Тёмный

वडाअध्यक्षहरुले बैठक बहिस्कार गरेपछि बालेनको चेतावनी: नगर सभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू 

Onlinetv Nepal
Подписаться 1,9 млн
Просмотров 147 тыс.
50% 1

Опубликовано:

 

25 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 370   
@politicshome9791
@politicshome9791 3 месяца назад
बालेनको समर्थक को को हुनुहुन्छ ❤❤
@mingmasherpa5488
@mingmasherpa5488 3 месяца назад
उपमेयरजी को पनि समर्थन गर्न नबिर्सौ, बालेनजी को सफल्तामा शुनिताजी को पनि ठुलो हात छ, आउने चुनाबमा स्वतन्त्र बाट उठनुहोला
@JayShambhu-y9t
@JayShambhu-y9t 3 месяца назад
पार्टिका झोलेमुक्त नेपाल बनाउनुछ ।❤❤जय बालेन शाहा❤❤❤❤❤
@GopalBibhor-x8m
@GopalBibhor-x8m 3 месяца назад
अनि बालेन को झोले हुने 😂😂😂
@GopalBibhor-x8m
@GopalBibhor-x8m 3 месяца назад
शाह साह 😂😂😂😂
@krishnabanjara7590
@krishnabanjara7590 3 месяца назад
अब अर्को चुनावमा वर्डाध्यक्ष जति सबै स्वतन्त्रलाई जिताउन पर्ने देखियो ।
@rambohora8073
@rambohora8073 3 месяца назад
यिनीहरु लाई टोल -टोलबाट वडामा गई खारेज गर्नु पर्छ । के यो अनुसासनले समाज बन्छ? जागौ नेपाली।
@harisharma6469
@harisharma6469 3 месяца назад
अबसबै वडामा स्वतन्त्र हुनुपछ जय बालेन
@Bidhan876
@Bidhan876 3 месяца назад
१००% true,
@RudharaBadhur
@RudharaBadhur 3 месяца назад
देश द्रोहीहरु घुस खान नपाएपछि बिरोध गरेका हुन।लाज पनि नलाग्ने पार्टीका झोले जुकाहरुलाई...
@shantikokhojima6040
@shantikokhojima6040 3 месяца назад
कांग्रेस एमाले माओवादी का झोले वडाअध्यक्ष हरुलाई जुत्ताको माला लगाएर नगर परिक्रमा गराउनुपर्ने देखियो 🤔 जय देश जय बालेन 👍️
@aayunmanadhar5643
@aayunmanadhar5643 3 месяца назад
Jay balen jay ghanti
@ShineKhant-jw2cb
@ShineKhant-jw2cb 3 месяца назад
Aba ta hami nai janu parla jasto xa mitra 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sumitathukari4759
@sumitathukari4759 3 месяца назад
पार्टीको कुरा हैन देश र जनताको कुरा लिएर अाउनु भनेको चित्त बुझेनछ, यस्ता नेता छन कसरी जनताले सुख पाउँछ। 84 मा टोटली नयाँ अाउनु पर्छ, यिनीहरूलाई बढार्नु पर्छ। मनपरि गर्न नपाएर त नयाँहरू अाँखी भाछन यिनीहरूलाई
@Mogarjerry
@Mogarjerry 3 месяца назад
चोरले आफ्नो संज्ञा आफै दिन्छ भनेझै यि बहिस्कार गर्ने जतिले उनिहरु पार्टीका झोलेहरु हो भन्ने संज्ञा दिएका हुन । यि बिरोधि झोलेहरु टाउकाको कपालको एउटा रौ बराबर पनि होइन्न अब ८४ मा बालेन दाईले प्रधानमन्त्रीमा आट गर्नुपर्छ बाकि हामि जनता साथमा छौ बालेन दाइ 🇳🇵🙏🏾❤️
@deepaghimire6899
@deepaghimire6899 3 месяца назад
