Тёмный
No video :(

वरिपरी शत्रु बोकेर के बिश्वशक्तिमा उदाउला चीन || Bishwo Ghatana 

Bishwo Ghatana
Подписаться 1,3 млн
Просмотров 91 тыс.
50% 1

वरिपरी शत्रु बोकेर के बिश्वशक्तिमा उदाउला चीन
➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

Опубликовано:

 

29 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 191   
@user-qc9mj8li3d
@user-qc9mj8li3d 2 месяца назад
चिन उदाउनु नेपाली काे लागि खुशिकाे कुरा हाे
@Suman-tamang.
@Suman-tamang. 2 месяца назад
Napis
@prithvithapa1080
@prithvithapa1080 2 месяца назад
चिन बिश्वको महाशक्ति होस्।
@ravishakya7085
@ravishakya7085 2 месяца назад
दक्षिणको कालो मनले कलुषित, दुष्ट छिमेकी भन्दा उत्तरको छिमेकी चीनबाट यो सानो भूराजनीतिक मुलुक नेपाललाई असल एबं मैत्रीपूर्ण सहयोग र सद्भाव कायम भैरहेको स्पष्ट छ! अतः नजिकको छिमेकी चीन बिश्व को महाशक्तिका रूपमा उदाउनु ज्यादै खुशीको खवर हो र यहाँका नेताहरूले सहयोग र सद्भाव अझ पाउन भरमग्दुर प्रयास गर्नैपर्दछ ताकी नेपाल चाडै स्थिर, शान्त र समृद्ध रहोस्!❤👏 🇳🇵+ 🇨🇳
@raeeprojan7609
@raeeprojan7609 2 месяца назад
अमेरिकी सामराज्याबाद र भारतिय बिस्तारबाद यो संसार बाट नामेट भएर चीन विश्व मान चित्रमा महाशक्ती राष्ट्र बनेको धेरै राम्रो हो
@nkdahal1685
@nkdahal1685 2 месяца назад
चिन विश्व महाशक्ती बन्ने पक्का छ।
@hyrdayakumarrai8135
@hyrdayakumarrai8135 2 месяца назад
चिनको खबर अरुले सुनाउछन तर आफुले सुनाउदैन कुरो बुझ्नुभयो ? अहिले जति बिश्व खबर दिएका छन त्यो सबै फिल्म हेरेको सुनेको जस्तो मात्रा हो।
@hyrdayakumarrai8135
@hyrdayakumarrai8135 2 месяца назад
बन्ने पक्का होइन बनिसकेको हो दुनियाको साम्राज्यवाद जति छ त्यस्को अब टेन्सन माथी टेन्सन भैसक्यो तर त्यो सुनाउन चाहदैन हुदैन आफनो कम्जोरी गाण्डुले पनि लुकाउछ छ्यस्स भन्न चाहदैन।
@nitabhattarai585
@nitabhattarai585 2 месяца назад
नेपाल पनि पुग्छ धेरै अगाडि यदि हामीले राम्रा साच्चिकै देशलाई मान्छेलाई जितायौं भने।
@postakdasshrestha8516
@postakdasshrestha8516 2 месяца назад
Essss
@suryamagar9561
@suryamagar9561 2 месяца назад
Gafai ho ni Nepal kasari pugxa
@durgeshlimboo5231
@durgeshlimboo5231 2 месяца назад
चीनलाई शत्रु माने पनि, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा चीन विना कति पयको घरमा चुल्हो बल्न गाह्रो छ त....
