गुरु ज्यु को कोमल चरणमा दण्ड वाद लस्सो टशिअदेलेक गुरु कोन्छ्योक सोमला च्याकछलो नमो बुद्ध धर्म संघ 🙏🙏🙏 गुरु ज्यु हजुर ले ग्राहहरु को बरेमा लुङ भनी दिनु न गुरु लस्सो 🙏🙏🙏
तासीधेली गुरु जि सुभमङ्गल्म धेरै धेरै धन्ने बाद तर गुरु जि मैले त पाको छैना अनि म तपाइले बताउनु भाको जुन बज्र कवज भन्ने जुन मन्त्र सम्पुर्ण प्रणालीको लगि बिहन साझ पाथ गर्छु अनि मैले त पाको छैन अनि गुरुजि मइले पाथ गर्नेकी नगने पिल्ज पिल्ज मलाइ यो मेसेस्मा बाताइ दिए आभारी हुने थे
Tashi dilek khenpola . Nice video . म हजूरको भिडियो नछुट्टै हेर्ने गर्छु । खेन्पोला ज्यु हाम्रो गाउँमा पार्य मान्छे मरेको भेलामा दुनच्यिक गर्छ तर कोही ब्यक्तिले दुनच्यिक मान्छे मरेको अगिलो दिन गर्छ र कोहीले मान्छे जुन बार मारोको हुन्छ त्यो बार गर्ने गर्छ । यी दुई कुरामा कुन सहि हो कुन बार मारेको मान्छेको दुनच्यि कुन बार गर्नु पर्छ कृपाय उत्तर दिनुहोस । गुरुजी Thank you
गुरु ज्यु ! बौद्ध धर्म अनुसार रासी,ग्रह दसा,ग्रह हरु बारे बौद्ध धर्म अनुसार कुन दसा लाग्दा कुन देभ्ताको धारना गर्ने लगायेत्का कुरा हरु बताई दिन हुन अनुरोध गर्दछु । धन्येबाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Khempo lha tashi delek , thujichhe for inspiring us 🙏 a humble requests to you khempo lha #losar ko meaning losar kasari manaune kun pujha garne euta video banau hola .. Thujichhe 🙏
Tasi delek khenpo la.khenpo la when once we receive lung from guru is it compulsory to recite that particular mantra 108 everyday? In case of scarcity of time can we recite just once?? Please explain