तर केगर्रनु यस्तो गर्रछन काम गर्रन दीदैन्न
@MoonaDrapan
@MoonaDrapan 3 месяца назад
100%
@kalpanatiwari2893
@kalpanatiwari2893 3 месяца назад
Ekdum Sahi vannu vayo
@ptmwpmr
@ptmwpmr 3 месяца назад
झोले रहे लम्म देश बन्दैन! एमाले कॅगरेस र माऔबादी मुक्त देोश बनाऊनु पर्छ । जय बालेन
@KarmaSonam93
@KarmaSonam93 3 месяца назад
धरान तिर पनि त्यस्तै काठमाडौँमा पनि त्यस्तै पार्टीले गर्दाखेरि देश खतम भयो। अब सबै ठाउँमा स्वतन्त्रलाई जिताउनुपर्छ।
@kuntarai6779
@kuntarai6779 3 месяца назад
100% सहिबालेनकाे विचार,जय बालेन।
@soniyabaruwal1850
@soniyabaruwal1850 3 месяца назад
जे सुकै होस ‌।बालेन ज्यु हजुर नझुक्नु होला।जनता तपाईं को साथमा छन।तपाई को रफ्तारले छेरूवा नेता को लुटको स्वर्ग भत्किने संकेत ले कट्टुभित्र पिसाब चुहेको छ। फलस्वरूप झोलेहरु निस्केर भागेका हुन। जगजाहेर छ
@birswr4905
@birswr4905 3 месяца назад
अब यो पार्टीका झोलेहरुले निहुँ खोजेकै हो जस्तो लाग्यो जनताले देखाइ दिन्छ केही समय पख्नुस्😥
@OnlinetvNepal2015
@OnlinetvNepal2015 3 месяца назад
वडाअध्यक्षहरुले बैठक बहिस्कार गरेपछि मेयर बालेनको चेतावनी: नगर सभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू.....(भिडियो) ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-AhvbC-UOVrU.html
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks 3 месяца назад
हो सहि कुरा गर्नु भो बालेन जी ले यि झोले भ्रष्टाचार हरू को झोले रहेछन बैठक बैष्कार गर्ने नै भय नी यिनिहरू लाई जनताले सुख पाको देख्न कहा सक्छन र नेपाली जनताको रगत मासु खाएर अघाएका छैनन अझ जय बालेन 🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏
@Jhankashcgmc
@Jhankashcgmc 3 месяца назад
वडा अध्यक्षहरू जति सबै निकालेर, सदस्यहरूलाइ राख्नुपर्छ, अनि वल्ल औकातमा आँउछ। कम्तिमा नगरबासीहरू केहि त गरौं। भत्ता पचाउन गएकाहरूलाइ नगरबासीको के चिन्ता ? लोकतन्त्र हो, विचार, विमर्श र अन्तरक्रिया त भैहाल्छ नी, उठेरै हिड्नुपर्ने? कहि नभाको जात्रा हाडीगाँउमा?
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 3 месяца назад
जये बालेन।❤
@tarangsagar2096
@tarangsagar2096 3 месяца назад
थुक्क तिमीहरूलाई जनता को काम भन्दा झोले नेताको चाकडी गर्ने झोले पार्टीको काम छैन । देश यस्ता बाट बन्छ भन्ने लाग्दैन यसैले मिसन 84 मा पार्टीको नभै स्वतन्त्र हरु आउनु पर्यो
@puraklimbu1929
@puraklimbu1929 3 месяца назад
वडा अध्यक्षलाई पनि बहिष्कारको अभियान चलाओ।
@rameshlamasyangtan8488
@rameshlamasyangtan8488 3 месяца назад
Balen sir jinda baat ❤❤
@khimbahadur7682
@khimbahadur7682 3 месяца назад
