Тёмный

विदेशबाट आएर परीवारलाई नभनी बच्चा फ्याल्न खोजेको खूलासा,कानूनी प्रकृयामा जाने तयारी । 

Yuwa Man Nepal
Подписаться 1 млн
Просмотров 216 тыс.
50% 1

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Опубликовано:

 

8 дек 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 465   
@surya4184
@surya4184 Год назад
यी दिदिको बुढा लाई सम्पर्क लेउनु न सर बुढाले के भन्छ त्यो नि हेर्नु पर्यो घर किन पस्नु दिदैन त्यो सोधनु पर्यो बुढिको कमाइ खानु खोज्ने अनि समस्या आउदा पछि हट्ने लाई हेरौ 🙏
@RitaRita-yy5zh
@RitaRita-yy5zh Год назад
Kasto khal ko mahila hun yi dd .. 5 month ko pregnant huda thaa hudain achamma ... Ma ni 2 baby ko mami ho 1 month complete hune bittikkai thaa paainx ..
@sailendrayogi6687
@sailendrayogi6687 Год назад
Yo bhaiko kura sahi ho.
@limbusasi9738
@limbusasi9738 Год назад
सुर्य जि तपाईंको कुरा एकदमै सहि हो बुडि को कमाई खानु खोज्ने नामर्द घर्ती को बोझ हो तेस्को लोग्ने चिक्ने बेला आँखा देखेन आइले आएर हजार बाहाना गर्छ्न केटि ले 100% बुडाको हो DNA check garchhu bhani racha येदि उ गलत भए DNA check garnu manthena उस्को जेठानी भनाउदी खुब बाठी हुन्छ भोलि त्यो बच्चा देवर को हो भने त्यो बच्चा जन्मेर के भन्छ छ तेस्लाइ बुडाबुडी को कुरामा धेरै बग बग नगर्नु क्या जे जस्तो भएपनी बच्चा सकुशल जन्म होस आमालाई धेरै माया गरोस आज सबैले हेला गरे पनि यो हेला गर्ने जतिको भोलि एस्तै रुने दिन होस
@kalpanarai77M
@kalpanarai77M Год назад
Sahi vannu vo
@unknown-vc8vo
@unknown-vc8vo Год назад
Bro sabai kura bujera matra boldinu hola.budi ko kamai khanu khojne haina hamro daju.so plz kura bujera matra boldinu hola.
@user-lr1eq8rk1s
@user-lr1eq8rk1s Год назад
बिचरा बुवा🙏🙏🙏देखेर सारै माया लाग्यो भग्वान🕉️🕉️ ले पनि दुखी लाई मात्र दुख दिन्छ किन हो
@anishstvlog9036
@anishstvlog9036 Год назад
बुवा प्रति दया लाग्यो सन्तानले गल्ती गर्दा आज बुवालाई धेरै दुख भएको छ ब्याजमा पैसा काटेर दिएको रहेछ
@lindagurung7112
@lindagurung7112 Год назад
श्रीमना लाई पनि मिडियामा लेउनु पार्‍यो किशाेर सर
@saraswatithapa2725
@saraswatithapa2725 Год назад
बिचरा बुवा कति सिधा हुनु हुदाे रहेछ केगर्नु जस्ताे भय पनि अाफ्नु सन्तान काे मायाँ लागि हाल्छ बिचरा हेर्दा घर्मा पनि तनाब नै छकि जस्ताे छ कत्राे संकट अाई लागेकाे बिचरा बुडेस कालमा बुवा हजुर काे राम्रै सङ्ग याे समस्या छिट्टै समाधान हाेस यहि कामना छ
@yambahadur8334
@yambahadur8334 Год назад
Garib asah dindukhi vayasi astai ho jindagi saraswatii
@ganeshsunar9547
@ganeshsunar9547 Год назад
हाम्रो समाजमा छोरिहरु बाच्न गाह्रो छ। शरीरमा बल बैँस हुदा सम्म श्रीमान को प्यारो । अशक्त समयमा श्रीमान परिवार को हेला ।
@sapanarai8698
@sapanarai8698 Год назад
बिचारा कति माया लाग्दो बुवाको अनुहार
@ramitathapa9656
@ramitathapa9656 Год назад
पोइ को कमाइ मा बाच्नु र आफ्नो कमाइ मा बालबच्चा पाल्न फरक छ जेठानी बहिनी। तपाई पनि बुहारी हो उनि पनि बुहारी हो एकपटक आफु र आफ्नो छोरि तिर फर्केर हेर्नुस्। जान्ने छु शिक्षित छु भन्दैमा कसैलाई अन्यायमा पार्नु र निष्पक्ष कसैलाई न्याय दिलाउनु नै बुद्धिमानिता हो। कमेन्ट गर्ने को पछि लाग्ने होइन कानुन न्यायको पछि लाग्छ जेठानी !
