Тёмный
No video :(

विमान दुर्घटनाको लाइभ दृश्य, कारणबारे इन्जिनियरसँग लाइभ कुराकानी, बिग्रिएको विमान किन उड्यो ? 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 524 тыс.
50% 1

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RU-vid र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Опубликовано:

 

6 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 482   
@adhikarinepalikanxo4406
@adhikarinepalikanxo4406 Месяц назад
Sad news 😢 यि थोत्रा प्लेन , थोत्रा नेता सबैलाई आगो लगाऔं , हेर देश र जनताको हालत😢😢😢 सबैको राम्रो उद्दार गरौ 😢
@RajanRaj-po9xr
@RajanRaj-po9xr Месяц назад
नागरिक उड्यान प्राधिकरण को काम भनेको आफैं परीक्षा दिने अनि आफैं जाँच्ने। अनि कसरी राम्रो नतिजा आउँछ। बारम्बारको दुर्घटनाले यो सरकारी नियन्त्रण बाम समाजवाद ठीक भएन भन्ने संदेश दिएको छ।
@issortamang1232
@issortamang1232 Месяц назад
Thotra Netalai Neta bhagwan banaune pani hami janata nai hau. Yasma tapaiko bichar k ho?
@Sanggeet137
@Sanggeet137 Месяц назад
Netaharu kursiko lagi matrai ladhai garxan jantako sewa subidha kehi care full xainan
@Sanggeet137
@Sanggeet137 Месяц назад
​@@issortamang1232 akdam saikura ho janajan thotro palen haru lenai ho sadhai jantalai khelward garne papi haru hun neta hosh ya tyo arpot ma sanchalan garne manxe
@UaeUae-pq3cj
@UaeUae-pq3cj Месяц назад
तिम्ले किन्देउ नया प्लेन के को प्लेन लाई दोस काल आयेसी जसरी नि मरिन्छ
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h Месяц назад
असाध्यै दुखद खबर यश दुर्घटनामा देशलाई गरिबीको दल दलतिर धकेल्ने नेता,मन्त्री,ब्यापारी,बिचौलिया,बिकाश बिरोधि सबैजना पर्नुपर्ने मर्नुपर्ने बिचारा सर्ब साधारण हरुले अनाखमा ज्यान गुमाउन पुगे सम्पुर्ण मृतक आत्मा प्रति हार्दिक श्रद्धाञ्जली घाईते पाईलट मनिष रत्न शाक्य प्रति सिघ्र स्वास्थ्य लाभको कामना 😭
@kamalrokaha2292
@kamalrokaha2292 Месяц назад
जनता गाड़ी पल्टीएर पिलेन crs मा मरिरा छन देश को लीडर सीप हरु जोक मजाक गर्दै खुटा तानांतान मा बेसत्त अझै 40बर्ष पुराना गाडी घोड़ा80बर्ष बुडा बाट सकुसल गंतब्य देखनु भनेको नै मीराकल hunu ह्यो?
@shantatimsina5220
@shantatimsina5220 Месяц назад
दु:खद खबर हार्दिक श्रद्धाञ्जली सम्पुर्णमा 😭😭
@RajanRaj-po9xr
@RajanRaj-po9xr Месяц назад
नागरिक उड्यान प्राधिकरण को काम भनेको आफैं परीक्षा दिने अनि आफैं जाँच्ने। अनि कसरी राम्रो नतिजा आउँछ। बारम्बारको दुर्घटनाले यो सरकारी नियन्त्रण बाम समाजवाद ठीक भएन भन्ने संदेश दिएको छ।
@shivadotel4053
@shivadotel4053 Месяц назад
​@@kamalrokaha2292?
