Тёмный

वर्षमा एक जोर लुगा लगाउन नसक्दाको पीडा सम्झँदै टिका सानु धर्धरी रोइन | PPK | Tika Sanu 

Space 4K Television
Подписаться 364 тыс.
Просмотров 137 тыс.
50% 1

Опубликовано:

 

17 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 177   
@baltamang9038
@baltamang9038 Год назад
टीका सानुको सानै उमेरदेखि भोगेको कारणले गर्दा नै आज लोकप्रिय हुनु हुन्छ।।
@rameshgirirolpa4978
@rameshgirirolpa4978 Год назад
👍👍
@nuntamall1907
@nuntamall1907 Год назад
Wow nice song 👍❤️🇳🇵💐💕
@sanjishahi2357
@sanjishahi2357 Год назад
खुशी लाग्छ टीका बैनिको प्रगति देख्दा बैनी तपाई त यो देश र समाजको एउटा रोलमोडल होनि मन दरो बनाउनु पर्छ ल। अब बुहारी भाग ६ कहिले आउँछ।
@SbangatJarga
@SbangatJarga Год назад
यही हो सच्चा गायिकाको पहिचान जो दु:खको दिनलाई पनि याद गर्ने ।जो जतिसुकै माथी पुगे पनि दु:ख नभुल्ने वा वा सलाम छ। दुई हात उचालेर सलाम गर्छु।
@ammarsunar1201
@ammarsunar1201 Год назад
संघर्ष गरेर यहा सम्म अाईपुग्याै बैनी मन नदुखाऊ तिम्राे प्रगतीले निरन्तरता पावस तिमीलाई सधै हासिखुसी हेर्न मन छ।
@sumanpream9386
@sumanpream9386 Год назад
टिका सानु दिदि भनेकि नेपाल कै बहुचर्चित लोक दोहोरी गायिका हुन बधाई छ हजुरलाई अझै पनि धेरै भन्दा धेरै प्रगति को अनगन्ती सुभकामना छ
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 Год назад
मलाइ धेरै मन पर्छ टीका बहिनी का हरेक गित दोहोरी । अनुशासित ठुला लाई सम्मान साना लाई माया गर्ने यकदम जिन्दगी बुझेको नारी चेली टीका सानू ❤❤❤❤❤❤❤❤❤❤
@Kamala-mo2yn
@Kamala-mo2yn Год назад
टीका सानू हजुरको हरेक कुरामा मिठास छ तपाईं को दुखले मलाई पनि रुवायो मानिस यस्तो हुन्छ पर्छ मनमा बस्नु भा छ ।
@sreejantaman24722
@sreejantaman24722 Год назад
दुखले धेरै कुरा सिकाइछ,त्यै दुखाई पिडा भोग्दै आज सम्म यहाँ आइपुग्दा धेरै सफल्ता प्राप्त गर्नु भएको छ।म टीका दिदीको heart big fyan ho उहाँ अरुको दुख देख्न सक्नु हुन्न्न साची टीका दिदीको दिल र मन पोखराको फेवाताल भन्दा नि ठूलो छ।म उहालाई सलाम गर्छु।सांगेतिक क्षेत्रले गर्व गर्नु पर्छ टीका जस्तो गायिका पाएकोमा।साथै यो रास्ट्रले गौरब साथै सम्मान गर्नुपर्छ।❤❤❤
@Anggelje
@Anggelje Год назад
कति राम्रो सोच विचार रहेछ बहिनीको अगी बडनुस तपाईले धेरै राम्रा कामहरु गर्न सक्नुहुन्छ❤❤❤
@bharatmohan2842
@bharatmohan2842 Год назад
सानैदेखिको संघर्षबाट नै टीका सानू दिजु अहिले यो स्थानमा पुग्नु भयको छ अझै पर्गतिको कामना गर्छु
@indranepali181
@indranepali181 Год назад
सारै मेहनत र सारै सरल मन कि धन हो सारै मन पर्ने गायिका हो ❤❤
@tomlalsubedi3573
@tomlalsubedi3573 Год назад
