Тёмный

Ghorepani Poon Hill || मुस्ताङको राजा हिन्ने बाटो || Kaski to Myagdi Trek  

PURVI BLUES
Подписаться 767 тыс.
Просмотров 134 тыс.
50% 1

Ghore pani poon hill
Please watch our other videos
Mundhum Trail Bhojpur
• घोडाले राज्य गर्ने मैय...
Maiyung Hill of Bhojpur
• हिमालको काखमा गोठको जी...
Bhojpur Khukuri and Taksar
• भोजपुरको पैसा छाप्ने ग...
Khotang Hidden Tunnel
• मान्छेले खनेको सुरूङ |...
Khotang Aiselukharka
• कुकुरले खोजेको गाउँ ||...
Ghyangkharka Khotang
• सती जाने डाडाँ । सतीप्...
Halesi Tuwachung Khotang
• मान्छेलाई बाँच्न सिकाउ...
Khotang Diktel and Bhulbhule
• दुध उम्लने ठाउँ । भुलभ...

Опубликовано:

 

21 фев 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 393   
@anupdhl4531
@anupdhl4531 4 месяца назад
आज रमाइलो हुने भयो रातीको duty मा मजाले हेर्ने हो येकान्तमा बसेर।म जस्तै वैदेशिक बाट हेर्नू हुने कति छौ।
@user-nw6bl1lq4x
@user-nw6bl1lq4x 4 месяца назад
होर iam साउदी अरेबिया देखि
@anmolroshan4641
@anmolroshan4641 4 месяца назад
@user-du2tt1to4z
@user-du2tt1to4z 4 месяца назад
Ma Japan bat
@user-gq2nr1dv7j
@user-gq2nr1dv7j 4 месяца назад
I'm also from Qatar
@Loyalman_24
@Loyalman_24 3 месяца назад
Sai ho 🎉
@nibeshthapa2053
@nibeshthapa2053 4 месяца назад
म जस्तै बिहेबार दिन कहिले आउन्छ भनेर पर्खि बस्ने कोको हुनुहुन्छ हाजिर हुम है।।🙏🙏🙏❤
@cr7lover924
@cr7lover924 4 месяца назад
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
@ChanchalePardesi_vlog
@ChanchalePardesi_vlog 4 месяца назад
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤
@kamalojha5186
@kamalojha5186 4 месяца назад
ल 7 दिन को प्रखाइ पूरा भो आज ❤
@balapun3990
@balapun3990 4 месяца назад
dherai, ramro xa. 👌🏻👌🏻👌🏻
@JOHNXINA.297
@JOHNXINA.297 4 месяца назад
२०७२ साल यही फाल्गुन महिनामा कलेज बाट साथि हरु सँग भ्रमण गएको दिन को याद आयो, ❤
@sujanneupane20
@sujanneupane20 4 месяца назад
एकदम राम्रो लाग्यो सर ❤❤❤ म हजुर हरुको हरेक भिडियोहरु नछुटैकिन लास्ट सम हेर्छु thanks 😊🙏🙏
@ritakhadka2010
@ritakhadka2010 4 месяца назад
आज को भिडीयो यकदम मनमोहक लाग्यो सुन्दरहरैचा मोरङ बाट👌👍️
@omthapamagat3293
@omthapamagat3293 4 месяца назад
नमस्कार सचीन सर हजुरको मिहिनेतलाई हृदय देखि नै सम्मान 🙏
@kiranmalla857
@kiranmalla857 4 месяца назад
आज uae को 23:45 देखि हेर को है पर्द्र्स मा ५ बर्ष भ्यो पर्देस मा हुदा पनि पुर्बी भलग ले र हेर्ने कथा ले लग भग आधी नेपाल गुमाइ सक्यो मलाई धेरै धेरै धन्यवाद सचिन्सर & बिध्या चापागाईं ज्यु लाई नमन छ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹
@prembudhathoki5859
@prembudhathoki5859 4 месяца назад
म पनि सधैं हेर्छु र राम्रो लाग्च आफू नेपाल को ठाउँ ठाउँ पुग्ना नसकेनी हजुर हरुले पुर्याउनु भाछ धेरै धेरै धन्यवाद
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 4 месяца назад
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनन्मोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने आकर्षक सुन्दर प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@saugatmagar2245
@saugatmagar2245 4 месяца назад
आजसम्म जति पनि भिडियो ल्याउनु भा छ अति राम्रो छ अझै राम्रो भिडियो हरु ल्याउनु होला शुभकामना ❤
@gopalgurung7616
@gopalgurung7616 4 месяца назад
अति सुन्दर सचिन जि भबीष्यमा म पनि सम्मीलित हुने छु यो यात्रामा ,!!!
