सारै मन छो यो बाबु र सिता बैनि ले बोलेको सब्दर लय अनि मैले पनि मेरो बाबु लाइ यसरिनै अामा सँग छोडेर पोखरा मा अाएर तरकारि बेचेर मैले पढाउन सक।नि भए पछि मात्र लगाएकि कि थिए र बाबु अहिले पडेर अस।टेलियामा पठाएको छु रखुसि ता काँहा हुन्छ र यो तरपनि ठिकैछ यो गितले सारै नै दुखि बनायो
मार्मिक भनेर पनि धेरै नै मार्मिक गाउनुभयो supre वल्लभ भाई भन्ने sita परिवार दिदी को bhagawati marmik lok dhori गित प्रत्येक अति नै दोहोरीलाई साच्चै नै सफल❤ tara पूर्वक हाम्रो देशको गहना supreme malla vii तपाईलाई तपाई लगायत sita परिवार दिदी लाई पनि एकदमै हेर्दै हेर्दै देखिन मन छ😂 हाम्रो मेरो पनि आँखा रसायो साँची नै अघि कत्तै छ यो पीडा हाम्रो देशमा छ जस्तो देशमा छ त्यस्तै राख्नुभो यही नै हो हाम्रो देशको वास्तविक कथा भनेको के गर्ने हाम्रो सरकारी छैन बुझ्दैन के हो कि परेर आएका हाम्रा देशका लागि अरुलाई❤❤❤❤❤❤❤❤ गर्नुहोला भई
आहा कति राम्रो स्वरका बाल गायक सुपिृम बाबू सबैको मनमा बस्न सफल बाबू कामना छ अनि स्वकी धनी सीता परियार बैहिनी सम्पुर्ण टिम लगाएत जुनकिरी नानी शुभ कामनाछ🌹❣️🙏
मेरो पनि रियल्ल यहिनै थियो योगिदतले मेरो वास्थबिग मेल्खायकोले निकै भाबुग बनी अन्तिम सम्म हेरे इसाना बाबू र नानि लाई धेरै भन्दा धेरै माया मीठो सम्जना सरब प्रथम र यो गित लाई ह्रिय बाटै सम्मान को साथ धन्वाद छ
Namaskar ma Sujan tmg.sukrim Vai Ra sita bahini ko marma sparsa get Le Mero aasunai khaseko xu! yo get ekdamai vabuk Ra aama Ra xora sanga Mel khane Ra aama pardeshma gulami vayeko katha sanga Milne xan! Thank you! Jaya get jaya Sanger.....!
नमस्कार म हजुर हरु कै prince भाइ अनि दिदी को गीत दोहोरी ले आँसु आयो म पनि धेरै दुख को गीत गाउनी आज यो गीत ले मलाइ रुवायो करोडौं को कल्ब मा पुगोस मेरो सुभकामना सबैले शेर गरि पूरा नेपाली दाजु भाइ सग्ग पुराइदिनु होला सन्देस ।मुलुक दोहोरी बिबि अनुरागी अंकल लाई मेरो सम्मान 🙏🙏
जति समालिन्छु भन्दा पनि समालिन सकिन आँसु कति झर्यो झर्यो आमा छोरा छुत्नुको पिदा त साच्चै परेको छ जस्लाई परेको छ वहालाइ झन के भयो होला यो गीत सुनेर सबै जनामा आत्मै देखि सम्मान 🙏🙏🙏🙏🙏🙏🙏🙏
नमस्ते सबैजानमा आहा कति मार्मिक गित सिता दिदी को के बयान गर्ने जति बयान गरे पनि कम हुन्छ दिदी सँग कुनै बेलमा हामी सहाकरी गरेको थिए हजुरको सोर शब्दहरू नई काफी छ दि साथमा सुप्रीम बाबु को पनि हजुर एति धेरै शब्दहरूको खनि त नि बाबु बधाई छ सिता दि साथमा बाबुलाई पनि
Dherai marmik dohari sunaunu vayo bhai suprim malla ra mero febret singar sita baini le uha haru Dubai jana lai dherai dherai dhanyabad xa ra ajhai dherai pargati ko kamana pani garda xu 🌹🌹❤❤
Namaskhar ma qatar bata malai lok geet sarai man prxa Sarai ramro geet gaunu vayo dubdi janalai badhai xa ma pani roye aakha bata asu roknai sakina hajur haru pani runu vayo ki😂😂😂😂😂
ati man chhoyo yo geetle kin vane m pani badhyatale sana 2 vai xora xoder padhaunko lagi unka baulau chhoidera gayakooo hu tara ajhai pani bidesmai chhu tehi mel gyako karn roon man lageyo yo geetle@
Duty बाट घर आएर यूटूब खोलेर जूनकिरी नानी को चानल खोलेर बडेल को मासु पकाऊँदई हेरदै सुंदै गरेको धुर२ आशु आयो मेरो आमाको यादमा rip आमा 😢२०/२५ बर्स भयो आऊदो summer मा सचिन र सीता संग भेट हुने आशा छ love you both plus जूनकिरी नानी❤from baglung हाल uk🥰🥰