Тёмный

वकिलहरूको खुलासा: रवि लामिछाने मध्यरातमा पक्राउ पर्ने, धनराजलाई खोज्दै प्रहरी, छविले ओकले आगो 

Prime Times HD
Подписаться 1,6 млн
Просмотров 32 тыс.
50% 1

Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Dinesh Tripathi & Swagat Nepal
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/ RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K. SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K. PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
STUDIO PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARY
CHANDAN SAH
IT
NABIN NEUPANE
MCR
NIRUTA SHRESTHA
CHANDAN KUMAR PATEL
CHIEF MARKETING OFFICER
ANJAN LAMICHHANE
SALES & MARKETING
AJAR SHRESTHA
CAMERA PERSON
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITAL
KAMAL SHRESTHA
RAVI MAHARJAN
SUBASH RAJBANSHI
SOCIAL MEDIA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL KC
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMALSINA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#dineshtripathi #swagatnepal #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Опубликовано:

 

22 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 431   
@ramluramlu5899
@ramluramlu5899 9 часов назад
सबैभन्दा खुशीहुनि रबिलामेछाने पक्राउ पर्दा ऋषि धमला स्वागत नेपाल युबराज सफल
@kamikazehang8115
@kamikazehang8115 7 часов назад
त्यस्तो होइँन सबैभन्दा खुशी पिडितहरु खुशी भएको छ।
@LokThapa-g9o
@LokThapa-g9o 7 часов назад
अनुसन्धान गर्न देऊ भेडा हो गल्ति गरेको छ भने रबि छवि जिबि धने जो सुकै होस् हिनामिना रकम असुल हुनुपर्छ
@nirg8229
@nirg8229 8 часов назад
गरीब को बचत डुब्ने, ठग हरु करोड करोड का चेक काट्दै बस्ने, पेश्की फर्छेउत गर्ने नपर्ने, सोधपुछ गर्दा जुलुस निस्किने कस्ता गरिवमारा झोले को भीड हो यो? गल्ती छैन भने त निस्कीहल्छ त!
@KhemrajDhungana-wd6ek
@KhemrajDhungana-wd6ek 8 часов назад
Kasi niskinxan rabi sattama bhastachari haru xa
@KumarshinghRai
@KumarshinghRai 9 часов назад
वकिल हरु पनि बिक्री हुदा रहेछन पैसा मा
@smartkanchan4408
@smartkanchan4408 9 часов назад
Rsp hoina RIP ko jhole jhole hola yo manxe.
@BhawanaPoudelDevkota
@BhawanaPoudelDevkota 8 часов назад
Rabi ko bheda!!!
@IndraKc-c7d
@IndraKc-c7d 8 часов назад
KINA BIKRI NANHUNU TARO TAJA ,MOTA GHATA VEDA HUNTA ANI
@nemkarki2836
@nemkarki2836 8 часов назад
Ravi thag ka jhole haru nikai Active xan social media ma.......
@Thewibe99
@Thewibe99 8 часов назад
Rabi chai Kati ma bikri vayara parchande lai pm banako thug KO vatuwa
@KrishnaPrasad-zp6sk
@KrishnaPrasad-zp6sk 7 часов назад
ठ्ग लाई पक्राउ गर्न नपाइने कस्तो कलि युग लागेछ
@KeshavBhandari-px5cx
@KeshavBhandari-px5cx 9 часов назад
तिमिहरु सबै रबिको पछि लागेका छौ ! तिम्रो भलो हुने देखिदैन ! रबि मात्रै यो देस्को समस्या हैन समस्या तिमिजस्ता ओकिल र देस्घाती नेता हुन ! रबिले कुनै देस्घाती गरेको छैन आज तिम्रो हास्ने दिन कुनै दिन रुनेमा परिणत अबस्य हुनेछ गद्दार हो !
@KuberAdhikari-q2i
@KuberAdhikari-q2i 9 часов назад
Ye chor harulay desh ko lagi samaj ko lagi k gareka chan……guff bahek…..
@SDvlog143
@SDvlog143 9 часов назад
काङ्ग्रेस को झोले टक्ला
@raikeera69
@raikeera69 7 часов назад
यी कालो-काङ्ग्रेसी-झोले हुन् !!
@bbjr9406
@bbjr9406 6 часов назад
होर ?