@dinesh_dayar0776
@dinesh_dayar0776 4 месяца назад
लौ बिहिबार पनि आयो❤❤❤❤
@siddharthathapa2759
@siddharthathapa2759 4 месяца назад
भिडियो रोचक लाग्यो सदाझैँ, म बेलायत बाट हेर्ने गरेको छु।
@krishnaale7776
@krishnaale7776 3 месяца назад
ठाउँ र भिडियाे दुइटै अति राम्राे
@jayaramthapa970
@jayaramthapa970 4 месяца назад
कति मनोरम दृश्य देखिएको woow ......❤❤❤🇳🇵🇳🇵🚩🚩🚩🚩
@Anuchan1997
@Anuchan1997 4 месяца назад
यो भिडियो नछुटाइ हेर्ने म पनि छु हाल मलेसिया बाट।नेपालको भल्गहरु मध्य सबै भन्दा मन पर्ने भल्ग हो यो।
@kistatilija3947
@kistatilija3947 4 месяца назад
Thank you for your beautiful video 🙏
@user-bx9dj5gu4k
@user-bx9dj5gu4k 4 месяца назад
म हाल मलेसियामा बाट हेदै छु हजर यकदम राम्रो लाक्छ मेरो छुटिपनि बिहिवार नै पछ मिलेको छ ❤❤❤❤
@riseandshine2891
@riseandshine2891 4 месяца назад
हजुर को नयाँ भिडियो को लागि हरेक बिहीबार पारखी बस्छु हामी। कस्तो रमाइलो भिडियो र हिमाल हरु हेर्दै जाम जाम जस्तो लाग्ने। अति उत्तम प्रतिस्थापन हजुर हरुको। धेरै धन्यवाद हजुरको सम्पूर्ण टीम लाई।
@user-yq7tp9pz6x
@user-yq7tp9pz6x 4 месяца назад
जहाँ हेराे त्यहि राम्ाे मनै खुशि हुने ।
@Ramesh.familyvlog
@Ramesh.familyvlog 4 месяца назад
बिदेशमा रहेर पनि नेपालको यात्रा मा गुमाएको मा सचिन सरलाई नमस्कार तपाईको योगदान को चर्चा त हुने नै छ 😊
@mingururng-ho9xx
@mingururng-ho9xx 4 месяца назад
धेरै रमाईलाे
@bishaltamang-rl7lh
@bishaltamang-rl7lh 4 месяца назад
Derai ramro samjhana vayo dai ma pani 1 year agadi gayeko thyo ghorepaani ,moharedada ,khopra dada , naanghi gau sabai thau ma thank u dai❤ aba khopra pugepaxi khayer lake n mulde view point ni janu hola dai
@haramigaming3213
@haramigaming3213 4 месяца назад
बिहीबार पनि ढिलो अाकाे जस्तो लाग्छ भिदियो हेर्न👌❤️
@padamgurung9624
@padamgurung9624 4 месяца назад
नमस्ते पुर्बी ब्ल्यु विशेष गरि सचिन र लक्ष्मीलाई धेरै धेरै धन्यबाद छ !!! आझै चैत्रको मध्यतिर गए ढकमक्क लाली गुराँस फूल्ने थियो त्यो समय झनै रमाइलो हुने थियो !!!