लोकप्रिय लोकगायिका टीका सानु गीत संगीत, कला र मानवीय सेवामा निरन्तर लागिरहने अति सरल, जीवन र जगत बुझेको र जीवनमा आइपरेका र आइपर्ने कुनै पनि परिस्थितिसँग नहारेर नथाकेर अगाडि बढिरहने असाध्यै मिहिनेती व्यक्तित्व भएर त आफ्ना अब्बल श्रेणीका कला र सिर्जनामार्फत आम दर्शकश्रोताको मनमुटुमा बस्न सफल हुनु भएको छ । यी दृष्टान्तहरुले हामीहरुलाई पनि अझ प्रेरित भएर कर्मशील बन्न उत्प्रेरित गर्नेछ । उहाँले पछ्याइरहनु भएको जीवन मार्गमा उहाँलाई सदा सफलता मिलिरहोस्, धेरै धेरै शुभकामना । यो अति प्रेरक अन्तर्वार्ताको लागि स्पेश फोर के टेलिभिजन र कार्यक्रम संचालिका बिनिता क्षेत्रीप्रति हार्दिक आभार ।
@kalpanagyawali3143
@kalpanagyawali3143 Год назад
निकै दिल छुने गित छ। सर्बाधिक सफलताको कामना 🙏
@kamalakulunglucky2365
@kamalakulunglucky2365 Год назад
टीका सानुकाे त्याे धरातल र अहिलेकाे अहाेदा देख्दा गाैरवले छाती चाैंडा भएर अाउछ 💪💪💪💪 याे अहाेदा सानाे संघर्षले कमाएकाे हाेइन !
@rameshgirirolpa4978
@rameshgirirolpa4978 Год назад
टिका बहिनी को त परसम्सा गरेर कहिल्यै थाक्दैन म बहिनी बिशेष सङ्घर्सनै ठुलो हुदो रहेछ जिन्दगीको यो गीत ले आमा नहुने चेली को मन थाम्न गार्हो भयो पक्कै पनि बहिनी टिका सानु को सफलता मा म मात्रै नभएर लाखौ दर्सक खुसी हुनुहुन्छ सम्पुर्ण टिका सानु का भ्युजर हरु लाई पनि बिशेष बिशेष धन्यावाद दिन चाहन्छुर टिका सानु भनेको अरु गायिका भन्दा फरक सङ्घर्स ले यो ठाँउ मा पुगेकि हुनर छेमता पनि राम्रो पक्छेको सोचेको भन्दा पनि बढी छ जोकि उन पर्सम्सा गर्न लाई सब्द पनि खोज्न गार्हो हुन्छ मलाई कि कुन सब्द ले बयान गरौ बहिनी टिका सानु अझैउज्वल भबिष्स्यको लाखौलाख शुभ कामना छ मेरो बहिनी टिकुली मिठो सम्झना धन्यावाद हाल रोल्पा बाट❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏
@dhankumarrai6448
@dhankumarrai6448 Год назад
,टिका सानो लोकदोहोरिको ट्प हिरोनिमा पर्छ। वाहाको जोडि मिलन लामा र रामजो खान शीत सारै मिलछ र वाहा सारै मिलन सार हुनुहुन्छ। वाहाको जिवानिमा सुखसान्तीको शुभकामना।
@sumanpream9386
@sumanpream9386 11 месяцев назад
एकदमै राम्रि गायिका टिका सानु दिदि लाई धेरै भन्दा धेरै धन्यवाद छ ❤❤
@kiranbiswakarma2023
@kiranbiswakarma2023 Год назад
कति मिठो शब्द भएकोे गित रहिछ शुभकामना छ दिदी लाई ❤❤❤
@Sansar735
@Sansar735 Год назад
टिका सानुको कुरा सुन्दा सारै मुटु चस्कियो होनि पैसा नै ठुलो हो यो समाजमा पैसा छ त इज्जत आफन्त छन् पैसा छैना त आफन्तनै फराइ छ सहि हो टिकासानु
@sureshojha5491
@sureshojha5491 Год назад
टीका तिम्रो कुरा वा ब्यावहार हेरेर म तिम्रो दाजु बनेको हु। जीवन संघ्र्स हो। हार नखाुनु होला । एक नएक दिन सफल हुईन्छ।
@devakiduwadi8214
@devakiduwadi8214 Год назад
Binitalai badhai xa space 4K tv.ko lagi .