@Anju-fk4ue
@Anju-fk4ue Год назад
Sai ho sai
@sanudhimal6967
@sanudhimal6967 Год назад
Ramita Thapa sis hami kabita lai bidesh ja vanebkai hain.usle aafno khusi le gaughar ma rin banako x ani tyo rin tirdin dewar qatar pani janu vako ho.qatar huda kabita le toucher diyer dewar ko bp badher 2kiddny damage vayo .qater le emergency dewar lai nepal pathai deko ho.corona time ma.airport bat ktm ko 4hospital kudayer halka niko parne ma nai ho.yadi ma thin vane mero dewar ko aaj 3rd punya tithi hunthiyo.ani kabita bideah jane kura 9/10hamina agiko ho..ahile hami 2dajuharule palai palo dewar lai medicen kiner khuwaudai xau.ani hami le hamro pariwar herne ki dewarko pariwar herne vannus tah.ab hami mikeing gardai kiddny pidit lai sahayo garnus vaner chook bazar ma hidna matra baki x
@sanudhimal6967
@sanudhimal6967 Год назад
Tyo kanun ko kura hamile uthai xain.midea ma puge paxi midea le nai tanne ho hamilai uslai.kabitako buwale j vannu vako x tyasamai maile satha deko matra ho..anyways yo video hajur haruko ma jasto dekhinx bastabikta tyo nahudo rahex kinki bhogne manxe hami ho ni..
@surendrakhadka1115
@surendrakhadka1115 Год назад
कस्तो मुला श्रीमान रछ यार 🤨 श्रीमतीलाइ प्रदेस जान बाध्य पार्ने कुन्खाल्को छ हौ 🤨🤨अब उहाको श्रीमानलाइ मीडीयामा ल्याउनु " श्रीमानको कुरा सुन्नु परो कुरा के रछ यत्तीको दीर्दयी त नबन्नु पर्नेहो " यतीसारो तद्पाउनु राम्रो होइन भोलीलाइ सोचेर काम गरौ ?
@nirmalarai9287
@nirmalarai9287 Год назад
अब नेपाली दिदी वहिनी हरु बिदेश जानु भन्दा 6 महिना अघि देखि 12 मिटर दुरी कायम राख्न जरुरी छ। किन कि आफनै श्रीमान बाट तिरस्कार बन्नु पर्छ भने
@surendrakhadka1115
@surendrakhadka1115 Год назад
@@nirmalarai9287 ब्याक्ती अनुसा बेबास अबस्था मा भर पर्छ र पर्नुपर्ने हो " तर खै के खै के
@raimanimk1250
@raimanimk1250 Год назад
बाउ समाज को‌ असलि मानिस हो।
@tulsioli5534
@tulsioli5534 Год назад
बिचरा बुवा दया लायर आयो, DNA टेस्ट गरे पछी दुध को दुध पानीको पानी थाहा हुन्छ, फिनिस्ट ।
@saritabhandari5840
@saritabhandari5840 Год назад
अरु कुरा त ठिकै हो यो बहिनी बिदेश बाट फर्के पछि आफ्न्तिको सम्पर्क मा न आउनु नै गल्ती हो🙏
@manishathapa1607
@manishathapa1607 Год назад
जस्ले जे भने पनि कबिताले त न्याय पाउनै पर्यो हुन्छ तर यो जेठानी देउरानी भन्ने यस्तो चिज हो राम्रो गर्दा पनि नराम्रो बनाउने हो यो सायद सबैले भोगेकै कुरा हो अझै बुढा को हेला बुढा सङ राम्रो छैन भने त झनै घर परिवार ले राम्रो नै गर्दैन हैत
@Kimthapa
@Kimthapa Год назад
दिदी ले फैमली को लागी धेरइ सङगरस गरन खोजनू भऐको रछ तर के गरनू ऐशतो बेलामा आफनो बूडा ले साथ सपोर्ट नगरे पछी सासू आमाजू को के आस गरनू आई माइ को सतरू आई माइ हूनछ सते कूरा था पाऊन को लागी DNA गरनू भइ हाल छ नी अरू पाठ को परखाइ मा छम
@naniramstha6754
@naniramstha6754 Год назад
जेठानी ज्यु लाई त ईन्टरटेण्ट मेन पो भयो रे त !! बास्तबिक कुरा बुझिसकियो समस्याको समाधान गर्न तिर लाग्नु बेस हुन्छ !! एक अर्का लाई आरोप प्रत्यारोप लगाएर हुनेवाला केही छैन ! गल्ती सबै जना को रहेछ पेट भित्र भएको बच्चाले न्याय पाउनुपर्यो !!
