Тёмный

लोक गीतमा र्याप मिसाउनेलाई साधारण सदस्य बाट बन्चित रिता थापाले राजु परियारको प्रशंसा गरेर थाकिनन 

Taja Updates Nepal
Подписаться 19 тыс.
Просмотров 54 тыс.
50% 1

Host : Birahi Bashyal
Guest : Raju Pariyar & Madhu Rasaili & Rita Thapa Magar
Camera : Sampanna Nepali
Edit : Birahi Bashyal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9818926053 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

Опубликовано:

 

2 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 48   
@RameshPariyar-g6e
@RameshPariyar-g6e 4 месяца назад
उच्च सम्मान छ 🙏 लोक स्वर सम्राट राजु परियार ज्यु🙏र लोक दोहोरि प्रतिस्ठान कि अध्यक्ष रिता थापा मगर ज्यु प्रति 🙏।
@AkashMagar-j7y
@AkashMagar-j7y 4 месяца назад
बालचन्द्र बराल दादा लाई कार्बाइ गर्नु भन्दा पोहीले ज्योती मगर लाई कार्बाइ गर्नु प्रने हो राष्ट्रीय प्रतिष्ठान अध्यक्ष ज्यू
@bishnuhari1988
@bishnuhari1988 3 месяца назад
बितिसकेको घटना तिर नजाउ हाल के भैरहेको त्यसलाई फोकस गरु र ज्योति मगर दिदिलाई समेत लाग्छ सुधार गर्नको लागि पुर्सोत्तम दाजुको अध्यक्षतामा मौका दिएको थियो
@SreeramShahi
@SreeramShahi 3 месяца назад
राजु परियार लोक गित को राजा नै हो 🎉🎉🎉🎉🎉🎉 बोली पनि नरम कसैलाई नहोचाई बोल्ने सानो लाई माया ठुलोलाई सम्मान गर्ने
@KamalaB-x6v
@KamalaB-x6v 4 месяца назад
हैन मैले नबुझेको कुरा के बालचन्द्र बराल ले एक्लै गाउनु भयको हो र तेहा अरुले गायका थिएनन् र किन बालचन्द्र बराल लाई मात्र कार्बाही गर्नु भयको 🙏
@chakrakarki5288
@chakrakarki5288 4 месяца назад
यो कुरा नबुझे कहिले पनि बुझ्दैनौ किन कि तो च्यानल बलचन्द्र बरल को होतेहि भयर सम्बन्धित ब्याक्ति लाइ कार्बाइ गरेको हो अब बुझनु भयो
@SapanaThapaMagar-tg5ns
@SapanaThapaMagar-tg5ns 3 месяца назад
बालचन्द्र बराल राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको केन्द्रीय सदस्य हुनुहुन्छ तेसैले हो जस्तो मलाई लाग्छ।
@RajaBabu-cr8il
@RajaBabu-cr8il 3 месяца назад
balchandra baral look dohori vitra sameti ma hununxa tesai le sameti le karbai gareko ho
@bishnuhari1988
@bishnuhari1988 3 месяца назад
हाम अध्यक्ष रिता थापा दिदिले पहिले पनि भनिसक्नु भएको छ त , बालचन्द्र बराल नेपाल राष्ट्रिय लोकगित प्रतिस्ठान सस्थाका केन्द्रिय सदस्य हुनाले आफ्नै परिवार बाट कारबाही सुरु गरेका हौ भनेर र पनि किन बुझ्न सक्नुभएन हजुर
@khabinjangrai8629
@khabinjangrai8629 4 месяца назад
ज्योति मगर लाई भाटा हाल्नु पर्यो कृपया 😂
@DhansinghThapa-vh4js
@DhansinghThapa-vh4js 4 месяца назад
