4.5 महिना देखि अन्डा दिन थाल्छ। 7 लाख को दाना औसधि खान्छ 1000 कुखुरा ले 900 दिन्छ अहिले को हिसाब मा हामि सँग company ले 3000 केश मा लान्छ हजार कुखुरा ले 2 बोरा दाना खान्छ दिन मा मैले दिने गरेको छु। 3400 मा दाना घर मा आइपुग्छ मलाइ चाहिँ राम्रै छ 1000 कुखुरा लाइ 12 लाख किन लगायो त्यो था भएन दिन को दाना कटाउदा पबि 4/5 हजार बसेको छ।
येसेरि हतोत्साह बनायेर हुन्छ? अहिले क्रेड को फाम मुलय 430 भैसक्यो , जतिसको लागत कम बनायेर गर्नु होला 5000 भन्दा तल पाल्यो भने लागत बडि हुन्छ तो भन्दा माथि पाल्न सक्ने हरु लाइ मज्जा ले नाफा छ जोखिम त भैहाल्छ नि