Тёмный

विज्ञानका विद्यार्थी प्रमोद खरेल कसरी बने सुगम संगीतका सारथी | Tamasoma Jyotirgamaya | AP1HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 199 тыс.
50% 1

Tamasoma Jyotirgamaya #tamasomajyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Pramod Kharel, Singer
Researcher: Sarose Gautam
Program Co-Ordinator : Kamala Subedi
Editor: Subin Dahal
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT DEPARTMENT
Roje Awale
Ronish Maharjan
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►ru-vid.com...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#PramodKharel
#TikaramYatri #AP1HD #annapurnamedianetwork

Развлечения

Опубликовано:

 

15 янв 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 329   
@Loksewa__Topper
@Loksewa__Topper Год назад
*मलाई सबैभन्दा मन पर्ने Multi-talented singer प्रमोद खरेल sir❤️🙏*
@bikramdhanuke
@bikramdhanuke Год назад
Dai🙏🙏🙏🙏🙏
@dhirendrapartabsinghthakur593
Mali man parna multi talent comedian kumar kattel dai
@aashdahal2061
@aashdahal2061 Год назад
आàà
@goodheart1173
@goodheart1173 Год назад
Malai muun naparnya kattel stadium ko bhai 🤣🤣
@himaldumjan9221
@himaldumjan9221 Год назад
C. 😁😚😚😚🎂😅📯😂💗❤🎁@@dhirendrapartabsinghthakur593 87
@Epstopik720
@Epstopik720 Год назад
प्रमोद भाइको गित मनपराउने साथि हरु को-को हुनुहुन्छ!!
@narayangiri4958
@narayangiri4958 Год назад
मलाई साह्रै मन पर्ने गायक प्रमोद खरेल ज्यु 😘😘❤️❤️
@laxmanrokaya
@laxmanrokaya Год назад
कस्तो दामि दार्शनिक कुरा प्रमोद सर अनि टिकाराम सर को तमसोमा ज्योतिर्गमय को उत्कृष्ट मद्य्येको एउटा एपिसोड
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 Год назад
हुँदाहुँदा अब त प्रमाेद जी अाफैमा एक 'दर्शन' झैं लाग्दछ 👍️😊❤️😊👍️
@abinashtamang1597
@abinashtamang1597 Год назад
मलाई जिन्दगीको सबै भन्दा मन पर्ने मन दिल मस्तिष्क मा बस्ने मेरो जिन्दगीमो प्यारो गायक प्रमोद खरेल।
@neelamgrg2599
@neelamgrg2599 Год назад
टिकाराम जि कार्यक्रमको अन्तमा हजुरले बोल्नुभएको अन्तिम वाक्य " प्रमोद जि तपाईको ईमान्दारिता आखाँमा झल्कन्छ " सत्य वाक्यांश 😲 नमन यहाँहरु दुबैजना यात्री जि र प्रमोद जि 🙏🙏
@pravurai8528
@pravurai8528 Год назад
हैन अनि भोइस किडस फाइनल राउन्मा रुकशना तिमी पनि जेनिस जस्तै भोइसको बिजेता बन्नु भनेको चै कती इमान्दारीता हो? याद छ कि नाइ भोइस बिजेता घोषणा नभै प्रमोदले यो कुरा गर्दा रुकशना हारेको होइन प्रमोदको जालझेल ले हराइएको हो भनेर बुझिन्छ स्वर राम्रो छ प्रमोदको तर चुकलि बाजि छलकपट जालझेलमा एक नम्बर छ प्रमोद बाहुन हो नि🙄
@nabindc650
@nabindc650 Год назад
दुबै झापालिहरु, यात्रि र खरेल जि को संबाद गज्जब लाग्यो ।
@laxmirana8766
@laxmirana8766 Год назад
malai ekdam man parcha pramod sir bolne saile ekdam ramro lagcha lots of love
@bhimdeuba22823
@bhimdeuba22823 Год назад
जिवनकै सबैभन्दा राम्रो र मनपर्ने गायक सर प्रमोद 🙏
@chhabibohara2659
@chhabibohara2659 Год назад
भोइस को राजा उतिकै शालीन उतिकै भद्र एकदमै मीठो कुरा गर्ने धेरै कुरा को ज्ञान भएको म्युजिक को हिरा ❤️❤️❤️❤️❤️जति तारिफ गरे पनि कम हुन्छ होला ❤️❤️❤️❤️❤️❤️❤️
@krishnamayapokhrel8716
@krishnamayapokhrel8716 Год назад