@arjunghimire8728
@arjunghimire8728 2 месяца назад
सात समुन्द्र पारीको भन्दा आफ्नै छिमेकी देश चीन बनोस विश्व शक्ति ❤❤❤
@shoviyatshahi3254
@shoviyatshahi3254 2 месяца назад
Hoena hola bro testo tw
@SumitraRai-ng3yd
@SumitraRai-ng3yd 2 месяца назад
Nepal is next Taiwan 👌
@JackSparrow-yc3hh
@JackSparrow-yc3hh 2 месяца назад
Chimeki rastra saktisali hunu chimeki rastra ko lagi ramro hoina lagaxa malai
@vipinpuri1342
@vipinpuri1342 2 месяца назад
​@@JackSparrow-yc3hhमलाई पनि त्यस्तै लाग्छ र त्यस्तो हो पनि।
@dadhiramghimire6144
@dadhiramghimire6144 2 месяца назад
हाे हाे हुनपर्छ,अरूकाे स्वतन्त्रता भाेका कुकुरले गुहू-खाएजसरि खाए पछि शत्रु हुन्छ नि।छिमेकि तिब्बत खायाे बाेल्न नसकेर गाैरिशंकर र मानसराेवर नेपालकाे भुमि निल्याे,अब शक्तिसालि भए नेपाल भारत र चिनले बांडेर खान्छन।चिनले तिब्बत र भारतले सिक्किम निलेकाे बिर्सिने हनुमान हरूका लागि खुसि हुन सक्छन।७८ बर्ष पछि फर्केर हेर यदि अमेरिकाले साथ नदिएकाे भए ।आज नेपाल ईतिहास हुनथ्याे।
@MrPun24
@MrPun24 2 месяца назад
टाडाको आफन्ती भन्दा नजिकको छिमेकी राम्रो र फल_दाय !
@ramgautam634
@ramgautam634 2 месяца назад
चीन विश्वको महाशक्ति एक दिन बन्ने नै छ ।
@mandipgurung21
@mandipgurung21 2 месяца назад
No, never
@suryamagar9561
@suryamagar9561 2 месяца назад
Sahi ho
@JackSparrow-yc3hh
@JackSparrow-yc3hh 2 месяца назад
Chin sakti saali huda samma prativi ko k halat baisake hola swas ferne vatavaran nei rahadai ne hola
@user-1986rai
@user-1986rai 2 месяца назад
SAB yi vusuna hun ​@@mandipgurung21
@user-1986rai
@user-1986rai 2 месяца назад
​@@mandipgurung21SAB yi ni vusuna
@InnocentDenimJacket-mv5il
@InnocentDenimJacket-mv5il 2 месяца назад
छिमेकी देश चीन महाशक्ती बनेको हेर्ने मन छ त्यो खाते सम्राज्यबादी देश अमेरिका महाशक्ती पटक्कै सुहाएन
@prajinashakya6198
@prajinashakya6198 2 месяца назад
एकदम राम्रो लाग्यो यस्तै रोचक कुराहरु अरु पनि जान्न पाए आभारि हुन्थ्यो।धन्यबाद।
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz 2 месяца назад
चिन ले धेरै राम्रो काम गरेको छ super power china
@BadriBasnet-yt2eq
@BadriBasnet-yt2eq 2 месяца назад
के नेपालले भारत तर्फ काे स्याटलाईट मार्फत नेट्वर्क चलाईरहेकाे छ के भारतकाे स्याटलाईटमा नेपाली नेता काे सब्बै डाटा हुने भएर नेपाली नेता भारत संग झुकेका हुन सक्छ भन्ने बिषयमा एउटा भिडियाे बनाईदिनु भए धेरै कुरा जान्ने अबसर मिल्ने थियाे।
@Xettre-Ak
@Xettre-Ak 2 месяца назад
Tha roix taa abw k xaa raa baki jannu🎉
@RakuVlogs88
@RakuVlogs88 2 месяца назад
​@@Xettre-Ak😂😂😂
@kamalrai55
@kamalrai55 2 месяца назад
​@@Xettre-Ak😊😊😊
@ExioRai
@ExioRai 2 месяца назад
यो चेनलले भारत बिरोधी खबर लेउन सक्दैन ,, आफै बुज्नु पर्यो
@mangalshrestha8178
@mangalshrestha8178 2 месяца назад
सबै कुरा सान्दर्भिक छ तर सबै देशसंग शत्रुता भने पक्कै छैन त्यो हो ठुला भनाउँदा शासक दलका नेताका कारण नेपाल अलि पछाडी हटेको छ
@LokeshSingh-mh4pr
@LokeshSingh-mh4pr 2 месяца назад
चीन नेपाल को दाइनेहात हो❤❤❤❤अमेरिका दुश्मनी हो किना कि गेरेटर नक्सालाई फुटाउने नेपालिकोलागि दुश्मनी हो।🇳🇵🇳🇵🇳🇵जय नेपाल 😢😢😢
@silapun5331
@silapun5331 2 месяца назад
Great chaina
@rabighimire2955
