Тёмный

लोकदोहोरी गायक शक्ति चन्दको ४० लाख ऋणमा डूबेपछि मिडियामा,आफ्नै साथीहरुबाट विश्वासघात 

Laligurash Daily
Подписаться 1,2 млн
Просмотров 71 тыс.
50% 1

लोकदोहोरी गायक शक्ति चन्दको ४० लाख ऋणमा डूबेपछि मिडियामा,आफ्नै साथीहरुबाट विश्वासघात
सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Shakti Chand
Camera
Siraj Gautam
Edit
Netra Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Presented By:
Netra chaulagain
#Shakti_Chand
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact: 9851013209
!!!...Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Опубликовано:

 

17 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 195   
@laligurashdaily
@laligurashdaily 2 года назад
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :Business Enquiry - laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam Contact: 9851013209
@bhupendrabohara4289
@bhupendrabohara4289 2 года назад
mmmmmmmmmmommmmmmmmmmmmmmmmmmmmmmmmmmmmm....o......m
@amarkhadka4739
@amarkhadka4739 2 года назад
मेरो सपना थियो मिडिया मा मेरो दुख को कुरा शेर गरेर 2/4 वटा गित गाउने धोको छ तर
@krishnaacharya2690
@krishnaacharya2690 Год назад
Please Indreni ma laijanus bhai lai
@godsonyuwa1152
@godsonyuwa1152 Год назад
😅😊
@godsonyuwa1152
@godsonyuwa1152 Год назад
​@@bhupendrabohara4289 😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@harisagar7417
@harisagar7417 2 года назад
कठै बरै यो दाइ लाई सबै मिलेर सहयोग गर्नु पर्यो
@bhimsenoli2465
@bhimsenoli2465 2 года назад
शक्ति जि हरेस नखानु होस मानवीय जिबनको उतारचढाव आउँछ यस्तै हो हामी पनि यस्तै समस्या मा छौ हरेस खान हुन्न हजुरको प्रतिभा राम्रो छ एकपटक सघर्स अझै गर्नुहोस सफलता को सुभकामना छ
@sumaanisumaani8866
@sumaanisumaani8866 2 года назад
कमल दा यो भाइलाइ सहयोग गरनु परो। सबै कुरा खोलेर गरनु पर्छ। यस्ता रोगी बाहिर निस्कनु परछ। कोठा भित्र बस्नु हुन। जे पनि हुन सक्छ। यो भाइको मन मा धेरै पीड़ा छ। सबै पिर निकालेर ख़ुशी हुनु। यति राम्रो कला ,गला ,छ। आफ्नो लागि बाच्नु सबै कुरा राम्रो हुन्छ। कोरोनाले गर्दा धेरै मान्छे रिन र डिप्रेशन मा परेका छन। बिस्तारै उठनु परछ। भुसीया कुकुर भुकी रहन्छन। पोजोटीप सोच्नु परछ। ठिक हुन्छ। नेगटीब कहिले नसोच्नु शक्ति जी।
@hirasinghchand8803
@hirasinghchand8803 2 года назад
Be strong Vai.समय परिस्थिति सधैँ एक नास रहँदैन। धैर्य गर्नु पर्छ, भाई। एक दिन पक्कै सफलता मिल्नेछ। हरेस nakhaउ।
@krishnaportel9957
@krishnaportel9957 2 года назад
यतिको राम्रो मान्छे यति को राम्रो कला सृजना भएको मान्छे हजुर ले धेरै कुरा बुझ्नुपर्छ अति धेरै कोसिस गरेर अगि बढनु होला यो ठाउमा पुगेको मान्छे समये गति सिल छ हरेस नखानु होला र तन मन वचन लगायेर अगि बढनु होला र मिडिया ले पनि धेरै साथ दिनु होला
@SarojKumar-ki5le
@SarojKumar-ki5le 2 года назад
हजुर को बास्तबिकता सुनेर यकदमै दुःख लाग्यो 🥲😥 शक्ति जि तर पनि हार नमान्नु होला यकदिन सबै कुरा ठीक हुनेछ दुःख पछि सुख अबस्य आउने छ be strong Shakti g✊✊✊
@user-zq3bv4ue7b
@user-zq3bv4ue7b 2 года назад
आज धेरै दुख लाग्यो शक्ति दाइको कुरा सुनेर, 😭😭 समय परिस्थितिले कुन बेला कहाँ पुर्याउछ थाहा नहुदो रहेछ । दाइ be strong है 😭
@anilchand2672
@anilchand2672 2 года назад
शक्ति चन्द सँगै पढेकाे साथी हाे ।अति साेजाे ईमान्दार अनि असल व्यक्ति हुनुहुन्छ।साेझाे मान्छकाे लागि भगवान पनि किन यति निष्ठुरी बनदिन्छन्। धैर्य गर्नुहाेस शक्ति जि एकदिन सबै राम्रो हुन्छ।🙏🙏🌹Be strong.
