देशभक्ती र विकासप्रेमीकाे नजरबाट हेरे हर्क साम्पाङ सही लाग्छ तर पार्टी र बिराेधकाे अाँखाबाट हेरे मेयर हर्क साम्पाङ सही नलाग्न सक्छ । उपमेयर ज्यूलाइ मेराे अनुराेध माथीकाे कुरा नसुनी धराने जनताकाे कुरा सुनेर मेयरसँग मिलेर धरान बनाउनुस । देश अब प्रत्यक्ष निर्वाचित कार्यकारिणीकाे व्यवस्थामा जानुपर्छ । ३ महिना ६ महिना सरकार परिवर्तन गरेर मिलिजुलि दशे लुट्ने याे संसदिय प्रणाली जनताकेा हितमा छैन ।
अशोक कु राईले खोटाङ्गमा १० बर्ष जितेर त केही गरेन धरानबाट एक पटक जिताएर पठायो उसको बद्लामा तर्क मगर जिलाई जिताएको भए राम्रो हुन्थ्यो अशोक राईले त सरकारी जग्गा हडपेर आफ्नो निजि स्कुल खोलेको छ त्यो पनि बालेन शाहले कब्जा गरि सक्नु लागेको छ राजेश सरले राम्ररी बुझ्नु भएको छ राम्रो कुराकानि
Rajesh Daju हजुरको बिचार भनाई सहि छ तर हजुर को साडु भाइ ले पनि केही मन को कुरा हरु राखनु खोजि राखनु भोको थियो जस्तो लागो मलाई चै फेरि अर्को interview लिनु होला Dipeh ze 👍️👍️👍️👍️👍️