@user-zi8cr7xs6z
@user-zi8cr7xs6z Месяц назад
सर अनुसन्धान गार्ने चाइ कसले नेपाल धोस्त पार्ने पक्षमा छन
@user-dj8wz9rr4n
@user-dj8wz9rr4n Месяц назад
यासता पिलेनमा ता चाेर नेतहरु परना परनि हाे देस बेचनि नेताहरु नेता बुढा पिलेन बुडा कसारि सरबसाधणर जनता मरना परनि खालि ❤❤
@RajanRaj-po9xr
@RajanRaj-po9xr Месяц назад
नागरिक उड्यान प्राधिकरण को काम भनेको आफैं परीक्षा दिने अनि आफैं जाँच्ने। अनि कसरी राम्रो नतिजा आउँछ। बारम्बारको दुर्घटनाले यो सरकारी नियन्त्रण बाम समाजवाद ठीक भएन भन्ने संदेश दिएको छ।
@sitaldumi717
@sitaldumi717 Месяц назад
संखा जनक देखिन्छ है यो दुर्घटना मा, किन कि कर्मचारी मात्रै भएको कारणले याहाँ केहिन केहि रहस्या छ, केपि प्रधानमन्त्री हुन्दा देशमा अनस्टा संकट देश भित्रै के के हुन्छ अझै भरसटचारि लाइ लुकाउनु नै केपिलाइ राम्रो हुँदैन भबिस्य बाँणि
@Akdv_hunt
@Akdv_hunt Месяц назад
यस्तो प्लेनमा भ्रष्टाचारी नेताहरुलाई र झोलेहरूलाई हालेर उडाऊनु पर्ने हो। बिचरा निर्दोष हरुको ज्यान गइरहेको छ। हार्दिक श्रद्धाञ्जली
@SubasGiriAadim
@SubasGiriAadim Месяц назад
अति नै दु:खद खबर मृतक प्रति हार्दिक श्रद्धाञ्जली घाईते हरुमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु अहिले दुबई🇦🇪देखि हेर्दैछु
@khadkabk9712
@khadkabk9712 Месяц назад
भ्रष्टहरुले खाएको कमिसनको परिणाम हो यो।थोत्रा नेता र थोत्रा जाहाज हुनेसम्मा देशले सधै यस्तै दुर्घटना बेहोरिरहना पर्ने छ। मृतक प्रती हार्दिक श्रद्धाञ्जली।
@sujitdhakal5571
@sujitdhakal5571 Месяц назад
सबै झाेले नेता अलक्षीना अपराधीले गर्दा जन्ता देशले दुख पायाे।अपराधि सरकार मुर्दाबाद।हार्दिक श्रद्धाञ्जली मृत आत्माहरु प्रति।
@RajanRaj-po9xr
@RajanRaj-po9xr Месяц назад
नागरिक उड्यान प्राधिकरण को काम भनेको आफैं परीक्षा दिने अनि आफैं जाँच्ने। अनि कसरी राम्रो नतिजा आउँछ। बारम्बारको दुर्घटनाले यो सरकारी नियन्त्रण बाम समाजवाद ठीक भएन भन्ने संदेश दिएको छ।
@user-bn8qk3vl9p
@user-bn8qk3vl9p Месяц назад
यो भ्रष्टाचारि केपिवोली प्रधानमन्त्री भको बेला ठुल ठुला दुर्घटना र बिपत्ति आई पर्छ किन
@dilipshrestha3735
@dilipshrestha3735 Месяц назад
ओली पिण्डराेगी भएर😅😅😅
@ludrarana7119
@ludrarana7119 Месяц назад
मलाई पनि तेस्तै लाग्छ
@roseritanepal729
@roseritanepal729 Месяц назад
धेरै दु:खद कुरा😢😢दुर्घटनामा तत्काल मृत्यु भन्दा घाइते हरुको उद्दारको लागि समयमा दमकल र उद्दारकर्मी नपुग्नु। त्यो पनि देशको राजधानी जस्तो ठाउमा 😢😢नेपाली जनता भएर जन्मिनु नै अभिशाप भयो हामी गरिबलाई😢😢न गाडीमा सुरक्षित छौ न जहाजमा😢😢
@HariharChaulagain
@HariharChaulagain Месяц назад
आज धेरै दुःखद घटना घट्यो जुन पुरानो थोत्रो विमान ल्याएर नेपाल सरकारले जुन चाहिँ बनाउने मर्मत गर्ने पेलेनलाई प्यासेन्जर हालेर उडाउने नेपाल सरकार उद्यन मन्त्रालयलाई छिटो भन्दा छिटो कारबाही गरेको कामना गर्दछु नमस्कार
@RajendraKC-bq3ze
@RajendraKC-bq3ze Месяц назад
The interview and vision of Dr. Depak Bastola is very appreciable and must be implemented by concern stakeholder and Political will power.