@prakashpariyar9461
@prakashpariyar9461 2 года назад
यो कलाकारिता पनि अचम्मको छ कसैलाई रातारात नाम र दाम कसैलाई वर्षाैँदेखि गरेको सँघर्षले पनि साथ नदिएर जिन्दगी डामाडोल खै के खै के😢😢😢
@motiLal-vq3qk
@motiLal-vq3qk 2 года назад
शक्ति सर हजुरको यो अन्तर्वार्ता सुन्दा त मैले समाल्न सकिन राम्रो मान्छेलाई पनि यति किन पिडा हुन्छ 😢😢😢😢😢
@rameshmalla3233
@rameshmalla3233 2 года назад
यती मीठा मीठा गीत गाउने कलाकार तेत्तिकै अस्ताउन दिनु हुदैन थोपा थोपा मिलेर सागर बन्छ शक्ति बचाऊ अभियान थालनी गर्नु पर्यो कमल सर ।।
@Khumofficial
@Khumofficial 2 года назад
निकै दुख लायो यो कुराले उहाका सिर्जनाहरुमा रमाउने हामी उहाको वास्तविक कुराले भावुक तुल्यायो तर हार नखानु होला दाजु हरेक समस्याले समाधान लियर आयको हुन्छ रे हामी सवै हरेक उत्तारचढावहरु सहदै जिउदैछौ बलियो मन बनाउनु दाजु
@charimayatamang3664
@charimayatamang3664 Год назад
दुख नमानु द😂😂😂😂
@kesharighartimagar352
@kesharighartimagar352 2 года назад
बिचरा दाजु सारै मेहेन्ती सहयोगी मान्छे के भाको सारै दुख लाग्यो यति चर्चित हुनुगुन्छ शक्ति दाइ हजुर ले मलाइ कुनै दीन दोहोरीमा जागीर लगाइदीनुभाको थियो सम्झी रहन्छु टाढाभए पनि किन हरेस खानुभाको दाइ ।
@sitagautam6641
@sitagautam6641 2 года назад
Omg 😳 tyasto manxe yasto abastha ma 😥maile chinthe Shakti ji lai be strong God always bless you 💐
@nirmalbhandari9009
@nirmalbhandari9009 2 года назад
सारै नरमाइलो लाग्यो,शक्ति राजा मन डरो गरायर बस्नु दुखीको एक दिन आउँछ।
@RajendraKandel
@RajendraKandel 2 года назад
जिन्दगी मा कैलेइपनि यस्तो गलत बाटो रोज्नु हुदैन ज्यान छ र सबै थोक छ भाइ !!😓हिजो को चिन्ता नगर यस्ले पिडा दिन्छ !भोलि को चिन्ता नगर यस्ले तनाब मात्र दिन्छ ! बर्तमानमा बाचौ यस्ले खुसि दिन्छ !