@gurungthagu7601
@gurungthagu7601 4 месяца назад
First coment ❤
@bravenepal
@bravenepal 4 месяца назад
गर्वले भनौ हामी नेपाली हो ❤❤❤❤❤बिरगंज बाट
@prakashsubedi1134
@prakashsubedi1134 4 месяца назад
❣️❣️
@anmolroshan4641
@anmolroshan4641 4 месяца назад
कुवैत देखी हेर्दै छु , अति मनमोहक घोरेपानि पूनहिल 👌👌धन्यवाद पूर्वी ब्लुज टीम लाइ 🙏
@haribudhatoki1090
@haribudhatoki1090 2 месяца назад
हेर्नू पर्छ अरुको देश हेरेर के काम आफ्नै देश हेरै जय नेपाल ❤❤❤
@sagar24638
@sagar24638 4 месяца назад
Beautiful view ❤
@bimalshrestha4444
@bimalshrestha4444 4 месяца назад
बिदेशमा भएपनि आफ्नो देशको स्वर्ग जस्तो ठाउँ हेर्ने मैका मिलिरहन्छ तपाईं मार्फत धेरै धेरै धन्यवाद ।
@manju6532
@manju6532 4 месяца назад
Pratyak videos utkrista chhan tyasma prastuti ta jhanai utkrista lagchha... keep it up and thank you so much for showing us amazing videos 🙏🙏🙏
@sasikalarai7907
@sasikalarai7907 4 месяца назад
❤❤❤❤❤
@rameshgc2866
@rameshgc2866 4 месяца назад
म सधै हेर्ने गर्छु हाम्रो देश नेपाल साच्चै सुन्दर राम्रोछ येश्को पर्चार देश बिदेश सम्म पुराउने येस पुर्भी ब्लज लाई हार्दिक नमन छ यो भिडियो बाट मैले देश्को बारेमा जानकारी पायेको हुदा अझै धेरै ठाउँ हरुकोनी आवोश धन्यवाद सचिन न्नौपाने सर लाई।
@bikashrai782
@bikashrai782 4 месяца назад
मन नै प्रसूल्लीत भयो दार्जीलिङमा नै बसेर हजूरहरूको माध्याम मार्फत पून हिलको दर्शन भयो
@purnimachettri4175
@purnimachettri4175 4 месяца назад
Mapani hajir chuhai ajata Sachin sir rapurvi blues team lai dherai samjhana cha ❤❤❤
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 4 месяца назад
सुन्दर ठाउंकाे रमाइलाे यात्रा।शुभकामना ।
@yubrajadhikari3715
@yubrajadhikari3715 4 месяца назад
ब्याग्राउन्ड म्युजिकको तारिफ त जतिगरे पनि कमै हुन्छ,यो च्यानलको, huge respect & millions of trillions tons thanks to the entire musician team who those envolve to create these encrediblely awesome masterpiece.💓🎵
@radhikashrestha6471
@radhikashrestha6471 4 месяца назад
सुन्दर घोरे पानी,र पुन हिल!धन्यवाद सचिन सर ,लक्ष्मीसर!दमक झापा,हाल काठमाण्डौ
@rajtamu6305
@rajtamu6305 4 месяца назад
Beautiful place I'm watching from UAE
@bikramsunar753
@bikramsunar753 4 месяца назад
घर मै बसेर सारा नेपाल हेर्न पाइएको छ कति राम्रो दिरिरिस्य मन लोभ्याउने सजिन सर हजुर को टिम लाई धेरै धेरै धन्यवाद यति मिहेनत गर्नेर हाम्रो लागि हाप्ता पिछे भिडियो ल्याउ भको मा❤ हामी सदैब हजुर को साथ मा छौ ❤😊
@Mohangharti123
@Mohangharti123 4 месяца назад
धेरै राम्रो लाग्यो सर। आफ्नो देश यति सुन्दर छ। खाडी को तातो बालुवामा बसेर हेर्नु पर्ने कर्म कस्तो!
@binaykumar5364
@binaykumar5364 4 месяца назад
malaysia बाट हेर्दैछु सचिन sir I LOVE NEPAL❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾
@sushilagiri5671
@sushilagiri5671 4 месяца назад
बसियो है हजुरको भिडियो हेर्न 🙏🙏❣️❣️🇳🇵🇳🇵 अरु प्रतिक्रिया चाहिँ हेरिसकेछी।
@ruraldarjeeling-8389
@ruraldarjeeling-8389 4 месяца назад
धेरै राम्रो भिडियो छ तपाई हरुकाे ,म पनि सानाे vloger हाे दार्जिलिङ बाट तपाई हरुकाे फ्यान❤❤❤❤❤❤
@user-rc3ui9id3u
@user-rc3ui9id3u 4 месяца назад
Today's episode is very good Lakshmi sir and Sachin sir.
@urmilarai8764
@urmilarai8764 4 месяца назад
yo video herera mero ni purano yaad taja vayo❤❤, sunsari itahari
@Bibekbabu-xx3fq
@Bibekbabu-xx3fq 4 месяца назад
❤❤❤
@tikarai2055
@tikarai2055 4 месяца назад
What a beautiful place!!
