Тёмный

विप्लव प्रतिबन्धः सनक कि समाधान ? || रघुजी पन्त || आहुति || AP CENTER || TIKARAM YATRIN 

AP1HD
Подписаться 1,1 млн
Просмотров 117 тыс.
50% 1

Presenter: Tikaram Yatri
Guest: रघुजी पन्त , नेता, नेकपा
आहुति, कम्युनिष्ट राजनीतिज्ञ
#apcenter #tikaramyatri #raghujipant #aahuti #AnnapurnaMediaNetowork

Опубликовано:

 

3 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 516   
@bindrarai9322
@bindrarai9322 Год назад
आहुतीको बुझाईको लेबलमा आउन रघुलाई अर्को जुनि पर्खनुपर्छ जस्तोछ।
@manbahadurtamang6402
@manbahadurtamang6402 5 лет назад
अहुती जीको कुरा पो स्पष्ट र सही छ हो ।
@nandabahadurtamang2369
@nandabahadurtamang2369 5 лет назад
बहस गरने व्यक्ति आहुति सरह लेबल को भयन। तर्क सम्बत भंदा पनी भावनात्मक गफ दीने बिज्ञ काम छैन।
@khimsunar2723
@khimsunar2723 2 года назад
रघुजी ले बुझेर बुझ पचाएको हो, आफै जन्ने अरुलाई अन्जान ठान्ने संस्कृति बाट हुर्किएको मान्छे हो व्यवहार मा पनि प्रस्तुत भएको छ 🙏
@khimsunar7541
@khimsunar7541 5 лет назад
यो रघु जी पंत भन्ने कुजात को बकवास ले समय खेर मात्रै गर्यो !
@araffirmativecenter7855
@araffirmativecenter7855 4 года назад
Tai ta sir khate nai richa yr.
@neupanevlogs7727
@neupanevlogs7727 8 месяцев назад
आहुती संग रगुजी पंतको राजनैतिक स्तर नै मिलेन
@deepakmagar3127
@deepakmagar3127 5 лет назад
विप्लव जिन्दावाद
@mohansunar3033
@mohansunar3033 5 лет назад
आहुती सग सह्मत
@mgrthapa1141
@mgrthapa1141 5 лет назад
नेपालवाट वाहुनहरुको चाँडै अवासान होस्, जय नेपाल ।
@aatmaaanter2253
@aatmaaanter2253 5 лет назад
Mgr Thapa yasta lae sadbudi aaos Nepal lae chatana vaya
@paikela121
@paikela121 Год назад
😂😂😂 लिंडे हो हामी मधेसी लाई पाहाड छिर्न देऊ अनी हुन्छ
@rangabirkc8409
@rangabirkc8409 5 лет назад
रघुजी तिम्रो पार्टीले अहिले सम्म चन्दा लिएको छ कि छैन।बालकोट दरबार के कुन पैसाले बनेको हो?लाज लाग्दैन है।।
@lilayounghang2628
@lilayounghang2628 4 года назад
आहुति सरको कुरोमा म सहमत छु
@topbk8553
@topbk8553 4 месяца назад
आहुती जि सलाम
@leezasunar256
@leezasunar256 Год назад
huge respect to Aahuti....
@bibekbc8848
@bibekbc8848 Месяц назад
आज हामीले आहुति र रगुजि पन्तको। अन्तरवार्ता दुनियो र आहुतिको अगाडि रगुजि पन्त हात्तीको अगाडी जिरा जस्तो भयो किनकि आहुतिको कुरा बुझ्न सक्ने क्षमता नै छैन
@simonhans6705
@simonhans6705 5 лет назад
आहुती दाइ सलाम्✋✋✋
@jokrajkulung6739
@jokrajkulung6739 5 лет назад
रघुजी बुढाे भईसकेछन् । तर्क यूवाहरूकै गतिलाे लाग्याे । बुढाे एकाेहाेराे एउटै कुरा सुगा रटाई ......