@jyoteesangroula
@jyoteesangroula Год назад
एती कुरा बुझ्नुस सन्सार मा आफ्नो आमाबुवाले बाहेक अरु कुनै जोसुकै होस दाइ भाउजू,नन्द आमाजु, देवर देउरानी जेठानी कसैले कसैको पीडा बुझ्दैन 😡😡 यो दिदी को कुरा सुन्दा नै थाहा हुन्छ उ कति सम्म गरिबिको भुमरी ले पिल्सिएको छ भनेर 😭 यो दिदी लाई नि रहर थेन होला बूढो हुनुभएको बुवा लाई नराम्रो खबर सुनाएर दुखी बनाउन । बुढेसकालमा बुवा लाई दिलाएको एउटा बिश्वास पनि नचाहदा नचाहदै गुमाउँदै छ भने कुन आट ले त्यो लाचार छोरी ले बुवा लाई सबै सत्य बोल्ने??? (गरिबी के हो तिमिहरुले भोगेको छैनौ भने यो दिदी को पीडा पनि बुझ्दैनौ 😭😭)
@rupamagar4261
@rupamagar4261 Год назад
😭
@sonurai7224
@sonurai7224 Год назад
बिचरा यो दिदिको बाबालाई देखेर त मेरो बाबाको याद आयो 😭😭😭
@gyanuthapa9649
@gyanuthapa9649 Год назад
100 💯 sahi vannu vannu vayo hajurle . Yasto belama maya , saatha, support chahinxa yastai belamaa 😡😡 😡😡
@nitarai4406
@nitarai4406 Год назад
100% 👍👍
@shekebeke5063
@shekebeke5063 Год назад
Thik vnnu vyo aunty hjr ko kura le mero assu nai aayo ..k
@sonurai7224
@sonurai7224 Год назад
उहाँको श्रीमानलाई पनि घोक्रे ठ्याक् लगाएर मिडियामा लेउनु पर्यो किसोर सर
@manishathapa1607
@manishathapa1607 Год назад
बूढो भय को बाउ लाई के दनाब दिने जे भयनि भन्ने छोरी को मन मा पनि भयो होला तेस्तै हो
@pushpa6903
@pushpa6903 Год назад
अब सिदै DNA टेस्ट गर्न पठाऊनुनी किश्वर सर 👍🙏
@kumarpun4738
@kumarpun4738 Год назад
You're right
@yambahadur8334
@yambahadur8334 Год назад
Dna test gareni testai ho pusha
@tilgurung5977
@tilgurung5977 Год назад
यो चाहि हो दुबै ले हल्का दाग लिन्छ सर र एक हप्ताको औषधीले दाग जान सक्छ बैनि को कुरा जाइज हो जस्तो लाग्यो मलाइ
@GggGgg-bo5gy
@GggGgg-bo5gy Год назад
बिचार बुबा माया लाग्यो अाफ्नु सन्तान को माया गल्ति यो अाईमाई को छ है पकै अरु कै पेट हुनु सकिन्छ डेनि चेक हुनुपर्छ
@sanuthakuri8971
@sanuthakuri8971 Год назад
हैन कस्तो खालको मेन पाउवर हो मिडिकल नगरेर पठाउने तो मेन्पावर लाई छानबिन गर्नुपर्यो सबभन्दा मेनपावर को कमजोरी हो कोले भन्यो दुबैमा मिडिकल हुन्न भनेर हामी पनि ५/६ बर्ष देखि दुबैम नै काम गरिराछम दुबै मा झन कडा हुन्छ मेडिकल यो केटी ले पनि झुठो बोली राछ कस्ता कस्ता मान्छे हरु आउछन हो मिडियामा
@nischalkavreli5028
@nischalkavreli5028 Год назад
यो दिदिको कुरा सहि छ! मेडिकल माफिया र मेनपावरका दलाल मिलेर नक्कली मेडिकल रिपोर्ट बनायर 95% सोझासाझालाई बिदेश पठाउछन!