@roshnimagar12345
@roshnimagar12345 Месяц назад
पुरानो पुरानो plan जति सबै जलाएर फाल्नु पर्छ
@Siranghare
@Siranghare Месяц назад
भिमेश्वोर मन्दीरमा पसिना आएको समचार २/४ दिन अघि सुन्दैथे आज यस्तो अनिस्ठ भएछ ।
@OLDISGOLDB
@OLDISGOLDB Месяц назад
दुखद खबर, के गर्न सकिन्छर । नेपालको सरकार यस्तो छ , दुर्घटना हुन्छ !!! आयोग बनायो, प्रतिवेदन बुझायो अनि त्यसलाई सुधार्ने, मर्मत गर्ने नियम कानुन राम्रो बनाउने होइन॥
@tekendraayer1005
@tekendraayer1005 Месяц назад
सबै देश ले use गरि सकेपछि किन्छ नेपाल ले तसर्थ विमान को क्षमता घटि सकेको हुन्छ , र विमान दुर्घटना हुन पुग्छ।
@sameerlama5440
@sameerlama5440 Месяц назад
प्रधान मन्त्री गृहमन्त्री आएर के लछारपाटाे लाउँछन यिनै अलक्षिना, अपराधि, भ्रस्ट, तस्कर, माफिया, भगवान नमान्ने, डरलाग्दा नास्तिक दलालहरूकाे कारणले यस्ताे अप्रिय घटना भएकाे हाे !
@EmpowermentJourne
@EmpowermentJourne Месяц назад
Sahi kuro
@nav2635
@nav2635 Месяц назад
Waha haru aaunu , vanako opportunity khaoj na ho
@RajanRaj-po9xr
@RajanRaj-po9xr Месяц назад
नागरिक उड्यान प्राधिकरण को काम भनेको आफैं परीक्षा दिने अनि आफैं जाँच्ने। अनि कसरी राम्रो नतिजा आउँछ। बारम्बारको दुर्घटनाले यो सरकारी नियन्त्रण बाम समाजवाद ठीक भएन भन्ने संदेश दिएको छ।
@yashoriraii5679
@yashoriraii5679 Месяц назад
दुःख द खबर। के गर्नु हाम्रो देशमा ।😢 मृत आत्माहरुले शान्ति पाओस्, हार्दिक श्रद्धाञ्जली अर्पण गर्दाछु।😢😢😢😢❤❤❤❤
@samikshayarupa
@samikshayarupa Месяц назад
हिजो दिउँसो भगवान को सिलाले पसिना काड्नु शजा बिहानै जहाज खस्नु जुन भगवान को अनौठो सक्ति रहेँ😢😢😢
@surajchaudhary280
@surajchaudhary280 Месяц назад
मानिसको ज्यान माथी खेलवार गर्ने 😢यस्तो खालको नेताकार्यकर्ताको काम छैन र मानिसको जीवन यति धेरै महत्त्वपूर्ण छ कि यो सबैले बुझ्नु पर्छ 😢मृतक परिवार प्रती भाबपुर्न श्रदान्जली ❤❤❤❤❤
@bishnuprasadneupane853
@bishnuprasadneupane853 Месяц назад
नेपालमा थेात्रा प्लेन र थेात्रा नेताबाट नेपाल र नेपालीकेा असिम क्षति भईरहे छ , यस्लाई नियन्त्रण गर्न बालेन जस्ता स्वच्छ बिचार भएका युवा मुलुककेा राजनितिमा अघि बढ्नु पर्ने आजकेा आबस्यकता छ ,यस्का लागि आफ्नेा अमुल्य मतदानलाई रक्सि र मासुमा नबिकाऊ ।