मलाई सबै भन्दा बढी मन पर्ने गायक प्रमोद खरेल
@Anil_Thapa-654
@Anil_Thapa-654 Год назад
तपाईं मेहनती सफल र भाग्यमानी हुनुहुन्छ सबै लाइ यस्तो शौभाग्य मिल्दैन हार्दिक शुभकामना
@nireshjungkarki151
@nireshjungkarki151 Год назад
म पनि याे कार्यक्रमकाे नियमित दर्शक हाे र पहिलाे चाेटि कमेन्ट गर्दै छु ।मलाइ एकदमै मनपर्ने गाएक प्रमाेद खरेल।
@Khembagar
@Khembagar Год назад
Multi talented singer हो प्रमोद खरेल उ ले देश बुझेको छ समाज बुझेको छ उ ले प्रेम बुझेको उ नेपाली संगितमा चाहिने मान्छे हो 😊 उ ले नेपाली संगितलाई एक छुट्टै उचाइमा पुर्याएको छ 😊
@mohanskoti2910
@mohanskoti2910 Год назад
पर्मोद सर यक अब्बल गायक हो
@gopendrarijal9132
@gopendrarijal9132 Год назад
दंभ अहंकार छैन, गाई झैँ लाग्छ सद्गुण आफैँमाथी प्रतिष्पर्धा, लाग्यो ज्ञानि र सज्जन । उत्तरोत्तर प्रगतिको कामना । जदौ!
@ajitsunar8162
@ajitsunar8162 Год назад
धेरै कुरा सिक्ने मौका पाइयो। दुबै जना लाई शुभकामना ।
@gopalkhadka6528
@gopalkhadka6528 Год назад
धेरै ठूलो सपना छैन जिन्दगीमा बस् प्रमोद खरेल सरलाई भेटेर एउटा सेल्फी लिन पाउँ 🙏🙏🙏
@bishnuprasadghimire6353
@bishnuprasadghimire6353 Год назад
मेराे अति मन पर्ने गायक प्रमाेद जि❤️
@Santosh_Chhetri_31
@Santosh_Chhetri_31 Год назад
Wow pramod ko ahile samma kai man parne interview ❤ lots of love 💗 Dai
@farsurampandey39
@farsurampandey39 Год назад
मलाई खुब मन पर्ने पर्मोद सर 🙏🙏
@raksedeepmilan1036
@raksedeepmilan1036 Год назад
टीकाराम सरको शब्द चयन भाषा प्रतिको योगदानको सदा कदर छ।
@amitbudhathoki15
@amitbudhathoki15 Год назад
न मायामा ढोका खाएको छु, न माया प्रेम नै गरेको छु त्यहि पनि माया प्रेममा आधारित प्रिय आदरणिय गाएक प्रमोद खरेल ज्यू को गीत हरू असाध्यै मन पर्छ।❤️🙏
@motivationalwords8029
@motivationalwords8029 Год назад
टीका सर तपाईंको शब्द छनोट wow!!wow🤗🤗
@rajuskoirala7959
@rajuskoirala7959 Год назад
one of the best singer मलाई अत्यन्तै मन पर्ने गायक प्रमोद खरेल दाइ
@chandradobal5115
@chandradobal5115 Год назад
जति हेरे पनि हेरु हेरू,सुनु सुनु लाग्ने टिकाराम यात्री सरको सम्बाद कार्यक्रम अनि गायक प्रमोद खरेल ज्यू को उत्कृष्ट सम्वाद।
@nitarai4406
@nitarai4406 Год назад
My favorite singer parmod da❤🔥🔥
@ganeshthapa999
@ganeshthapa999 Год назад
कलाको धनी मलाई मन पर्ने प्रमोद दाई लाई सलाम छ 💚💚💗💗
@dhura_pata
@dhura_pata Год назад
यो कार्यक्रम किन हो किन नसुनि मलाई चित्तै बुझ्दैन् 😍😊 नमन दुबै जनालाई 😘😍 अबको नयाँ अन्तर्वार्तामा Tilak singh pela ज्यू सँग हेर्न मन छ। उहाको आँसु एल्बम देखि अहिलेसम्मको शास्त्रीय यात्रा र संगीतको बारेमा सबै कुरा खोतलिएको कार्यक्रम हेर्न आतुर छु र अनुरोध गर्दछु अबको कार्यक्रममा तिलक सिह पेला ज्यू लाई पक्कै पनि अतिथिको रुपमा बोलाउनु हुन्छ भन्ने आशा र विश्वास छ ।
@ThakuriDonYt
@ThakuriDonYt Год назад
मलाई सबै भनदा मन परने गाएक एक मात्र परमाेद खरेल सर हुनुहुनछ भेटने चाहाना छ पूरा हुन ❤️❤️❤️
@sandiplimbusandiplimbu5083
@sandiplimbusandiplimbu5083 Год назад
सफल गायक बन्न लाई स्वर मात्र राम्रो भएर हुदैन व्यक्तित्वको नि ठुलो भुमिका हुन्छ
@hemkhadka6285
@hemkhadka6285 Год назад
प्रमोद खरेल र शिव परियार नेपाली सुगमका रोनाल्डो र मेस्सी हुन्!