@RadhikaSharma-ui4tg
@RadhikaSharma-ui4tg Год назад
अहिले त तेति रुदिन तर प्रकाश सपुतसङ्ग गायकाे गित देख्नेले अाेइ भन्छन पर्कासकाे जाेइ भन्छन भन्ने गित गाउदाकाे दिन भर्खर जस्ताे लाग्छ त्याे दिन राति सुत्ने बेलामा सुरुमा सुनेकाे थिय त्याे रात ननिदाइकन रात बितेकाे थियाे तेस्ताे इस्थितिबाट यहासम्म अाइपुग्नु भयाे बहिनी अब त रुनुहुदेेेेेन तर सङ्घर्स गर्न भने छा्ड्नुहुदेेेेेन अझ अगाडि बड्नुकाे लागि सुभकामना टीका बहिनि
@nirpatiruwa3002
@nirpatiruwa3002 Год назад
टिकासानु बहिनीको बोलीमा मिठास अनि अनुशासित,सहनसिलत, परोपकारी र सबै माथी भलो सोच्ने बहिनी प्रति सम्मान छ।❤❤❤
@officialprem5588
@officialprem5588 8 месяцев назад
कस्तो आँसु नै आयो कसम्😭😭😭😭😭😭😭मान्छे सफल हुनको लागि धेरै पिडा हरु सग लड्नु पर्दो रहेछ,जिन्दगी सिकाई हो।
@krishnaportel9957
@krishnaportel9957 Год назад
अत्ति धेरै मन पर्ने कलाकार अत्ति माहान कुनै शब्द नै पुग्दैन तेति माहान लाग्छ र धेरै लेखिन पानि जुनै खोली खोला बगेर गये पनि पुग्ने कोसी हुदै समुन्द्र मै हो तेसै ले थोरै लेखे
@sitalpandey597
@sitalpandey597 Год назад
आहा कति राम्रि गाएका टिका सानु सारै सफा मन कि र सहयोगि
@LuxmiSunar-r7e
@LuxmiSunar-r7e Год назад
असल आमाकि असल अनि माहान छोरि छोरि प्यारि बहिनी मेरो यक्दमै मन पर्ने कलाकार
@purnakalagurung2717
@purnakalagurung2717 Год назад
Tika sanu bahini Timro ra mero jiban katha yeutai rahexa Bihe garnush ki asal manxe khojera ❤❤
@davenepali9880
@davenepali9880 Год назад
Tika Sanu bahini, you are a role model for most of the Nepali people who are struggling for hand to mouth. Wish you much success in the days ahead.
