Тёмный

विदेश जानकोलागि नक्कली बिहे गर्नुहुन्छ ? भिडियो हेर्नुस् । khulduli show with Ps.Lazarus Thulung 

GN TV
Подписаться 49 тыс.
Просмотров 131 тыс.
50% 1

अन्य भिडियो हेर्नको लागि गुड न्यूज टि.भी. को यूट्युब च्यानल सब्स्क्राइब गर्नुहोस् , धन्यवाद ।
#Khulduli_Show (He Can Fix It )
तपाइको समस्याहरु प्रेम, विवाह, यौन तथा अन्य विषयमा खुल्दुली तथा जिज्ञासाहरु छन् भने हामीलाइ लेखि पठाउनुहाेस । सम्बन्धित व्यक्तिद्वारा तपाईंको प्रश्नको समाधान गर्ने प्रयास गछौ । ।
गाेपनियता कायम गरिनेछ ।
Khulduli Show with Ps. #Lazarus_Thulung पा.लाजरस थुलुङ
Producer/ Director : Sumit Nepal
Presenter : Nita Thapa
Facebook Page : GoodNewsOnline7
Email: goodnewstvnepal@gmail.com
Keep Loving Nepali Christian Media .
Enjoy and stay connected with us . :)
Facebook Page :
GoodNewsOnline7
Email: goodnewsmedia7@gmail.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य RU-vid Channel तथा Facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 312   
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal 5 лет назад
तपाइको समस्याहरु प्रेम, विवाह, यौन तथा अन्य विषयमा खुल्दुली तथा जिज्ञासाहरु छन् भने हामीलाइ लेखि पठाउनुहाेस । सम्बन्धित व्यक्तिद्वारा तपाईंको प्रश्नको समाधान गर्ने प्रयास गछौ । । गाेपनियता कायम गरिनेछ । #Khulduli_Show (He Can Fix It )
@sunamofficial8282
@sunamofficial8282 5 лет назад
पा.बुबा अनि संचालिका सिस्टरलाई प्रभु येशुको नाममा जयमशिह ,,, मेरो जिज्ञासा यसप्रकार छ।""हामी दुवै जना प्रभुलाई नपादै भागेर आएका हौं र घरमा आएको 2 महिनामा प्रभुलाई ग्रहन गर्यौं ,र हाम्रो 2 वटा छोरा पनि छन् ,हाम्रो बिबाह न त घरमा न त चर्चमा ,हालसम्म हाम्रो बिबाह भएको छैन अब मण्डलीमा बिबाह गर्न मिल्छ कि मिल्दैन होला ??????जानकारी बनाउनु भय आभारि हुनेथियं।
@sureshlamaghalan4345
@sureshlamaghalan4345 5 лет назад
जय मंसिह म हाल कतारबाटा हेर्दैछु मेरो छोरा हाल २० बर्ष मा प्रवेश भयो अहिलेसम्म ग्रहन गरेको छैन मैले ग्रहन गर्नुभन्दा 2, 3, बर्ष पछि गर्छु भन्छ र मैले बुझेजत्ती बुझाए सम्झाए भएन छोराको लागि मैले के गर्नु पर्ला सल्लाह सुझाव को पर्खाइमा छु।
@peenkimagar4809
@peenkimagar4809 5 лет назад
Vibha paxi tada rakheko aafno husband sanga sex VDO chat garna parmeswrko agi yogye x ki xaina????
@rajendraisai9639
@rajendraisai9639 4 года назад
@@sunamofficial8282 mildaina.sar.mero.pani.testsi.bhako.ho
@minachaudhary5226
@minachaudhary5226 4 года назад
Yadi kunai Jawanle Biwah Vanda agadinai youn ko Kam wa vyabichar gareko xa vne ra tyo feri Arkai keta sanga Biwah garn milcha ki nai?
