Тёмный
No video :(

बिहेको रात टिका नन्दसँग सुत्छु भनेपछि यान तनाबमा | Yan Prasad Vs Tika Sanu | Sarangi Sansar Ep.480 

Sarangi Sansar
Подписаться 1,2 млн
Просмотров 468 тыс.
50% 1

सुमधुर स्वरका धनी लोक दोहोरी गायक यान प्रसाद न्यौपाने र समधुर स्वरकी धनी लोक दोहोरी गायिका टिका सानु बिच दोहोरी प्रस्तुत गरेका छौ। हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#yan_prasad_neupane
#tika_sanu
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
♪ Orginal Song Credits:
Pale Punya Mare Paap "पाले पुन्य मारे पाप"
➤ Singer - Khuman Adhikari, Bishnu Majhi & Yan Prasad Neupane
➤ Lyrics & Music - Yan Prasad Neupane
• Pale Punya Mare Paap -...
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 480
=======================================
=======================================
Host:
🎤 Kamal Kumar BK
=======================================
Live Dohori Lead Singer:
♬ Yan Prasad Neupane
♬ Tika Sanu
Chorus Singer:
♬ Rabindra Sunar
♬ Siddartha Ale
♬ Pratima BK
♬ Ramila BK
=======================================
=======================================
Musician Team
♬ Gem Thapa/Pramesh Ghimire - Keyboard/Harmoniam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Kumar Lamichhane - Madal
♬ Dipak Samip - Dholak/Tabala
♬ Sunil Bardewa - Madal
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Опубликовано:

 

6 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 434   
@TikaSanu
@TikaSanu Год назад
नमस्कार म टिका सानु ! आदरणीय दाइ यान प्रसाद नेउपाने सङ्ग गायको आज को दोहोरि हेरेर साथ दिनुभाको मा धन्यवाद । जस्ता को तस्तै सल्लाह सुझाब दिनुहोला है?
@neemkantadangi.
@neemkantadangi. Год назад
हाहा !! मलाई यस्तै भाको थियो आज बिहे गरेको ११ बर्ष पुगी सक्यो त्यो दिनको याद आयो। गजबको दोहोरि सारंगी संसारलाई धेरै धन्यबाद !! अब मंगसिर आज १ गते मज्जा आयो। सबैमा मिठो सम्झना मलाई नि सम्झनु होला सहयोग गर्दिनु होला। जय गीत जय संगीत
@neemkantadangi.
@neemkantadangi. Год назад
टिका सानु मन पर्ने गायिका बहुप्रतिभाशाली गायिका दंगाली गायिका सधै सफताले संसार चुमोस !!!
@TikaSanu
@TikaSanu Год назад
धन्यवाद हजुर्।
@bhimprasadchudali3561
@bhimprasadchudali3561 Год назад
अलि कम हासम है टीका सानु
@madandhami2741
@madandhami2741 Год назад
अरु ठिकै हाे टीका जि तिमी यति उचाई मा पुगेकि कलाकार अलि छाडा दाेहाेरि नगाउनु अलि जिसृके त ठिकै हाे याे दाेहाेरि अलि बढि नै छाडा भयाे यसतै भयाे समाज मा अरु नराम्रो परभाव हुँदै जानृछृ
@kajithapa7666
@kajithapa7666 Год назад
आहा कति रमाइलो दोहोरी,सबैको जय होस टीका सानुले गायको हरेक ठाउमा यस्तै रमाइलो हुन्छ,
@neemkantadangi.