@lokendrabudhathoki5961
@lokendrabudhathoki5961 2 года назад
आफू राम्रो स्वास्थ हुनु पर्छ रिन लागेर केही हुदैन । सुख दुख नभोगेको जिन्दगी नी के जिन्दगी सबै ठिक हुन्छ । हिम्मत नहार्नु नै ठुलो कुरा हो ।
@dipasihahi8643
@dipasihahi8643 2 года назад
छोरा भयर हरे खानु हुदैन भाइ अात्म बल बडाउनु पर्छ सबै लाई केही गरेर देखाउनु पर्छ अब कमल सर लाई धन्यवाद छ🙏🙏🙏
@ganeshrawat3792
@ganeshrawat3792 2 года назад
सबै कुरा सुनियो शक्ति सर । हरेश न खानु । एउटा सल्यानी कलाकार मात्र न भएर तपाईं देशको गहना पनि हो । बलेको आगो ताप्ने यो दुनियामा सफलतामा रमाउने अनि असफल हुदा टाढिने साथी अनि आफन्त सङ सचेत रहनु होला ।
@susmapandey8998
@susmapandey8998 2 года назад
सारै दुखको खबर! शक्ति ज्यु आगामी दिनमा कुनै पनि किसिमको यस्तो अबस्था नआओस God Bless You.
@pabitrasalyani310
@pabitrasalyani310 2 года назад
शक्ति दादा सानो मन नगर्नु होस हजुर एउटा इमानदार अनि असल मान्छे हो हजुर ले राम्रो काम गर्न खोज्दा पनि साना तिना समस्या आउछन जान्छन समस्या आउदा सामधानले कुरेर बसेको हुन्छ हजुर को साथमा कोहि नभए जस्तो भए पनि सबैको प्यारो मान्छे हुनुहुने छ 😍😍🙏🙏
@rajuchhinal-971
@rajuchhinal-971 2 года назад
चरेश खाएर दुख लाई भुलेर हास्ने कोसिस गर्नु,हरेश नखानु, एक दिन पालो सबैको आउँछ आफुलाई समालेर अगाडि बढ्ने कोसिस गर्नु,बरु सके सम्म लोक-दोहोरी साझहरुमा आफुलाई प्रस्तुत गर्नु, हजुरलाई उच्च सम्मान छ, मर्दलाई जीवनले हरेक ठाउमा पुर्याउछ,बरु आफुले प्रयास गर्न नछोड्नु🙏🙏🙏🙏💝💝💝💝💝💝💝
@Arjunofficalchannel
@Arjunofficalchannel Год назад
सारै मनमा रहनु भएको कुसर राम्रो गाएक हो यार हजुर be strong bro yr जिन्दगिमा सुख दुख आइपर्छ don't worry सबै ठिक हुन्छ धैर्य गर्नुस
@prakashbasnet6492
@prakashbasnet6492 2 года назад
दुख खप्न सक्न्नु नै सहि मानवता को परिचय हो शक्ती सर खार नमान्नुहोला❤️
@poshannicesongyogi6982
@poshannicesongyogi6982 2 года назад
Good
@dilmayaghartimagar8028
@dilmayaghartimagar8028 2 года назад
Plz be strong uncle feari hjrko sukhako din aaunea xa miss you so much uncle plz be strong😪🙏🙏❤️💘🙏
@news.channel1212
@news.channel1212 2 года назад
Miss you raja,be strong.never be worried.
@jibisonacharya5612
@jibisonacharya5612 2 года назад
ऋण लागोस तर दिन नलागोस भन्छन् भाइ आफू बाच्नु र अरुलाइ बचाउनु
@shusilabudhathoki4310
@shusilabudhathoki4310 2 года назад
कमल भाइले धेरैलाइ सहयोगरनुभयको छ शतिलाइपनिसहयो गरनुहुनेछ।
@munadarlami8807
@munadarlami8807 2 года назад
God bless you dada be strong
@omprakashroka159
@omprakashroka159 Год назад
दादा हरेश नखानु हजुरले गायको मैले काय्रक्रम चलालो आज जस्तो लाग्छ कुरा2075साल कपुरकोट् 1को हो फेरि तेहिदिन्को याद आउँछ आशा छ फेरि तेहिदिन्को प्रतीक्षा मा छाउ समपुर्न सल्यान वासि मिस इउ दादा
@shivarasailie45
@shivarasailie45 Год назад
शक्ति सर छोरा मान्छे भयेर हिम्मत हार्नु हुन्न हजुरलाइ साथ दिने हामीहरु छौ हजुर को गीतहर राम्रै छन किन यस्तो सोचको plz राम्रो सोच्नुस।
@jankichanda6780
@jankichanda6780 2 года назад
Be strong Shakti Dai 🙏🥰
@dipakjungxettei7418
@dipakjungxettei7418 2 года назад
दाइ शक्ति चन्दको अहिलेको अबस्था के छ फेरि पनि मिडियामा ल्याउनु पर्यो पिलिज दाई🥀🥀🙏
@tekbahaduroli6221
@tekbahaduroli6221 2 года назад
यो सुन्दा मन दुखेको छ दुख सबैलाई हुन्छ यती फरक हो कि कसैलाई धेरै कसैलाई कम हुन्छ यो भिडियो हेर्नुहुने सबैलाई मेरो अनु रोध छ कि धोरै भए पनि सहयोग गरु १०० थुकी नदि १ थिकी सुकि भने झै मानवीय धर्म हो
@tekbahadursunar9109
@tekbahadursunar9109 2 года назад
कलाकारितामा अत्यन्त राम्रो मुन्छे हो हजुर !! आत्माहत्या चाहिँ नगर्नुहोला! दिन आउँछ !