@mercytvonline3647
@mercytvonline3647 5 лет назад
ख्रीस्टियन जगतमा अझै पनि जात र पैसाको ठुलो खाडल छ, यसलाई चिर्नु आवश्यक छ! अत्यन्तै राम्रो विषयमा कुराकानी भएको देख्दा खुशी लाग्यो, धन्यवाद सम्पुर्ण टिमलाई, बिशेश गरि पा. लाजरस थुलुङ साथै निता सिस।
@agapeloverhtstyle47
@agapeloverhtstyle47 3 года назад
गुरुबा हजुर ले धेरै असल उतर दिनुभयो म धेरै आशिष मये भए हजुरको सेवाकाई मा परमेश्वर बुबाले आशिष दिउन्:)
@mangalbahadur3484
@mangalbahadur3484 5 лет назад
परमेश्वरले मानिसलाई आफ्नै स्वरुपमा परमेश्वरकै प्रतिरुपमा नर र नारिको सृष्टि गर्नुभयो.जसले मानिसहरुमा भेदभाव गर्छ. उसले येशु खृष्टलाई चिन्दैन।
@sujatachettri417
@sujatachettri417 4 года назад
Ekdom sahi vannu vayo hajurle...yeshu yeshu vanne Tara jat ko Kura garne le sachinai yeshu Lai chinekai Hudaina.
@sunitarai5830
@sunitarai5830 5 лет назад
हल्लेलुयाह धन्यवाद छ परमेशवर लाई र पाटर लाजरस लाईपनि राम्रो सलाहाँ दिनु भएको मा । येशु को जयजयकार भएको होस हल्लेलुयाह
@mohanlimbu8131
@mohanlimbu8131 2 года назад
Amen
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal 2 года назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@bikramrathor5722
@bikramrathor5722 5 лет назад
जैमसी ..पाष्टर थुलुङ दाजु तपाईंको भनाइ सहिनै हो तपाईं बाट धेरै बिवाह को बारेमा बुझनी मोउक पए प्रभूको महिमा होस अमेन 👌👌👌👌👌👌👌
@sagarmathanepal5746
@sagarmathanepal5746 5 лет назад
एकदम राम्रो सल्लाह दिनुभाको छ Ps लाजर्स जिउ
@MarkoosSunny
@MarkoosSunny 4 года назад
बिवाह सम्बन्धि युबाहरूको लागि अति नै राम्रो सल्लाह, सुझाब सितैमा! # जयमसी! #
@samuelshresth796
@samuelshresth796 5 лет назад
अति राम्रो प्रोग्राम चलाउदै हुनुहुन्छ निता जि प्रभुले यश कार्यक्रम बाट धेरै मानिसको हृदय परिबर्तन हुनेछ पर्मेश्वोरले प्रसस्त आशिष् दिनुभएको हवोस
@padmarai5396
@padmarai5396 Год назад
Dhanywad hjrlai 🙏
@simanrai5373
@simanrai5373 5 лет назад
यो कार्यक्रम सारै राम्रो लाग्यो प्रभु लाई धन्वाद होस।
@bashantsimith7454
@bashantsimith7454 2 года назад
धन्यवाद goodnews team र पास्टर लाजरस आशिषमय जवाफको लागि।
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal 2 года назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@lamatirsa3820
@lamatirsa3820 5 лет назад
बिस्वसी भएरा पनि जातकाे कुरा गर्छाै भने उध्दार पकाे छैन बाइबलले जातकाे गर्दैन जीवन प्रेम को कुर गर्छ
@utsavtamange3265
@utsavtamange3265 5 лет назад
Good sallah Amen
@juliebomjan5986
@juliebomjan5986 5 лет назад
Amen
@elijohnshalom1159
@elijohnshalom1159 4 года назад
True..