@neemkantadangi. Год назад
हाहा !! मलाई यस्तै भाको थियो आज बिहे गरेको ११ बर्ष पुगी सक्यो त्यो दिनको याद आयो। गजबको दोहोरि सारंगी संसारलाई धेरै धन्यबाद !! अब मंगसिर आज १ गते मज्जा आयो। सबैमा मिठो सम्झना मलाई नि सम्झनु होला सहयोग गर्दिनु होला। जय गीत जय संगीत
@Nosv896
@Nosv896 Год назад
लु ढिला भइच।😁😀😀यो दोहोरी को भाग -२ ल्याउन परो मजा अायो बिहेको पहिलो रात देखि लिएर नया जीवन को सुरुवात संगै।मजा अायो वाहा!!!!! बधाई सबै टिमलाई😍😍😍😘😘🙏
@khamale3787
@khamale3787 Год назад
१८ वर्ष अगाडि बिहे भएको त्यो क्षणमा भुसुक्कै हराएछु ❤️। फेरि तन्नेरी भएर अर्को बिहे गरुम गरुम बनायो यो दोहोरिले मै मोरालाई। राम्रो लाग्यो बधाई तथा शुभकामना 🙏
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 Год назад
अहा क्या रमाइलो दोहोरी , दोहोरी सुन्दा मनमनै काउकुती लाग्ने कमेडी पाराको अति रोचक दोहोरी , यान प्रसाद टीका सानू लगायत सम्पूर्ण टिम लाई मुरी मुरी धन्यवाद !!! जय सारङ्गी सन्सार !!!
@kilbishowkarma7972
@kilbishowkarma7972 Год назад
अति रमाइलो दोहोरी गीत जति सुन्यो झन सुनौ लाग्ने ।सारङ्गी सन्सारको म नियामित दर्शक हु हरेक इपिसोडमा कमल जी को सर्ट को कठालो कहिले दाहिने लुकेको हुन्छ कहिले देब्रे । क्यामेरा मेनको ध्यान किन नगएको होला मेरो जिज्ञासा् ।
@nabarajkarki5860
@nabarajkarki5860 Год назад
अति रमाइलो दोहरी जति सुनेर पनि धित नमर्ने मैले त ६ चोटि दोहोर्‍याए हेरे ,दोहोरी भनेको यस्तो पो हुनु पर्छ। धन्यवाद दुबै जनालाई 😍😍😍😍😍
@khadakbahadur4959
@khadakbahadur4959 Год назад
याम और टिका सानू को रामाईलो दोहरी दान्याबाद सारंगी संसार
@premcetury1366
@premcetury1366 Год назад
धेरै राम्रो लोक दोहोरी विगत का याद हरु झल्काउने टुक्का हरुले एकदम मनोरञ्जन दिएको छ best of luck both of you
@sushilaryal3361
@sushilaryal3361 Год назад
सम्पुर्णमा नमस्कार कार्यक्रम संञ्चालक प्रति आभार, म कोरिया देखी हेर्दै छु सारंगी संसारको नियमित दर्शक हुँ! अतन्त्यै रमाईलो भयो आनन्द आयो गीत सुनेर, हार्दीक बधाई एंव शुभकामना यान दाई र टिका जी आगामी दिनमा थप प्रगतिको कामना ।🙏🙏😍😍
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 Год назад
सार्है मन पर्ने कलाकार हरुको दोहोरी खुब रमाइलो लाग्यो दोहोरी धेरै धेरै शुभकामना
@nayakcalculusallinone5034
@nayakcalculusallinone5034 Год назад
यानले गाएका सबै लोकभाकाहरु एकदम रोमान्टिक हुने हुँदा म सधैं सुन्ने गर्छु। यसको लागि टिका र यान लगायत सम्पुर्ण सारङ्गी सन्सार टिमलाइ धन्यवाद व्यक्त गर्दछु।
@narendrathapa7504
@narendrathapa7504 Год назад
हेर्न सुरु गरियो हेरिसकेपछि कमेन्ट गरम्ला टिका सानुलाइ अौधि मन पराने म पनि एक हो
@bajjiragri9139
@bajjiragri9139 Год назад
आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु
@chudamanibhusal8873
@chudamanibhusal8873 Год назад