@olinepalese7586
@olinepalese7586 2 года назад
Be strong ब्रो हार खनु हुदैन
@kesharighartimagar352
@kesharighartimagar352 2 года назад
स्वासथ्य लाभको कामना शक्ति दाइ
@nabinpun7548
@nabinpun7548 2 года назад
Be strong shakti g...... केही कुरा मेरो जीवन सङग मेल खायो
@jabansinghkathayat2214
@jabansinghkathayat2214 2 года назад
यो संसार मा कुनै घर नभएको हातखुट्टा नभयका मान्छे पनि दुःखी भएर पनि बाँचेका छन् हजुर को त कला छ गला छ सरिर राम्रो छ रिण भनेको त तिरिन्छ दिन नलागोस्
@yasodhapariyar527
@yasodhapariyar527 Год назад
हरेस नखानुहोस् दाजु हजुर त यति राम्रो ठाउँ पुगेको मान्छे हो पीर नलीनु
@damodarpun4264
@damodarpun4264 2 года назад
वारि घाम पारि छाया छ मलाइ सारै मन पर्छ हार नखानु शक्ति ब्राे
@aagoonline9646
@aagoonline9646 2 года назад
Miss u mero.dai get weell soon❣️💓
@DhanmayaNepali
@DhanmayaNepali 2 года назад
दाई हरेस न खानुस कोई न हुनिको भगवान हुनुन्छ कुनै दिन आउलानि दिन फर्केर।
@bhimkhadka2629
@bhimkhadka2629 2 года назад
शक्ति भाइ कुरा सुन्दा निकै दुख लाग्यो । हरेस नखानु भाइ सफल भैइन्छ
@Aman_Budhathoki
@Aman_Budhathoki 2 года назад
I am very sad and Shakti sir I am support you 🙏 😢
@bholatimilsena6673
@bholatimilsena6673 2 года назад
हिम्मत नहार्नु होला एकदिन अबस्य सफलता मिल्ने छ र जिन्दगी सुखमय हुनेछ सत
@punkkeshab446
@punkkeshab446 2 года назад
Dherai ramro singer ho hamro sakti chanda har nakhanu
@mohanchand186
@mohanchand186 2 года назад
बेलेक मेल गर्छु भन्ने हरुको नाम मा मुद्दा गर्नु सकीदैन की कसै नेताको हात छ किन हजुर ले गरेको काम र प्रगति को जलन किन भयो को हो त्यस्तो नरपिजास लाई कडा कारबाही होस
@RabeenaThapaa4384
@RabeenaThapaa4384 Год назад
Bi istong Dai 🙏 🙏 🙏 🙏 🙏 🙏
@yashodapaudel5900
@yashodapaudel5900 2 года назад
भाइ अाफु डुव्दा अाफन्तले नराम्रो सोच्दा अाफु यक्लो महसुस हुदोरैछ मेरोपनि भोगाई छ तर भाइ कहिलेनि हरेस नखानु यकदिन सफल हुईन्छ तेति राम्रो कला गला छ गायन मा सफलताको सुभकामना
@AGMTechnology
@AGMTechnology Год назад
सबैले सक्दो सहयोग गर्न सके धेरै राहत हुन्थ्यो होला।
@sudeepmahara6966
@sudeepmahara6966 2 года назад
don't worry shakti g hami xauni sakdo sahagoy garaula
@sarmilaoli5314
@sarmilaoli5314 Год назад
Hjr ko voice ko big fan vakochhu sir🙏
@joshjanadangi
@joshjanadangi Год назад
सल्याणी भयर यसरी हिम्मत हारने हो शक्ति जी ऋण लाग्यो भनेर न आतिनू है !! ऋण लागोस दैव न लागोस जाबो पैसा को लागि लागी ज्यान मारने धमकी दिने तीनिहरूलाई रिप...