सबैलाई उल्मुलन गर्नु पर्यो र अगाडि मिडिया मा देखाउनु पर्छ ।यस्ता खालेकलाकार हरुलाइ जस्ले लोगदोहरी गीत लाई फोहरी गर्छन
@durgasingh679
@durgasingh679 4 месяца назад
Raju priyar nepali geetko hero hun
@DeepakGurung-cp9gb
@DeepakGurung-cp9gb 4 месяца назад
खुब बुझेको रैछ तपाईं हरु ले नि के मौलिक कुनि के।येदि सबै लाई एकै हिसाब ले हेर्ने सन्स्था भको भय ।मौलिक गित का राजा प्रसाद खप्तरी मगर बिमारी ले छट्प्टाइरहेको देख्दा केही बाहेक अरुको अनुहार नै देखिएन ।काठे गित को गायक रेशम थापा बिरामी परेर मर्न न बाच्नी अबस्था हुदा पनि तिमी हरु कन्डो फर्कायर हिडेउ।अब धेरै नखोक्दा राम्रो।न स्वर न एल्बम हिट येत्तिकै अध्यक्ष भको मान्छे🙏🙏🙏
@bishnuhari1988
@bishnuhari1988 3 месяца назад
पहिला विरोध होइन सल्लाह दिम हजुर कतिपए कुरा हजुरलाई थाहा भएको र सस्थालाई थाहा नभएको हुन सक्छ त्यस्तो कुरा जानकारी गाराम र जानकारी हुँदाहुँदै पनि वास्ता भएन भनी बल्ल विरोध गरम
@DurgaRai-b6b
@DurgaRai-b6b 4 месяца назад
अध्यक्ष ज्यु लोकदोहरीलाई सबै परीवार सगै बसेर हेर्ने बाताबरण बनाउनु पर्यो बेलायतबाट
@eakbahadur8859
@eakbahadur8859 3 месяца назад
धेरै धेरै बधाई शुभकामना छ सबैलाई 🙏🙏🙏🙏🙏🌹🌹🌹
@bindarakhal9404
@bindarakhal9404 3 месяца назад
आफ्नो गीत नचले पछी नयाँ हरु लाइ बहिष्कार गर्ने यस्ता पनि महिला अध्यक्ष रे तिमी ले मात्र पेटपाल्नु पर्ने
@PrashantAdhikari-vu4bw
@PrashantAdhikari-vu4bw 4 месяца назад
No can touch the level of raju pariyar in lok dohori
@AxcsnabinDurbakoti
@AxcsnabinDurbakoti 3 месяца назад
राजु परियार भन्या त king हों
@krishnaacharya2690
@krishnaacharya2690 4 месяца назад
लोक दोहोरीमा अनीबार्य नेपाली पोसाक लगाउने बाताबरण बनाउनू पर्छ चाहे केटा होस या केटी दूबैलाई नेपाली पोसाक मा लाईभ दोहोरी होस या लोक दूबैमा अनीबार्य पोसाक गराउनू पर्छ प्रतीष्ठानले
@bishnuhari1988
@bishnuhari1988 3 месяца назад
यसमा म पनि समर्थन छु
@durgabahadur7769
@durgabahadur7769 3 месяца назад
नेपाल लोक गित प्रतिस्ठान अनि स्वर सम्राठ बाशा राजु भाइ अनि अदक्छे रिता थाप जुउ सन्मान छ🙏🙏🙏
@TekbahadurTamang-sh1jh
@TekbahadurTamang-sh1jh 3 месяца назад
लाेक सम्राट राजु परिवार ज्यु धेरै धेरै सम्मान ।र अध्यक्ष ज्यु लगाईत सबै कलाकार धेरै धेरै धन्यवाद ।
@PrashantAdhikari-vu4bw
@PrashantAdhikari-vu4bw 4 месяца назад
King 👑 raju pariyar
@PrashantAdhikari-vu4bw
@PrashantAdhikari-vu4bw 4 месяца назад
Sowr samrat raju pariyar
@gobindathapa8972
@gobindathapa8972 3 месяца назад
Good raju sar
@bimagurung719
@bimagurung719 3 месяца назад
🇳🇵🇳🇵🌹🙏🙏🙏🙏🙏🌹👌👌❤️❤️
@bishnuhari1988
@bishnuhari1988 3 месяца назад