सलोट बालेन सरलाई❤❤
@NiruGirigurung
@NiruGirigurung 3 месяца назад
Jai jai jai ❤❤❤❤ balen sir 🇳🇵🇳🇵🇳🇵🙏🙏👏👏👏
@buddhisagar5778
@buddhisagar5778 3 месяца назад
काँग्रेस एमाले काे पत्ता साफ गर्नु पर्छ
@parbeshmagar7754
@parbeshmagar7754 3 месяца назад
जय बालेन्🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋
@lamadinesh4563
@lamadinesh4563 3 месяца назад
नेपाली जनताहरुले मुल्यांकन गर्नुस् है।।।
@bhimthapamagar1532
@bhimthapamagar1532 3 месяца назад
काङ्ग्रेस रिप एमाले रिप माओवादी रिप जय बालेन्🇳🇵
@G.Rmagar481
@G.Rmagar481 3 месяца назад
1K भन्दा मुनिको सबै मिलेर एक अर्कालाई सपोर्ट गर्दै अगाडी बद्दनु पर्छ है
@jeevansapkota5274
@jeevansapkota5274 3 месяца назад
यस्ता मुजिहरु नि जनप्रतिनिधि रे ओडाअध्यक्ष छि
@lekhuthapa4644
@lekhuthapa4644 3 месяца назад
Jaya baalen❤❤❤❤
@RijanShrestha-qt2zn
@RijanShrestha-qt2zn 3 месяца назад
पाटिको झोलेमुक्त नेपाल बनाउने इछा छ जय बालेन ज्यु❤
@HimaShahi-hv9dq
@HimaShahi-hv9dq 3 месяца назад
शहि कुरा गर्नु भाे बालेन शाह ले
@kumarthapamgr7278
@kumarthapamgr7278 3 месяца назад
जय बालेन दाई जय नेपाल 🙏
@mohanlalita7665
@mohanlalita7665 3 месяца назад
यिनिहरु पदमुक्त गरियोस।
@NawarajSilwal-r7l
@NawarajSilwal-r7l 3 месяца назад
सलाम छ। बालेन प्रमुख ज्यूलाई। देशले देशभक्त इमानदार र वफादार खोजिरहेछ। कुर्चीको लोभ मोहमा नफस्नुहोस। प्रष्ट जनताले थाहा पाउने गरी बैठक गर्नु नै अति राम्रो।जनताले मूल्याङ्कन गर्दैछन। कसलाई राख्ने अब कसलाई पाखा लगाउने।जयदेश।
@surendrakumarneupane2073
@surendrakumarneupane2073 3 месяца назад
नगर शभा छोडेर हिड्ने होइन काठमाडौ मा न पा ले क्रान्तिकारी निर्णय गरेर देशलाइ रुपान्तरण गर्नु पर्दछ।
@SuryaBhaktaMaharjan-ob6nv
@SuryaBhaktaMaharjan-ob6nv 3 месяца назад
यिनिहरु बैठक बहिसकार गरेको होईन चोर्न नपायर भागेको हो मेर सायब जु को साथमा जन्ता छन जय बालेन
@yukrajlimbu9094
@yukrajlimbu9094 3 месяца назад
देश भरी स्वातन्त्र हुनु पर्छ।
@princeprince7318
@princeprince7318 3 месяца назад
यिनीहरूको नि बाध्यता हो नेपालमा प्रधानमन्त्री भन्दा बढी बालेनको चर्चा चलेपछि पार्टीका झोलेहरुले के गर्नु😂😂
@sharmilarijal
@sharmilarijal 3 месяца назад
Jay Balen jay des ❤️🙏🇳🇵🌄
@LovlyHimal
@LovlyHimal 3 месяца назад
good luck balen jiu🙏🙏🇳🇵
@khapangitalak2836
@khapangitalak2836 3 месяца назад
जय बालेन
@pradipsane52
@pradipsane52 3 месяца назад
वाह ~काठमाडौं महानगरपालिकाकाे नगरसभामा काङ्ग्रेस ,एमालेकाे धङधङि बाेकेर नआउनुहाेला ! गज्जब !
