जुनकीरी दाेहरी घरलाई माया गर्ने जति यता हाजिर हुम त। अाहा चिज गुरुङ जि र जालुमाया गुरुङ जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार,कडा छ,सारै मन पर्ने भाका लय छ।सफलताको कामना छ।हाल मलेसिया बाट हेरिरहेको छु।।
कति छिटाे सिधियछ ।बधाई छ गायका जालुमायाँ र गायक चिज् गरूङ्ग दुबै जनालाई । धेरै हाँसियाे रमाइलो दाेहाेरि सुन्ना पायियाे ।बधाई जुन किरि राेधि घर का सम्पूर्ण टिमलाई । कुबेत देखि
Wa chij sir and jalumaya wa heri ram jasto wawa dherai dherai suvakamana dubai jodi lai wa sarai ramro parastuti dubai jodi endreni ma yehi vaka gako herna man xa pls
मेरो मन मा लायको कुरा है बिबि अनुरागी दाइ लाई अनुरोध छ जुनकीरी रोधी मा पुस्कल शर्मा लाई ल्याउन पर्यो दर्शक को माग लाई कत्ती को पूरा गर्नु हुन्छ अब था हुन्छ
जलु बैनी पर्त्ती उच्च सम्मान छ!👏👏👏👏👏👏 अति कडा प्राहार गर्नु भो आज्💪मैले यो भन्दा चिज जि लाई उच्च सम्मान छैन भनेको पक्कै होईन है😂😂😂😂😂 चिज ब्रो👌 u r my heart💘 Hjur parti poni uchha sammaan xa💪💪 BUT🤔....🙆🙆🙆 आज को यो महा सङ्ग्रह मम मा प्यारो बैनी जालु❤️ कै जित छ!! दोहोरी च्याम्पियन चन्द्रे एडिक + सीता थापा को कारण ले आउट भको जलु 😌😌 But you don't worry👊 जलु को पछाडी 3 करोड नेपाली छ ,छन् 💪💪