@biruolibiruoli1867
@biruolibiruoli1867 2 года назад
सहि हो तनाब हुदा मनमा अनेकौं कुरा आउछन आत्माहत्या सम्म गर्न मन लाग्छ सबै देखि टाढा हुन मन लाग्छ तर समय अनुसार सबै कुरा सोध्दा बाच्नै पर्ने अवस्था आउँछ जिन्दगीमा उतारचढाव आउँछ सबै बिस्तारै समाधान हुन्छ पिर नलिनु 🙏🙏
@arjunsita6107
@arjunsita6107 Год назад
निहास नहुनु होला सर रिनत सबै संग हुन्छ हिक्मत नरार्नु आम संग तिर्नु हुन्छ
@pramilabasnet502
@pramilabasnet502 2 года назад
Be strong shakti
@sumitrakc1
@sumitrakc1 2 года назад
हजुरको सानै देखि फ्यान हो तर धेरै भयो बिचमा सुन्न न पाको आज दुख लाग्यो जिन्दगीमा दुख सुख उतारचढाव त भै नै हाल्छ तर सब भन्दा आफ्नो स्वास्थ्य ठुलो रिन त जस्को नि हुन्छ न आत्तिनुहोला हार खानु हुँदैन यक दिन अबस्य सुख र खुसिको पल आउने नै छ
@imansinghrahumgr
@imansinghrahumgr 2 года назад
शक्ति जि हार नमान्नु ! सबै कुरा बितेर जान्छ !
@silakc6525
@silakc6525 2 года назад
जति कलकार हेरदा राम्रो र ईमादनरि देखिनछ तर भित्री रुपमा हुदैन है दु,ख परदा साथी भाइ अनि दर्शक तर खुसी हुदा कसैले कसैलाई हेरदैन स्वार्थी सन्सार हो यो कलाकार मात्रै होन स्वार्थी यो देश नै स्वार्थी छ मैले उहालाई गलत भन खोजेकि हैन हरेक ठाउँ मा गए तर सबै मानिस जति बोलन मा इमानदारी हुनछ तर भित्री भने निकै नराम्रो बानि हुनछ सबै सबैभन्दा पहिलेत के भनछु भने अाफन तलेनै धोका दिनछन तर कोहि धाउनु परदैन घर मै हुनछ है तर दु,खी कहिले हुनुहुदैन हरेक मानिस मा पिर हुनछ तर कहिले पनि पिर छ या दु,खी भए भनेर कसैलाई न भनु जे छ अाफुमा छ कसैलाई भनेर के हुनछर है
@himabk5108
@himabk5108 2 года назад
Be strong Shakti dada
@rajanthakur4769
@rajanthakur4769 2 года назад
SARAI DUKH LAGER AAYO SAKTI CHAND BHAIE = BE strong
@BarunMagar-h9t
@BarunMagar-h9t 26 дней назад
Bhie Haal xh bhaie himmat haarnu hudien haami pni shyog grmla.
@chulanthapa4331
@chulanthapa4331 2 года назад
Be strong shakti ji
@sitashara347
@sitashara347 2 года назад
strong hunuparx shakti g kahile ukalo ra kahile oralo sabaima hunx.