@josephbantawarai5755
@josephbantawarai5755 2 года назад
Ps bau tpi ko teaching ekdam ramro cha👍😊😊❤❤
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal 2 года назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@tikaram.gurungtikaram.guru6016
@tikaram.gurungtikaram.guru6016 2 года назад
Good. Thinking.good.bless.you
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal 2 года назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@ypdevkota4924
@ypdevkota4924 Год назад
जयमसि
@alvinarai933
@alvinarai933 4 месяца назад
Really diplomatic answer pastor uncle.
@jatilzungthakuree
@jatilzungthakuree 4 месяца назад
Jayamashi 🙏✝️ Amen 🥀❣️🙏✝️🌏
@sureshlamaghalan4345
@sureshlamaghalan4345 5 лет назад
जय मंसिह , पास्टोर लाजरसज्युले बाड्नुभएको पर्मेश्वर्कोबचन बाटा मैले र मेरो श्रीमति छोरिले धेरै आशिष पाएको छ र मेरो छोराले यो बचनलाई सुन्नै चाहानुभएन उस्ले बिश्वास गर्न सकेको छैन मैले के गर्नुपर्ला सल्ला सुझाब प्राथनको आपेछ्या राख्दाछु ।
@deepakshrestha3820
@deepakshrestha3820 5 лет назад
मलेसिया बाट हेर्दै ✝️🇳🇵
@asmitarai3252
@asmitarai3252 5 лет назад
Blessed message.😇 Thank you Uncle🤗.God bless you and your family Abundantly 😇😇
@pawangajamer2345
@pawangajamer2345 4 года назад
सर्वप्रथम त इसाईहरु यसरी बिबाह पुर्व गहिरो प्रेम सम्बन्धमा रहनु नै समस्या हो, यसले भए सम्म राम्रो परिणाम लिदैन । उमेर पुगेर बिबाह गर्ने हेतुले मन परापर भएको छ भने घर परिवार र मन्डली संग सिघ्र कुरा राख्नु पर्छ ।
@Anil-np3yi
@Anil-np3yi 2 года назад
Sahi vannu vyo hjur la man parxa vne bujdaima , pray garera parmesor ko echxya xa ki nie bujnu parxa but deep relation ma basnu ramro hoina jasto lagxa malai pani
@dulbahadurthapa7107
@dulbahadurthapa7107 2 года назад
Ps. Lazzarus thulung jiuko 100%Amin,
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal 2 года назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@jamunarai8142
@jamunarai8142 2 года назад
Praying for this program
@srijanashrestha9826
@srijanashrestha9826 5 лет назад
प्रभुको महिमा भएको होस्। धेरै अाशिषमय कार्यक्रम। परमेश्वरले सबैलाई अझ अाशिष दिनुभएको होस्।
@aranikodepart5246
@aranikodepart5246 5 лет назад
खुशि लाग्यो राम्रो कार्यक्रम छ ,सबै टिमलाई धन्यबाद
@gopallimbu1780
@gopallimbu1780 2 года назад
सहिकुरा सहि जिज्ञसा अनि सहि प्रसन उतर दिनुभाे खुशिलाग्याे अनि अान्दं लाग्याे पां सं ।।।बुवालाई दनधेवत
@sujatachettri417
@sujatachettri417 Год назад
Very very Beautiful counselling
@tejbahadur176
@tejbahadur176 5 лет назад
जयमसिह यहाहरुकाे टिमलाई धेरै धेरै धन्यवाद परमेशाेर पिताले अझ पथ नयाँ ज्ञानका बिषयहरुमा हामी जान्न पाउ यहाहरु सल्लाह सुझावलाई मुरी मुरी धन्यवाद खुसी लाग्यो यहाहरुकाे समसामयिक बिषयमा अामेन हाल म साउदीबाट
@asherbener
@asherbener Год назад
A very good presentation by pastor Lazarus.
@USVLOGUSVLOG
@USVLOGUSVLOG 3 года назад
Very interesting conversations.
@bhimkhimi4680
@bhimkhimi4680 5 лет назад
धेरै राम्रो अमेन
@gopinishrestha3609
@gopinishrestha3609 5 лет назад
aamen .kati ramro bichar.sabaima yasto kura lagu huna sakos .dhanyabad yesu masiha.
