पूज्यगुरुबर को उच्च स्तरको प्रबचन सम्बाद हृदयसम्म स्पर्श हुने गरी स्पस्ट पारिदिनु दिनु भयो, भगवान को उच्च स्तरको सम्बादले आनन्दित भयं, दुबै गुरुदेवमा मेरो हृदय देखि प्रणाम 🪷🪷🙏🙏 सर्ब मंगलम् भबतु 🪷🪷🙏🙏
हेर्दै छु 🙏🙏🙏 गुरु आफ्नो इस्ट आफ्नो आराधय कसरी चिन्न कसरी पत्ता लगाउने कति खेरै शिवको भक्त हु जस्तो लाग्छ कति खेरै कृष्ण त कति खेरै राम भक्त कसरी चिन्ने
दुबै गुरु हरु मा सत सत नमन प्रभु गुरुबर हजुर को मुखार्बृन्द बाट येस्तो अमुल्य सत्सङ्ग सुन्न पाइयो यति ठुलो रहस्य सुन्न र हेर्न पाइयो धन्य धन्य भैयो गुरुबर बिस्व कल्याण मा लागेका हजुर का पाइला सदा प्रगति पथ मै लम्किरहेको हेर्न र सुन्न पाउ गुरुबर सब्द छैन गुरु धन्यवाद को लागि।