@kubermanilimbu4257
@kubermanilimbu4257 5 лет назад
रघु पन्त पनि उहीँ ड्याङ्को मुला न हो आफैले गरेको राजनीति मात्रै सहि
@tejnarayanchaudhary3671
@tejnarayanchaudhary3671 9 месяцев назад
पन्तजीले केबोलेकोहो ? जानिदैनभने बहस न गरौ आहुतिजीसंग तर्क सिकौ आहुतिकी जय हो
@sagun20200
@sagun20200 3 года назад
अाहुतीजी सरहकाे बौद्विक स्तर भएकाे प्रतिबादी हुनुपर्ने हाे...।
@gajendrabiswa2307
@gajendrabiswa2307 Месяц назад
Aahuti sirko kura 100%sahi xa
@hkadhikary4225
@hkadhikary4225 5 лет назад
आहुतीको विचारमा हदसम्म समर्थन गर्छु म, तपाईं?
@jivanmagar123
@jivanmagar123 5 лет назад
तर मलाई आहुति को कुरा मन पर्छ। म उहाँलाई सम्मान गर्छु ।
@bhuwanbishwokarma3058
@bhuwanbishwokarma3058 Месяц назад
आहुती सर को कुरामा सहमत यो रघुजित आहुतिको सामु भर्खर बामे सर्दै गरेको बच्चा हो।
@sujanyongya3988
@sujanyongya3988 5 лет назад
ठोक्नुपर्छ यी साला लुटेराहरुलाइ अब फेरि देशमा गृहयुध्द हुन्छ सरकारको यस्तै पारा हो भने!! प्रधानमन्त्री आफै लुट्छ अरुलाइ लुटेरा भन्छ
@sankalpatv4165
@sankalpatv4165 Год назад
फटाहा रघु पन्त
@khedub4491
@khedub4491 4 года назад
अहिती राम्रो विचार
@bkminbahadur220
@bkminbahadur220 5 лет назад
अाहुति सरकाे बिचारमा सहमत
@Info_animation_Np
@Info_animation_Np 3 года назад
रघुजीको आहुतिसंग विश्लेषण गर्ने लेभल नै मिलेन् हावा बूढो चर्को बोलेर मात्रै जित्न खोज्ने रैछ
@KhomthappaLaxmi
@KhomthappaLaxmi 3 месяца назад
रघु पन्त जस्ता कु मान्छेहरु नेपालमा हजारौ छ्न यिनिहारुलाई सखाप पार्नै पर्छ
@menyangbonamsang3815
@menyangbonamsang3815 5 лет назад
हिँशात्मक भएकाेले प्रतिबन्ध रे । अनि पशुपति शर्माकाे गीतपनि हिँशात्मक थियाे र ? कति जता मारीए उक्त गीतले ?
@bibekthapa3172
@bibekthapa3172 5 лет назад
Menyangbo Namsang3 sarkar le ka pratibanda lagayo?
@sureshjcb4512
@sureshjcb4512 Год назад
आहुति दाई जिन्दावाद
@dhanushreesdg1157
@dhanushreesdg1157 4 года назад
कुराको टुङ्गो लगाउनै दिदैनन आहुती लाई , घन्टाको कुरा प्रष्ट हुन्छ त 😡😡😡
@menyangbonamsang3815
@menyangbonamsang3815 5 лет назад
रघुजी पन्त ... बिचरा .... कुराेलाइ कुलाे जस्ताे घुमाउनमात्र माहिर, कुनै बिचार तर्कसंगत छैन ।
@nabindhakal223
@nabindhakal223 5 лет назад
वास्तविक लुटेरा सरकार हो ! चुनाबमा10 अरब चन्दा दिएकै कारण ७२ अर्ब कर छलिलाई आँखा चिम्लिने लुटेरा हो कि हैन ?