@jitbahadurgurung1770
@jitbahadurgurung1770 2 года назад
Glory To God.Very Good program God Bless GN Teams🙏
@adityasowrnakar1502
@adityasowrnakar1502 Год назад
Very good pas ji
@ramnpjumla
@ramnpjumla 3 года назад
Ramroo message and good progrmm continueee.........Aamen
@user-jn7qo3vx9r
@user-jn7qo3vx9r 5 лет назад
आमेन। धन्यवाद!! यहाँहरु सबै सबैलाई
@nainarasaily4108
@nainarasaily4108 Месяц назад
Very nice sagusations🙏
@mahematv8608
@mahematv8608 4 года назад
Hajur haru lai dherai dherai dhanay bad sarai khusi ko kura haru sunna pae ra khusi lagyo parmeswar le Aashish dinu bhaeko hosha jayamasih
@umeshbiswo8603
@umeshbiswo8603 5 лет назад
अति नै आशिषमय कार्यक्रम ।
@jenitjess5729
@jenitjess5729 2 года назад
Praise the lord
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal 2 года назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@shikharrai5976
@shikharrai5976 2 года назад
thans lord . Sanchalika sister g rlazurus thulung g sarai khusi lageu yo kura sunera tapaiharu dubailai lesusle saita garnu vayeko hos amen...👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal 2 года назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@ramlama418
@ramlama418 5 лет назад
Thank you god bless you Amen amen amen
@taramalla277
@taramalla277 4 года назад
Amen haleluya
@godisgoodallthetime602
@godisgoodallthetime602 5 лет назад
एक दम राम्रो सुझाव र सल्लाह बाइबलिय परामर्श को लागि धरै धन्यवाद ।
@yamrajshrestha3642
@yamrajshrestha3642 2 года назад
जयमिस राम्रो सन्देशpastor िजउले दिनुभएको छ
@shamanarai6354
@shamanarai6354 5 лет назад
Amen amen 🙏🏻 🙏🏻
@Divya38116
@Divya38116 Год назад
❤Good pro..
@preyamoharapreyamohara7610
@preyamoharapreyamohara7610 5 лет назад
Amen praise the Lord very blessed n in courage massage God bless u both
@dplama1384
@dplama1384 5 лет назад
praise the lord
@harkarai9202
@harkarai9202 3 года назад
आमेन् हालेलूय धन्यवाद ज्ञापन पत्र प्रस्तुत सम्झनाको लागि
@jamunarai8142
@jamunarai8142 2 года назад
Good program for all over the world peoples thank you pastor bau and sister
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal 2 года назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@binodkhatiofficial9841
@binodkhatiofficial9841 3 года назад
Very blessed to listen man of God
@saritadapha3621
@saritadapha3621 11 месяцев назад
Praise the Lord🙏🙏
@kumarsubba7826
@kumarsubba7826 4 года назад
जयमासि तपाई र हाम्राे आदरणनीय पास्टाेर लार्जस थुलुङ ज्युलाई
@sangegole8164
@sangegole8164 5 лет назад
Thanks jati pani questiona thiyo tesmadhema mero ni euta thiyo... Malai khusi lagyo unle mero kuraharu aswuikar garin... Thanks Lord
@bijaykhadka3498
@bijaykhadka3498 4 года назад
very relevant issues! thank u good news tv n pas.lazarus thulung!