@pktechnical2536
@pktechnical2536 Год назад
Dieheart fan pramod sir❤❤❤❤ always respect and love ❤❤❤❤❤❤❤ you are my idol.. pramu..
@sujandevkota2624
@sujandevkota2624 Год назад
" म जे देख्छु त्यहि भन्छु" हेर्न सबैले सक्छ्न तर देख्न सक्दैनन नि त प्रमोद जि🙏🙏🙏 तपाइँको हेर्ने कला छ र फरक देख्नुहुन्छ, बुझ्ने तरिका फरक छ।
@DD-Desire
@DD-Desire Год назад
अति मिठो बोल्ने गायक प्रमोद । ❤
@pritilama7289
@pritilama7289 Год назад
दार्शनिक र सत्य अभिब्यक्ति प्रमाेद सर, काेटिकाेटि प्रणाम ।।।🙏🙏🙏
@jibandeuti1417
@jibandeuti1417 Год назад
मलाई अत्यन्तै मनपर्ने गायक प्रमोद सर सानै देखि हजुर को गीत-संगीत सुन्दै हुर्केको म हजुरलाई सधै फोल्लोव गरिरहेको हुन्छ हजुरको बोल्ने शैली देखि लिएर हजुरको विचार धारणा हरेक कुराले मन छुन्छ सधै भरि यसरि नै हजुरको नयाँनयाँ गित संगित हरु सुन्न पाईराखौ सँधै येही नै हुनेछ आशा र हजुरलाई आउने दिन हरु को लागि पनि धेरै धेरै शुभकामना 🙏🙏🙏🥰❤️👌🌹🇳🇵
@shivapaudel9633
@shivapaudel9633 Год назад
सबैभन्दा मनपर्ने महान गायक ♥️🙏
@manojkhadka2360
@manojkhadka2360 Год назад
कुनै पनि इपिसोट नछुटाउने म तपाईंको कार्यक्रमको नियमित दर्शक हु टिकाराम सर
@tikasubedi8468
@tikasubedi8468 Год назад
माया गर्ने मुटु ले हो निधार ले हैन❣️
@diehardfanofanmolkc7681
@diehardfanofanmolkc7681 Год назад
My favourite pk ❤️
@santoshpariyar766
@santoshpariyar766 Год назад
Full episode herne jati yeta hajir hau🙏❤️🌹
@Kamalshrestha301
@Kamalshrestha301 Год назад
सर्वाधिक सबैले रुचाएको multi-talented singer Pramod kharel sir❤️🙂🤗
@santoshsangam2548
@santoshsangam2548 Год назад
प्रमोद सखेर दाजुको बोल्ने सैलोली शालीन ब्यक्तित्व ।अझै राम्रो सुमुधुर गीतहरु सुन्न पायोस्।
@jaljalanepal
@jaljalanepal Год назад
मलाई साह्रै मन पर्ने गायक प्रमोद खरेल
@bhagawatichand1001
@bhagawatichand1001 Год назад
My favorite singer 💗
@user-ln2ry9wg2x
@user-ln2ry9wg2x Год назад
नमस्ते प्रमोद खरेल साथै टीका राम यात्री ज्यु🙏🙏🙏🙏
@premsubedi6530
@premsubedi6530 Год назад
"मेराे व्यस्तताका कारण अरुका छाेराछाेरीकाे पढाइमा अवरोध गर्न चाहिन , मैले कलेज पढाउन छाेड्ने निर्णय गरे " याे वाक्यांशले प्रमाेद सरप्रतिकाे मेराे स्नेह र सम्मान अनि माया अझ बढेर अायाे .. Dieheart fan pramod sir❤️❤️❤️❤️ always respect and love ❤️❤️❤️❤️❤️❤️❤️ you are my idol.. pramu..