@ratnamayasunuwar1432
@ratnamayasunuwar1432 Месяц назад
So sad 😭😢😭😭😭 news यो हाम्रो नेपाल मा अति आवश्यक छ याे थोत्रो मन्त्री थोत्रो नेता थोत्रो पिलेन् र थोत्रो गाडी सबै हटाउनु पर्ने जरुरी छ
@user-fp1vd1os7k
@user-fp1vd1os7k Месяц назад
मृतक प्रती हार्दिक श्रद्धाञ्जली 😭😭 नहुनु थियो भयो अतेन्तै दुखद घटना भयो बिग्रेको पिलेन बनाउन लानु पर्ने पोखरा किन?? बनाउने मान्छे काठमाडौ बोलायर बनाउने कि बिग्रेको पिलेन पोखरा लानु पर्ने ह नेपाल को इन्जिनियर ५% नि काम गर्न सक्दैन्न ग्यारेन्टी गर्छु म र हेरेको नि छु अतिनै लापरबाही हो छ्या छ्या गाडी चडौ गाडी मै मरिन्छ कि बाचिन्छ बनाउछ बाटो ले पिलेन चडौ पिलेन मै घर पुगिन्छ कि पुगिदैन अनि
@tejuranamagar4194
@tejuranamagar4194 Месяц назад
झोले नेता हरुले गर्दा हो यो सब
@Robin-kv5vh
@Robin-kv5vh Месяц назад
Neta lai yak bottle rakshi ra Kashi Ko maashu maa vote dhine haru Ko kaam ho yoh. .
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb Месяц назад
हार्दिक श्रद्धाञ्जली । मलाई लाग्छ बिश्वमा नै नेपाल यस्तो मुलुक हो जहाँ सबैभन्दा बढी हवाई र सडक दुर्घटना हुन्छ । आखिर किन हुन्छ नेपालमा यति धेरै दुर्घटना ? कसको कमजोरी ले गर्दा यस्तो दुर्घटना भइ रहन्छ नेपालमा ? यस्ता दुर्घटना रोक्ने कति पटक आयोग बन्यो आयोगले रिपोर्ट बनायो सरकारलाई रिपोर्ट दियो । के ती रिपोर्टहरु लागू भयो कि भएन ? के यो सिस्टम कै फेल्योर हो? युरोपेली हवाई युनियनले नेपाललाई कालोसूचीमा किन राख्यो ? त्यो कालो सुचीबाट हटाउन नेपालको उड्डयनका जिम्मेवार संस्था , कर्मचारी , सरकारले के गर्यो वा गरेन ? यति एयर का साहु नै आफ्नै विमान दुर्घटनामा मृत्यु भएको थियो त्यसपछि पोखरामा फ़ेरि यति एयरको विमान दुर्घटना भएको घाउ आलो नै हुदाहुदै आजको सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा हामी सर्वसाधारणले काठमाडौबाट जिल्लाभर जाने आउने गर्नुपर्द्छ र आजको दुर्घटनाले हामीमा एउटा त्रास उत्पन्न भएको छ ।