@rabighimire2955 2 месяца назад
राम्रो जानाकारी दिनुभएकाे छ । युक्रेन र रूस काे बारेमाा पनि अहिले काे लडाई काे जानाकारी पनि बेला बेला गराउदा राम्रो हुनेथियाे हाेला सर।
@Remantofficial
@Remantofficial 2 месяца назад
Umm
@user-ln2ry9wg2x
@user-ln2ry9wg2x 2 месяца назад
चीन शक्तिशाली हुनुपर्छ सुभकामना ।
@user-rc2lf1vf5t
@user-rc2lf1vf5t 2 месяца назад
सारै राम्रो👍🙏
@yambahadurshrestha6877
@yambahadurshrestha6877 2 месяца назад
सक्छ अब धेरै समय लाग्दैन
@Jhagupokhrel
@Jhagupokhrel 2 месяца назад
अगर चिन बिस्वोसक्तिबन्योभनिनेपाल लाईधेरैसहयोग्मिल्छर भारतलेमिचेकाभुभागहरुफिर्तागर्नपनिजातिहुन्छ सहयोग हुन्छजयेचिनस तर कार
@user-gw2yr3yo8j
@user-gw2yr3yo8j 2 месяца назад
Sayed sagarmata feri china lagna sakcha
@PurnabahadurKc-td9fs
@PurnabahadurKc-td9fs 2 месяца назад
Y0 samachar sunda aananda aauxa Good
@milankoirala5737
@milankoirala5737 2 месяца назад
good information
@suryathapa8470
@suryathapa8470 2 месяца назад
टाढाको देउताभन्दा नजिकको भुत कामलाग्छ भन्छन, यदि छिमेकी चीन विश्वको महाशक्ति बन्योभने हामीलाईपनी केहिकुरामात राम्रै होलानी ।
@samirtamang2736
@samirtamang2736 2 месяца назад
मेरो समर्थन चीनलाई रहनेछ
@hiddenfact6858
@hiddenfact6858 2 месяца назад
चीन महाशक्ति हुन्छ र हुनैपर्छ।
@badribhandari
@badribhandari 2 месяца назад
तपाइको विश्वो घटना जहिले पनि चिन, रशिया , इरान अनि यूद्ध भित्र रोमालियो जस्तो लाग्छ , विश्वोका अन्य देश र अरु विषयबस्तु पनि प्रस्तुत गर्नु भए हेर्न सुन्न रमाइलो पनि हुने थियो ।
@SANGAMPoudel_Hero
@SANGAMPoudel_Hero 2 месяца назад
China is good
@Shauozan-Rai333
@Shauozan-Rai333 2 месяца назад
❤❤❤ off course great China support from all Nepal
@DudmanGhising
@DudmanGhising Месяц назад
Dami
@Bahakari1997
@Bahakari1997 2 месяца назад
नेपाल मा गणतन्त्र लोकतन्त्र राजतन्त्र का नाम मा लुट्न लुटेरा अनि धर्म र जात का नाम मा फैलाउने विवाद लाई अन्त्य गर्न पक्कै केही कदम त चाल्नै पर्छ
@SurendrakumarSada-en3km
@SurendrakumarSada-en3km 5 дней назад
चाइना धेरै शक्तिशाली देश बन्नेछ एकदिन❤
@user-rc2lf1vf5t
@user-rc2lf1vf5t 2 месяца назад
आसा छ चिनबिस्वको महा सक्ति बनोस
@sagarchemjong18
@sagarchemjong18 2 месяца назад
India 🇮🇳 ko joleee youtuber hoooo yo channel
@JivanOli-rj7pv
@JivanOli-rj7pv 2 месяца назад
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
@user-ij4yi7tr7k
@user-ij4yi7tr7k 2 месяца назад
जानाकारिको लागि धन्यबाद
@nabinrai8396
@nabinrai8396 2 месяца назад
Chaina Weiner you 🎉🇨🇳💪
@user-pk4vp9je6l
@user-pk4vp9je6l 2 месяца назад
बुद्धि कस्ताे हाेला दुश्मन नै नहुने हाे भने कसरी के का लागि अगाडि बढ्ने?भनिन्छनि कुनैपनि देश एकअर्काको स्थायि शत्रुु र स्थायि मित्र हुन सक्दैन।
@purna3055
@purna3055 2 месяца назад
चीन विश्व मही शक्तिशाली बन्नु नेपाल सुरक्षित बन्नु हो।।
@jiwanbk3270
@jiwanbk3270 2 месяца назад
सोवियत संघ जस्तै स्तिथी आउँछ ह
@jeetpun1621
@jeetpun1621 2 месяца назад
Global hegemony is a "Tug of War" Jaya Nepal 🇳🇵
@YagyaStha
@YagyaStha 2 месяца назад
ताइवानलाई संसारको १२ देशले मात्र छुट्टै देश मान्छ। नेपाल समेत भारत, अमेरिका समेत बाँकि देशले एक चिन नीति मान्छन् हैन र?