@ganeshthapa6624
@ganeshthapa6624 Час назад
जाठा अन्धभक्त
@chandrathapa3546
@chandrathapa3546 9 часов назад
आज त दुइटै रबिका बिरोदी लेयछ त रिसिले
@rakeshkumarMehta-t6q
@rakeshkumarMehta-t6q 7 часов назад
Timi jasto Rabi ko guh khane manxe lyaune😂
@sisnudhedo75
@sisnudhedo75 7 часов назад
I agree. Only person’s missing in this bunch of idiot is Mutton-Kaji Thapa. These three are over the moon but their joy will be short lived. Ravi will emerge as winner. You can undermine him at your peril. 🙏🔔🙏
@dineshbabu9818
@dineshbabu9818 7 часов назад
रबि लामिछाने लाई पाता कस्नु पर्छ ! कानुन लागू गर्दा रबिको पछेमा बोल्ने रबिका झोलेहरु
@talakraut2541
@talakraut2541 4 минуты назад
fuck
@shresthachandraraj5055
@shresthachandraraj5055 9 часов назад
Rabi pahilai dekhi chor ho thag ho
@bimalkhatri8395
@bimalkhatri8395 5 часов назад
हार्दिक नमन दुबै वक्ता हरु लाई 🙏
@aaryannepali1930
@aaryannepali1930 9 часов назад
ऋषि तिमी ले यस्तै मान्छे ल्याउ रबि बिरोधि
@SDvlog143
@SDvlog143 9 часов назад
खुब दाउरा सुट बुट लगाएर आफुलाइ खुब जान्ने सोचेको छ स्वागत ले
@AnishDangi-ji9ib
@AnishDangi-ji9ib 5 часов назад
Rabi vagwan jastai nanginu ta ani?
@manojshrestha4751
@manojshrestha4751 Час назад
मित्र सहि कुरोको खण्डन गर्ने ठाउँ न भएपछि बिना तर्कको आलोचना न गर सक्छौ भने तर्कसङ्गत खण्डन गर
@iloveMom-s4v
@iloveMom-s4v 9 часов назад
रबीको खेदो खन्नेको कहीले भलो हुदैन मनकामना माताले सजाय दिन्छ
@deyoz1
@deyoz1 9 часов назад
Paap dhuri bata karaucha...tyo sana tina bachat karta ko Sano bachat ma raj gaj moj masti garne, kanoon lai challenge garera, janta ko sentiment batilera ajja aafai grihamantri bhayera aafno kartoo lukaiune ko ppaap dhuri bata karaucha...
@anishdc4365
@anishdc4365 9 часов назад
हजुर जस्तो रविको अन्धभक्तलाई मनकामना माताले आँखा खोल्दिउन
@bijaykc1318
@bijaykc1318 9 часов назад
सजाय पहिले तलाइ दिनुपर्छ
@ghanshyambam4597
@ghanshyambam4597 8 часов назад
कण्डम फुटेर जन्मेकी राणी, ठग कि रखेल
@michaelhills3663
@michaelhills3663 8 часов назад
माओबदिगहरु प्रचंड को बारे मा यही भन्छ, एमाले केपि को बारे मा यही भन्छ, मनकामना माई कस्को सुन्नू हुन्छ होला😂😂😂😂
@DevenChapagain
@DevenChapagain 9 часов назад
यो स्वागतले पनि पैसा मा बिकेछ मुला रबि को साथमा हजारौं मानिस छन
@sumitathukari4759
@sumitathukari4759 7 часов назад
हरूवा जनताले नपत्याएको रिस रविमाथि साँधेको हो नि हजुर
@RaiHeman
@RaiHeman 4 часа назад
भ्या भ्या भ्या भ्या
@manojshrestha4751
@manojshrestha4751 Час назад
अर्को भेडो करायो फेरि यिनिहरु logic भन्नी कुरो बेची खाइसके क्या हो हँ?