@gjungkhanal4075
@gjungkhanal4075 4 месяца назад
अति सुन्दर हाम्रो नेपाल 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@sanjayarai5793
@sanjayarai5793 4 месяца назад
Awti ramroo lagyo Mero desh ma eyti ramro ramro thau haru xa vanera thaha thiyna aaj dekhnna ra mahasus garna pay thankyou purbi blus team
@user-ur5sp1dq4x
@user-ur5sp1dq4x 4 месяца назад
हाल पाँचथर बाट हेर्दै छु धेरै रमाइलो लाग्यो अनि खुशी लाग्यो ❤❤
@jethodahal3799
@jethodahal3799 4 месяца назад
ल हेर्न थालियो भिडियो।।🙏🙏
@ompoudel3345
@ompoudel3345 4 месяца назад
आज सारै रमाईलो लाग्यो घोरेपानी र पुन हिल को रमणिय दृश्य देख्न पाईयो Saudi Arab बाट धन्यावाद Sachin and Laxmi sir
@dineshbhandari1336
@dineshbhandari1336 4 месяца назад
आहा कति रमाइलो ठाउँ हजुर हरु को यात्रा सफल होस 🙏🙏
@user-ob4nr8bz5e
@user-ob4nr8bz5e 4 месяца назад
Beautiful place from Siliguri
@sarojkhadka9313
@sarojkhadka9313 4 месяца назад
म पनि हेर्दैछु है तपाईंको यात्राहरु, शुभयात्रा
@Pabi_Rai
@Pabi_Rai 4 месяца назад
बिहिवार साझ मा आउने पुर्बी बुल्जको सचिन दाजुको टिम को यो कार्यक्रम को परखाइ मा अझै उन्नति प्रगति गर्दै जानू होला मेरो आशिर्वाद 🙏सचिन दाजु लगाएत सम्पूर्ण लाई 🙏🙏
@amitneupane4288
@amitneupane4288 4 месяца назад
असाध्यै शुन्दर पाकृतिक दृश्य एक पटक जानु जस्तै लाग्यो।
@bashubhandari8925
@bashubhandari8925 4 месяца назад
म,चाहिँ,सिन्धुपाल्चोक ,बाट,सचिन,सर
@yadavdevkota1171
@yadavdevkota1171 4 месяца назад
यता कफि पिउदै हेर्दैछु म पनि 😊❤ यो सुन्दर दृश्यका लागि purvi blues टिमलाई हार्दिक धन्यवाद 🙏
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 4 месяца назад
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने आकर्षक प्राकृतिक दृश्य आफैंले पुगेर देखेको जस्तो अनुभव हुने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dinapokhrel7353
@dinapokhrel7353 4 месяца назад
धेरै खुसी लाग्छ!सचिन बाबुको प्रस्तुति र कथा जीवन्त छ
@bhuwanacharya1430
@bhuwanacharya1430 4 месяца назад
क्यालीफोर्नीया युएसए 🇺🇸 बाट नमस्कार 🙏 ऊत्कृष्ट भीडीयो ! जय होस् 💐
@AashisRai88
@AashisRai88 4 месяца назад
Ghore pani beautifull👌🤜👌👌👌👌👌😊
@bestvideos7584
@bestvideos7584 4 месяца назад
दर्शन हजुर सर नमस्कार । ❤❤❤❤
@user-dw7ql6ux8o
@user-dw7ql6ux8o 4 месяца назад
Dherai Khushi lagyo yo ramarniya dishya herna pauda 🙏🙏🙏🙏 ma awhile Qatar Dekhi herdai xu🙏🙏
@sujannepali9656
@sujannepali9656 4 месяца назад
भिडियाे हेर्ना मजा आयाे
@thamanpun6093
@thamanpun6093 4 месяца назад
Thanks a lot Sir for sharing my homeland Ghorapani. Land of paradise
@dhimalbrotherusa3509
@dhimalbrotherusa3509 4 месяца назад
Watching enjoying video from America missing those beautiful places
@purangurung2393
@purangurung2393 4 месяца назад
Arko episode ko intazar gardai. Sarai mazza awucha purvi blues hernu, Thank you purvi blues team
@hompun6981
@hompun6981 4 месяца назад
एकदमै राम्रो लाग्यो। गाउँ ठाउ बिशेष गाइएका गितहरु जस्तै घोरे पानी डाडैमा भन्ने गित ब्याकराउन्ड मा थोरै भएपनि राख्नु भएको भए सुनमा सुगन्ध हुने थियो कि ।
