सोच कति ट्यालेन्ट मान्छे यो बैनी त । मान्छे गरिब दिमागले हुन्छ परिस्थितिले हुदैन संघर्ष र दिमाग लगाएर अघि बढ्ने मान्छे कहिले भोको र नाङ्गो हुदैन ।सफा हृदयको चेली रहेछ ।
@sitawagle5533
@sitawagle5533 4 года назад
बैनिको कुरासुन्दा साह्रै खुसि लाग्यो
@kajiamoljung9463
@kajiamoljung9463 4 года назад
दाजु अल्लि दुब्लाउनु पर्यो।। दिदि को उत्तर :बोल्न लाइ पढ्नु पर्छ र😍😍😍😍😍 यो काले दाइको कन्टेट चै दामी लाग्छ।।
@shantaghimire5246
@shantaghimire5246 4 года назад
नानीलाइ एक्लै स्कुल नपठाउनु है । जमना पनि ठिक छैन। सुरक्षा पनि छैन
@bhimbahadur6737
@bhimbahadur6737 4 года назад
सन्तोष देउजाले राम्रो गर्नुहुन्छ
@user-dp5md9uc2p
@user-dp5md9uc2p 4 года назад
कति स्वछ मन कति सहनशिलता मान्छे बुवारि भए पछि यस्तो पाे हुनु पर्छ कति।ट्यालेन्ट साच्चिकै मलाई कति मन।पर्याे याे बहिनीकाे भावना बिचार कति रमाइलो गाउँ ,,अाहाँ नि ,,हिर्दही सलुट बहिनी लाई,,,बास्ताविक कसरी जिन्दगी सँग कसरी अगाडि बड्ने भन्ने कुरा याे।बहिनी काे भिडियो हेरेर सिक्दा हुन्छ।साच्चिकै हाम्रो समाजमा पनि यी बहिनी जस्ता दिमाख भएका महिलाकाे खाचाे पर्छ,,।चेपाङ्ग गाउँ जान मन लाग्याे मलाई पनि।कसैकाे भाग्य कस्ताे हुन्छ ,,,सायद यी बहिनी जस्तो महिला भईदियकाे भए प्रदेशमा धन कमाउन गएका दाजु भाईकाे हालत यस्ताे हुने थिएन,,,,।महान नारि गर्व लाग्छ ,,,,कुनै बयान गर्ने।शब्दै छैन्,,,।
@premthapamagar
@premthapamagar 4 года назад
हामी नेपाली को यहि एउटा राम्रो बानी जति दुख परेपनी ओठ मा हासो लियर नै बोल्छौ
@vijayb.ghimire5213
@vijayb.ghimire5213 4 года назад
आहा किउ काफल,,!!कति मीठो होला।मुखै रसायो।
@phoolnepalinepali2768
@phoolnepalinepali2768 4 года назад
रमाइलो लग्यो भिडेओ, धन्नेबाद
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 4 года назад
कस्तो रमाईलो मन छुने अन्तरबार्ता सुनी राखु जस्तो
@kalibahadur4689
@kalibahadur4689 4 года назад
सन्ताेष शर गाउँघरमा गएर रमाईलाे कुराकानि गरेकाे देख्दा सारै खुसि लाग्याे चेपाङ गाउँमा
@user-kn4xn8qj8j
@user-kn4xn8qj8j 4 года назад
मान्छे राम्रो त गाउकै हो कि जस्तो लाग्छ ।।
@nabinmagar7009
@nabinmagar7009 4 года назад
खुल्ला किताब जस्तै दिदीको मन मुटु आफू पढ्न नसके पनि दुखै गरेर भए पनि छोरा छोरीलाई पढाएर ज्ञानि अनि ठुलो मान्छे बनाउने बिचार कति महान तपाइँलाई नमान छ शिक्षा बिनाको जीवन सधै अध्यारो अनि अपुरो नै हुन्छ !!!कोहि कोहि दिदी बहिनी हरु उच्च शिक्षा हासिल गरेर पनि गुहु खान्छन हो त्यस्ता दिदी बहिनीहरुले यिनी दिदी अनपढ भए पनि हरेक कुरामा पोख्त हुनुहुन्छ !!!!६० हजारमा ९ धुर किन्नु भएको अहिले १८ लाख वाउ वाउ 💖
@tekbahadur4426
@tekbahadur4426 4 года назад
अतनी सन्तोश सर दिदि त चेपाङ्ग बस्तिको भन्न मातरै हैछ दहरो बाथी पो हुनुदोरैछै कति राम्रोसङ्ग बोल्नु भोको अनि गाउको किम्मु दहरो मिथो लाग्छ है नुन खुर्सानी सङ्ग अझ यो गर्मी मौसम्म मा जे होस मिथो हुन्छ लल धेरै खुसी लगेयो
@samaghimire8347
@samaghimire8347 4 года назад
सारै मिठाे बाेलि वचन भयकि चेपाङनि बहिनी ।कि पढेर जानिन्नछ कि परेर जानिन्छ भनेकाे यहि हाे ।
@anmolshrestha1961
@anmolshrestha1961 4 года назад
सन्तोष दाइ सारै रमाइलो अनि मन छुने vidiyo
@aashatamu3374
@aashatamu3374 4 года назад
निक्कै सान्दर्भिक भिडियो लाग्यो ।🙋
@namslim5125
@namslim5125 4 года назад
गाउँ मा गएर गाउले हरुको मन जित्न कथा खोतल्न कति सजिलो छ है........