@minkumar5404
@minkumar5404 9 часов назад
sahi bislesan
@chandrabc1984
@chandrabc1984 9 часов назад
यो स्वागत नेपाल,यो काजु लाई एउटै खाल्टो मा हाल्ने दिन आउँछ,धैर्य गरौ
@thapa246
@thapa246 9 часов назад
357 वटा सहकारीको 2 सय 75 अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रुकारहरुको कुरा जनता ले कसरी पत्याने!!rip काजु र कान्तिपुर
@PrakashAcharya-m1x
@PrakashAcharya-m1x 9 часов назад
हजुर लाई सत्य नपचेको हो हजुर कानुन शुसासन सबैलाई लाग्नुपर्छ तटस्थ रहेर मुल्यांकन गर्नुपर्ने हुन्छ किनकि एक जमानामा केपि शेरे प्रचण्ड को हामी सबै भक्त बनी समर्थन जनाएका थियौ तर आज के आयो परिणाम ?तसर्थ रैती बनेर कसैलाई समर्थन गर्नु हामीलाई घातक हुन्छ।
@GangaShrestha-n3d
@GangaShrestha-n3d 8 часов назад
​@@PrakashAcharya-m1xसहि हो झोले हरुले गर्दा हो नेपाली जनता ले दुख पाको
@ashokdhemal
@ashokdhemal 8 часов назад
सही विश्लेषण गर्नुभयो
@Kamalapatikijay
@Kamalapatikijay 4 часа назад
रबि ठगलाइ समातेर तुरुन्तै कारबाही गर !
@binaymoktan8302
@binaymoktan8302 8 часов назад
यो २ जना कालो कोठे पाख तिमीहरुको हिसाब किताब हामीले राखेको छम
@chakrachand1410
@chakrachand1410 15 минут назад
जनयुद्धको उपलब्धि उपभोग गर्नेहरुले त्यसैविरुद्ध विष वमन गर्न लाज लाग्नु पर्ने हो । गणतन्त्र ल्याउने आन्दोलनको नेतृत्व गरेकै प्रचण्ड जस्तो नेतालाई चुनौती दिइनु अस्वाभाविक छ।
@TruthfulFairy
@TruthfulFairy 3 часа назад
सत्य ढीलो होला तर एकदीन अबस्य आऊनेछ एकदम ठीक भन्नुभाछ वकीलहरूज्यू ले ,यती सम्म थाहा पाऊदा पाऊदै अन्धो बैरो भक्त वाही वाही गर्दै उसैको पछी लाग्छ भने ठगीने तीनीहरूनै हो । जव सम्म चेतना आऊदैन नागरीकमा त्यस्तै ठगहरूले बीभीन्न बहानामा ठगी रहन्छन् । स्वगत नेपालज्यूले पहीले देखी सचेतना गराईराख्नु भएकै हो तर वहालाई सराप्ने हरूको आखा अहीले खुल्यो की खुलेन ? कानुनलाई अबरोध गर्न जानेहरूलाई सहकारी पीडीतका पैसा तीर्न भागबन्डा लाईदीनुहोस् र तीनलाई नी खोरमा जाक्दीन पर्छ तीनका ठग नेतालाई अली भार कम पर्ला ।
@PadamPaudel-qe3fw
@PadamPaudel-qe3fw 9 часов назад
यी तिनै जनालाई एउटै खाडलमा जलाउनु पर्दछ ।
@raikeera69
@raikeera69 7 часов назад
यिनीहरु सबै ईर्षाले जलेका छन् !!
@avagi111.