अाहा यान जि र टीका सानू जि काे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो कडा छ । सारै रमाइलो भएको छ। सम्पूर्ण कलाकार सारङगी संसार टिमलाई बधाई ,शुभकामना ,धन्यवाद छ ।🙋‍♂️🙋‍♂️🙋‍♂️
@sonusood3395
@sonusood3395 Год назад
लाइभ दोहोरी मा छुट्टै आनन्द आउने यान सर को गित सुन्दा।
@prametamang6734
@prametamang6734 Год назад
यान दाइको गायिकी अली ढिलो भयो शब्द एकदमै रमाइलो छ।from india
@sanampun7508
@sanampun7508 Год назад
टीका सानुले जति बाहाने गरे पनि लास्तमा यान प्रसादले सङ्गै सुताएरै छादे सारै रमाईलो लाग्यो दुबै जनालाई हार्दिक बधाई छ 👌🙏❤️❤️
@kashirampanday423
@kashirampanday423 Год назад
टिका सानुलाई से उसी भन्दा मन परेन हो यान प्रसाद
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 Год назад
जति हेरेपनि धित नमर्ने दोहोरि यान र टिका जिको
@mahanandabhandari3341
@mahanandabhandari3341 Год назад
अति नै रमाइलो छ लोक दोहोरी ।नया जोडिको याद गराउछ यो गितले
@offshonthakuri1406
@offshonthakuri1406 Год назад
नमस्ते सम्पुर्ण कलाकार मित्रहरू लाई कति रमाइलो live दोहोरी हो टीका Miss अनि यान सर ले
@yanprasad4942
@yanprasad4942 Год назад
नमस्कार म यान प्रसाद न्यौपाने म अनि टिका सानू ले गायको यो रमाइलो दोहोरी कस्तो लाग्छ हेरेर जस्ताको तस्तै पर्तिकृया पनि दिनुहोला है
@karanoli5048
@karanoli5048 Год назад
Sarai ramailo vayo I really enjoy
@nayakcalculusallinone5034
@nayakcalculusallinone5034 Год назад
ए वान प्रस्तुतिको लागि धन्यवाद
@rameshpaudel9043
@rameshpaudel9043 Год назад
Kasto ramilo
@sushilaryal3361
@sushilaryal3361 Год назад
नमन दाई🙏😍
@khemmayapokhrel
@khemmayapokhrel Год назад
Therai ramro chha dohori
@bhagrathidhami8928
@bhagrathidhami8928 Год назад
रमाईलाे दाेहाेरी , सम्झना दुबै जना मेरा मन पर्ने कलाकार
@ritumagar1418
@ritumagar1418 Год назад
Yan newpane le Alik cahdha ghaye ko CX ki na ki tika lhai aptyro vayo ysto naghanu holha
@achutp
@achutp Год назад
यान प्रसादको गीतहरू सधै उत्क्रिस्ठ हूँछन । म यानको Fan हो
@Bkvlogs20114
@Bkvlogs20114 Год назад
टीका सानुको बिहे मात्र नभको अनुभव र दक्ष नै हुन् 100%
@ramkumaridangi6815
@ramkumaridangi6815 Год назад
nice song
@ratanbk8327
@ratanbk8327 Год назад
जहाँ टीका तेहा रमाइलो हुन्छ सबै हाेल्ड टिम लाई शुभा कामाना छ
@gyanendrabhandari3546
@gyanendrabhandari3546 Год назад
कुन शब्दमा सम्बोधन गरम खै थाहा छैन यन दाईको शब्द नै काफि छ
@sujanbhandari639
@sujanbhandari639 Год назад
यान प्रसाद ले हे...भनेर टुक्का उठान गर्न नपाउदै हाँस्न रेडि भैहाल्छु अनि टीका बैनी पनि के कम सबाल को जवाफ ठ्याक्कै फर्काइहाल्ने कस्तो राम्रो प्रस्तुति मलाइ त मज्जा लाग्यो अझै अगाडि बढ्दै जानुस शुभकामना 🙏
@ShivaBhattarai-bt6jl
@ShivaBhattarai-bt6jl Год назад
सुहाग रात बैनिको रोल नराख्दा अलि राम्रो हुन्थियो।
@Delje960
@Delje960 Год назад
यान प्रसाद भाईको गितमा अरुको भन्दा एकदम दम छ क्या सारै शब्दहरुको मिठास छ.