@taranepali9577
@taranepali9577 4 года назад
Santosh sir ko interview line tarika ati ramro cha ki bayan garna pani sakinna Good job santosh sir you are a great 👍 person Yo baini Kati ramro kura gareko ho manche le garib vanera Hela garcha Tara garib manche ko man dhery safa huncha Baini ko man dhery safa rycha
@maxisky6305
@maxisky6305 4 года назад
बैनी लाई धेरै धन्यवाद किनभने चेपाङ जातिमा तपाईं जस्तो खुलेर बोल्ने सायदै नेपालमा कमै छन त्यसैले तपाईं छोरा छोरि लाई राम्रो शिक्षा दिनु ल
@Laxmangiri1988
@Laxmangiri1988 4 года назад
कति राम्रो सोचबिचार भयकी चेपाङग बहिनी
@yambahdur4254
@yambahdur4254 4 года назад
चेपाङ्गनि बैनि सारै राम्रो मन भको
@rajeshgurung4238
@rajeshgurung4238 4 года назад
Really enjoyed this simple and innocent conversation, worth watching it, thank you .
@dilkumaribudhamagar144
@dilkumaribudhamagar144 4 года назад
शन्तोश दाई नमस्कार है!!शारै मन छोऐयो भिदीयोले!!
@remanlamasyangtan1922
@remanlamasyangtan1922 4 года назад
म नि किम्बु खानु आउछु है दिदी मन काे सफा धनि मान्छे सङ्ग कुरा गर्न नि छुट्टै आन्नद आउछ।।। सहर बजार भन्दा त गाउँ बेसि नै टिक लाग्छ मलाई ।।। सायद आफु उतै हुर्केकाे भएर पाे कि न।।। धन्यवाद पत्रकार ज्यु यस्तै केही नया भिडियाे आस गर्दछु आगामि दिनहरु मा नि।।।
@atmvlog6358
@atmvlog6358 4 года назад
अलिअली पढेलेखेका भए ,देश खाने हुन् बहीनिले,राम्रो सोचाइ n very talent 👏
@belimoktan4959
@belimoktan4959 4 года назад
Chepangni dd 👏👏👏👏👏👏tapaiko bichar derrai ramro lhageu💯💯💯💯✔️✔️✔️✔️God bless dd
@sunmayarai4751
@sunmayarai4751 4 года назад
कति राम्रो सोच भएको बैनी।
@sudipgurung5305
@sudipgurung5305 4 года назад
बिचार राम्रो लाग्यो यो बहिनि को आमा भनेको यस्तो पो हुनु पर्छ ....
@bikasthapa4050
@bikasthapa4050 4 года назад
अति सफा र उत्तम बिचार बहिनी
@indrabhandari9211
@indrabhandari9211 4 года назад
भिडियो राम्रो लाग्यो हाल मलेसिया बाट हेर्दै छु
@sabinarasaili8824
@sabinarasaili8824 4 года назад
कस्ताे मजाकाे गफ ❤️❤️🙏🙏
@diowasmagar6954
@diowasmagar6954 3 года назад
आहा कति राम्रो बिचार । कति असल नारि ।
@poudelsumi7416
@poudelsumi7416 3 года назад
खुसी लागो
@mparkashrai7795
@mparkashrai7795 4 года назад
छिमेकीको मा गएर बात मारे जस्तो जे होस interview लिने तरीका राम्रो छ । मुख सारै रसायो😋किम्बु खाको देखेर
@kumartamang8795
@kumartamang8795 4 года назад
जेहोस सारै बुद्धिमानि चेलि रहेछ सधै एसरिनै अघि बढनु
@Disingkot
@Disingkot 4 года назад
कति राम्रो मान्छे र सोच भएको अस्तो मान्छे गाउँ घर मा भयो भनी गाउँघर को र देश को विकास हुन्थ्यो होला धेरै धेरै धन्यवाद बेनी लाई 🙏🙏🙏🙏
@pujakc8710
@pujakc8710 4 года назад
पत्रकार र दिदि दुई राम्रो लागो सुपर video यो video हेर्दा मन नै आन्दा भयो
@simaale2827
@simaale2827 4 года назад
चेपाङ समाज को भयनी बहिनी खुल्ला मन भयको सफा कुरा गर्ने महिला सारै मन पर्यो
@meenu4585
@meenu4585 4 года назад
बोल्न चाही लास्ट forward &frank😂😂👍
@janukaadhikari7264
@janukaadhikari7264 4 года назад
सादा जीवन उच्च बिचार बैनीकाे
@sitaachhami8976
@sitaachhami8976 4 года назад
कति राम्रो बिचार दिदिहजुरको राम्रो लाग्यो
@imgurung8902
@imgurung8902 4 года назад
Good job Deuja sir and thank you 🙏 to bringing out hidden talent sister ...