@jalgurung7770
@jalgurung7770 9 месяцев назад
100% Sahi kuro Ahuti Jiu ko👍👍👍
@gairenabin3611
@gairenabin3611 5 лет назад
मेरो समर्र्थान छ विप्लव लाइ
@महाननेपाल-प8ग
बीप्लप को मुदा अति जाहिज छ तर यो चन्दा माग्ने अनि आतन्क मचाउने यो अति अपराधी काम छ यो तुरुन्त रोख्नु पर्छ
@मनोजराई
@मनोजराई 5 лет назад
यो रघुजी पन्त चाहिँ अरुलाई बोल्न नदिई आफू जित्न खोज्ने अनि अरुलाई कुटेरै पिटेरै तह लगाउनु पर्छ भन्ने खालको मान्छे रहेछ। ७ साल र ३६ सालमा समातेर कुटेर तह लगाउनु पर्थेउ त्यति भएन भने गोलि नै हान्नु पर्थेउ
@premchetan9473
@premchetan9473 4 года назад
Ahuti ra raghu ko bigyata milen time pass garyo raghu le ahuti sang star mildain yasko ..
@madhuchhetri8077
@madhuchhetri8077 5 лет назад
घुसा नेताजतिलाइ टाउको छिनाल्न अनुरोध गर्छु बिप्लब ज्यु लाई ??
@manikumarlimbu7862
@manikumarlimbu7862 5 лет назад
आहुती को बिचारमा सत प्रतिसत सहमत हुन सकिनछ । रघुजि पन्तको चरित्र राजनीतिक भएन सत्ता को गुन गान गाए
@krishnakarki2389
@krishnakarki2389 5 лет назад
आहुतिजी तर्कसंगत कुरा गर्नुहोस् ताकी तपाईंको कुरा स्पष्ट होस्।
@dadhiramdangi540
@dadhiramdangi540 Год назад
एमाले भनेको आफ्ना गाई आएपछि सबैका गाई आए भन्ने पार्टी हो।जनताको समस्या भएपछि त हो जनताको आवज राज्यको कानमा ठोक्ने
@aryankarki7900
@aryankarki7900 5 лет назад
माओवादी देशको क्यान्सर साथै माओवादी मिशनरी पार्टि हो।
@lordbuddhagodbuddha5293
@lordbuddhagodbuddha5293 5 лет назад
apeksha KARKI नेपालको सबै भन्दा अराजकता उत्पादन गर्ने स्ंस्था भनेको पुर्ब एमाले हो यो स्ंगठन भित्रको मान्छे कहिले बुद्दि आउदैन
@lp_00567
@lp_00567 7 месяцев назад
Ahuti❤
@basantbasan20
@basantbasan20 Год назад
Aahuti sanga starr milen baulai bolaunush raghu ji
@bhumirajtamang1975
@bhumirajtamang1975 3 года назад
आजको प्रस्तुतिले यात्री जी लाई पनि एकलकाटे भन्न सुहाउछ होला कि ।
@SitaramRimal
@SitaramRimal 5 лет назад
दल खाेल्न नदिनु र दललाइ प्रतिबन्ध लागाउनुमा के फरक छ पन्त सर ?
@jangagurung3062
@jangagurung3062 4 года назад
Yo Raghu ji panta lai prakhar bidwan rajnitigya bhani thaneko thiyen Tara yini Pani sankirna soch bhayeka
@indraphagami2635
@indraphagami2635 8 месяцев назад
सरकारले जन्ताको कुरा सम्बोधन गर्ने हो कि बिकल्प पार्टी खोल्न भन्ने हो रघु सर
@RatnaThapaMagar
@RatnaThapaMagar 5 лет назад
रघुजि पंन्तले यो बहस आफैले हेर्यो भने लाज मान्ने छ, यस्ता पनि नेता हुन्छन? कि अरिंगल बनेको हो?
@westernvlogger-h6i
@westernvlogger-h6i 5 лет назад
सर्वाहाराको अधिनायकवाद आउनुपर्छ शोषक र छाडा पुजीवादी दलाल सत्ता ढाल्नुपर्छ। आहुतिजिको तार्किक व्यक्तित्व भावनात्मक कम र यथार्थपरक बढी हुन्छ।
@dilkhadka1094
@dilkhadka1094 5 лет назад
I’m very happy to see ahuti sir at Ap thank you ap
@bhojarajpoudyal9871
@bhojarajpoudyal9871 4 месяца назад
आरजु देउवाले मसँग बिरासत बाट आएको हतियार छ र तपाईंहरू बिरुद्ध प्रयोग गर्न सक्छु भन्दा त्यसको जवाफ रघुजि ले दिनुभो त! कानुनि उपचार गरियोत! सरकार जनता प्रति जवाफदेहि भयो त!?