@avagi111. 9 часов назад
भोलि बाट हुने निलो क्रान्ति मा सबै भन्दा पहिले,कान्तिपुर,बाख्रे काजी,धमला काजु वाला निशाना मा पर्ने छन होशियार हुनु होला👊👊
@JM-rc5xv
@JM-rc5xv 7 часов назад
हैन कति अन्धभक्त भाको, सहकारि पैसाको कति दुरुपयोग भयो भन्ने छर्लङ्ग छ त। के सारो नेपालि दास भाको
@AnishDangi-ji9ib
@AnishDangi-ji9ib 5 часов назад
Veda huna pani kati sakeko hau , ta jastai gawar lai chutiya banayera rajniti garirachan Neta haru le, aba naya aako chor le pani talai chutia banaisakecha
@TekendraMagar-p1g
@TekendraMagar-p1g 2 часа назад
एक पक्षिय बहस जस्तो लाग्यो।
@kumartamang2093
@kumartamang2093 9 часов назад
काहीं कतै बंगलादेशको हाल भयो भने वकिल हरुलाई पनि खोजी खोजी हान्नु पर्छ
@michaelhills3663
@michaelhills3663 8 часов назад
पहिला तलाई हन्नू पर्छ चाक मा😂😂😂
@manojshrestha4751
@manojshrestha4751 Час назад
मित्र अन्धभक्त नबन दोषीलाई कारबाही हुनैपर्छ। आफ्नो मस्तिष्कलाई बन्धक नबनाउ
@hrgiri-ld6ol
@hrgiri-ld6ol 9 часов назад
बङ्लादेश भन्दा १००गुणा बढी हुने भयो
@sumankandel3663
@sumankandel3663 6 часов назад
बंगालादेश भनेर कुर्लेका कटुवा हरु पहिला बुझ अन्तिम फैशालl अदालत हो अनुसन्धान त रबि गिर्हमन्त्रि हुदा नही पुबर्व सभामुख लाई जेल हाल्या होइन र भक्त हरु अब अनुसन्धान मा धनराज गुरुङ्ग लाई पनि गर्नु पर्छ अब सुसासन तिर अघि बढ्छ
@bhansinghdhami8684
@bhansinghdhami8684 8 часов назад
जय घन्टी जय रबी
@rameshtimsina450
@rameshtimsina450 9 часов назад
यो स्वागत भन्ने जन्तु रबि को खेदो खन्छ ।
@sanjaychaudhary31-t7x
@sanjaychaudhary31-t7x 4 часа назад
सवागत को बाऊ त शेरे र ओली हो
@SurjSharma-t5s
@SurjSharma-t5s 44 минуты назад
Harka sampang matra deshprem bhayeko yova neta ho. Tara jatiye kura ko mudda linu hudaina. Kewal yutai jaat nepali 🇳🇵 Yeutai dharma satye ❤❤❤❤❤
@thapa246
@thapa246 9 часов назад
357 वटा सहकारीको 2 सय 75 अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रुकारहरुको कुरा जनता ले कसरी पत्याने!!rip काजु र कान्तिपुर
@bedharineupane8439
@bedharineupane8439 7 часов назад
हैन त्यो ग्यालेक्सी चै सहकारीको पैसा ल्याउने र तलब खाने ठाउँ मात्रै हो कि के हो?
@BCRaai
@BCRaai 7 часов назад
भने पछि कुरा बुझियो, मलाई उसको ड्राईभर सम्भु थापा को मृत्यु छापछुप पार्दा देखि नै रबी प्रति बिस्वास नलागेको हो, अहिले पाप धुरि बाट कराउदै छ ।
@RamBhandari-v3o
@RamBhandari-v3o 3 часа назад
दुनियाको सबभन्दा फटाह मान्छे हो रबि
@Udayapuri4429
@Udayapuri4429 9 часов назад
सबै भन्दा खुसी जाेकर धमला हुन्छ ।
@aashis26
@aashis26 14 минут назад
जनताको डुबेको पैसा असुल हुनुपर्छ त्यो असुल गर्नको लागि रवि होस या अन्य सबैलाई अनुसन्धान को घेरा मा ल्याई जनताको पैसा असुल हुनुपर्छ ।
@raikeera69
@raikeera69 7 часов назад
अब देश "प्रतिशोधको राजनीति" तर्फ उन्मुख देखिन्छ !!
@RudarBist-mz2dr
@RudarBist-mz2dr 8 часов назад
रवि लामिछानेलाई हात मात्र लगाएर देखा हामी कार्यकर्ता रवि लामिछानेको लागि ज्यान दिन पनि तयार छौ!
@GayatriTimalsena
@GayatriTimalsena 32 минуты назад
रबि का सबै भन्दा बढी बिरोधि धमला,र स्वागत नेपाल,,,
@AnishDangi-ji9ib
@AnishDangi-ji9ib 6 часов назад
Rabi ko jhole solti haru roirako dekhda haso lagiracha😂😂😂
@lonethinking
@lonethinking 6 часов назад
Veda haru hajir hoooo Good luck vanne bela vayoooo😂😂
@gitabhandari934
@gitabhandari934 Час назад
स्वागत नेपाल पनि कतै बिकेकाे त हाेई संका लाग्न थाल्यो ????????
@padamloppa9539
@padamloppa9539 7 часов назад
हामी जनता जस्को कुरा सुनेनी ट्वा बाकी उप्पर न्याय को भरोसा
@narayankhanal5225
@narayankhanal5225 7 часов назад
Both advocate including Rishi Bro are the core opponent of Rabi lamichhane.