@hariparajuli8391
@hariparajuli8391 Год назад
गायन क्षेत्रमा देखिएका डायमण्ड प्रमोद जी, हजुरका प्रत्येक गित नसुनेको कुनै छैन होला।बहुत मन पर्छ तपाईंका गितहरु।अझै देशभक्ति गितहरुको अपेक्षा गरेको छु।
@Katwaldhan1212
@Katwaldhan1212 Год назад
One of the best daju
@wemakecomedy6242
@wemakecomedy6242 Год назад
हिरो अफ दि नेपाली गित संगित
@arpu.123
@arpu.123 Год назад
Best forever pramod da❤️🙏
@nandugairhe
@nandugairhe Год назад
my fav @pramod kharel ❤️
@bikrambhuwai7926
@bikrambhuwai7926 Год назад
Big fan of pramod kharel sir❤❤❤❤ 🙏🙏🙏🙏wannna meet u sir,,,mero life ma ekpalta hajurlai vetne thulo dhoko xa sir,,,
@dineshthapa475
@dineshthapa475 Год назад
टीकाराम दाइ 🙏❤️ प्रमोद दाइ🙏❤️ राति त आरामले सुत्नु होइ दाइ ❤️ (सपनामा पनि अन्तवार्ता ) उत्कृष्ट कार्यक्रम 👏👏
@Rabindra729
@Rabindra729 Год назад
मेरो मनपर्ने मान्छे आदरणीय सर🙏🎈
@dhanbdrkc1433
@dhanbdrkc1433 Год назад
धन्यबाद अादरणिय टीकाराम यात्री ज्यू।अाज मैले पनि लोकप्रिय गजलकार प्रमोद खरेल ज्यूलाई प्रत्यक्ष रुपमा अन्तरसम्बाद कार्यक्रममा देख्ने,दैनिकी जिवनयात्राको बारेमा सुन्ने/ बुझ्ने अनुकुलता बनाइ सहयोग गरिदिनु भएकोमा तपाईं सहित अादरणिय गायक / गजलकार श्री प्रमोद खरेल ज्यू प्रति हार्दिक नमन ब्यक्त गर्दछु।
@prashantbhatyoutubechannel2524
My favourite singer mr.pramod sir ❤️❤️🎤👌🎤👌
@NewBestMontessorischoolGhorahi
आहा ! कति राम्रो विचार र शालीनताले भरिपूर्ण व्यक्तित्व तथा गायक 🙏🙏❤️❤️ हुनुहुदाेरहेछ प्रमाेद सर🙏❤️
@parshuniroula9380
@parshuniroula9380 Год назад
वाउ क्या मज्जा हुने भो सुन्न सुरु गरेँ मेरा दाजु सग हामी छिमेकी
@romeyyoxetri1585
@romeyyoxetri1585 Год назад
मेरो नि अति नै मन पर्ने गायक प्रमोद सर...
@nabraazuniverse3060
@nabraazuniverse3060 Год назад
Tikaram yatri's classic interviewer
@sumankarki9728
@sumankarki9728 Год назад
My favorite singer Pramod kharal ❤️🙏
@suzznadhikari3291
@suzznadhikari3291 Год назад
आदरणीयद्वय🙏💚🌱
@benupadhikari6313
@benupadhikari6313 Год назад
दोस्रो नारायण गोपाल नमन दुबै जनालाई 🙏🙏🇳🇵🇳🇵🇳🇵
@shivrajpuri2759
@shivrajpuri2759 Год назад
Big fan pramod sir ko Cricket ko pani
@santoshiboharaofficial
@santoshiboharaofficial Год назад
King of Nepali Music industry❤️❤️🥰 my fev. singer pramod dai
@famousmagar9340
@famousmagar9340 Год назад
सबै भन्दा धेरै मन पर्ने गायक प्रमोद खरेल ज्यु,,, साह्रै मज्जा आयो,,🙏🙏🙏
@ghanashyamkhatri483
@ghanashyamkhatri483 Год назад
नमस्कार साहित्यिक नमन प्रमोद खरेल दाइ तथा सञ्चालक दाइ । दुबै जना मेरो अत्यन्तै प्रिय
@sabritisubedi3880
@sabritisubedi3880 Год назад
Classical singer Sushil gartaula lai Pani bolaunu paryo.