@balbahadurbk6348
@balbahadurbk6348 Год назад
यान जिको हरेक दोहोरी हेर्ने गर्छु। त्यसैमाथी टीका बहिनीको दोहोरी यानजीले अति नै टिप्पिकल गाउनु हुन्छ।सम्पुर्ण युनिटलाई धन्यवाद ।
@santabahadurgurung6284
@santabahadurgurung6284 Год назад
यान प्रसाद को हरेक गित रिमान्टिक हुन्छ ।म हरेक गित नछुटाइ हेर्ने गर्छु। र टीका सानू को झन म बिग फेन हु होल टिम लाई सफलताको शुभकामना ।
@gitashahi586
@gitashahi586 Год назад
निकै रमाइलो दोहोरी टीका सानुमाया❤️❤️❤️❤️यान दाईलाई हरहर्ति भईसक्यो रे😂😜👌🎼सफलताको शुभकामना ! सम्पूर्ण टिमलाई❤️❤️🙏
@rukamayasunuwar9886
@rukamayasunuwar9886 Год назад
katti hasaune dohori .😄😄😄😄👌👌🙏🙏
@mohangurung1181
@mohangurung1181 Год назад
अहो यान भाई र टीका बैनीको अत्यन्तै मिठो र ओर्गानिक दोहरी सुनेर हेरेर भरपुर मज्जा लिएँ । डिउटीमा एक्लै हाँसे, मलाई देख्ने कस्टमरहरुले खै के सोँचे कुन्नी ? बैनीको मन्त्रमुग्ध गीत माथि कामुक हाँसो र भाईको चोटिलो उत्तर, हाउभाउ र अभिनयले खुत्रुक्कै मारेर भुतुक्कै पार्यो आज । साँच्चिनै म पनि मेरो बिहेको पहिलो रात सम्झेर रोमान्चित भएँ । कमल भाईको सारङ्गीको धुन सुनेर त म भावनामा चुर्लुम्म डुबेर संसारै बिर्सिन्छु । संपूर्ण टिमलाईनै मुरी मुरी धन्न्यबाद
@user-gc8mx6ul1n
@user-gc8mx6ul1n Год назад
लास्टमा मनाएरै छोड्यो यान प्रसाद ले 😁😁
@indragurung1910
@indragurung1910 Год назад
ramila nanu paune ketat bhagmani hunchha hola kinki manchhe pani kati ramro anuhar pani lachhami jastai herda pani Anusasan jati kher pani heri raham jasto baru geet dohari gauna chahi aaudainki k ho kahi pani gako dekheko chhain ak chhoti gako herna paum la ramila
@abisekmagar8959
@abisekmagar8959 Год назад
ल कति रमाइलो दोहोरी तिका सानू र यान
@babagurung8557
@babagurung8557 Год назад
Yan prasad ra Tika ko ramailo dohori subha kamana xa
@user-gc8mx6ul1n
@user-gc8mx6ul1n Год назад
यान प्रसादको कडा दोहोरी आज भेटे हैट सुरु बाट लास्ट सम्म हँसायो यार 😁😁
@jennyxettri
@jennyxettri Год назад
कुनै पनि विषय वस्तु होस तेस्मा डुबेर गाउने क्षमता भएकी गायिका टिकासानु हुन 😍😍😍
@tejendra1839
@tejendra1839 Год назад
यान प्रर्शाद दाजु गित सबै हेर्नी कोको हुनु हुन्छ ❣️❣️❣️❣️
@rakaha712
@rakaha712 Год назад
धेरैधेरै बधाईछ टीका र यानसरलाई योगितसुन्दा खुसिलाग्यो
@vijayprativabudhamagardang5818
मलाई त विहे गरेको रातभरको यादआयो।असाध्यै राम्रो छ अझै प्रगतिको शुभकामना दुबै जनालाइ।