@DipMayaGurung
@DipMayaGurung 3 месяца назад
jaya balen jaya desh
@maniram1224
@maniram1224 3 месяца назад
Salute cha balen jiu
@limbulimbu5988
@limbulimbu5988 3 месяца назад
Ramro vayo
@rajendrasimkhada8751
@rajendrasimkhada8751 3 месяца назад
Balen jindabad ❤❤❤
@narthapa5521
@narthapa5521 3 месяца назад
Wow super nice Jay harka sampang balan sha
@dulapkami1381
@dulapkami1381 3 месяца назад
Good work balyan Shah
@swostikabaram8477
@swostikabaram8477 3 месяца назад
Balen sir sabai lie nilamban garnu paryo
@Pariyar243
@Pariyar243 3 месяца назад
नेपालको राजनीतिक मा बाउन चोर डाँका हरुलाई प्रवेश निषेध नगरिकन ,, नेपाल बन्दैन, न काम गर्छन न काम गर्न दिन्छन,, चोर हरु😡😡😡
@b.mpradhan4129
@b.mpradhan4129 3 месяца назад
❤ Jay balen ji ❤
@rishiramrijal4506
@rishiramrijal4506 3 месяца назад
Good balen sha
@meenakc5112
@meenakc5112 3 месяца назад
Good luck balen sir
@Sangamcr9
@Sangamcr9 3 месяца назад
चिनि राख है सबै जनताले आफ्नो आफ्नो जनप्रतिनिधिको बेहोरा नबिर्स अर्को पटक भोट दिदा🙏
@laxmibartaula-y4n
@laxmibartaula-y4n 3 месяца назад
बालेन फयन म पनि हो जय बालेन 🙏❤️
@merojhupadi7669
@merojhupadi7669 3 месяца назад
किन बौलाएको होला वडाअध्यक्षहरु थुक्क राम्रो के हो नराम्रो के हो यस्तो पनि हुन्छ ब्याइजत
@tekkarki8900
@tekkarki8900 3 месяца назад
Party ka daas harule kewal malikko aadesh matrai bujhxan, malikkai aa... khane ra maliko aadesh matrai bujhne ra palana garne daasharu rahunjel nepalma kahilai pani bikash ra pragati hundaina....
@sureshghimire7073
@sureshghimire7073 3 месяца назад
Good
@sharada5383
@sharada5383 3 месяца назад
आफ्नो झोला भर्न नपारकाहरूले छाडेर गएका हो । बिकाश चाहना नभएको हो। अब यि सबै फेरी जित्नेछैन।
@PramilaThakuri-yp5pu
@PramilaThakuri-yp5pu 3 месяца назад
जय बालेन साह
@ChirangbThapa
@ChirangbThapa 3 месяца назад
इ प्र्स्ती निधिहरु जनताको काम गर्न गयेका होइनन् लुट्न गयेका हुन् !
@TrsBol
@TrsBol 3 месяца назад
धरान को रोग काठमाडौं पनि सर्यो।
@rajendrakc3484
@rajendrakc3484 3 месяца назад
Jaya balan saha
@Ajaykarki99
@Ajaykarki99 3 месяца назад
Balen balen ...❤❤❤
@pardeshikiran25
@pardeshikiran25 3 месяца назад
बालेन काे समर्थक जति यता हाजिर हौं त 🙏🏽🙏🏽
@lokchhetri9117
@lokchhetri9117 3 месяца назад
Partyka jhole hun kehi khyasne xainan Jai balen ❤️ 🙏 ✨️
@MeenaGurung-jq7hw
@MeenaGurung-jq7hw 3 месяца назад
jay balen❤
@gopalraut5049
@gopalraut5049 3 месяца назад
अबकाे अान्दोलन भनेका नै पुराना साेच भएका झाेलेहरूलाई कसरी विस्थापित गर्ने भन्ने हाे।
@pinkeyshrestha3359
@pinkeyshrestha3359 3 месяца назад
❤❤❤❤❤❤❤
@AshokChy-z8f
@AshokChy-z8f 3 месяца назад
Jay balen ❤
@PrakashLamichhane-h2k
@PrakashLamichhane-h2k 3 месяца назад
यस्ता भातमारालाई जिताउने जनता रहुन्जेल देश बिकाश हुंदैन है जय बालेन
@mingmasherpa9403
@mingmasherpa9403 3 месяца назад
We are with balen ❤
@ramchandrapokharel1876
@ramchandrapokharel1876 3 месяца назад
काठमाडौ मा अर्काे चाेटि वडा अध्यक्ष पनि स्वतन्त्रलाई जिताउनु पर्छ...
@urmilaacharya6854
@urmilaacharya6854 3 месяца назад
पाटि र नेताका झाेलेहरू हिडे वडाका पृतिनिधिहरू जय बालेन जि जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@chaudharyramkumar1913
@chaudharyramkumar1913 3 месяца назад
Good balen
@AsimKhanal-iz4ch
@AsimKhanal-iz4ch 3 месяца назад
पार्टीका केही झोलेहरु आफ्नो स्वार्थ पुर्ति नहुने देखेर यस्तो हरकत गरेका छन ८४ मा बालेन दाईले प्रधानमन्त्रीमा आट गर्नुपर्छ बाकि हामि जनता साथमा छौ बालेन दाइ 🇳🇵
@AjayNepali-ej5wi
@AjayNepali-ej5wi 3 месяца назад
@kamaleshyadav5992
@kamaleshyadav5992 3 месяца назад
Online jari rakhanu thik x
@ryneerishim8849
@ryneerishim8849 3 месяца назад
❤❤❤❤🇳🇵
@datteybir5115
@datteybir5115 3 месяца назад
euta niyam lyaunu paryo ,bhithak bahiskar gare pachi , wada nilambit hune
@amritojha7382
@amritojha7382 3 месяца назад
वडाका सबै जनता मिलेर यिनिहरुलाइ भेटेर नि यिनिहरुको बिरोध गराओ त?