@prembhujel9257
@prembhujel9257 2 месяца назад
ताइवान चीनको अभिन्न अङ्ग हो।
@hemthapa8105
@hemthapa8105 2 месяца назад
very good great job China supper power one 🇨🇳🇨🇳🇨🇳🇨🇳🇨🇳👍️👍️👍️👍️🙏🙏♥️♥️😍😍jay greater Nepal jay nepali 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
@deepakoli6853
@deepakoli6853 2 месяца назад
रुस युक्रेनको पछिल्लो जानकारी दिदै गर्दा राम्रो हुन्छ ।
@manirai850
@manirai850 2 месяца назад
Waw
@user-cw1hh8tt7e
@user-cw1hh8tt7e 2 месяца назад
छिमेकी देश चिन बनोस १ नम्बर महाशक्ति
@hikmatsunar6662
@hikmatsunar6662 2 месяца назад
good news🎉🎉🎉❤❤❤
@CHARCHIT9
@CHARCHIT9 2 месяца назад
Chin sabai bhanda powerful bhako herna man xa
@mekhgurung825
@mekhgurung825 2 месяца назад
अमेरिकी जस्तो अरूलाई लडाएर माथि नपुगोस्। पुग्नुको अर्थ पनि छैन।
@Johnsiwa-kn6gx
@Johnsiwa-kn6gx 2 месяца назад
लोकतन्त्र बिरोधि देश महासक्ती बन्न सक्तैन कि ?
@shreedawalama9744
@shreedawalama9744 2 месяца назад
Jay nepal
@imanthing9026
@imanthing9026 2 месяца назад
खै त युरोपेली देशको बारे?
@amritbk7022
@amritbk7022 2 месяца назад
❤❤ i like china🎉🎉
@user-pk4vp9je6l
@user-pk4vp9je6l 2 месяца назад
हाे अमेरिका, ईण्डिया,जापानकै कारण चाईना याे हैसियतमा पुगेकाे छ ....
@paldenschannel1221
@paldenschannel1221 2 месяца назад
ताइवान चीन कै अंग हो, स्वतन्त्र राष्ट्र होइन।
@rajibmoktan
@rajibmoktan 2 месяца назад
एसियाली देशहरु युरोपियन, अमेरिकन , ब्रिटिशमा लम्पसार हुनु नै एसियाली राष्ट्रहरु सदवाहार गरिबी, अविकसितको चपेटामा हुनु हो| त्यसैले अमेरिकालाई जबसम्मा वहिष्कार गर्दैन सधै यस्तै समस्यामा रहान्छ|
@lalbnembang2966
@lalbnembang2966 2 месяца назад
माक्शको दर्शन चोरेर विश्व शक्ति बन्ने रे यिनीहरूको चोरको मुध्दा न्युयोर्कमा अदालतको रेकर्डमा हेरे भईह्ल्छ !!!