@hemuthakuri6986
@hemuthakuri6986 Год назад
Please aru chuti chij gurung chaiyo please ❤️❤️❤️❤️❤️❤️❤️
@dhankumari2306
@dhankumari2306 Год назад
sarangi sansarka sampurna timlaisuvakana 🙏🙏⚘⚘👍👍❤❤
@birbahadurbc3953
@birbahadurbc3953 Год назад
टुक्काम माहिर यान प्रसाद अनि हसिली खुसिली सबैको मनमनमा बस्न सफल गायिका टीका सानू दुबैलाइ धन्यवाद आजको दोहोरी नराम्रो बिल्कुल छैन बिहेको पहिलो दिनको पल अनि ती अतितका दिनहरु स्मरण गराउनु भको छ गित मार्फत यो दोहोरी सुन्दा कता कता म पनि आफ्नै सङ्सारमा रमाय एक छिन भयपनि आगमी दिन्मा अझै पनि सारङ्गी सङ्सार रोधी घरलाई सफलता मिलोस शुभकामना छ
@shyam61magar64
@shyam61magar64 Год назад
Wow nice dohori tika bahiniko haso chahi akdamai man parxa key malai
@belkumarisunar690
@belkumarisunar690 Год назад
Aha kati ramailo garaunu vo tq Tika sis Yan bro n all Sarangisansar lai
@maniramthapa6117
@maniramthapa6117 Год назад
Naya dula dulai ko tyo rat kasari biteyo hola aarko bhak pani sunna pam sangai ta suteyo tika sanu aani ratvari k vayo Hola teshko utter chaeyo hai
@homgurung3662
@homgurung3662 Год назад
B
@shresthahk
@shresthahk Год назад
टिका, आज जतिको गितमा खुलेर प्रस्तुत हुन कठिन सायदै भयो होला है ? केटालाई खुल्न गाह्रै हुन्न जात देखाई हाल्ने तर केटीलाई .. तर सुरु देखि अन्त सम्म अति उत्कृष्ठ शव्द चयन गर्नुभयो । म त अति डराएको थिएँ अश्लिलताले गितलाई ध्वस्त बनाउने भयो भनेर डराई डराई पुरै गित हेरेँ सुनेँ अति खुशी लाग्यो ।🙏🏽❤️🙏🏽
@ritumagar1418
@ritumagar1418 Год назад
Ki na ki temi merich ho tika an merich
@yadabkc8603
@yadabkc8603 Год назад
रमाइलाे दाेहरि दुबैजनाकाे प्रगतिकाे कामना सारङ्गि सनसारका सबै परिबारलाइ।
@bhupashrestha5001
@bhupashrestha5001 Год назад
Nepali dhori
@kamalkc4047
@kamalkc4047 Год назад
यस्तो भो होत दोहोरी भनेको बधाई छ बहिनी टीका र यान प्रसाद जी लाई कमल जी यो जोडीको भाग 2 दोहोरी फेरी ल्याउनु पर्यो है कमल सर यो हामी दर्सकको माग हो
@narendratimilsena9554
@narendratimilsena9554 Год назад
सारै रमाइलो दोहोरी सम्पुर्ण कलाकारहरूलाई विशेष धन्यवाद यो कार्यक्रम पस्केकोमा कमल दाइलाइनी धन्यवाद
@fbbgb1825
@fbbgb1825 Год назад
Aaha tikuli bhay paxi tesai ramailo
@sirjanbudhamajar7154
@sirjanbudhamajar7154 Год назад
देरै राम्रो दुबैजनाको पर्तुती बदाइ बाइ र बैनिलाइ अज महिनेत गर्दैजानु होला !