@minapun6613
@minapun6613 Год назад
बुवा बिचरा🙏
@Babitabiswokarma
@Babitabiswokarma Год назад
बिचारा बुवाकाे अनुहार कति माया लाकदाे अनुहार
@krishnalimbu5495
@krishnalimbu5495 Год назад
हैन जेठानी बैनिको कुरा 100% राईट छ ? मत यो बैनिलाई कसरि थाह नभयेको पाच मैनाको बच्चा पेटमा छ भन्ने कूरा आफू सही छ भने कीन डराऊनू मत भन्छू जो सही छ ऊनलाई न्याय पाउन पर॔छ ! यो बैनि सही भयपनि आजको दिनमा गलत देखिन्छ !!!!
@unknown-vc8vo
@unknown-vc8vo Год назад
Aafnai budako vako vaye ta direct budako ghar gaehaltheyo kina bahira bahira basnu.
@chitratimalsina5577
@chitratimalsina5577 Год назад
पीडा आफ्नो ठाउमा छ तर यो मुन्छे खासै राम्रो लागेन
@Laxmitamang53
@Laxmitamang53 Год назад
बिचारा बाउ आमालाई पिर
@shilustha4785
@shilustha4785 Год назад
Honi
@Anitarai394
@Anitarai394 Год назад
Bichara baba kati maya lagyo
@hemshrestha8371
@hemshrestha8371 Год назад
यस्तो केस त हाम्रो गाउमा पनि भयको थियो डि य नि टेस गरे पछि बुडा ले लिय र गयो
@saamjhanraai8108
@saamjhanraai8108 Год назад
अरु के हि छैना बिदेस पठाउने को ठूलो गल्ती छ मेडिकल मा सबै देखिन्छ कता कता मत अल मल छु खै के भन्नू
@namjungreynamjung8921
@namjungreynamjung8921 Год назад
Ho ni
@balpun4511
@balpun4511 Год назад
right kisor sir
@abishtharu2227
@abishtharu2227 Год назад
यो सबै देख्दा बुझ्नु पर्छ नरि को धेरै गल्ती छ किनभने 5 महिना को बच्चा भको पेटमा थाहा हुदैन र अनि
@saritalama4190
@saritalama4190 Год назад
tami lai tha vaycha bhai kati nari lai tha hudai na period pane huncha document herda tha huncha bhai
@ambikabhujel592
@ambikabhujel592 Год назад
हे भग्वान कस्तो अभागि बच्चा रछ पेटमा हुदैदेखि यस्तो अन्याय
@Anjanarai287
@Anjanarai287 Год назад
Aama le ney najane paxi bachha le dherai dukha pauxa
@sumitiwari6043
@sumitiwari6043 Год назад
Bichara kishor dada please yo kura lai chanmin garnu please
@_HEMOTOXIXVENOM
@_HEMOTOXIXVENOM Год назад
त्यो बुबा को हालत हे भगवान बुबा लाई कती तनाव भको होला त्यो उमेर मा
@youbrajkhadka6047
@youbrajkhadka6047 Год назад
बिचरी बहिनी तिमी गलत छैनौं भने सब ठिक हुन्छ। न्यायको लागि डिएनए टेष्ट गर। तिमी गलतै भए पनि अाईन्दा सुध्रिने प्रयास गर्नु। जिन्दगी लामो छ नि।
@nepalmongolianheart1899
@nepalmongolianheart1899 Год назад
बाबा अामा लाई तनाव 😪😪😪😪😪💔💔💔💔
@shilustha4785
@shilustha4785 Год назад
😰😰
@samjhanamagar4984
@samjhanamagar4984 Год назад
Bichara 😭😭😭😭
@taratamang7365
@taratamang7365 Год назад
यो दिदी निर्दोष छिन गरिब भएर हेपेको हो ।अरुको पेट भए अरुसङ्ग गैहाल्छ नि किन यहाँ बेईजत गरेर बस्छ नि ।यो जेठानि धेरै बोल्छे अरुको दुखमा प्यार प्यार गर्छे ।म भए लोग्नेको गुला च्वात्त पारिदिन्थे जाथा सुत्ने बेलामा सुत्यो जाथा
@rithukwt5437
@rithukwt5437 Год назад
ठिकै भनेछन छोरा बुहारिले जन्म दिने हुर्काउने शिक्षा दीक्षा दिने बाउ आमा को मतलभ नगरे पछि यहि हो ठिक भनेछ छोरा बुहारिले बाउले नै उचालेको रैछ
@nabinmagar9233
@nabinmagar9233 Год назад
यो चेलिको बुडा लाई सम्पर्कमा ल्यायर DNA टेस्ट गराउनु पर्छ
@rithukwt5437
@rithukwt5437 Год назад
बाउ आमाले नै बिहे गरिदिनछन त शिक्षा दीक्षा कर्मकर्मा दिन जानेक हुन्छ बाउ आमाको कर्त्ब
@subashsambahamphe2931
@subashsambahamphe2931 Год назад
बिदेश जादा पिसाब चेक हुने होर हुँदैन । छातिमा पो एस्रे हुन्छ त ।कस्तो कुरा हो किशोर सर ।तपाइको छोरी प्रीग्नेन्ट था थिएन भनेर बुवालाइ सोध्ने होइन । आफ्नो स्वास्थ्य आफैले था नहुने अचम्म कस्तो मान्छे हो।
@kamelaalhamdan4740
@kamelaalhamdan4740 Год назад
गर्छ हाै पिसाब चेक बिदेश जादा ..