@keshartamang560
@keshartamang560 2 месяца назад
ताइवान र उक्रेइन को हालत उस्ता उस्तै हुने छ✋
@rajuacharya892
@rajuacharya892 2 месяца назад
चीन शक्ति शाली रास्ट बनोस् किनकि बिश्व माअमेरीका को दब दबाब लाई रोक्नु सहयोग पुग्नेछ अनि शक्तिशाली देश बन्यो भने हामी माथि हुने. दक्षिण को छिमेकी ले गर्ने अत्याचार मा पनि अबश्य कमी आउनेछ छ।
@baghbangsikirat2545
@baghbangsikirat2545 2 месяца назад
अमेरिका चीनको रिन मा डुबिसक्या छ
@RajBhai-rx7yh
@RajBhai-rx7yh 2 месяца назад
Nepali daju Bhai bahini haru hamro aasal chemeki bhaneko naii China ho support for China.🇳🇵🇨🇳
@padamchitrakar9716
@padamchitrakar9716 2 месяца назад
👍👍👍
@bikashrana86
@bikashrana86 2 месяца назад
चीन नै हो अबको विश्व महाशक्तिशाली बन्ने पक्का
@tikaramsubedi8210
@tikaramsubedi8210 2 месяца назад
टाढाको विश्रव शक्ति मित्र हुने नजिककाे शत्रु कस्तो बिचार ?
@YubrajGautam-wl7tm
@YubrajGautam-wl7tm 2 месяца назад
भारतको प्रान्तहरुको दिल्लीसङ्ग भै रहेको द्वन्द्वको बारमा चै किन भिडियो बनेन।
@RoyalEntertainment872
@RoyalEntertainment872 2 месяца назад
Nice news for Nepal
@parshuramsapkota3288
@parshuramsapkota3288 2 месяца назад
छिमेकि देशनै बनाेस महाशक्ती।
@jeminmaharjan2676
@jeminmaharjan2676 2 месяца назад
Nice !
@user-ov1dj2gw1j
@user-ov1dj2gw1j 2 месяца назад
चिना भनम् न नेपालीमा । कि चाइना भनम् शुद्ध । चीन् चीन् भनि हिन्दीमा नभन बलराम जि।
@sonofkavre
@sonofkavre 2 месяца назад
चिन को सङघ्रस लामो छ
@madhavdhakal2350
@madhavdhakal2350 2 месяца назад
अमेरिकापस्चिमयुरोप र चिनरुसमा आकासजमिनको अन्तरछ संयोगले अमेरिका महांसक्ति हुनपुग्यो तेस्पछि उसले संसारमा गरेको ताण्डवलेआज उ पतनकोसंघारमाछ उताचिनर रुस संयमितछन यो संसार सबैदेसहरुको समाजहोसमाजमा बेबहारहुन्छ मान्यता हुन्छ अमेरिकाले सबैदेसहरुको मौलिक मान्यताहरु मास्दैअघिबढिराछ तेसैले हिजोको सक्तिसालिअमेरिका आज यउटा हुथि यउटा इरान हमास हिजबुल्लाह संग हारिराछ उताचिन रुसले राजनैतिक बेवास्था निर्यात गर्नुहुन्न सबैको आफ नोमौलिक बेवास्था हुनुपर्छ भने बिस्व आज अमेरिका छोडेर रुसचिनतर्फ यकत्रित हुदैछन पस्चिमकाभातखानेमिडियाहरु प्रोपो गेण्डागरिराछन तेस्ले माखोमार्दैन।
@bachanmagar320
@bachanmagar320 2 месяца назад
चीन महाशकति बन्नु पर्छ तेस्पछी नेपाल 🤗😂
@laureisback4151
@laureisback4151 2 месяца назад
Good china
@birendraraibirendrarai7462
@birendraraibirendrarai7462 2 месяца назад
चिन ले छिट्टै तरकि गर्दैछ
@prasadthapa5003
@prasadthapa5003 2 месяца назад
चीन माहा शक्ति बन्यो भने नेपालको अबस्था पनि केही राम्रो हुन् सक्छ।।।
@onlainsambadnepal1210
@onlainsambadnepal1210 2 месяца назад
Propogenda midia
@basantalimbu108
@basantalimbu108 2 месяца назад
😮
@laxmidhukuchhu1504
@laxmidhukuchhu1504 2 месяца назад
Great America❤
@Dipak509
@Dipak509 2 месяца назад
After MCC passed by NP gov.,China already listed Nepal in suspective neighbour country and unannouncely outed from BRI.
