धेरै महिनाको अन्तराल पछि आहुति सरको विचार सुन्न पायो धन्य भए म। एउटै कम्युनिष्ट को खोल ओडेर आएको आहुति सर जस्तो विचार भएको मान्छे छ भने कोही भ्रष्ट नई भ्रष्टहरु। एक चोटि डाक्टर सुरेन्द्र सर र आहुति सर लाई बोलाएर छलफल गर्नु पर्यो।
आहुती राजनीतिक बिश्लेषक भन्दा पनि इतिहासविद अलि धेरै बढी हो । इतिहास मेटेर सामन्ती सोचका साथ दमन गर्नेहरुको लागि आहुती झिल्का हो । मैले भुषण सर आहुतिको बिचार मन्थनले आजको बर्तमान राजनितीक अवस्थाको चिरफार र कयौ बादहरुको अपब्याख्याको बारेमा साथै कम्युनिस्टहरुको ध्वैद आचरणको विश्लेषण समय सान्दर्भिक छ । अझ अर्को पटक जातिय भेदभाव र राजनितीक संरक्षण र यसको जडको बारेमा गम्भीर मन्थन होस ।
सधै टुक्के नेताहरुलाई मात्रै ल्याएर बकवास गर्ने यो कार्यक्रममा आज एकदिन तार्किक नेताको अन्तर्वार्ता सुन्न पाइयो । त्यसको लागि धन्यवाद तर कार्यक्रमको मुख्य विषयवस्तु , नेपालमा विद्यमान असमानता जातीय विभेद जस्तो मुख्य मुद्दामा प्रवेश नै नगरी कार्यक्रम टुंग्याएको मा खल्लो पनि लाग्यो।
हामी सबैले बुझ्न जरुरि छ बिष्णुभक्त दुलाल " अाहुति " कस्ताे मान्छे हुनुहुन्छ र उहाँकाे बिचारमा लाग्न जरुरि छ कि छैन भनेर बुझ्न जरुरि छ अाम नेपालिहरुलाई
आहुति भनेको सबै नेपालको ठुलो किताब हो कुना कब्चा देखि लिएर शहर सम्म सबै बुझेको देखेको भोगेको मान्छे हो तर चिन्दैनान मान्छेहरुले तर यत्तिको कुरा बुझ्ने नेपाली अलि भएको छैन
उहाजस्तो बिद्वान मान्छेको कुरा असाध्य राम्रो छ तर अहिले नेपालमा इमान्दार नेताको खाचो छ। अहिले बदमाशी र भ्रस्टाचार मात्रै रोक्न सके पनि धेरै ठूलो परिवर्तन हुने थियो। भिजन र बिकासका कुरा त त्यसपछी गरौला।
आहुतिको कुरामा मेरो सहमत सरकारी नेकपा र काङ्ग्रेशमा के फरक छ र ? आव नयाँ युग सँगै आहुतीको संस्लेसित नयाँ बिचारले मात्रै अवको कम्युनिस्ट आन्दोलन र समाजवादी क्रान्ति सम्भव देखिन्छ !
होशियार ! चैत महिनामा स्वर्गीय श्री काल्र्स माक्र्सको जन्मभूमिमा हिउँ पर्दा, नेपालमा अतिजाडो भो भन्दै कालोकाम्लो ओढ्ने नेपाली भनाउदो " लालबुझकडहरु " देखि होशियार ! जय नेपाल !!!
क्रान्तिकारी बने जनयुद्ध भने लडाकु बने सबै नेता का खेति बने ! लडाकु र जनता टुहुरा कति बने सधैं सान्ति र न्याय कता छ भने ! क्रान्तिका नाराले देशको यो हाल भो निति बिनाको नेता बने ! समयको चक्रमा बसेका छन जनता अब कुन नेता कसरी बने !
तर यो अन्तर्वार्तामा आहुतिजीको डेलिभरी भएन, नबुझ्नेलाई बुझाउन सक्नु भएन, गुदी दिनु भएन, खुराक दिनु भएन, परिधिभित्र जानु भएन , इंगित मात्र गर्नु भयो, भुषणजीको प्रश्नहरु त छेड्ने खालकै थिए ,,, आशा छ आर्को अन्तर्वार्तामा उदाहरण नि दिनु हुन्छ ... हामीलाई परिधि वरिपरी होइन केन्द्रसम्म पुगेर उदाहरण दिनु पर्यो, अहिलेको ब्यबस्था बाट उहाँले सोचेको समाजवादसम्मको Pragmatic Reconciliation चाहियो ब्यबहारिक कार्ययोजना चाहियो -सिद्धान्त मात्र होइन, उहाँको तर्कले पुंजिबादले हिर्काउने होइन , गर्लम्म ढाल्नुपर्यो, भुषणजी कन्भिन्स हुनु भएन होला सायद तर आहुतिजिले त भुषणजी लगायत आम जनतालाई कन्भिन्स गराउनु पर्यो नि
आहुती जि को विश्लेषण सुन्न नपाएको धेरै भाथ्यो, सबै कुरा १००% ठिक भन्नूहुन्छ उहाँ । ३ करोड मा १ करोड नेपाली बाहिर जानुपर्ने, सरकारको नारा सुखी नेपाली समृद्ध नेपाल।
Ma ta aahuti ko interview khoji khoji herne manxe pare....He is the most talented person with great logic and understanding of nepali society, culture and politics.