@kesharsunar5941
@kesharsunar5941 Год назад
बिदेश जादा पिसाब चेक हुन्छ सर
@ramyonjan3206
@ramyonjan3206 Год назад
वैदेशिक रोजगारिमा जानू भन्दा पहिले मेडिकल राम्रो चेक जाँच नगरी कसरी बिदेश पठायो ? सबै भन्दा ठुलो गल्ती यहाँ देखिन्छ। र बाध्यताले हो वा गलत मनसायले हो गल्ती गरेको देखिन्छ । केटी सहि छ वा गलत छ भन्ने कुरा डि. एन. ए . गरे पछि दुतको दुत पानीको पानी छुटिन्छ नै यदि गलत रहिछन् भने केटीले कार्बाही भोग्नै पर्छ। यदि केटाले घर झगडा भएकै कारण गलत मनसायले केटी लाई स्विकार्नु नचाहेको हो भने केटीले न्याय पाउनु पर्छ। यो यथार्थ के रहेछ ? किशोर जि यो घटना लाई यथार्थ बाहिर ल्याई दिनु हुनेछ । युवामन नेपाल को सम्पुर्ण टिम लाई धेरै धन्यवाद । 🙏🇳🇵
@dipakbhattarai1297
@dipakbhattarai1297 Год назад
Baba KO Maya lagyo....😶
@keshabkarki9044
@keshabkarki9044 Год назад
आईमाइ को सत्रु आइमाई नै हुन्छ 😡😡😡
@sureshparajuli4241
@sureshparajuli4241 Год назад
यो दि को कुरा ठिक छ जस्तो लागछ
@sumitkuwar5573
@sumitkuwar5573 Год назад
परिबारलाइ थाहा नपाइकन बच्चा फाल्न लाको कारणले के बुझिन्छ भन्दा 60% पर पुरुषको भुडी बोकेको हो भन्नेकुरा बुझिन्छ यो केटिलाइ 3 झापड गालामा हाने पछि अनि सत्य तथ्य भन्छे ।
@mmanbahadur
@mmanbahadur Год назад
Namaskar Kishor sir.yo dherai gambir bisai ho ramro sanga chanbin gardinu paryo
@ali-im7qb
@ali-im7qb Год назад
hehe baba lai chinta herata bichara kati maya lagyo baba ko 😔😔
@Niashon
@Niashon Год назад
दुख पीर गरिबी परिवारको हेपाई सासु जेठानी को टोकासो श्रीमानको साथ नपाउनु रोगी श्रीमान कमाई नहुनु आबस्यकता बढ्नु माइती पक्ष बलियो नहुनु बुबा आमाको दुख्ख देख्नु सुख दिउँ धन कमाउ भन्दा यस्ता समस्या आइलग्नु अनि एक्लै रन्थनिएर हिन्नु जे सुकै होस् भन्नु समाधान गर्न नि खोज्नु आफ्नो बल बुद्धिले नभ्याउनु फेरि गुहार माग्नु अनि आफ्ना भनौदा हरु नाक ठूलो पार्नु मान इज्जत खोज्नु......... समय सबैको आउँछ नआत्तिनु झूटो तक्दैन सत्य ड क्दैन थुतुनो जोगाउनु मुतुनो जोगाउनु नबिराउनु नडराउनु God bless you always
@sitagaire2341
@sitagaire2341 Год назад
सेम दिदिबहिनी
@aashishgurung6390
@aashishgurung6390 Год назад
यो दिदिको श्रीमानलाई मिडियामा लेराउनु न सबै ठिक हुन्छ ।
@rachanapuri6723
@rachanapuri6723 Год назад
बुढो लाई नि सम्पर्कमा लिउनु सर कमाई खानलाइ अगाडी सर्ने दुख पर्दा पछि हत्ने परिवार को काम छैन
@sitabantawa5263
@sitabantawa5263 Год назад
जे गर्छ एजेन्ट हरुले गर्छ मेरो त म सुनसरि को।मान्छे चन्द्रगढि बाट म न गैकन पासपोर्ट बनाएर लयाइदियो
@rhaymenuka2201
@rhaymenuka2201 Год назад