@barnatho8331
@barnatho8331 2 месяца назад
नजिक जापान , कोरिया र ती देश बलियो नभएको भए र ईन्डिया बलियो नभएको भए चीन को महाशक्ति हुने थियो। तेसैले सोचे जस्तो सजिलो छैन।
@amitadhikari517
@amitadhikari517 2 месяца назад
❤❤❤❤
@magarpaul9770
@magarpaul9770 2 месяца назад
❤❤❤
@Lamakrng11
@Lamakrng11 2 месяца назад
Watching from Portugal 2:45 am
@user-bq2hj7rw5h
@user-bq2hj7rw5h 2 месяца назад
❤❤❤❤❤
@lalitdhami9847
@lalitdhami9847 2 месяца назад
Sir Good morning 0:49 🙏🙏🙏🙏
@sauravpandey3381
@sauravpandey3381 2 месяца назад
USA & china dubai hanikarak hun, Nepal kasai mathi depend na vyera Develop gari self depend hunu parxa
@nirmalaadhikari9374
@nirmalaadhikari9374 2 месяца назад
Bisba Santi Hun rush chin agadi anu pryo
@mandipgurung21
@mandipgurung21 2 месяца назад
Hawa kura, biswa maa shanti aauna yo sansar nai euta singo desh hunu parxa
@RajuGurung-nk3dd
@RajuGurung-nk3dd 2 месяца назад
चिनले भन्गेरा मारेर गरेको गल्ति पनि कथाको रुपमा समाबेश गर्न अनुरोध गर्दछु |
@sagarsukhariya
@sagarsukhariya 2 месяца назад
🇳🇵❤️❤️❤️
@user-rf6jm3vk9z
@user-rf6jm3vk9z 2 месяца назад
ओरीपरीशत्रु बोकेर के चीन शक्तिसालीबन्लार भनेको देखे। योभनाई फलदायिभएन। अमेरीकाको सम्बन्ध के सबैसङग मित्रताछ?छैन।तसर्थ मौकामाजसले बिपक्षेलाई ढाल्नसक्छउसुपरहुनेहो। जापानमाकोहिरोसिमा नाकासोनिमाअमेरीकालेएटम्बम्न नहानेकोभए हिरो जापानबन्नेथि।आखिरशत्रुपक्षेलाई परास्तगरेर शक्तिसम्पन्नबन्नेनहो। अबबो हिरोबन्नेदाउमा चीन जापान अमेरीका रूश जोपनीहुनसक्छ। मेरोबिचार।
@Axieem_vlog
@Axieem_vlog 2 месяца назад
आज भोलि बिहानमा पनि भिडियो आउन थालेको होर?
@user-qe2tf9wu8w
@user-qe2tf9wu8w 2 месяца назад
👍👍👍👍🙏🙏🙏
@mrcgfriend4859
@mrcgfriend4859 2 месяца назад
South ko kalo chhala ra west ko seto chhala sabai enemy hun.....
@tarabhujel2405
@tarabhujel2405 2 месяца назад
America haina CHINA 🇨🇳 bishwa maha shakti rastra bannu parchha ra banne chha.herdia janus.
@mahatofficialvlog444
@mahatofficialvlog444 2 месяца назад
All weather friend bhakristhan
@mitrabhandari9653
@mitrabhandari9653 2 месяца назад
वरिपरि चै काे रहेछ चिनकाे शत्रु
@VlogsHEMANTA
@VlogsHEMANTA 2 месяца назад
Ho nepal Pani gar x chin m
@susmitalama-lo1qe
@susmitalama-lo1qe 2 месяца назад
चिन 💪💪💪💪🇨🇳🇳🇵
@nabinkumar4366
@nabinkumar4366 2 месяца назад
✌️ only Bharat super power 🇮🇳🇮🇳🇮🇳🇮🇳💪💪💪💪💪
Далее
When Nepal Invaded China
16:41
Просмотров 158 тыс.