@pratixyanepal4051
@pratixyanepal4051 4 года назад
🤭कृपया यस्तो राम्रो फोटो हेर्न,like, comment गर्न लाइ भिड्भाड नगरिदिनु होला कोरोना लागेमा हामी जिम्मेवारी हुने छैनौ🙏 जनहित मा जारी ...!!
@DJ-go3bn
@DJ-go3bn 4 года назад
दिदि अब आउने पुस्तालाई हजुरले मोटिभेसन दिदा जो कोहि पनि आकर्षक हुने छन" पिछडिएको बर्ग हैन बोल्न न चाहेकोहरु मात्रै पछि पर्नेछन "" पैसा हुने र बैँस हुने लाई मात्रै हो रहेछ सहर"" दिदी चितावन आको बेला दिदिको कुरा सिक्न अनि किम्बु खान आइन्छ""
@machuawei9654
@machuawei9654 4 года назад
गाउँले चापाङनिकाे मन सफा छ हाे सन्ताेष सर
@indrabahadur7117
@indrabahadur7117 4 года назад
सन्तोष सर को सहयोगी बनाउनु पर्ने खालको रहीछन यी चेली
@krishnanuapane1015
@krishnanuapane1015 4 года назад
कतीराम्रो सोच भयकी बैनी
@bharatirai527
@bharatirai527 4 года назад
Ah ha tyo kimbu malai ni khau khau lagyo 😍😍
@indraindra49
@indraindra49 3 года назад
चितवन सक्तिखोर मेरो मामा माओली गाउँ सारै रमाइलो
@ekarajrai2777
@ekarajrai2777 4 года назад
Touchy, simple but broad and open minded.
@yukrenlamalama5881
@yukrenlamalama5881 4 года назад
दुखमा पनि कति हाँस्न जानेको😍💕चेपाङ चेलि💞
@jorashshrestha2864
@jorashshrestha2864 4 года назад
Interview line Dai ani tii hasiloo Ddd ko guf gafff sarai ramailo lagyo ....❤❤❤❤❤❤❤❤
@bhumirajrai6276
@bhumirajrai6276 4 года назад
मान्छे पढेर मात्र हैन परेर पनि जानिन्छ।उत्तम सोचाई सलौट छ।
@padamchand7548
@padamchand7548 4 года назад
कति मिठो बोली कति राम्रो बिचार खुसी लागिरहेछ मलाई नारी मा हुने गुन यो होनि
@khatriarjun9700
@khatriarjun9700 4 года назад
कति मिठो बोलि बचन चेपाङ कि छोरीको बोलि🙏 मैले पनि चेपाङ कि छोरी बिहे गर्नुपर्छ कि क्याहो बरै😃
@junasunargoodjobsir7825
@junasunargoodjobsir7825 4 года назад
हो ला कि अर्जुन सर
@khatriarjun9700
@khatriarjun9700 4 года назад
@@junasunargoodjobsir7825 होला हैन हो नि हजुर ✌️✌️
@NepaliNomad1234
@NepaliNomad1234 4 года назад
Khatri Arjun लगेर इन्दिआमा बेच्ने बिचार छ कि क्या हो सर|
@saraswatipraja8448
@saraswatipraja8448 4 года назад
@@NepaliNomad1234 सहि कुरा गर्नु भयो हजुर ले हाम्रो चेपाङ जाति धेरै सोझो स्वभाव हुन्छ
@ambikrasaili6010
@ambikrasaili6010 4 года назад
मन परे गर्दा हुन्छ हजुर मनै त होनि आखिर सबै मान्छेनै हो क्यारे होईन त
Далее
Как вам наш дуэт?❤️
00:37
Просмотров 1,2 млн