आफ्नो श्रीमान त आफ्नो हुदैन भने अरुको के कुरा शिस हिम्मत न हार्नुस श्रीमान बिनानी बाच्न सकिन्छ
@balkumarigurung1631
@balkumarigurung1631 Год назад
Yo baini sai kura gardai cha ho
@gamer-boey07
@gamer-boey07 Год назад
🙏🙏🙏
@punamgaha8999
@punamgaha8999 Год назад
Sabai vanda ramro
@sumitkuwar5573
@sumitkuwar5573 Год назад
बबिताले झुट लुकाएको छ किनकी उसको अहुहारले बताइ रहेको छ झुट ।
@kobitathapa3956
@kobitathapa3956 Год назад
Bichara aafnu siriman ko bachha ko lagi pani midiya ma aaunu parne kasto x hami xori ko jindagi kabita ab dne gar sabai tha hunx
@superbgamingzone8706
@superbgamingzone8706 Год назад
सर यो केस लाई अबो DNA टेस्ट को लागि पठाइ दिनुस अनि मात्र solve हुन्छ
@susmitarai4039
@susmitarai4039 Год назад
यो बुवा देखेर माया लागेउ आफ्नो सन्तान बिक्रे पनि माया त माया हो नि
@sumitiwari6043
@sumitiwari6043 Год назад
Kishor dada DNA test garnu lagaunu dada 😢😢
@user-gi3zz2pq2b
@user-gi3zz2pq2b Год назад
यो आईमै गतिलो छैन 5 मैना समन के हेरेर बसेको 1 मैनामा मिन्स भयो भएन थाहा हुदैन गेडा जस्तो कुरा यार
@osabahaduroli9160
@osabahaduroli9160 Год назад
यो जेठानिको पनि हात छ देवर लाई बाथो बनाउन मा
@sanudhimal6967
@sanudhimal6967 Год назад
Dewar lai k batho banaunu hajur dewarko already kiddny damage dewar lai hami 2dajuharule palai palo ausadhi khuwaudai xau..hami garne jati hari sakeu ab hami le yastai social midea ma ayer dewar bachau abhiyan garna matra baki x.
@subasrana8911
@subasrana8911 Год назад
अाफ्नाे पेट्टमा 5 महिनाको बच्चा हुदाँ थाहा नपाउने अाइमाइ कस्तो हो
@gyanrai6554
@gyanrai6554 Год назад
Nahunani sakxani kurai nbujhi kin coment garnu
@wannableinfinityxcarat
@wannableinfinityxcarat Год назад
Alikati pade lekheko duniya janeko vaye tha hunthyo tapailai kasari tha paina vanera
@jessicabista927
@jessicabista927 Год назад
Jadiya ho
@indrabudhathokichhetri8969
@indrabudhathokichhetri8969 Год назад
Mahinawari time ma nahune harulai thha hunn
@yamunalamichhane3415
@yamunalamichhane3415 Год назад
Hjur aamai hoina ni tei vayera tha vayena
@tarathapa6981
@tarathapa6981 Год назад
छोरी गतिलो नभएशि बाबु आमा लाइननि सिर उचा हुन दिदैन
@debiregmi9570
@debiregmi9570 Год назад
DNA test garna lagaunu na sir
@shilustha4785
@shilustha4785 Год назад
Good
@renukaranjit8808
@renukaranjit8808 Год назад
She is true
@harigurung4411
@harigurung4411 Год назад
Who?
