अब मेयर साब ज्युको देशको नेतृत्व गर्नु अति जरुरत छ हामी सबैले आआफ्नो ठाउँ बाट सहयोग गर्नु पर्छ उहा जस्तो भिजन क्षमता भएको देश र जनताको लागि रातदिन खटिरहनु हुने देशको नेतृत्व जरुरत छ।❤❤❤❤
अर्को बिबिक्यु पार्क सुन्दर बगैंचा भएको बनाउनुहोस् कृपया सचेत धराने सम्पूर्ण कार्य कर्ता ज्यू हरूलाई सलाम बधाई शुभकामना धन्यवाद सेवारो र चिल्ड्रेन पार्क बच्चा युवा युवतीहरु को लागि सुरक्षित लड्दा चोटपटक नलाग्ने स्वास्थ्य सुरक्षित पास भएको बनाउनुहोस् धन्यवाद सेवारो ❤
एउटा सुन्दर रिसोर्ट होटल ब्यबस्था अर्गानिक खुराक को लागि पनि बनाउनु होस्!! बेरोजगार समस्या समाधान गर्ने खालको सबै बेरोजगार हरूलाई तरकारी कृषि गर्न लगाउने पशुपालन ईत्यादि रिसोर्ट होटल लाई चाहिने त्यहि उत्पादन गर्ने रिसोर्ट होटल बनाउनु होस् बेरोजगारी हरूलाई मात्र काम दिने!! धन्यवाद सेवारो मेयर ज्यू को अभियानमा जो कोही हुनुहुन्छ निस्कनु होस!! 🙏💪😇💖
अति प्रभाबशाली सचेत धराने समूह टिम हरेक भिडियो नछुटाई हेर्ने गर्छु रोहित सर हर्क राज लिम्बू कति मीठो तारिफ तेस्तै काम पनि मेयर ज्यु झन प्रतिभाशाली पाको छ धरानले