@gautamlamichhane9821
@gautamlamichhane9821 4 часа назад
रबि लामिछानेको नराम्रो ख़बर सुन्दा सबैको अनुहारमा खुसी प्रष्ट देखीयो , विदेशी भुमीलाई त्यागेर आफ्नै देशमा केहि गर्छु भनेर राम्रो गर्न नदीनेहरूको वकीलहरू बाट नै देखीयो.. लाज मर्दों!
@ajaymuktan162
@ajaymuktan162 3 часа назад
Muji Patrukar. 12 Bhai Muji. Kaju Muji Dhamala. Murra Muji🐃🐃😂🤣🤪😜😂🐃🐃🐃🐃
@rambahadurbk5547
@rambahadurbk5547 Час назад
स्वागत जी सहकारी पिडित को लागी आजसम्म कति वटा मुद्दा लड्नु भयो? सहकारी पैसा फर्काउन के गर्नु भयो?
@gitabhandari934
@gitabhandari934 Час назад
याे देसमा बिक्रि हुने वकिल अनि न्याधिस प्रहरि प्रसासनका ठुला मान्छे नै क्यास मा बिक्ने मान्छे हुन तर माफ गर्नु हाेला सबै वकिल सबै सबै न्यायाधीश सबै पुलिस प्रसासन नराम्रा हुदैन काेहि काेहि लाई गाेजि पक्कै भर्दिकाे पक्कै थुक्क मेराे देस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@binodkadel5555
@binodkadel5555 9 часов назад
Swagat Nepal Ali fair lawyer Jasto lagthyo Tara Jhole Nai Raixa.
@NarendraGhimire-wf8xx
@NarendraGhimire-wf8xx Час назад
विद्वान पनि अचम्म विद्वान नै , वकिल र पत्रकार नै न्यायाधिश हुने व्यवस्था कायम गर्न सके छिटो सर्वसाधारणले छिटो न्याय पाउने रैछ, उपस्थित ३ नै जनाको ट्युनिङ मिल्नु सुशानको संकेत !
@ganachaudhary1740
@ganachaudhary1740 6 часов назад
कस्तो हो यो ऋषि धमलाको समाचार केही दिन यता धेरै खुसी व्यक्त गर्दी बोलेको 🤯🤯🤯
@rawangamer4762
@rawangamer4762 41 минуту назад
निमुखा हरु पिडित हरुकाे पैसा फिर्ता गर्नपनि रवि सवि सबैलाई समाउनुपर्छ
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 3 часа назад
रबिको साथमा हामी छौ य फटाहरु हो धेरै नभुक
@rajkhadka9263
@rajkhadka9263 9 часов назад
रबि लाई पक्राउ गरे सरकार नै ढल्छ र सेनाले देश चलाउछ फिक्स हो
@mohanpudasaini1457
@mohanpudasaini1457 5 часов назад
✍️रविको बारेमा सहकारी छानबिन समिति द्वारा प्रत्यक्ष संगलनता छैन भन्ने कुरामा स्पष्ट तथ्य आएपनि यि तिनै जनालाई रवि पक्राऊ पर्दैनन भन्ने कुरामा स्पष्ट पार्न जनता कै थप्पड़ नै चाहिए जस्तो छ। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@chhabidahal716
@chhabidahal716 8 часов назад
12भाइलाई 12 मसला युक्त 12 दिन सम्म 12 वटा पत्रीका मा मुख्य हेड लाइन हुनेभयो रबि को खेदो खन्नेहरु लाइ।
@toyotabhai6037
@toyotabhai6037 9 часов назад
सबै सहकारी ठगेको रभि मात्रै हो पत्रका महोदय देस लुटेको पनि रभि मात्रै होला
@RameshPariyar-n2i
@RameshPariyar-n2i 9 часов назад
nepal is great both of respect
@jillaptheeng3426
@jillaptheeng3426 9 часов назад
यो मुला जोकर कहिले पक्राउ पर्छन्
@sitagiri5215
@sitagiri5215 8 часов назад
ई सबै रबी लाई फसाऊन खोजेका हुन स्वागत नेपाल त झन बड़ी दुस्मन हो
@hemsubba5428
@hemsubba5428 9 часов назад
