मेरो जिबनको सोचाइ र बोधी सरको भनाइ वास्तविक मेल खायो। मैले पनि सोचेको थिए कि 1/2 बर्ष भित्र कुनै क्षेत्रमा सफल नभए त्यो कहिल्यै सफल होला जस्तो लाग्दैन। अब चील पारामा चिलगाडिमा कुद्द्ने हो😢😢😢रातदिन सुत्ने हो।१० बजे उठ्ने हो।बिदेशी जुठो भाडा ढुढ्ने हो। त्यसपछि स्वर्ग पुग्ने हो। बाचुन्जेल नर्कमा लुक्ने हो।❤❤❤ नमस्कार सर , सबैलाई राम्रो सङ पढाउनु भएकोछ । मेरो त पढ्ने रहर हुदाहुदै समयले ढिलो भैसक्यो। +2 सकेको 8 बर्ष पछि लोक सेवा तिर लागियो। प्रथम पत्रमै फेल भएर भागियो।