कस्तो, कति अनि के को भण्डार होला giver सँग अनि जिज्ञासु ब्यक्तित्व को पात्रता बुझेर दिइएको अनूभूतिमा आधारित अभिब्यक्ति, के यि कुरा पुरै मानविय जिन्दगी को वास्तविक विशुद्ध यात्रा र गन्तब्य पहिल्याउने यथार्थवादी धाराको प्रस्फुटन होइन होला र ! यस्को प्रसंसा तथा बिबेचना जति खोजेर शब्दहरू छान्दा पनि नसकिने अब्यक्त अब्याखित भावयुक्त बचन, जसले अवाक् बनाइदिएको छ। धन्यवाद धेरै धेरै धन्यवाद उहाँहरू दुबै बिशिष्ट ब्यक्तित्वहरुलाई 🙏❣️🌹
Suvas जी र अनुपम जी लाई प्रणाम!! Upanisad का महा बाक्य को कुरा र उच्चतम ज्ञानका कुरा outer sourse बाट आउछ भन्ने कुरा शारै चित्त बुझ्यो!!शारै राम्रो सत् सङ्ग 🕉️🕉️🕉️🙏🙏🙏
कोटीकोटी प्रणाम गुरुदेव आज मेरो धेरै आँसु बगेँ। म शब्दमा बयानै गर्न सक्दिन हजुरको यो प्रवचन र प्रवचन लिने गुरुलाई पनि धेरै धेरै प्रणाम सबैजनालाई प्रणाम हजुरहरूको दर्शन पाउने धेरै अभिलाषा भयो। अब अहिले अस्ट्रेलियाबाट हेर्दैछु। म नेपाल आएपछि कसरी भेट्ने हो कोसिस गर्छु। प्रणाम जय होस्
I can totally relate with him. Thank you for this insightful interview. I am waiting for his next interview.😀 Euta jigyasa, uha le padherai yeti wisdom paunu bhako ho ki aru ni kei way chha? Really appreciate this interview!!!
🌺Jay Mahadev💛 🌺💜 Swami jiu 💐🙏💐 ko video bata darshan 💥 garna pauda Man 💥 hunxa ati prashna 💥 thank you sir 💐🙏💐 for 💥 video from 💥Pashu 💜Pati 🧡Nath💛 Dham 🩷🙏 💐 💥 🇳🇵
ॐ जब प्रभुजि कि कृपा होइ तब हृदयमे प्रभुजी समाइ होइ भौतिक जगत सपना जब सुरुहुइ अनहदनाद अपना सुनोरे भाइ सुनो घुग्रु , ढोलक , तवला सिटि, घण्टी , शण्ख बासुरी बजेरे हजार संसार खालिरे एकिहे ॐकार । ॐ नम नारायण । ॐ तत्व नै सत्य
साच्चिकै तपाईं हरू दुबै जना सिद्ध हुनुहुन्छ अतिृप्त मन जिबनको सुन्दरता हो मध मधुसाला को खोजिमा मध भयको छ तर अझ मधुसालाको खोजिमा छ समय आयको छ आधुनिक जगतलाई सन्तत्वको आधुनिकतामा परिभाषित गर्ने 🙏🌹
🙏Namaskar Suvaas ji and team. Next time pls pls hamro Dr.Jagaman Gurung ji lai amantran garidinu hola.. Uhako gyan ko vandar athaaha xa ra hami jasta Nepal ma raheka yuba harulai sarai nai prerit garxa. 1,2 hours matra sunda pani akha ekxin pani hatdaena, kan thakdaena.❤❤ Always love and support 💕
विदेश बस्दा नेपालको माया लाग्छ ,हाल खबर बुझ्न समाचार हेर्छु, नेपाल बिगार्यो भ्रस्ट नेताले भनेर नेता प्रति अति घृणा नै लाग्छ । तर यो श्रीन्खला हेरेर नेपालमा पनि येस्ता बिस्व ज्ञान प्रप्ता ,साधक र उधाहरणिया व्यक्ति रहेछ देख्दा अचम्म पनि लाग्यो ,खुसि पनि लाग्यो। साथै आफुले आफुलाई गालि पनि गरे तेरो दृस्टी नै खराब छ। तर यो खराब दृस्टी बनाइदिने तत्वो भनेको नकारात्मक समाचार, बिकाउ मिडिया नै रहेछ भन्ने आभास भयो। मलाई र मेरो पिडिलाइ नेपाल प्रति येति धेरै नकारात्मक बनाएको रहेछ कि नेपाल बसेर काम छैन जस्तो भान बनाइदिने रहेछ तेसैले त नेपाल छोडेर अधिकांस विदेश गएका छन्। तर सुभास जी ले गर्नु भएको नौलो सोचले मलाई धेरै परिवर्तन गराएको छ ,मुरी मुरी धन्यबाद र यो समग्र स्वोधर्म परिवारलाइ आभार छ।