@dipakchhinal6843
@dipakchhinal6843 2 года назад
मेरो दाइ नाआतिनु सबै ठिक हुन्छ बिस्तारै haami हजुर को साथ छौ
@sandeshbudha9679
@sandeshbudha9679 2 года назад
निसब्द छु दाइ दुख सुख त चली रहन्छ तर हरेस् नखानु होला
@khumbahaduryari4041
@khumbahaduryari4041 2 года назад
Be strong hamro salyani sakthi chanda bro....
@ujjalbuddhamagar4292
@ujjalbuddhamagar4292 2 года назад
भाइ पिर नगनु यस्तो पीडा सबै लाई समसया हल हुनछ
@sajanb.c4348
@sajanb.c4348 2 года назад
Sakti bro hares nakhanu yarr jindagi vaneko yastai ho yarr sangharsh gardai janu 1 din abasay ramro hunx bro hami xau satha ma
@himalmagar2805
@himalmagar2805 Год назад
Aaja dherai dukha lagyo sakti daiko interview sunda yati ramro kalakar ko jindagi kati dukha niya xa hai hamro nepali samajle ramro chijlai kahilyai follow garena xada gaudai hidne 2 dinma hit jatatatai bolauxan perform ko lagi ramro kalakar lai sangeet xetra ma bachna pani garo xa
@Salyan111
@Salyan111 2 года назад
hamro salyani srasta strong banna parxa... har manna hunna... feri uthnu parxa.. jaya salyan... salyani xan hajurko sathma..
@phoolmayatamang9214
@phoolmayatamang9214 2 года назад
भाइ मनुसे काे जिबान यस्ताे हाेकि मान्छे काे जिबान केईमा पनि पाईदैन तेसै ले हार नमान्नुस जिबान संगर्स हाे जति बेला अाफु लाई दुख पर्छ त्याे बेलामा अाफ्नै भनाैदाे पनि शत्रु हुनु अाउछ तर मान्छे लाई दुखालेनै अगि बडनु ज्ञान प्रप्ता हुन्छ चन्ता लिनु हुदैन कसरी हुन्छ अगि बडने हित तिर जानू पर्छ दुख पछि भबिस्ये उजल छ सधै दुख मात्र हुदैन सुख पनि धेरै देखिन्छ भाइ याे दुख पछि धेरै सुख हुनेछ संगर्स गर्दै जानुस शुभकामना छ
@beautifulbeautiful1304
@beautifulbeautiful1304 2 года назад
ऋण लगोस दीन नलगोस दाइ चिन्ता न गर्नु एक दीन सबै थीक हुन्छ ॥ be storang
@aashmasanu778
@aashmasanu778 2 года назад
Be strong Dada ❤️❤️
@ramkumarchand8493
@ramkumarchand8493 2 года назад
शक्ति दाइ हरेस नखानुस दिन आउने छ एकदिन अबस्य! लागेको बाटोमा निरन्तर हिडिरहे गन्तब्यमा अवस्य पुगिन्छ ! यो निरन्तरतालाई छोडनुहुदैन! कलाकारितामा प्रवेश को रुचि बढिरहेको थियो मेरो पनि तर हजुर को कुराले मन चसक्क भयो! मलाई जहुर को सबै गीत मन पर्छ त्यसमध्य मलाई सारै मन पर्ने गीत चट्ट साईली यकदम राम्रो लाग्छ! दाइ हजुरको जिबनमा छिटै सुखका दिनहरु फर्किउन म भगवान सँग यहि प्राथान गर्छु🙏❤️पारिवारिक सम्बन्ध चाई नछुटाउनु होला 🙏🙏❤️❤️❤️
@samirajlama6615
@samirajlama6615 2 года назад
Bichara sabai kalakar shathi haru milera sayog gardinu hola dhanya bad…. 🙏🙏🙏♥️
@chitrakc1280
@chitrakc1280 2 года назад
be strong brother 😍😍
@tejrajchand5585
@tejrajchand5585 2 года назад
Be strong Shakti vai.
@TulsaMalla
@TulsaMalla 2 месяца назад
❤❤❤❤❤
@Pawan_Sir_302k
@Pawan_Sir_302k Год назад
यो भाइलाइ gf ले धोका दिए पनि हामिले मिलेर सहयोग गर्नु पर्छ ।❣️❣️🥀
@SaturoGojoArts
@SaturoGojoArts 2 года назад
Kati mitho Aawaj xa Shakti Chandko .