@Info_animation_Np
@Info_animation_Np 7 месяцев назад
Aahuti❤
@rambhote1701
@rambhote1701 2 года назад
Rahuji pant bemausami hun
@roshanrai556
@roshanrai556 9 месяцев назад
खास कुरो आहुति सर सग बहस गर्न मिलेन है रघुजि पन्तको हुन तह उहा पनि बौध्दिक पात्रा नै हो तर बुज पचाको हो
@MangalBajureli
@MangalBajureli 6 месяцев назад
पन्त को आउति संग जोडै मिलेन ।के।
@gobidabk2894
@gobidabk2894 4 месяца назад
रघु सामन्ती चरित्रको ब्याक्ती हो लोकतन्त्रमा कुनै पार्टी लाई प्रतिबन्द गर्न पाइन्छ ?
@sansarsenpirthak3255
@sansarsenpirthak3255 5 лет назад
आहुती सग रघुलाइ बहस गराउनु बेकार इन्टेर्स्ट आएन बिष्णु रिजाल र सोम प्रसादसग गराउनुपर्ने थियो
@bhimdarnal3606
@bhimdarnal3606 5 лет назад
Aahuti g ko kura ekdamai sahi ho
@addjustgylchen378
@addjustgylchen378 5 лет назад
युद्द हुनै पर्छ हानु पर्छ ठोक्नु पर्छ
@मनेपालिमायानेपाको
यो माओवादी भन्नेलाई सिद्दाउनै पर्छ ! नत्र गरि खान दिदैन बिगत देखि नै लुट्न पल्केका छ्न !
@supperpowerman1697
@supperpowerman1697 5 лет назад
Nirajan Bhandari Sab vanda pahila ta jasta lanthu dimag vako lai safaye garnu parxa
@मनेपालिमायानेपाको
@@supperpowerman1697 चोर बुद्दि यति नै हो ! चोर ले चोर्न भन्दा अरु सोच्दैन ! चोर दिमाग चोनै हुन्छ ! आइ जा खुला मन्च मा त सङग बहस गर्न तयाछु
@bibekbomjan8043
@bibekbomjan8043 5 лет назад
माओवादी लाई होइना तपाईं जस्ता सङ्कुचित सोछ भएका ब्याक्तीहरुलाइ चाहिँ सखाप पार्न जरुरी छ
@dipsanthapa9367
@dipsanthapa9367 5 лет назад
यो अतिवाद विरुद्ध सरकार गम्भीरता पुर्बक लागोस,यो राज्नितिक लडाइँमा नागरिकको होइन बरु नेताको घरमा बम राख बिप्लब ।।जनता मारा काम नगर्न म आग्रह गर्न चाहान्छु ।
@dearzindagi555
@dearzindagi555 5 лет назад
रघु पन्त हिंसा देशलाई चाहिदैन भन्नु भो अन्तरिम संबिधान मा यो यो लेख्ने छौ भनेर सान्ति सम्झौता गरेर पहिलो र दोस्रो सबिधान चुनाब पछी सम्झौता बिपरित संबिधान लेखेर हिंसालाई किन आगमन गर्ने बाताबरण बनाउने तिमिहरु र ठुला पार्टीहरु नै हो
@deepakmagar3127
@deepakmagar3127 5 лет назад
हिंसा हत्या भयो भन्दैमा पार्टी प्रतिबन्ध गर्दैमा समस्याको हल होइन??सरकारले कुल माइनको साथमा यो समस्याको कारण खोज्ने होनि?? तेसैले सरकारले जसरी हुन्छ वार्ता सम्बादमा लेउनु पर्यो??
@magarat6360
@magarat6360 5 лет назад
Ahuti jasta manche leader huna parcha.
@user-sr1y4
@user-sr1y4 4 месяца назад
दौडेर छिटो पुगिन्छ र धेरै बोल्दा जान्ने भइन्छ भन्ने सोच बाट ग्रसित बिचारा! रघु सत्ताको आड्मा भुकेर हुदैन !वास्तव मा आहुतिसङ्ग तर्क गर्न कुनै माइकलाल छैन !