@spacexo1986
@spacexo1986 3 месяца назад
Janatah nei yestah lai vote dinxan k garnu . Balen ji lai ekdam salut xa .
@rajuthapa1980
@rajuthapa1980 3 месяца назад
जो जोले बहिष्कार गरे यो देशको धमिरा हो। कुन कुन वडाको हो। वडा बासीहरूले मज्जाले प्रोग्राम गरे हुन्छ 👊👊👊👊👊👊👊
@roketrameshprajwalson7972
@roketrameshprajwalson7972 3 месяца назад
मुला वार्ड अध्यक्षहरुलाई खेदौ अब
@tejendrapun5537
@tejendrapun5537 3 месяца назад
लुटि खानप्ल्केका अाेलि सेरे प्रचण्ड का झाेलेहरूलाई जनता लाई राम्रोसँग चिनाइ देए मेयर ले जै बालेन
@KpHangsurung-fv7ip
@KpHangsurung-fv7ip 3 месяца назад
यी पुराना दलका नेता हरुको नियत हेर्दा। अब ८४ काे चुनावमा चाहिँ दलका नेता हरु बढारिन्ने निश्चित छ।
@krishnashrestha-o5z
@krishnashrestha-o5z 3 месяца назад
यिनीहरुले आफ्नो खुट्टामा आफै बन्चरो हान्दै छ
@Prashant.Shrestha
@Prashant.Shrestha 3 месяца назад
अब स्थानीय तह, प्रदेश र संघमा सबै तिर स्वतन्त्रहरुलाई नजिताए देश अगाडि नबढ्ने देखियो ।
@dharmarai4254
@dharmarai4254 3 месяца назад
किन साफन्ड छैन..पार्टी जती सब बहिस्कार गर्न पर्यो..
@ThaneshorNeupane
@ThaneshorNeupane 3 месяца назад
यि सिमाचिक्ने हरुलाई कसरी हुन्छ लखेट्न पर्ने भो यार 😮😮😮।
@neerajshrestha9567
@neerajshrestha9567 3 месяца назад
हामी छौं भन्ने मात्र होइन! घर घर मा गएर बजाउनु पर्छ।
@yumasubbaone4584
@yumasubbaone4584 3 месяца назад
Next time ma PM Balen shah hune porchha
@arpanarpokharel
@arpanarpokharel 3 месяца назад
Balen🙏🙏
@kumarpariyar1241
@kumarpariyar1241 3 месяца назад
वोडा अदछय चोर हरु हुन। तेरिमा फटाहा हरु तिमारु सबई को मृत्यु छिट्टै हेर्न पाम।।गालि त यो चोर हरुलाई कति दिनु गालि दिदा दिदा थाकिसके।।। यो वोडा अदछय हरुको बङश नास होस चाडइ।।।।अागो दिने कोइ नहोस🙏 प्रभु
@abhimanyusiddartha2328
@abhimanyusiddartha2328 3 месяца назад
जय बालेन❤❤
@godsigma642
@godsigma642 3 месяца назад
Ho balen is right
@rohitchetry1550
@rohitchetry1550 3 месяца назад
Kathmandu jhole mukta banaunu parxa baalen sir
@lakpalamaghale1651
@lakpalamaghale1651 3 месяца назад
Balen 🤙🏾
@DevnarayanSharma-u8n
@DevnarayanSharma-u8n 3 месяца назад
काङ्ग्रेस ।र।एमाले।लाई ।उनिहरुकै।जन।प्रतिनिधिको।ब्यबहार्ले।नाङ्गो ।पारेको।छ।
@padambhatta7129
@padambhatta7129 3 месяца назад
Balen is the best leadership in Nepal ❤🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Далее