@Kalambc
@Kalambc Год назад
अझै सफलताको शुभकामना टीका जि
@rudrabgurung2508
@rudrabgurung2508 Год назад
Well done bainee you said very true and as a family lady good to express yours inside vision. I think every one learn from its be inspired with your inter view BAINEE good works. Keep it up best wishes for you and yours families
@prabindahal8485
@prabindahal8485 7 месяцев назад
टिका बहिनी मौसम अनुसारको फलफूल मिठो हुन्छ अब चाँडै बिबाह बन्धनमा बाँधिए राम्रो ममि ले भनेको मानु पछ हस🎉🎉🎉❤❤❤
@indrabk9433
@indrabk9433 8 месяцев назад
कति रामाे सुनदर गित अामासबदधेरै मनपछ
@ghanshyampun2198
@ghanshyampun2198 2 месяца назад
कस्तो सोच हो टीका सानू मेरो छोरी पनि लक्भक् मरो छोरी को उार रैछ टिका
@daldai8013
@daldai8013 Год назад
अति राम्रो छ हजुर को सबै गीत टीका सानु शुभकामना
@omritapuriyar2485
@omritapuriyar2485 Год назад
सही कुरा होनी टीका बैईनी साचैई हो पैला तेस्तो दुख गरदानी खाना पुक्थेन खैई किन होला हैई मैले पनी तेस्तैई दुख भोगेको हुम टिका बैईनी ❤❤😢😢😢😢😢😢😢😢
@SaritaDc-jb1nz
@SaritaDc-jb1nz Год назад
यस पालि को तिज गित सारै मिठो गाउँनु भाछ
@mainabayak3824
@mainabayak3824 Год назад
टीका दिदी म पनि हजुर काे जस्तै दुख पाकाे हुम❤❤❤
@santabahadurgurung6284
@santabahadurgurung6284 Год назад
सम्मान छ टीका बैनि❤❤❤
@ritalimbu8087
@ritalimbu8087 Год назад
Tika sanu bahiniko mahan bicharlai dhannyabat x ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sivamagar2062
@sivamagar2062 Год назад
Tika di akdam afuma apal hunhunxa ahileko samaya ma Tika didi jasto manxe pauna derai garo cha❤❤❤
@rebatiadhikari6674
@rebatiadhikari6674 Год назад
कथा माईलिकाे सिरियल दिदी हजुरकै बास्तबिकता मा अाधारित रैछ है 😂😂😂😂😂😂😂
@sumidhungana9020
@sumidhungana9020 Год назад
भोगाइ उस्तै रहेछ टीकासानू र हाम्रो😢
@BishnuChhetri-mm7ic
@BishnuChhetri-mm7ic Год назад
टिकाशनु काे बेभार रामराे लाकछ❤❤❤❤❤❤❤❤😂😂😂😂
@LuxmiSunar-r7e
@LuxmiSunar-r7e Год назад
लास्टमा बाहिर बस्ने कुराने मन दुख्यो किनभने नेपाल्मै बसेर केहिगर्नुस अनि म जस्तै दुखि को मन भेटेर मनकाकुरा भन्ननपायपनि देखन आनन्द आउछ
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Год назад
❤❤❤❤❤ Tika Sanu Ji is really organic artist. True Tika Sanu Ji. it really doesn’t matter how many people watch the song what matters is what is real message of the song. ❤❤❤❤❤
@wwamritawwamrita6792
@wwamritawwamrita6792 Год назад
tika sanu ko bibarhar git dhori sari man parxa my best gaeka
@premram2103
@premram2103 Год назад
good job tika sanu baini my favorite singer tika sanu baini 👌👌👌🙏🌹🙏👍
@sb_gunda881
@sb_gunda881 Год назад
म पनि नेमित हेर्ने सुरोता हो टिका बैनि
@premram2103
@premram2103 Год назад
my favorite singer tika sanu baini atti anu sashit kalakar 👌👌👌👌👌🌹🌹🌹
@bhojrajpandey5139
@bhojrajpandey5139 Год назад
प्रस्तोता ज्यु गर्दाखेर होईन गर्दाखेरी होला है
@urmilathapa215
@urmilathapa215 Год назад
Kati ramri tika sanu
@sanuramdam9983
@sanuramdam9983 Год назад
Dherai ramro geet n man chuni geet ❤❤❤❤
@Rameshbaduwal4257
@Rameshbaduwal4257 Год назад
आज बिनिताको कार्यक्रम भएर हो कि टीका दिदि ले अलि बढी नि मेक अप गरिए छ 😂😂 खैर केही छैन राम्रो चाहिँ हुनुहुन्छ । है ।❤❤❤ मिस्यु दी ❤❤
@DdLimbu
@DdLimbu Год назад