लोकदोहोरी प्रतिष्ठान सङ्ग व्यक्तिगत तर्फबाट एक अनुरोध गर्दछु कि लोक गितमा मात्रै नभएर भिडियो र कोरीयोग्राफिमा समेत मौलिक झल्किने निर्त्य देख्न पाइयोस् , एका दुई गित छन जस्मा मौलिक झल्किएका छैनन 🙏🙏🙏🙏🙏
@BishnuKaushal-mp3os
@BishnuKaushal-mp3os 4 месяца назад
Dohari king Raju ser
@घिन्ताङ
@घिन्ताङ 3 месяца назад
विरोज गार भयेसी खुट्टा तान्ने काम गर्दै बस्या छु मत😂
@bimalofficial6244
@bimalofficial6244 4 месяца назад
यो नाल चद्र पराल दाई प्रतिस्ठान को सदस्य भएको कारण ले पनि निलम्बन भको होला😀😀😀😊
@shantajaishi4005
@shantajaishi4005 4 месяца назад
Namasta raju daju❤❤❤
@rupagrg8361
@rupagrg8361 4 месяца назад
Haina balchadra ko matra k galti thiyo ra
@BigBoss-s9d
@BigBoss-s9d 4 месяца назад
Raju pariyar sir Nepali lokdohori xetra ka badshah hun sabai lai samman xa
@GopalGopalpradhan-vl6ye
@GopalGopalpradhan-vl6ye 3 месяца назад
Sabaile afno xtra Bata ramrai gareko xn...,timile vanejastai,soche jastai hunuparx vannexena...,
@keshavpariyar5747
@keshavpariyar5747 4 месяца назад
Mero baba aam le Raju pariyar ko git vanna sath heri halnu hunxa dohori vaneko mahagayak jyu jasto Sunna layak hunu parxa
@punsanam1274
@punsanam1274 4 месяца назад
Good rita sis and raju dai🙏🙏
@balkrishnagautam6769
@balkrishnagautam6769 3 месяца назад
You tube ma hernuhos dohori ma rap search garera kasko name aaux tesai bal chandra laai dos dini
@laxmirayamajhi4639
@laxmirayamajhi4639 3 месяца назад
पहिला तिम्रा सस्था मा रहेका फोहोरी कलाकार लाई कारबाही गरेर देखाउ अदक्षय ज्यु
@bishnuhari1988
@bishnuhari1988 3 месяца назад
बालचन्द्र नै त्यही सस्थाका केन्द्रिय सदस्य हुन हजुर केही बुझेर बल्ल केही तर्क दिनुस आँखा चिम्लेर होइन
@laxmirayamajhi4639
@laxmirayamajhi4639 3 месяца назад
@@bishnuhari1988कस्तो आखाको कुरा गरेर को अाखा हजुर हरू जस्तो का चिम्लेर होइन बन्द भईसके यहाँ भन्दा पहिला काण्डै काण्ड पर्ने कुन सस्था का हुन कुनै दिन त्यहि सस्था भित्र थियौ हामी पनि धेरै बुझेर दिएको तर्क हो हजुर बालचन्द्र बराल अन्यायमा परेकै हो सस्था बाट पक्षबाद भएकै हो🙏
@bimalakc9870
@bimalakc9870 4 месяца назад
@thakuriofficial5353
@thakuriofficial5353 4 месяца назад
Timro git kunchahi ramro xar
@samjhanabhujel8883
@samjhanabhujel8883 4 месяца назад
Sahi vnu vo yasko geet pani ramro xina rita aafu ni ramro gau
@SudipNepali-w9b
@SudipNepali-w9b 3 месяца назад
Khi nepardainan htaeni yi tw kun ramro gaune huntw
Далее
Учёные из Тринидад и Тобаго
00:23
ВЫЗВАЛ ЗЛОГО СОНИКА #Shorts
00:38
Просмотров 65 тыс.