आखिर हामी सडकबाट जाऔ कि हवाईजहाज बाट जाऔ ? दुबैतिर डरलाग्दो अवस्था छ किनभने अस्ति भर्खरै त्रिशुलीमा दुइटा बस सडकबाट खसेर डुबेको छ हराएको छ । आफन्तहरुले अब आफ्नो मान्छेलाई जीउँदै पाउने आश हराइ सकेको छ र लाहाश भए पनि खोजिदेउ भनी रहेकाछ्न तर लाहाश मृत शरीर पनि पाउन सकिएको छैन। अब हामीले युरोपियन हवाई सुरक्षाका कर्मचारीले तथा नेपाली हवाई सुरक्षा विज्ञहरुले दिएको सल्लाह सुझावलाई लागुगर्न ढिलाइ गर्नुहुदैन । हाम्रो आवश्यकता १) छुट्टै शक्तिशाली सडक सुरक्षा संस्था २) छुट्टै शक्तिशाली हवाई सुरक्षा संस्था जसले सिधै प्रधानमन्त्रीलाई रिपोर्टिङ गरोस र आफ्नो राय सल्लाह सुझाव देवोस र प्रधानमन्त्रीले सुरक्षा नीति नै कार्यान्वयन गर्न आदेश दिउन साथै सुरक्षाको लागि चाहिने तालिम ( देश बिदेश ) तथा अनुगमन गरियोस । 24x 7 days नै सुरक्षा अनुगमन होस र गलती गर्नेलाई कडा कानुनी कार्वाही गरियोस। आजको दुर्घटनामा जजसको कमजोरी र गलती भएको छ तिनीहरूलाई कडा कानुनी कार्वाही होस।
@pramilarai9866
@pramilarai9866 Месяц назад
नेताहरु खुर्सी मा हास्दै बसिरहेको छन् जनता र कर्मचारीहरु मरिरहरको छन् अब कति मार्छौ यो देशको चोर नेताहरु हो 😭😭😭
@saritapokharel7298
@saritapokharel7298 Месяц назад
Kati ramro sit aeronautical engineer sit samet kura garayer yo dukhad khabar ko janakari dinu vayo ....dhyanbad
@use-narayan13vlogs25
@use-narayan13vlogs25 Месяц назад
हाम्रो देशमा किन येत्ती धेरै बिपत्ती आइरहेको छ।।कतै बस दुर्घटना कतै प्लेन आखिर किन येस्तो र कहिले सम्म
@dhanlo218
@dhanlo218 Месяц назад
घाइतेको चाडै निको होस र दिवङ्गत हुनु भएको सबैजनालाइ हार्दिक श्रद्दान्जली
@shreeramthapa6885
@shreeramthapa6885 Месяц назад
दुखद समाचार नेपालकाे दुरभागय ।
@deepakgoletamang6091
@deepakgoletamang6091 Месяц назад
हैन कति जना नेता मरे???कि सबै जनता मात्रै मरे??? बुझेर बुझिनसक्नु छ यो विषय.....। rip
@rgc2202
@rgc2202 Месяц назад
यो घटनासङकास्पद छ
@chandrakumal6483
@chandrakumal6483 Месяц назад
मर्न पर्ने देश हाँकिरहेका केपी शेरे प्रचण्ड जस्ता व्यक्ति यो दुर्घटनामा पर्नुपर्ने तर आमनागरिक पर्नु पर्ने दुखद समाचार मृत्यक प्रति हार्दिक श्रद्धाञ्जली 😢😢😢
@Anantayatri
@Anantayatri Месяц назад
नेपालमा के भएको एस्तो !!!!यस्तो विपत्ति कसैलाई नपरोस् !!! संबंधित निकायको हेलचेक्र्याईँले यस्तो घटना भएको देखिन्छ है !!! सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली !!! घाइते चालकको स्वास्थ्य लाभ होस !