@SusanRai-sd9xb
@SusanRai-sd9xb Год назад
Blessed teaching paster baw praise the lord
@pramilamagarpari6471
@pramilamagarpari6471 2 года назад
God bless you ramro program kholi dinu vo rahamilai ni chayeko kura bujanu payeko xum ❤️❤️❤️❤️
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal 2 года назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@renuchettri1817
@renuchettri1817 5 лет назад
Amen god bless you p s bwua thank you lord and you 🙏
@educationlover365days
@educationlover365days 2 года назад
सबै भन्दा महत्त्वपुर्ण कुरा यहीहो कि कुनै पनी जोडीली पहीला यौन सवाबास राखेको छ भने उसको कहिलै पनि पवित्र बिवाह हुदैन किनकी श्रीमती बाहेक अरु कसैलाई पनि यौन गर्नु ब्यभिचारको पाप हो त्यसैले उसले केटीको पवित्रत्रा लुटेपछी अब फेरि पवित्र हुन खोज्नु चाहिँ अयुब 14: 4 नपढ्नु हो । सल्लाह दिनुहुने ब्यक्तीले पनि पुरै दिनुहोस तकी यो काम नेपालमा रोकियोस यही मेरो प्रार्थना छ सन्चालीका दिदीलाई अनि लाजरस पादरी लाई
@lasangsherpa4877
@lasangsherpa4877 5 лет назад
Thank you so much Good news pariwar ra Ps juulai yo bachan hamro lagi ekdamai khacho xa aja suuna paya derai blessing bayo prabhu lai mahima hos Cyprus bata.
@rnsp7479
@rnsp7479 5 лет назад
Jayamashi daju..dherai khusi lagyo hajur ko kura sunera
@bikramtamang7315
@bikramtamang7315 3 года назад
Amen ✝️ dhanyabad guruba hajur lai parmeshwor le prasasta aasish dinuvayeko hos..
@premsaifoundationtransform8090
@premsaifoundationtransform8090 3 года назад
Sarai Ramro sallah dinu vayeko ma Hardik Naman paster Lajarus jyu
@sarubeautytips566
@sarubeautytips566 Год назад
One of the best pastor ❤
@mamatabc2577
@mamatabc2577 5 лет назад
I love good news im realy blessing Prais the lord.
@khakendrabudha4
@khakendrabudha4 2 года назад
Wow dherai ramro
@sanjaynembang9495
@sanjaynembang9495 Год назад
आमेन
@ChristanBoy-fr2ix
@ChristanBoy-fr2ix 2 месяца назад
Today lam verry happy cause i got my answer thak u sir .may god bless u
@christianprinza4396
@christianprinza4396 5 лет назад
Amen thanks lord
@shristijyotititung4945
@shristijyotititung4945 5 лет назад
Praise the Lord amen jaymashi baba
@bijaybasnet434
@bijaybasnet434 5 лет назад
Blessed one , our generation's need teaching and counseling on this kind of topics, thank you sister and ps.bau for this blessed interview, we expect this kind of interview more n more in upcoming days. GOD bless you abundantly.
@psubba72
@psubba72 Год назад
Praise the Lord. Thank you for all
@chitrabasnet6579
@chitrabasnet6579 5 лет назад
Glory to God
@Sangita008
@Sangita008 5 лет назад
Amen...praise God
@christiankura
@christiankura 4 года назад
dherai ramro program! yasta kuraharu sabaile bujnai parxa. thank you so much for this wonderful program! relevant christian program ko lagi "Christiankura Nepal" check garna pani saknu hunexa. thank you!
@jogendramahaut4657
@jogendramahaut4657 Год назад
Wow wandarfull msg🙏🙏
@esthertamang5498
@esthertamang5498 5 лет назад
Amen amen thank you so much pastor baba jyu
@chandrachetri8640
@chandrachetri8640 5 лет назад
Ma Saudi. Bata hurdeix. Amen
@chitrabasnet6579
@chitrabasnet6579 5 лет назад
Thanks for good revelation guru
@sanjaytamang58
@sanjaytamang58 4 года назад
Amen hallelujah 👍🏻👍🏻👍🏻👍🏻
@bhabanagiri9724
@bhabanagiri9724 5 лет назад
Amen amen
@JesusJesus-mb6xz
@JesusJesus-mb6xz 5 лет назад
PS baba sahi bhanu bhayo, bibaha hunu agi pabitra karara baadinx, bhanx keta keti le rogi bimari abasthama pani saatha dinxu bhanx tara prabhulai payera pani kina teyo bektile bibaha garnu hunx ki hudaina bhani prasna gareko, yo saraasar yo prabhu ko karaar lai bhang gareko ho, ra teyo bektile prabhu ko message lai deeply naliyeko raix bhane bhuje, testo abasthama uslai prasatha maya, sneha, care ko khacho x, testo wife ko sewa garnu bhaneko prabhu baata exam liyeko huna sakx tesaile be careful. hunu hola bhanxu mata. Uslai dherai pray ko khaacho pani x.