@dhrubapaneru6475
@dhrubapaneru6475 5 лет назад
let us love all political parties
@wizgunentertainment2184
@wizgunentertainment2184 Год назад
याे कार्यक्रम संचालक काे हैसियत नै नरैछ इ दुई बौद्धिक बेक्ति हरु संग प्रश्न राख्ने,,,,,
@bhimrokaya2063
@bhimrokaya2063 5 лет назад
Tika ram sir why didnt you remind him about 'Jhapa Bidroha'and so so
@jeetsaudensauden3016
@jeetsaudensauden3016 2 года назад
कहाँ आहुती कहाँ ओलि को धोती। किर्पय interview लिदा एॐटे लेबलको मानिस लाई लिनु होला। टीका राम जि
@akkalbhandari3615
@akkalbhandari3615 5 лет назад
यी बामेहरुसङ्ग त बोल्नै हुन्न दुई तिहाईको दम्भले पुरै हातै हाल्नै पो आउछन खोजेकै युद्द छ यिनीहरूले
@tekrajlwr6508
@tekrajlwr6508 Год назад
Rip tikaram yatri and raguji
@rupeshnpl4915
@rupeshnpl4915 5 лет назад
आहुति जी को तथ्यांक ३जना मात्र मरेको छ ।अहिलेको राजनीतिक व्यवस्था प्रतिको फरक विचार भएकोले राजनीतिक व्यवहार हुनुपर्यो । -- तंपाई , बाबुराम ,प्रचण्ड ,बैद्य ,बिप्लव र बादल हरु मिलेर गरेको जनयुद्द मा १७हजार मरे । के को लागि गर्नुभा थियो जनयुद्द र केहि पाहिम जस्तो लाग्छ ? पक्कै पनि भन्नु हुन्छ प्रचण्ड हरु गद्दार भए । तेसो भए उनीहरुको हात खुट्टा भंचिदिनुस , मर्नु , मार्नु जे गर्नु छ उनिहर्संगे गर्नुस । हामी निर्दोष किन मर्नु पर्ने ? जनयुद्द मा पनि तेतिबेला को राज्य चलाउने देउबा, कोइराला ,नेपाल को घरमा पड्काएको भए हुन्थ्यो नि , किन निर्दोष जनता र प्रहरी मर्नु पर्ने ? आज तेही कोइराला, देउबा र ओली संग अंगालो हाल्दै सत्ता मा जाने प्रचण्ड र बादल को घरमा पड्काए भयो नि किन त्यो निजि लगानी मा पड्काउनु पर्यो ? रिस, बिद्रोह को प्रति हो ? Ncell ले कर नतिरेको रिस हो भने , कर तिर्न न लगाउने मन्त्रि र नेता लाइ हान्नु पर्थ्यो । यो हो जनताको भौतिक कारबाही भनेको त । भोलि बिप्लव लाइ बार्ता गरेर मुल्प्रवाहा मा आएछ भने पनि , उनको अर्को सहायक प्रकाण्ड को कुरा नमिल्ला । अनि यता बिप्लव मंत्र्ती हुने र प्रकाण्ड ले बम पड्काए भने के गर्ने ? बिप्लव ले ग्यारेन्टी लिन्छ तेस्को ? अनि यो द्वन्द को चक्र मा हामी निर्दोष चाइ मारिरहने कहिलेसम्म ? श्रीलंका को जस्तो अवस्था मा पुग्न लाइ पनि , ८% को आर्थिक ब्रिद्दि ले निरन्तर २०बर्स लाग्छ भानिराछन। आहुति जी तंपाई update हुनुस , समय सापेक्षित कुरा गर्नुस ।
@motisunar7600
@motisunar7600 11 месяцев назад
respect Aahuti voices of the great is
@मनेपालिमायानेपाको
आहुती चोर्न पल्केको चोर हो ! यस्लाइ नि छोड्नु हुदैन !