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 Месяц назад
पापि अप्राधी प्रधानमंत्री हुदासाथ दुई बस 65 जना आज जाहज दुर्घटना
@mamtachand6622
@mamtachand6622 Месяц назад
अलच्छिना ओली
@sitakunwar9904
@sitakunwar9904 Месяц назад
Desh ra Janta ko lagi kaam garna aako vaye po ramro hunthyo chorus neta Khali kursiko khelma xan ani deshko bikash kasari hunxa
@RumanRajchal11
@RumanRajchal11 Месяц назад
Pilot bachnu ta vayo tara jindagi var maan poli rahaney xa😥 .🙏 I wish speedy recovery pilot 👨‍✈️And Rest In Peace too all Beautiful❤️ Soul who lost there life 🙏❤️ 🙏Jay shambho 🙏
@kedargyawali5858
@kedargyawali5858 Месяц назад
थोत्रा विमान किन्ने कमिसन खाने खेल कहिले अन्त्य हुने हो?मृतक जिबात्मा प्रती हार्दिक श्रद्धाञ्जली ,घाईतेहरु को स्वस्थ्य लाभ को कामना ।
@jagatbdrthing8044
@jagatbdrthing8044 Месяц назад
केही दिन अघि मात्र Tribhuvan विमानस्थल परिसर भित्र यस्तै घटनाको सुरक्षा सम्बन्धी रिहर्सल गरिएको थियो। तर बास्तविक घटनामा भने ढिला सुस्ती छ। हे भगवान 😢
@ashokthatal7780
@ashokthatal7780 Месяц назад
असाध्यै दुखद खबर मृतआत्मा हरु प्रती हार्दिक श्रद्धान्जलि
@ktthapamagar1057
@ktthapamagar1057 Месяц назад
दुखद् घटना 😢 तर अझै दुखद् कुरा चाहीं यो नेता मन्त्रि चढेको प्लेन किन दुर्घटना हुँदैन ?😢😢
@IshwarShrestha-in5qz
@IshwarShrestha-in5qz Месяц назад
पाइलटको कुनै गल्ती छैन किन भनी बिग्रिएको हवाई जहाजमा चर्दा घटना भएको रहेछ। सबै जहाजमा रहनु भएकाहरुमा, हार्दिक श्रदान्जली भन्न चाहान्छु।
@user-lm4eh4ww7g
@user-lm4eh4ww7g Месяц назад
नेपाल मा उड्ने डोमेस्टिक एअरलाईन्स सबै थोत्रा हुन 😢😢 नेपाली नजता को अकालमा मृत्यु 😢😢
@GaganPuspa
@GaganPuspa Месяц назад
एमालेको सर्खार भए अस्तिको तृसुली बस दुर्घट्ना हुदैन थियो भन्दै थियो एउटा एमाले सम्सद ले। अहिले एमालेकै सर्कार छ त कसरी प्लेन दुर्घट्ना भयो
@SureshLimbu-rg7wp
@SureshLimbu-rg7wp Месяц назад
😅😂
@JapanTravel-ht1xl
@JapanTravel-ht1xl Месяц назад
Je ni bolxa ni randika baanharu pataune muji janta Veda xan dosh netako xaina vede janta jholeharu le garda ho sab
@SarojKumar-ki5le
@SarojKumar-ki5le Месяц назад
अत्यन्तै दुखद खबर😢😢 यो सबै जिममेवारी राज्यले लिनुपर्छ
@dhimalsachin3960
@dhimalsachin3960 Месяц назад
बिग्रेको प्लेन जबर्जस्ती उडाको हो। सक्त कार्बाही हुनु पर्छ।
@sudeshnaraibohora
@sudeshnaraibohora Месяц назад