@SyamunaOnlineVlogs
@SyamunaOnlineVlogs Год назад
🙏 @किसोर_श्रेष्ठ हजुरले अत्यन्त मार्मिक ढंगबाट कार्यक्रम प्रस्तुत गर्नुहुन्छ,पत्रकारमा हुनुपर्ने गुण,स्वभाव र विपक्षीलाई सोधिने प्रश्नहरू गहकिलो हुन्छ,त्यही भएर हजुरले प्रस्तुत गर्नुभएको भिडियोहरू देश-बिदेशबाट सबैले हेर्ने गर्दछन,यस्तै गरि अगाडि बड्नुहोस तपाईं लगायत @Yuwa_Man_Nepal को पुरा टिमलाई हाम्रो साथ हौसला सधैं रहनेछ,धन्यवाद 🕉️🕉️🕉️🕉️🕉️🇳🇵🇳🇵🇳🇵🇳🇵
@song8909
@song8909 Год назад
Kiswor ji ya sarasar menpower ko galti xa medical report paper ma onfit huda hudai agiant le kina pathayeko...? Khali poisa asulnako lagi kehi dinko lagi matra pathayeko dekhiyo🙏
@sumitkuwar5573
@sumitkuwar5573 Год назад
यो आइमाइनै ठिक छैन यस्ता आइमाइले गर्दा बिदेश जाने सम्पुर्ण आइमाइहरुको बेइज्जती भएको छ ।
@sanjutamang7829
@sanjutamang7829 Год назад
👍👍👍
@ajaysunar6262
@ajaysunar6262 Год назад
🌹🌹🌹🌹🌹🌹
@cmsubedi2327
@cmsubedi2327 Год назад
छोरा छोरी को गल्ती आमा बाबा लाई सास्तिइ
@lalitarajbanshinapali438
@lalitarajbanshinapali438 Год назад
आईमाई ठिक छैन जथाभावी भाला घोप्दै हिडे पछि यस्तै प्रणिनाम हुन्छ
@dipakthapa1140
@dipakthapa1140 Год назад
अव देखि शारीरिक सम्बन्ध राख्दा सबैले प्रमाणका लागी भिडियो खिचेर राख्नु पर्ने भो ।
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo Год назад
प्रेगमेन् होइन किशोर दाई प्रेगनेन्ट हो
@taratamang3019
@taratamang3019 Год назад
यो जेठानिको कुरा बन्दै मन परेन मलाई
@sanudhimal6967
@sanudhimal6967 Год назад
K garxau tah bahini.kabitako kura man pare aau damak ma kabitako nyaya ko lagi playcard boker.justic for kabita lekher...
@gitashrestha9306
@gitashrestha9306 Год назад
DNA check gare vyoni, thaha paihalchani ho kasko bacca ho vner
@jessicabista927
@jessicabista927 Год назад
Kishor vai dna test garai dinuna hai yo pidit nai xa
@kirtimaya5252
@kirtimaya5252 Год назад
५. महिना को बच्चा फ्याक्नु खोज्नु भनेको त पाप हो कसरी सोच्नु पनि सकेको हो बहिनी
@asharai7271
@asharai7271 Год назад
Uslai petma bacha x vanne nai thhah navako re k sis. Milx vane chai falne kura gareko. Paisa matra kamaune man thhiye re
@dipakghimire4078
@dipakghimire4078 Год назад
Tensen bhaer hola
@debiregmi9570
@debiregmi9570 Год назад
Bechara Babu lai Kate pir ho
@manishalimbu3703
@manishalimbu3703 Год назад
जेठानी को कुरा सुन्दा पारो तातियो😡😡😡😡
@sheetalnsafal
@sheetalnsafal Год назад
Tei vanya
@smritishrestha8178
@smritishrestha8178 Год назад
Sunish bhaney ramroo ho ta batthi hudi raexey Sahi kura bolnu bhako xa jethani didi le 😏😏
@sanudhimal6967
@sanudhimal6967 Год назад
Manisha limbu be cool.😎😎😎😎
@bharatirai527
@bharatirai527 Год назад
Please DNA test garidinu hola baby janmesi
@monaray9601
@monaray9601 Год назад
❤❤❤❤❤❤
@user-be4st8em6o
@user-be4st8em6o Год назад
सबैभन्दा पहिलेत गर्भवरी भयेको 5महिना हुदासमन थाहानहुने कस्ती महिला हो तिमी?? र परीवार ले समयभित्रकै होभने अर्काकै भयेपनी अपनाउनुपर्छ कानुन ले हेर्दा। अन्तिम्मा बच्चा भयेछी DNA परीक्ष्यण गर्नुपर्छ कुनै सङ्ग्खा भयेमा। जसरीपनी पेट्को बच्चाले न्यायेपाउनुपर्छ।