@nanjitatamang1638
@nanjitatamang1638 Год назад
Wow very nice song love you all singers n beautiful tika g💯❤❤
@mohandhami9418
@mohandhami9418 Год назад
10 चाेटिहेर्दानि धितमरेन
@miradhakal3825
@miradhakal3825 Год назад
Dubai janako geetko vabma mithas xa
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 Год назад
Aaj pani nikai ramailo hola jasto chha hai, Tika vs Yan bhaye pachhi ta... ! Best of luck Kamal sir thanks
@dharamrokaya661
@dharamrokaya661 Год назад
यान दाजु ले गित गनतब्य मा पुगाऊछन टिका सानू को चाई लास्ट मा १ टुक्का मा मजा आयो ऊन ले मानीन
@indupariyar2671
@indupariyar2671 Год назад
sarai ramro dohori ekdam samsamayik!! savya sabdama yan jee ra tika bainilai dherai safaltako suvkamana❤️❤️
@HariKumar-xg7kd
@HariKumar-xg7kd Год назад
टिका शानु लाई फुर्सद मा बनाऐका हैछन भगवान ले
@nayakcalculusallinone5034
@nayakcalculusallinone5034 Год назад
यो रोधिघरमा राजु र टिकाको प्रतुती हेर्न मन
@bashujoshi5174
@bashujoshi5174 Год назад
आहा क्या रमाईलाे गीत ।
@yubrajshrees5203
@yubrajshrees5203 Год назад
सर्ब प्रथम नमस्ते सारङ्गी संसार टिमलाई मैले सुर्खेतबाट हाल काठमाडौँ देखि सुन्दै हेर्दै छु र मलाई धेरै मनपर्छ हजुरहरूको प्रस्तुति समय मिलेसम्म हेर्ने गर्छु हजुर हरुको प्रोग्राम धन्यबाद।
@poudelkrishna2852
@poudelkrishna2852 Год назад
बधाई छ सम्पुर्ण टिम्लाइ विशेष टिकुलि
@karanoli5048
@karanoli5048 Год назад
Sarai ramailo lagyo bihe ko rat 2 ni chai xittai
@hamrosolukhumbu6428
@hamrosolukhumbu6428 Год назад
Kamal dai tapai kunthau basnu hunxa sarangi sikaunu hunxa ho?
@dalbdrbajimaya5467
@dalbdrbajimaya5467 Год назад
मलाई त लाज लाग्यो है , दोहोरी सुनेर ।
@nimalsharma3363
@nimalsharma3363 Год назад
Ati ramro prstute dhannebad shmpurn teem lai
@chandrakhadka867
@chandrakhadka867 Год назад
Yan vs sanu ko kati ramro romantic hjr hrulai badaixa sager ko tuppo le chummi raho jai nepal
@mikfunglimbu1411
@mikfunglimbu1411 Год назад
Sarai ramailo dohori gaunuhunx ho yanprasd dai jastisukai pir Bethany vulnegari 🙏🙏🙏👍👍👍👍💗💗💗💗
@padambhat9247
@padambhat9247 Год назад
अति राम्रो लाग्छ टीका बैनि को दोहोरी समपुर्ण टीमलाई सुभकामना छ
@sumitrashrestha1774
@sumitrashrestha1774 Год назад
बिहे नगरे पनि बिहेको अनुभव भयको जस्तो गरि गायककोमा धन्यवाद बहिनीलाई
@narayanthapa2487
@narayanthapa2487 Год назад
सुनी रहेको छु है👏👏👏
@lokendrathapa6947
@lokendrathapa6947 Год назад
आज त आतित्त का दिन याद आयो but आति मजा आयो यन दाजु
@tilakshah922
@tilakshah922 Год назад
Iam fan Tika Sanu Yan Prasad with Lok dihori dinger
@acharyagopal3448
@acharyagopal3448 Год назад
ढिलाे अायाे कडा अायाे धेरै धेरै धन्यवाद छ दुबै जनालाई
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 Год назад
मङ्सिर महिना लाग्यो भाई बैनिहरु।कतै यस्तै त हुदैन बिचार गरम है्।जति हेरेपनि धित नमर्ने दोहोरि।यान जिको कला, अभिनय एकदमै राम्रो।टिका जिको हासो दामि छ।