दु:खद खबर।सबै मृतात्माहरुप्रति हार्दिक श्रद्धाञ्जली।मृतकहरुका परिवारहरुमा धैर्य र सहन गर्ने शक्ति भगवानले प्रदान गर्नुहोस,साथै यसरी दिनदिनै जसो दुर्घटना हुनबाट देश र जनतालाई बचाउनुहोस भगवान।🙏
@Rupnaraya1971
@Rupnaraya1971 Месяц назад
नेपालमा प्लेन दूरघटना भैसकेपछीमात्र सबैले प्लेन खराबथ्यो भन्छन्,,तर त्योजहाज ऊड्न भन्दाअघाडी कसैले केहीभन्दैनन् र रोकाईन्दैन्।
@user-nq7zr6vj1q
@user-nq7zr6vj1q Месяц назад
२०८१-५ २७सम्म अझै ठुलाखाल घटना हुनेकुरा बताउदै थिइन एउटी माताले 😊
@RajuShahi-gr7vb
@RajuShahi-gr7vb Месяц назад
यो ओलि चाडै निस्कियन भने अझै देसमा अनिस्ट हुने सम्भावाना बढ्यो है दुइ वटा बस न भेटिदै जाहाज खस्यो अब भुकम्प पनि आउन बेर छैन मिर्तक हरुप्रती सम्बेदना घाइतेको स्वास्थ लाभ होस वली आउट होस
@thumanrana9111
@thumanrana9111 Месяц назад
आरोप लगाउनु पर्छ भन्दैमा ओलिको कूनै हात नै नभएको कुरामा जोड्नु उचित होईन
@rachinthapa4801
@rachinthapa4801 Месяц назад
दिवंगत आत्मा प्रति हार्दिक श्रद्धाञ्जलि तथा र घाइते प्रति सिघ्र स्वास्थ्य लाभको कामना..... 😢😢😢😢
@anjanlamichhane2123
@anjanlamichhane2123 Месяц назад
एरपोर्ट जस्तो ठाउँमा तुरुन्तै दमकल पुग्न सक्दैन भने अन्य ठाउँमा आगलागी हुँदा त के नै हुन्छ र ? दमकल चलाउने व्यक्ति त त्यहाँ जतिखेर पनि २४ सबै घण्टा पानि भरेर तयारी अवस्थामा रहनु पर्ने । कहाँ गएर के गरी बसेको थियो होला। त्यसैले धेरै जनाले ज्यान गुमाउन पुगे। यस्तै छ हाम्रो देश नेपाल ।
@yamkumar28
@yamkumar28 Месяц назад
निकै दु:खद खबर
@mukeshshahithakuri4955
@mukeshshahithakuri4955 Месяц назад
दुखद खबर हार्दिक श्रद्धाञ्जलि 😭
@sawaljimi2303
@sawaljimi2303 Месяц назад
कवाडी अर् गनाइजेसन !
@nirmalabista5692
@nirmalabista5692 Месяц назад
हे पशुपतिनथ 💐🙏💐😘😥 यि अलच्छिनाहरुलाइ पनि यस्तै गर
@LuhunRai
@LuhunRai Месяц назад
कवाडी नेता कवाडी कर्मचारी कवाडी जहाज , कवाडी गाडी, कवाडी नेपाल वायु सेवा निगम
@maheswarmanshrestha9993
@maheswarmanshrestha9993 Месяц назад
खत्तम सांसदहरु भवनमा टेबल बजाउन मात्र बसेकाहरु चोरहरु । क ख ग पढ्नै नजान्नेहरु पनि देश बनाउने स्थानमा देख्दा दुःख लाग्छ ।
@mahabir566
@mahabir566 Месяц назад
धेरै दुख लाग्ने घट्ना हो सबै को कारण त के किन होला थोत्रा अर्को देस बाट रेजेक्ट भको किनेर लयाउनु परिणाम हो कम्जोर बेबास्थापन को नतिजा
@Jaya_ghanti123
@Jaya_ghanti123 Месяц назад
काडमान्डै मा आज दुःखदायी दुःखदायक पिडा असमायक निदन हुदा हाद्वीक श्रध्दाञ्जलि 😢🥲😭
@maheswarmanshrestha9993
@maheswarmanshrestha9993 Месяц назад