@gayatripudasaini3888
@gayatripudasaini3888 2 года назад
vai jindagi vaneko nai sangharsa ho haresh nakhanu hajur jasto manchhe ati dherai niras hunuhudaina agadi badhu kosis garnu🙏❤️
@mandevchand5759
@mandevchand5759 2 года назад
Be strong bro🙏🙏🙏
@sumantamang3725
@sumantamang3725 2 года назад
be strong daju....
@DevRAj-oi6px
@DevRAj-oi6px 2 года назад
शक्ति दाइ चिन्ता न गर्नु होला हजुर ले छिटै सबै ठिक हुने छ
@dukashahi3566
@dukashahi3566 2 года назад
Be strong sakti ji ..
@mekhashrestha3748
@mekhashrestha3748 2 года назад
शक्ति जि हार नमान्नु
@bishnubhattarai4667
@bishnubhattarai4667 Год назад
सास हुदा सम्म रुवाउछन् मरेपछि माया गरेर के काम भयो र हार नखानु भाइ ।
@khimprasad7026
@khimprasad7026 2 года назад
Kahile haso kahile aasu jeevan ko khel.. Hasi khushi rahanu sadhai dui din bachun jel .. Haresh nakhanu strong bannu shakti bhai sangharsa nai jeevan ho
@Bishwakarmaabhi010
@Bishwakarmaabhi010 2 года назад
😥😥😥😥😥मेरो फेब्रेट सिङ्गर्😪😪😪😪Be strong daju
@khembahadurshahi6884
@khembahadurshahi6884 2 года назад
गाउघर दोहोरी साझमा हामिले संगै काम गरेको याद छ कि नाई राजा , म पोखराको है , म हजुरलाई थोरै भएपनी सहयोग गर्नेछु मलाई उहाको नम्बर प्राप्त गराई दिनुस सर
@sabitripariyar9432
@sabitripariyar9432 2 года назад
बिचरा कति दुख लाग्यो शक्ति जि हरेस नखानुस जीवन हो कहिले दुख, कहिले सुख हुन्छ यो कुराको दुख लाग्यो जिबन साथी घर परिवार , साथिभाइ , इस्टमित्र भन्ने हरु दुख पर्दा टाढिने गर्छन कस्तो दुख लाग्यो हजुर को दुख को कुरा सुन्दा आत्माहत्या सम्म को निर्णय गर्नु भयछ 😭😭😭😭😭😭😭😭😭😭दुख लाग्यो किन टाढा हुन्छन होला दुखमा आफन्त भन्ने हरु यसैले भनियको होला सन्सार मायाले मात्रै पुग्दैन सबैभन्दा ठुलो कुरा धन हो भन्ने प्रमाणित भयो यो इन्टरभिउ हेरेर 😭😭😭😭
@gyanupariyar9939
@gyanupariyar9939 2 года назад
Be strong dai❤️❤️❤️❤️
@naresholi7726
@naresholi7726 Год назад
नाम जस्तै शक्ति प्रदान गरि अगिबड्नुस हिम्मत नहार्नुस जा पुगिन्छ पुगिन्छ निरास कत्ति नहुनुस
@shitaldhamiofficial
@shitaldhamiofficial 2 года назад
Dherai ramro singer hununxa bichara sarai naramro lagyo 😥 strong hunu hola
@mohanbista2022
@mohanbista2022 Год назад
पिर गर्नु पर्दैन ,हरेक कुरो समाधान हुन्छ !!!
@subitabc5174
@subitabc5174 2 года назад
Be strong
@ashishchettri4938
@ashishchettri4938 2 года назад
This is so sad 😞
Далее
For my passenger princess ❤️ #tiktok #elsarca
00:24
Bike Vs Tricycle Fast Challenge
00:43
Просмотров 7 млн
Finally New Car | Birthday Gift | Sega Gurung
27:27
Просмотров 8 тыс.
Reality of Ajit Doval
36:43
Просмотров 11 млн