आज पनि टीका बहिनिको अर्तबार्ता हेर्न पाइयो उहाले एक पल्ट त रुवाएरै छाड ने हो उहाले ।किना किना अँखा रसाउछन कुरा सुदै जाद ।दुख का कुरा जातीय बिभेद का कुरा समाज को हेपैका कुरा ।सुन्दा दुख ल्लागेर आउछ ।तर जे होस आज धेरै सफल्ता हासिल गर्नु भएको ।अझै आउदो दिनहरुमा सफल्ताले शिखर चुमोस अग्रिम काममा टीका बहिनीलाई 🌷🌷🙏🙏💕💕💖💖❤️❤️🌷🌷
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 Год назад
" Dukha pachhi Sukha abashya aaunchha < Tika > Dukha dinele Sukha pani dina janeko hunchha " simple interesting interview...Tika💯✔👌👍🌷
@geetaguragain9826
@geetaguragain9826 Год назад
Tika bhaini je ho tehi yathartha wakalat garne dherai mahan bahini tapai Lai Salam
@ChetraGurung-b8p
@ChetraGurung-b8p Год назад
Ramro kalakar ho tika sanu bahini badhai chha
@anilrana9161
@anilrana9161 Год назад
शालीन भद्र ब्यबहारिक अनुशासन भएकी गायिकाको उपमा पाउने गायिका हुन टीका सानु
@indragurung3260
@indragurung3260 Год назад
Ekdam sahi ho bahini tika
@ghanshyampun2198
@ghanshyampun2198 Год назад
हजुर आमाले गरेको बेभार आफैले भुगतदै छिनट तेशैले मन सानो गराउनु हुदैन
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Год назад
❤❤❤❤❤ Long Live Tika Sanu Ji with your creativity. ❤❤❤❤❤
@amritamagar8884
@amritamagar8884 6 месяцев назад
Mahan hunuhunxa didi hajur harek interview herera aakha bat aasu saixa hajurko voghailai ta mannai parxa
@nabinnabin2475
@nabinnabin2475 Год назад
❤❤❤❤❤❤ aaha kati ramro b4 k
@AjantaBaral-p5n
@AjantaBaral-p5n Год назад
सबै ठिक छ तर बिदेस जान्छु भन्दा टुहुरो भैनि होला है टिका बैनि
@radhikaprajapatidd7801
@radhikaprajapatidd7801 Год назад
Sarai man choyo tika ko kura le God bless you.
@deepakbc4559
@deepakbc4559 Год назад
Good luck bahini tika❤❤❤❤
@tulgurung5652
@tulgurung5652 Год назад
बुढी भयो बिबाहत छिट्टै गर्नु पर्‍योनि ह,ह हि,हि👌♥️💞
@bikashnepali338
@bikashnepali338 Год назад
Dang ki cheli tika sanu lai maya garau❤
@sanipun2534
@sanipun2534 Год назад
वा नानु हजुरको सोच बिचारलाइ मान्नु प्रछ छोरि भनेको यस्तोहोनि त 🙏🙏🙏 ❤❤❤❤
@ghanshyampun2198
@ghanshyampun2198 Год назад
सर्शकारी चेलि हो टीका सानू
@binitachhetriofficial2197
@binitachhetriofficial2197 Год назад
Waiting❤❤❤
@mohanchhetri4402
@mohanchhetri4402 Год назад
❤❤❤❤❤❤❤❤ Tika sanu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@superguru2648
@superguru2648 Год назад
Tika sanu baini❤❤❤❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Год назад
❤❤❤❤❤ Tika Sanu Ji is a sincere soul who needs spiritual guidance to live divine life in a divine way. She has many human qualities that very few people get in life. Go ahead and ahead with peace, grace , laughter, smile and your creativity , and singing that is true love for life. You have those qualities more important than marriage. We marry we die we forget. We marry we die we forget. It is vicious circle. But we never know who we truly are. This interesting phenomenon of life. Oh. ❤❤❤❤❤
@asmitasunar4029
@asmitasunar4029 Год назад
दिदि❤❤❤❤❤❤
@nanuthami1321
@nanuthami1321 Год назад
she is strong lady ❤❤
@bhimbhujel5172
@bhimbhujel5172 Год назад
Tika sanu nomber1. Best
@allnepalnetwork7385
@allnepalnetwork7385 Год назад
जहिले पनि रोयरै मात्र चर्चामा आउने उपाय हे भगवान त्यो भन्दा अझ दयनिय अबस्था बाट गुज्रियका कति छन कति???