नकाबधारी नेताहरूलाई नेपाल सरकारले पर्दाफास गर्न सक्नुपर्छ ।
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc Час назад
सहकारीमा रविको नाम हस्ताक्षर औंठाछाप छैन भनेपछि कुन सहकारीले देला त प्रमाण
@RupeshSharma-u1x
@RupeshSharma-u1x 9 часов назад
काजु ले गिरफ्तार लाई, गिरसतार रे काजु लास्टै खुसी छ आज
@gokarnagiri1347
@gokarnagiri1347 8 часов назад
यिनिहरु वकिल होइनन गार्ड हुन । यो पत्रकार होइन जोक्कर हो।
@ramchandrasunam1541
@ramchandrasunam1541 9 часов назад
नेपाल त झाट को वकील होस
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 9 часов назад
यिनीहरू लाई वरिष्ठ महान्यायाधिवक्ता कसले बनाए छ ,रबिले आफै पैसा लिएको हो ,कि होइन ,
@dhanishorgautam3837
@dhanishorgautam3837 4 часа назад
इनि हरु सबै रबि को बिरोधी नै हुन किन भनी सबै सहकारी कस्को पाला मा खोलिये उति बेला किन छानबिन गरियेन र आज आयेर बल्ल नाटक हुँदै छ यो सबै ठग हरु को मिलोमतो मा हुँदै छ
@yagyaprasadpoudel8279
@yagyaprasadpoudel8279 7 часов назад
अब तिमीहरू लाइ जनता ले लखेट्ने छन
@tropicalair3860
@tropicalair3860 8 часов назад
रबि टुप्पोमा फलेको फर्सी हो
@jawansinghtamang
@jawansinghtamang 7 часов назад
ऋषि धमालाले एलिजा गौतम भन्ने केटीलाई कसरी छलछाम गर्न भ्याएछ कि अर्कै कारण छ हो 😊
@traditionallifenpl4479
@traditionallifenpl4479 5 часов назад
भएभरको सबै रबिकै विरुद्द लागेकोछ
@bamdevmagar4366
@bamdevmagar4366 7 часов назад
रविलाई दायाँ बायाँ अदालत प्रयोग नगरि सिधै आजिबन जेल कोज्नुपर्छ ।
@nareshgc1215
@nareshgc1215 7 часов назад
Law should be equal for everyone. Whoever breaks the law should be punishable. That's it And we shouldn't be blindfolded for anyone.
@kailashkgiri4756
@kailashkgiri4756 9 часов назад
रबि पक्राउ परेपछी रिशिधमलाको मिडियानी रहदैन । बल्याकमेलर हो यो धमला नि ।यस्लाइनी सिस्नो पानी लगाउनु पर्छ।कहिले यो चोरले गरिब को कुरा गर्यो कान्तिपुरको भरौटे हो यो ।
@samirchhantyal587
@samirchhantyal587 5 часов назад
धनराज को त कुरै आएना त 😁
@maheshsinghdhami6932
@maheshsinghdhami6932 21 минуту назад
यो धमलाको स्टुडियो नै जलाउनु पर्छ जस्तो छ साला सारा समस्या एकातिर छ्न बरिस्ठ पत्रकार हु भन्छ दुनियाँभर का बिरोधि बोलाएर कुरा काटेर मात्रै बस्छ यसको के योगदान छ रबि बिरोधि बोलाएर कुरा काट्ने बाहेक
@rambahadurbk5547
@rambahadurbk5547 7 часов назад
किन धमला जि युवराज सफल लाइ पनि सँगै नल्याएको?
@nabinkarki-hz3vh
@nabinkarki-hz3vh 7 часов назад
जय होस सबैको
@RameshBhattarai275
@RameshBhattarai275 9 часов назад
धमला त पत्रकार नै हैन कि जस्तो लाग्यो। खरबौ ठगी भएको सहकारी पीडितको रकम स्वाहा पार्ने ठगको बारेमा कुरा गर्दैन। सहकारी रकम अपचलन नगरेको प्रतिवेदन अनुसार काे रविमा पिछगरेर पीडित लाई पीडामा नै राख्न खोज्छ। पीडितले अब धमला आक्रमण गर्नु पर्छ कि केहो?
