ओइ मुझी पार्टीको झोले किर्ते भतुवा मानिसहरु हो कान खोलेर सुन ८४ सि मा पनि धरानमा स्वतन्त्र नै मेयर आउँछ, र मेयर हर्क ८४ पछि या प्रधान मन्त्री या गृह मन्त्री बन्ने छ, अब अर्को पनि सुन मुला चोरहरु तिमिहरुले भोट हाल्नु पर्दैन हेका राख ।
Very true,he must be the prime minister of this country after 2084 then only such diseases (corruption,sycophancy, feudalism,nepotism,favouritism) of our country will be eradicated.our hope our pride,our king jay Harka Sampang.
Tyo ma subdar ho vanni budo le Media Mai vaniraxa netra kafle le Ali Ali khaja pani khaye hola vanera kasto subdar budo rahexa brastachri Lai bachaun khojni ki tai budo haru ni sammilit xa hola jasto lageu lutni ma
यो नेत्रा काफ्ले माहको चोर फथहा रहेछ येस्तो चोर लाई दुई चोती वार्ड अध्यक्ष कार्यकाल गरेको येस्तो चोर हरुलाई १३ झन्ता महा veda हो यो मुजि दुक्कुरे अनुहार हेर्दा चोर जस्तो लाग्छ
अबैधानीक काम गर्ने ती जनपर्तीनीधीहरूलाई कानुन को दायरा मा ल्याई सजाय हुन पर्दछ ताकी भबीस्यमा यस्तो कार्य नदोहोरीयोस् र आऊदाका पीढीले दुख नपाऊन् ।गलत काम बीरूद्द आवाज ऊठाऔ!जनता जागरूक हुन जरूरी छ ।
भनेपछि पैसा लेरा तारजाली लाउदा स्थानीय सरकार त के त्यहीँ वडा को सचिव र इन्जिनियर लाई समेत नभनेको काफ्ले जि ले ह्ह्ह्ह त्यहाँ कति भ्रष्टाचार भयो होला।मेयर साब ले त्यो हिसाबकिताब खोज्नुपर्छ । जय हर्क साम्पाङ
मेयर साब लाई धरान भन्दा पनि धरान बाहिर बात सपोर्त गरेका छन तर धरान को जन्ता किन होला एक्जुत न भयर खुत्ता ताना तान गर्ने विशेष गरेर वडा न 10/13/15/17 क जन्ता हरु ले झन कुरा न बुज्ने किन होला
७५३नै पालीकामा यस्ता मानिस आउनु पर्दछ देशको मुहार फेरीन्छ। १३ को नेत्र काफ्ले पनि मेरो अनि जनताको प्यरो मानिस हो तर यी सब अपबाद बाट पर हुन शूभकामना छ। लौत सचाईयो है सर
वडा नम्बर १३ का अध्यक्ष ले ब्यक्ति को जग्गामा ग्याबिङ लगाउनु गलत नै हो!रिपोर्टिङ गर्न गयका पत्रकार महोदय हरु नगर प्रमुख को कुरा सुनेर हासे रै रिपोर्टिङ गरे 😂 म पनि सुन्दै हास्दै गर्दागर्दै समाचार सकियको पत्यो नै पायन 😂😅
यो नेत्र काफलेलाई कड़ा भन्दा कड़ा कार्बाही गर्नु पर्छ। खोलाको बीच मा ग्याबीन वाल लगाउनू १००% गलत र प्रदेश को बजेट नगरपालिका लाई जानकरी नदी आफनई वडा को इंजीनियर लाई पनी थाहा नदीनू नीतिगत भ्रष्टाचार भयेको हुन सक्छ। जय धराने जनता मेयर हर्क सांपाँगको जय होस्।
धरानको पुस्तालाई दुःख दिन चाहन्छ फटाहा पार्टीका झोले कुर्लन्छ अगाडि घाँसको थुप्रै गोरुलाई देखा को जस्तो हो, धरानको मेयरले धरानको मात्र न भै पुराई देश विकास होस भन्ने उद्देश्यले यत्रो दुःख गरिरहेको छ,
भनेर मात्र हुन्न हौ सर, किन र कसरि बजेट पास गरेको ? कुन मनतरीले ? मन तरि गरेको छ तर who is the main culprit? को हो त्यो मान्छे ? जनताले किन खोज्दैन्न ? छक्क पर्छु म
अहो रञ्जित सर लाई एउटा कुरा गर्नु मन लाग्यो अफिस छुट्टीको बेलामा जग्गा नापजाप गर्दा अलिक बढी रकम नै माग गर्नु हुन्छ १०धुर जग्गा घर बनाउनु नाप्दा २०देखि २५ हजार माग्नु हुँदोरहेछ ठीकले लिनु सुझाव है चिनेको जानेकाे भनेर बोलाइन्छ तर अप्ठ्यारोमा परिन्छ बार्गेनिङ गर्दा गर्दा ५०%मान्नु भएछ
सत्य सत्य नै हुन्छ सत्यलाई मिथ्या बनाउन जत्ती कोसिस गरे पनि सत्यलाई मिथ्या बनाउन सकिन्न ,यी येसरी नै भुमाफियाहरुलाइ ,दलालिहरुलाइ नाङ्गोझार बनाउनु आवस्यक छ
100 %sahai vhannu huncha yo haru lai pani Balen jew jasto chahinxa dyam ,ki dyam .. imandar neta hunuhunxa janta ra desh lai Maya garnu huney ekmatra leader...jai Harka sampang 🙏❤️
Dharanka kehi bekti haru jholeka a abasya kura haru sunera ufrane.harka sampanglai a yathartha kura garne haru harka sampangko yo vidio her.ra sun ani pratikriya de bekup haru harka sampang jasto khullah dil.manko mayor kahi dekhekoxa sala haru hawako varma aruko kura sunera ufrane jay harka sampang
मेयर साब अलिक कडा तरिकाले प्रस्तुत हुनु पर्यो बालेन शाह जति को हुनुपर्छ । तपाईंको साथमा सम्पुर्ण जनता छ यस्ता भ्रष्टाचार हरुको नगको डाडि भाच्न्नुपर्छ धरान लाई पहिला देखी नै गुम्रमा राखेको छ