@anilrana9161
@anilrana9161 Год назад
तेरिमा डोरि लाहुरे के कमेन्ट गरेको के बुझिस यो भिडियो हेरेर के सन्देश लिस बुझ्नु छैन हावामा कमेन्ट गरेको छ त यति मेहनत गर्ने भए किन जाने थिस अरुको गुलामी गर्न
@krishnasubba6109
@krishnasubba6109 8 месяцев назад
Every words drop my tears.
@sushilaregmi3443
@sushilaregmi3443 11 месяцев назад
Tika baine ❤❤
@simathapa4726
@simathapa4726 Год назад
❤❤❤❤ sem hami pani yestai ho ni
@alinapariyar734
@alinapariyar734 Год назад
आँसु थाम्नै सकिन 😭😭
@bijayatawahang
@bijayatawahang Год назад
टीका सानु ❤❤
@rammoktan2126
@rammoktan2126 Год назад
Utar utar pragatiko kamna bhini .Thankyou somuch.
@gitabasnet5235
@gitabasnet5235 Год назад
❤❤❤❤❤❤Binita best of luck❤
@rupaacharya8268
@rupaacharya8268 Год назад
Nice song tika sanu
@kalpanasunar5844
@kalpanasunar5844 Год назад
कुरा सुनेर आसु रोक्न सकिन😭😭😭😭
@shantishrestha8050
@shantishrestha8050 Год назад
Tika sis❤❤❤❤❤❤❤
@ramhariupretti867
@ramhariupretti867 11 месяцев назад
Tika baini ko life story sunda man runxa
@nanjitatamang1638
@nanjitatamang1638 Год назад
Wow my best tika g love you❤ beautiful❤
@padamabhandari-ot8wo
@padamabhandari-ot8wo Год назад
Tq tika didi❤❤❤
@balikakhadka3341
@balikakhadka3341 Год назад
jun chij ko bayan gare ni kamai jasto lagne tika dd ko chahe kalakarita xetratira ko sakriyata chahe rup ko hos chahe lawaikhawai ko hosh chahe saskar swavab bolichali maya mamata adar samman sabai kura le varipurna pyari dd tika sanu hjr ko intreview herna man lagdaina pheri man le mandaina ra ma heri halxu kina na ki hjr le balyakal ko kura samjhada hjr ni runu hunxa ani mero aakhama ni aashu aauxa dd 😭😭😭hjr jasto mahan xori kamai painxan xori ko kura garda udagaraniya baneko name ho tika sanu dherai pragati unnati gardai janu dd hami darsak ko maya hajar juni samma same hune xa mine heart dherai samjheki xu hai dijju🙏🙏🙏💕💕❣️❣️💋💋
@priyalama1751
@priyalama1751 Год назад
beautiful sis❤❤
@rajkumarthapa7950
@rajkumarthapa7950 Год назад
The life is struggle...❤❤❤❤
@barshaghimire8854
@barshaghimire8854 Год назад
कस्तो आसु आयो 😢😢😢😢
@mohanchhetri4402
@mohanchhetri4402 Год назад
Tika sanu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@rabinagirl4148
@rabinagirl4148 Год назад
Good very nice song❤❤❤❤❤
@KamalaSharma-ex1cn
@KamalaSharma-ex1cn Год назад
ठिकहाेनि
@prembohara4682
@prembohara4682 Год назад
Dukha pachi sukha ko din aaux vanthe dee yai rai x ABA ta no runu
Далее