@kumarrana4131
@kumarrana4131 Год назад
सम्बन्ध राम्रो रहेनछ पहिले देखि नै,आफ्नै बुढो को बच्चा हुँदो हो त किन आफ्नै मन खुसी ले बच्चा फेकेर किन काठमाडौँ बाटै फर्किने सोच बनाउनु पर्थ्यो र?गर्भ पतन गर्न नमिल्ने भएपछि बल्ल बुढो लाई सम्झिनु पर्ने भो हैन?खै के खै के 🤔🤔
@thebravegurkhas7832
@thebravegurkhas7832 Год назад
absolutely right 👉 ma pani tyahi sochdaichhu
@basantipun3941
@basantipun3941 Год назад
बुवाले मिटर ब्याज खोजेर पठाएको त्यो रिन कसरी तिर्नु कति सपना सोचेर हिनेको थियो होला त्यो कारन पनि होला मिल्ने भए फालेर जान्छु भन्ने जब मिलेन तब उस्को बाबा चाहियो नित
@kamelaalhamdan4740
@kamelaalhamdan4740 Год назад
rights ✅✅
@shilustha4785
@shilustha4785 Год назад
हाेनि हजुर गलत शराशर
@janjirtharu1207
@janjirtharu1207 Год назад
Kati Maya lagne buba
@Khadkags1
@Khadkags1 Год назад
यि महिला १००% गलत छन किन भने बिदेश बाट फर्केर आयपछि किन किन सुटुक्क बच्चा फाक्न लाग्नु???
@uttarpun151
@uttarpun151 Год назад
रिन चही तपाईं तिर्दिनुहुन्छ उसले भनेको सुन्नु भएन
@Khadkags1
@Khadkags1 Год назад
@@uttarpun151 हेलो मित्र यहा रिनको भन्दा इज्जत को कुर छ पहिला त्यो तपाइले बुज्नु भयको छ?
@TMG_GANGSTER_FF
@TMG_GANGSTER_FF Год назад
kamaune banera hatar garera hola kehi tha nabako aattinu hunna ni kamaune ta baagema baya matrai ho rahexa hoina bane jaha goya ni hudain
@srijanahumagain4199
@srijanahumagain4199 Год назад
Banai dinxa kishor dai medical report aaile ta jasleni nakale
@tarasherma6014
@tarasherma6014 Год назад
ahile mahila haru lai arka ko medical report ma pathaudo rx
@gyalmotmg7499
@gyalmotmg7499 Год назад
यो जेठानी भनौदो लाई येस्तो पर्नु पर्ने चोथले आइमाई रैछ
@dbkhadka7566
@dbkhadka7566 Год назад
मिन्स रोकिएको त पत्तो पाउन पर्ने हैन र यो दिदी ले ? बिदेश जानू भन्दा अगाडि । ल जे भएनी न्याय पाउनु पर्छ ।
@rithukwt5437
@rithukwt5437 Год назад
कस्तो ठूलो ठूलो कुरा गरेकी हो जेठानी भन्नेले कुरा 2/4 वटा फेर्दै बोल्ने
@smritishrestha8178
@smritishrestha8178 Год назад
Uha le j bhaneni Sahi bhannu bhako xa k ko.kura ferera bolyo hau tait hami chimeki lai tha yo aunty le jhut kina bolnu pregnant xaina bhanera kamsekam aahfno.family le sodhpuch garda ta sacho boleko bhaye aja yo situation aaudaena thyo yei aunty ko galti ho main
@bhabingurung528
@bhabingurung528 Год назад
दिदी खेलाडी होक्या सुतुक्क आएर फालेर जाने प्लान होला । गारो छ
@superbgamingzone8706
@superbgamingzone8706 Год назад
Qatar ko medical tw dherai tight xata abuii QVC garda tw tha hunxa tw omg yo kasto case ho achamma lagi raxa malai pani
@payalmgr5139
@payalmgr5139 Год назад
B4ra yo bahini le Chai nepal gayera bacha falera Feri bdesh farkine soch gareko hunu parx yo jethani Ali badi vaki
@sapana2597
@sapana2597 Год назад
bichara buwa aama lai kati tension
Далее
Antihypertensive Drugs | Pharmacology | Dr Najeeb💊
3:49:35
NEET-UG Case Hearing- Live From Supreme Court
4:55:16
Просмотров 146 тыс.