@krishnalimbu5780
@krishnalimbu5780 5 лет назад
Nirajan Bhandari ke chai choreko dekhis praman le ani ahile jel haal....natra badhi nakara
@मनेपालिमायानेपाको
@@krishnalimbu5780 किन नदेख्नु चोर लाई युद्ध मा धान कुखुरा बोका रागा अनि चन्दा नदिदा कुटेको लाखौउ जन्ता देखेका छ्न ! त पनि चोर्न पलकेको छ्स !
@mountiannepal8377
@mountiannepal8377 5 лет назад
aahutiko kura thikxen
@tejthanet9163
@tejthanet9163 4 года назад
रघु पन्तको तर्क भन्दा कुतर्क बढी भयो।
@bhimrokaya2063
@bhimrokaya2063 5 лет назад
we want mass movement ,we people fed up with current system and so called political parties ,this is so much
@BabuBinae
@BabuBinae Месяц назад
रघु जिलाइ अध्यान नै रैनछ॥कलास कम भो॥बोल्न आउदोरैनछ।
@khimmohammad1440
@khimmohammad1440 5 лет назад
आज यो AP Centre को स्टुडियो माअचम्म भयो !यो हिन्दूवादी, बाहुनवादी सामंती शैलीको मीडिया ले आहुती लाई आमंतरण गरेछ !!यो हनुमान मीडिया ले आज सम्म आम जनताको सरोकार तथा जनहितमा सूचना सम्प्रेषण गरेको देखेको छैन !!!
@arjunpariyar4287
@arjunpariyar4287 Год назад
Aauti sanga bahas grn Jo kohi sakdain
@suryabahadursubba7941
@suryabahadursubba7941 3 года назад
यो रघुपन्त भन्ने लिडेंढिप्पी वालाहो यस्तो संग अन्तरबार्ता लिनु राम्रोहोइन ।यो माकुनेको धोतीको जुम्राहो ।माकुनेको जस्तो सुकै भए पनि गुन गान गरि दिए खुसी हुन्छ।अरु र के कुरा र।
@Nepalishortvideos
@Nepalishortvideos 5 лет назад
Tikaram yatri sir please call Bharat dahal and Dr Surendra kc
@जोजोमङोल
@जोजोमङोल 5 лет назад
बिप्लप सहि छ
@pratapbantawa5176
@pratapbantawa5176 5 лет назад
आहुती ले राजनैतिक कुरा गर्दैछन। तर रघु ले सरकारी कुरा गर्दैछन। प्रज्ञिक कुरा आहुतिले गर्दैछन, तर उसले थोरै बोल्न पाए तर हरेक प्रश्नको सटिक र सहि उत्तर दिए। रघु ले गरेको कुरा त हामिले नि भन्न सक्छौ।। तर आहुतिको कुरा भिजनरी र राजनैतिक छ।
@amargurung75
@amargurung75 5 лет назад
यस्ता नाजिबादी मान्सिक्ता भएका बक्वास मान्छे लिएर आहुती जस्तो बौधिक ब्याक्ती सङ्ग बहस गराउने हो ,
@dipsanthapa9367
@dipsanthapa9367 5 лет назад
टीकाराम जि आहुती जिलाइ सोध्नुस् लोकतन्त्रमा राजनीति बिचारको गर्ने कि हिंसाको गर्ने,हिंसाको राजनीति अबको आवश्यकता होईन
@hemantaprasadrana6448
@hemantaprasadrana6448 5 лет назад
आवस्यक परे जे पनि हुन्छ ओलि बा का दिन सकिय 100% अब काम छैन
@madankc2431
@madankc2431 4 года назад
तपाई पनि झोले रहेछ
@utsablimbu4831
@utsablimbu4831 4 года назад
Rajya le chai loktantra maa j ni garna paune?
@rklimbu5682
@rklimbu5682 5 лет назад
Ah I didn't believe now if there is wise team in government forum. Still government have 3-4 years to perform well for history creation.
@rajdigitaltechno5040
@rajdigitaltechno5040 5 лет назад
अनि जलविद्युत आयोजना बनाउन नदिएर बम पड्काउने , बिकास संरचना बनाउन नदिने यो पनि राजनीतिक हो?