@ganeshgurung5562
@ganeshgurung5562 Год назад
सम्भवत गायन क्षेत्रका सर्वाधिक शिक्षित ब्यक्ति
@ommjhankri438
@ommjhankri438 Год назад
One of my favourite singer pramod kharel ❣️😁☺️
@ganeshsk7934
@ganeshsk7934 Год назад
my favourite singer pramod sir❤️❤️❤️
@lovenepal6541
@lovenepal6541 Год назад
सधै उस्तै देखिने बुढो नदेखिने अनि मिठो बोली मिठो स्वर भएको गायक great forever । यस्तै interview ल्याउदै गर्नुस टिकाराम सर u r also great ।🙏🙏🙏
@jamunaadhikari4566
@jamunaadhikari4566 Год назад
Pramod sir 🙏🙏🙏👌👌
@keyrungyawali8196
@keyrungyawali8196 Год назад
Multi talented Nepali singer lots of love and respect 🙏🙏🙏🙏
@deepakthapa1263
@deepakthapa1263 Год назад
आहा आजा मजहा आयो प्रमोद खरेल जी महान गायक को साथमा दार्शनिक र ‌‌ ज्ञानको महासागर आहा मजा आयो 🙏🙏🙏🙏🙏
@harigautam234
@harigautam234 Год назад
Please bring swagat nepal yatri ji
@DeepsDo
@DeepsDo Год назад
सबै भन्दा मन पर्ने गायक प्रमोद ! प्रमोद लाई सम्झिएसी नै म ईमान्दारीता सम्झन्छु ! अझै आफुलाई मिहिनेती बनाउछु! बाचुन्जेल हजुरको पारखी !! धेरै माया !एक दिन भेट्न् धेरै मन छ!
@bhanubhaktabastola37
@bhanubhaktabastola37 Год назад
Best singar प्रमोद खरेल ❣️❣️❣️❣️❣️
@narayangautam8140
@narayangautam8140 Год назад
You are best singer of nepal 🇳🇵
@laxmanrokaya
@laxmanrokaya Год назад
Great Parmod sir
@laxmanthakur5304
@laxmanthakur5304 Год назад
मलाई सबैभन्दा मन पर्ने Multi-talented singer प्रमोद खरेल sir❤🙏 110 Repl
@rajaramchand7942
@rajaramchand7942 Год назад
best singer
@anjujoli9768
@anjujoli9768 Год назад
Hatss offf u Pramod Dai
@nepalese7800
@nepalese7800 Год назад
Honest Devotion towards music Pramod kharel dai❤️
@sajhagyan
@sajhagyan Год назад
अनुसासित यो ज्ञान सबै जनाले ग्रहण गर्ने प्रेरणा मिलोस।
@nabrajacharya7120
@nabrajacharya7120 Год назад
My favorite singer
@matachandeshwori1805
@matachandeshwori1805 Год назад
my favorite singer pramod sir
@basantathapa9594
@basantathapa9594 Год назад
मलाइ एकदमै मनपर्ने बौद्धिक कलाकार
@anektiwari5925
@anektiwari5925 Год назад
Namaste legend pramod sir
@tarabohara9399
@tarabohara9399 Год назад
नेपाली गीतसंगीतको बादशाह
@anishpanta4993
@anishpanta4993 Год назад
My Favorite ❤️
@tikaramacharya7708
@tikaramacharya7708 Год назад
One of the best Vocal in Nepal multi talented promod
@ajitadhikariassam7765
@ajitadhikariassam7765 Год назад
.......) ধুনীয়া লাগিছে,. The best of your life.tha rest of your life pramod kharel brother n family. Too good 😊
@narendraadhikari3715
@narendraadhikari3715 Год назад
My best singer ❤️🙏.
@jiwanpaudel5992_1
@jiwanpaudel5992_1 Год назад
मैले थाहा पाय सम्म कुनै पनि interview छुता को छैन मेरो प्यारो गायक हुनु हुन्छ 😘😘🥀❣️
@gautam488
@gautam488 Год назад
अति राम्रो सोचबिचार भयको कलाकार हो सर हजुर
@humagainrjvlog
@humagainrjvlog Год назад
One of my favourite multytalented singer pramod kharel sir Always happy 😊
@monguragai749
@monguragai749 Год назад
Two legendary in one frame which stunning for me.
Далее
Rope climb tutorial !! 😱😱
00:22
Просмотров 1,6 млн
Рыбачка
00:14
Просмотров 15 тыс.
On Air With Sanjay #312 - Tikaram Yatri
2:22:00
Просмотров 398 тыс.
Освежился в жаркий день
0:59
Просмотров 3,8 млн
Дай знать, если жизненно 🤣💕
0:20