@arjungc4681
@arjungc4681 Год назад
Yan ended the dohori romantically
@thakurprosad5704
@thakurprosad5704 Год назад
Sandesmuluk.dori.biyavayasi.mailale.aderai.nagaranu.siriman.vaneko.paramesorhun.tikale.diyako.sandes.teiho.ramaro.jati.gapgare.pani.lat.machaine.ta.sirimanho.tesaile.bujanuhola
@dipakrasailee5820
@dipakrasailee5820 Год назад
यो दोहोरी प्रस्तुत गर्ने बेला गायक गायिकाले भाङ खानुभएछ के सब्द प्रबाह गरे भन्ने पनि याद छैन बिसुर पुरै छाडा यस्ता खालका दोहोरीले के सन्देश बोक्छ र दिन्छ होला,मैले टिका सानुको जतिपनी गीत सुनेको थिए यस्तो छाडापन कहिलेपनि सुनेको थिइन यो गीत सुन्दा सारै दुख लाग्यो,रमाइलो मनोरञ्जन दिने छाडा शब्द प्रयोग गरेर हैन सब्य तरीकाले पनि रमाइलो मनोरञ्जन दिन सकिन्छ,बस यति भन्न चाहन्छु आफ्नो इज्जत,इमानदारिता,चरीत्रलाई हलुँगो बनाउने काम नगर्नुहोस,अहिलेसम्म दुख गरेर बचाएको इज्जत,मान प्रतिष्ठा,चरीत्रको हत्या नगर्नुहोस,यान प्रसाद जी बिबाहित पुरुष टिका सानु जी अविवाहित टिका सानु जिको शब्द प्रहार त बिबाहित महिलाको भन्दा कम छैन बिबाहित महिला बाट तालिम प्राप्त गर्नुभयो कि,कि आफै सक्षम भयर गाउनु भयो मलाइ जहासम्म लाग्छ यो शब्द प्रहार आफैले गर्नुभयको हो यो भन्दा धेरै नबोलौ जे भनेनी हाम्रो केनै लाग्छ र यस्तो खालको गीत नगाउनुभय हुन्थ्यो भन्ने हाम्रो चाहाना।
@drishtithapa135
@drishtithapa135 Год назад
आहा रामइलो दोहोरी
@deepakadhikari1111
@deepakadhikari1111 Год назад
यान प्रसाद दाइको फ्यान जति हाजिर हौं
@3pgaming20
@3pgaming20 Год назад
Sabda haruko bhandaar xa tapai haru sanga. Ati man parne tapai dubai jana❤
@rudrabista406
@rudrabista406 Год назад
यो गित जति सुनो उति सुनिरहनु बेस्ट अफ लक दामि दामि
@gangasharma1495
@gangasharma1495 Год назад
अतिनै मिठो रमाइलो यम प्रसाद को एक्स्प्रेसन चै साह्रै राम्रो लाग्छ दुवैको शब्द मा खप्पिस हुनुहुन्छ बोल्ने ठाँउ नै छैन
@padambiswakarma7386
@padambiswakarma7386 Год назад
Boys and girls, it's too much chhada, not appreciated to listen and watch your videos. Same shameless chhada like our desh bechuwa netas
@yamprasad9453
@yamprasad9453 Год назад
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु
@chhabilalbhandari5534
@chhabilalbhandari5534 Год назад
यान प्रसाद जी को दोहरी मलाई बहोत राम्रो लाग्छ
@bhubangurung
@bhubangurung Год назад
Very exciting dohori song newly married couple but Bichhara Yam Prasad no honeymoon.
@officialcomedyramnepali2679
यान प्रसाद दाजुको गीत अति रमाइलो हुन्छ आहा आहा
@yamchhetri1965
@yamchhetri1965 Год назад
दुख लाग्यो कि बिबाह को दिन टिका बैनि आफ्नि नन्द शङ्ग सुत्छु भने पछि झनै यान भाइ लाइ कस्तो भा होला?😅😢❤
@kulgurung2645
@kulgurung2645 Год назад
आज चै झ्याम पार्ने भो बिहेको पहिलो रात शुभकामना दुबै जनालाई
@dbkarsang6187
@dbkarsang6187 Год назад
जस्ताको तस्तै भन्नु पर्दा खुबै रमाईलो गरे मैले चहि हेरेर सुनेर ❤❤❤❤❤ आफै लाटो जस्तो हासेर पनि 😂😂😂
Далее
ВОТ ЧТО МЫ КУПИЛИ НА ALIEXPRESS
11:28
Просмотров 604 тыс.