@sujansapkota7489
@sujansapkota7489 5 лет назад
आयोजना बनाउन नदिने भनेको होईन।आयोजना किन भारतलाई दिने नेपाली निर्माण कम्पनीले बनाउन सक्दैन त्यसैले नेपाली निर्माण कम्पनिलाई बनाउन दिनुपर्छ भन्ने माग हो।नेपाली सेनाले बनाउदै गरेको फास्ट ट्राकमा अवरोध गरेको छ र?कुन नेपाली कम्पनीले ईमान्दार पुर्बक गरेको निर्माणमा अवरोध गरेको छ बिप्लव माओवादीले??नेपाली निर्माण कम्पनीलाई अयोग्य बनाएर भारतको कम्पनिलाई योग्य बनाएर नेपालको पैसा बिदेशीको हातमा सुम्पने गलत प्रवृत्तिको बिरोध गरेको हो।
@keshavgotame787
@keshavgotame787 3 года назад
@@sujansapkota7489 100% agree
@gangashrestha8179
@gangashrestha8179 5 лет назад
टिकाराम यात्री सर ! रघुपन्त जी लाई अमेरिकी दुतबासमा डिजाइन बनायर सिकेराउत लाई अगालो मार्न र बिपलब पार्टीलाई प्रतिबन्द लगाउन अरायको होकिहोइन ? यो प्रसन्न गर्नुस्न ।
@binjashadhikari6650
@binjashadhikari6650 5 лет назад
Good
@dibashlabung4026
@dibashlabung4026 Год назад
ए एमालेको लिँडे आजको चाइना हिजो माओले त्यहाँको सामन्ततहरु विरुद्व हिंत्सत्मक आन्दोलन आएको होईन ?
@navinvishvkarma2286
@navinvishvkarma2286 8 месяцев назад
म आहुति सर को कुरा मा पूर्ण सहमत छु
@Mountainguide8848
@Mountainguide8848 4 года назад
रघु पन्त भन्ने जन्तु नेता कसरी भयो होला???
@govindqaryal4889
@govindqaryal4889 5 лет назад
रघुजी मुजि सब लाई मार्न पर्छ गनेर एक हजार जति वरिष्ठ वरिष्ठ नेता हरु लाई छानेर एकै पटक एकै ठाउँमा राखेर गोलि हान्नु पर्छ अनि बल्ल देश बिकाशको बाटोमा अघि बड्छ ✋✋✋✋✋
@rchettri736
@rchettri736 5 лет назад
यो मूजि आहुति भेडा हो ।यसको कुनै सिद्धान्त छैन हरेक कुरामा नेगेटिभ पोइन्ट निकालेर बहस गर्छ।
@purnalimbu1319
@purnalimbu1319 5 лет назад
बार्तामा ल्याउनु पर्ने प्रती बन्द लगाउछ।प्रतिबन्दले समाधान होला त?अको कुरा Nel लाई कर किन छुट ? कि सबै पाटी र नेताले खाएको छ।अबको चार बर्ष मा जन्त्ताले देखाउछ।
@leoking8884
@leoking8884 5 лет назад
Purna Limbu ji. nepali janata le aaja samma kei gareko xaina ra gardaina pani. j gareko xa neeta kai isaara ma gareko xa.
@ramlama4884
@ramlama4884 5 лет назад
ahutile vaneko sahi ho
@kumarpoon3757
@kumarpoon3757 5 лет назад
म त केही भन्दिन हेर्नी हो मन मा राख्ने हो बिप्लब लाई नराम्रो comment गर्यो भने बिप्लब का हनुमाने हरु ले खहिरो खन्छ सरकार लाई नराम्रो भन्नी हो भने 2 तिहाई को सरकार लाई यस्तो भन्नी भने अरिङ्गाल जसरी आउलान सुन्ने हो हेर्ने हो रमिता देश को लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देश मा पाइदैन नेपाल मै हो छुट
@bahadurrai9356
@bahadurrai9356 8 месяцев назад
रघुजी पन्थ लाई आहुतिले प्रशिक्षण गराई दै,,
Далее
Китайка стучится Домой😂😆
00:18
Китайка стучится Домой😂😆
00:18