@simongurung1584
@simongurung1584 4 года назад
Praise the Lord Thanks Heavenly Father Glory To Lord
@nirajmagar1980
@nirajmagar1980 5 лет назад
praise the Lord Amen!
@nabinkumarchaudhary4652
@nabinkumarchaudhary4652 3 года назад
praise the lord God bless you Amen
@reenarai6118
@reenarai6118 4 года назад
I agree with you pastor jew, not to take risk. Thank you pastor jew. GLORY TO GOD 👏
@tirthamayatamang6429
@tirthamayatamang6429 4 года назад
Eakdam ramro kura garnu bho pastor ba le sarai man paryo dhanyabad hjr haru lai
@sardaghimire763
@sardaghimire763 3 года назад
wOW NICE
@purnamagar7615
@purnamagar7615 5 лет назад
Amen. Thank you Ps Lazarus jiu
@mitratamangproskuneoworshi4497
@mitratamangproskuneoworshi4497 4 года назад
This show and sharing word is very important for Today Church.God bless you all
@minlalgurung6150
@minlalgurung6150 5 лет назад
Thank u for making as Feeling blessed ps Lazarus thulung great thought ❤☺
@jenniferwrungrai2309
@jenniferwrungrai2309 5 лет назад
ramro sallah guru ba amen
@pramilamagarpari6471
@pramilamagarpari6471 2 года назад
Tq papa jaanu parne kura thyo god bless you
@GoodNewsTV-Nepal
@GoodNewsTV-Nepal 2 года назад
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@tilakthapa5762
@tilakthapa5762 5 лет назад
good
@1287AJS
@1287AJS 5 лет назад
Wow very well said indeed 🙏
@ratanrasaily4804
@ratanrasaily4804 3 года назад
Good to hear..
@surendrarai2452
@surendrarai2452 5 лет назад
Anointed and top man of God.
@bhabirajgurung6562
@bhabirajgurung6562 3 года назад
निता बिहनी जयमसिह! तपाईहरुकाे अन्तर्वार्ता सुनिरहँदा, बिवाह अगाडि याैन सम्पर्क भईसके उनीहरुकाे पवित्र बिवाह हुन्छकि नाई? भन्ने प्रश्नकाे छलफलकाे सिलसिलामा पा. लाजरसकाे रायानुसार बिवाह हुनेवालासँग मात्रै बिवाह अगाडि शारीरिक सम्बन्ध भएकाे तर अहिले अाएर बिवाह हुन लागिरहेकाे छ भने त्यस्ताकाे मात्रै पवित्र बिवाह हुने हाे कि बिवाह हुनेवालासँग नभएर अरु नैसंग याैन सम्पर्क भएछ भने पनि पवित्र बिवाह हुन सक्ने हाे? उनीहरुकाे चाहिँ पवित्र हुने कि नहुने? तपाईहरुकाे वार्तामा अलि अस्पष्ट भएर साेध्न मन लाग्याे बिहनी। जबाफकाे प्रतिक्षामा रहन्छु।
@pramilatamang8202
@pramilatamang8202 3 года назад
Thank you ps .buwa 🖒🖒🖒
@christianprinza4396
@christianprinza4396 5 лет назад
Khusi lagyo aja yo sahhala sujhab Suna pauda parbhu Lai daneyabad
Далее
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Просмотров 2,5 млн