@sumitathukari4759
@sumitathukari4759 7 часов назад
जोकरले जोकरहरूको अन्तर्वाता
@ganeshKunwar-w3t
@ganeshKunwar-w3t 6 часов назад
2 जना रवि जी को विरोधी हरुलाई सँगै अन्तरवार्ता मा बोलाए छ रिसिधमला जीले। अब उनले के भन्छन भन्नेकुरा त जनता लाई पहिलानै था छ। कसको कुरा चाई पत्याउने हो।को होइन भन्छ को हो भन्छ। खै के हो।
@dineshrai7058
@dineshrai7058 49 минут назад
दोसि सबैलाइ कानुन को घेराभित्र ल्याउनु पर्छ। भेडा हरु को रुवाबासी देख्दा, आज रास्टृया शोक को घँषणा 😂
@rewatipandit8668
@rewatipandit8668 9 часов назад
त्यत्रो अरु सहकारी ठग्नेलाई खोजेकै छैन र विकै खेदो खन्छौ रविले खाकै छैन त कहाँबाट पाउँछौ पापीहरू
@SureshPrasad-k7l
@SureshPrasad-k7l 6 часов назад
कालो कोट ओढेर राज्यको सम्पत्ति दोहन गर्ने महा ठग हरु😅तिमीहरू पनि दूधले नुहाएको छैनौं
@jayaramagrofram1014
@jayaramagrofram1014 9 часов назад
रबिको बिरोधिहरुलाई ल्याएर कार्यक्रम चलाएको छ मुलाले
@Dhirenanupamn2k
@Dhirenanupamn2k 7 часов назад
यो स्वागत आफुलाई कति ठूलो पिएडी ठानेको होला? रविले तिनै जनाको के खाको होला ?
@ranamaskey7027
@ranamaskey7027 5 часов назад
good ❤
@theknowledgeshow4183
@theknowledgeshow4183 8 часов назад
यो स्वागत नेपाल साखा पैसामा बिक्ने केपी को कार्यकर्ता हो 😡😡😡
@PunDevendra
@PunDevendra 54 минуты назад
सवै सहकारी ठगहरुको बारेमा पनि यस्तै तरिकाले बोल्नुस न वकिल साहेबहरु। अरु ठगहरुको बारे त मुखै खोल्नु हुन्न त
@Ususjs1969
@Ususjs1969 8 часов назад
धमला ले मिडियाको ट्रायल गरेर रविको खुब विरोध गरेको छ ।रवि जेल गए यिनको हालत के होला । ख्याल गरेको छौं ?
@saugatmagar4969
@saugatmagar4969 9 часов назад
Aesta mujee pni okill hunxa
@nepalnepali2063
@nepalnepali2063 8 часов назад
इनिहरु सबै झोले हुन् देश यतिकै भित्र भित्रै खोक्रो भएको हैन नि?डाकाहरु
@bharatbhandari9588
@bharatbhandari9588 8 часов назад
सही कुरा हो
@govindaadhikari2606
@govindaadhikari2606 9 часов назад
Court le garne nirnaya sabai le mannu parcha.
@RitaLama-xt2rj
@RitaLama-xt2rj 6 часов назад
Be positive 🎉🎉 Good luck rabi sir 🤞🏼🤞🏼👍🏼
@dhanishorgautam3837
@dhanishorgautam3837 4 часа назад
इनि हरु सबै रबि को बिरोधी नै हुन किन भनी सबै सहकारी कस्को पाला मा खोलिये उति बेला किन छानबिन गरियेन र आज आयेर बल्ल नाटक हुँदै छ यो सबै ठग हरु को मिलोमतो मा हुँदै
@Moti-q6i
@Moti-q6i 6 минут назад
5classa rishi dhamala nepali reporter
@kranti_bidrohy
@kranti_bidrohy 7 часов назад
तिनवटै जन्तुहरु रविको विरोधीहरु हुन्😠😷😡
@laxmantmg5679
@laxmantmg5679 8 часов назад
पार्टी को नुन खाएर जय जय गर्ने यस्ता ओकील हरुलाई नी नेपाली जनताले ठिक पर्ने छ एक एक गरी पाइला ऋषी धमला लाई लखेट्छ हेर्दै जम जसले रविको विरोध गर्छ उसैलाई लिएर जान व्रम छर्दै छन्
@Bhupal-chhetri
@Bhupal-chhetri 8 часов назад
यो रन्डिको छोरा धमला लाइ हार्दिक श्रध्दाञ्जलि ब्यक्त गर्दछु
Далее
Распаковка iPhone 16 Pro Max
01:01
Просмотров 2 млн