@hemrajpoon8077
@hemrajpoon8077 4 месяца назад
Awesome Poon Hill Vlog ❤❤
@ramthamsuhang7517
@ramthamsuhang7517 4 месяца назад
12 बर्स अगाडी म नि यहि मार्ग गरेर पुनहिल गएको थिए अहिले धेरै बिकास भैसकेछ❤
@PremMagar-rz5pf
@PremMagar-rz5pf 4 месяца назад
रमाइलो दृश्य मनमोहक ठाउँ हाल साउदिबाट हेर्दै छु है हरेक हप्ता नछुटाइ हेर्ने गर्छु
@rajansherdorpali2699
@rajansherdorpali2699 4 месяца назад
आहा !! घोडेपानी पुन हिल प्रकृतिक सुन्दरतामय ❤❤❤
@manjubajrashakya8563
@manjubajrashakya8563 4 месяца назад
नमस्कार 👏म काठमाडौं बाट हेर्दै छु
@anantaghimire5483
@anantaghimire5483 4 месяца назад
दुबई देखि हजुर को भिडियो हेर्दै छु ।। ।।। मन मा सारै आन्नद आयो हेरेर
@prakashbasnet8465
@prakashbasnet8465 4 месяца назад
रमणिय स्थान घोडेपानी पर्यटक लागी होटल लज को राम्रो ब्यबस्था भएको ठाउ ।
@prempun8606
@prempun8606 4 месяца назад
आहा मज्जा आयो हाम्रो म्याग्दी को चरचित पर्यटकिय क्षेत्र घोरेपानी को भ्लग हेर्नू पाउदा।धन्यबाद सचिन जी।खोप्रा पनि जाने भन्नु भाको छ मेरो गाँउ पाउद्वार माथी पर्छ।छिट्टै हेर्नू पाउँ।धन्यबाद पुर्वी ब्लुज।🙏🙏🙏
@mahendragrg212
@mahendragrg212 4 месяца назад
Thank you for your beautiful video 👍
@jackmilan6750
@jackmilan6750 4 месяца назад
Purvi Blues को हरेक भिडियोले मलाई धेरै उत्साहित बनाउँछ र अद्भुत महसुस गरुछा l😍😍
@sudiptharu4668
@sudiptharu4668 4 месяца назад
हजुरहरुको सरल र सहज यात्राले मनै आनन्द लाग्छ घुम्ने रहर जागेर आउछ मजा लाग्छ 😍😍😍
@badrikhadka7608
@badrikhadka7608 4 месяца назад
ati sundar
@developmentthapa
@developmentthapa 4 месяца назад
नेपालकै सुन्दर बस्ती गाउँ गाउँमा घुमेको महसुस हुन्छ।यो भिडियो हेरे पछि। ❤🎉
@agathirachan7866
@agathirachan7866 4 месяца назад
I am watching from (DMV) DC Area in the U.S. I always called it Ghore Pani. All my early childhood I walked this route to reach my home in Bhurung, Tatopani, Myagdi in Dashai or winter vacation. I used to go to school in Pokhara and later Kathmandu
@dhurba3499
@dhurba3499 4 месяца назад
सारै सुन्दर दृश्य हेनॅ पाईयो तसर्थ सचिन बाबु र लक्ष्मी बाबुलाई मुरी मुरी धन्यवाद है
@user-vi6xk9xe7z
@user-vi6xk9xe7z 4 месяца назад
Wow Nice travelling 🙏💓
@Limithananews
@Limithananews 4 месяца назад
❤❤❤❤
@TREKKINGNEPAl410
@TREKKINGNEPAl410 4 месяца назад
भिडियो हेर्दा म पनि त्यही छु जस्तो अनुभव लाग्छ जब विडियो सकिन्छ आफ्नै ठाउँ मा हुन्छु
@rinuparajuli3490
@rinuparajuli3490 4 месяца назад
Balla bihibar aayo❤❤❤❤
@user-if5oj4nz9y
@user-if5oj4nz9y 4 месяца назад
Sewaro 🙏👍 Very nice
@angurkhadka5699
@angurkhadka5699 4 месяца назад
Ma Australia bat herdai xu sirharuko mehnat le nepal herna sajilo vaeko xa hamiharu jasta bideshi vumima raher Nepal ko thau herne rahar vaekaharulai Thanks purai blues pariwar
@chandranechalirai7835
@chandranechalirai7835 4 месяца назад
Love this place to visit beautiful mountains. Thank you Sachin sir
@Flame-cp4rd
@Flame-cp4rd 4 месяца назад
wow beautiful place thank u purvi blues
Далее
КРУТОЙ ФОКУС С ШАРАМИ
00:35
Просмотров 174 тыс.