बेकारको मान्छेहरू घटनास्थलमा जानु बेकार हो ? हार्दिक श्रद्धाञ्जली ।
@pvkoinch
@pvkoinch Месяц назад
विमान पुरानो नयाँको कुरै हुन्न| भर्खर किनेको नयाँ जहाज दुर्घटनानै हुन्न भन्ने छैन र पुरानो जहाज पनि दुर्घटनाको जोखिम हुन्छ भन्ने छैन | कुनै पनि जहाजको Airworthiness criteria र retirement age हुन्छ| उपयुक्त स्याहार सम्भार गरेको विमान पुरानै भएपनि दुर्घटना हुने जोखिम कम हुन्छ| सधै विमानलाई मात्र दोष वा चालक लाई मात्र एकतर्फी दोष दिन मिल्दैन| रनवे बाट अचानक दाहिने मोडिनु भनेको हावाको बहाब अचानक बढेर हो कि अनि Take off speed नपुगेको हो कि ? Stall and Spin case जस्तो देखिन्छ video हेर्दा| पोखराको एक बर्ष अघि प्लेन दुर्घटना पनि speed नपुगेर Stall and Spin भएको थियो|
@hastagurung1650
@hastagurung1650 Месяц назад
भ्रस्टचारीको बचाओ गर्न लाईत हेर एक नम्बर ।
@bismanroka1906
@bismanroka1906 Месяц назад
पलेन दुर्घटनामा बिश्व कृतिमान गर्यो नेपालले कम्पनीको लापरबाही हो सरकारको कुनै ठोस नीति नभएर हो नालायक प्रधानमन्त्री किन जानू पर्यो त्यहाँ
@user-yc3nk6fe3e
@user-yc3nk6fe3e Месяц назад
घाईते प्रति शिघ्र स्वास्थ्लाभको कामना र मृतक प्रति हार्दिक श्रद्धाञ्जली।
@samarsamar8467
@samarsamar8467 Месяц назад
नेता बुडोले का नया प्लेन लिन्छ त्यही थोत्रो बुडो आफु जस्तै लिने त होनी अनी देश को हालत तेस्तई प्लेन को हालत तेस्तई😢😢😢बिजोक छ सब जलाईदिनू पर्छ अब अती भयो चुप लागेर बस्नू हुदैन सब एक हुनु जरुरीछ 🙏🏻
@bhotmanrai2092
@bhotmanrai2092 Месяц назад
एस्तै थोत्रे जाहजमा सबै बाहुने नेताहरू हालेर पक्राउने दिन पनि ताडो छैन।
@govindbdr
@govindbdr Месяц назад
आज दिनको ११ः११ बजे सौर्य एयरको जहाज उड्ने बितिकै दुर्घटना हुँदा जहाजमा सवार १९ जना सौर्य एयरको प्राविधिक टोली मध्ये १८ जनाको हृदयविदारक मृत्यु भएको छ । मृतकप्रति हार्दिक श्रद्दाञ्जली अर्पण गर्दछु र शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु साथै घाइते पाईलट मनिष शाक्यको शीघ्र स्वास्थ्यलाभको समेत कामना गर्दछु 😢😢
@sumanlamichhanechannel4732
@sumanlamichhanechannel4732 Месяц назад
जब सम्म पुरानो समान हाम्रो नेपाल मा रहन्छ तब सम्म येस्तो घटना भैरहनछ।😭😭😭
@trendinggaming3374
@trendinggaming3374 Месяц назад
प्रधानमन्त्री अरु मन्त्री आउनु भन्दा,उद्धार कर्मि आए हुन्छ
@JMrai7437
@JMrai7437 Месяц назад
अस्थिर सरकार, अस्थिर सुरक्षानीति। यो देशमा केआसाले बस्नु !
@bodharana2331
@bodharana2331 Месяц назад
नेताहरू कोई पनि यस्तो घटनामा पर्दैनन किन ?
@sonakarki3985
@sonakarki3985 Месяц назад
भ्रष्टाचारी पुरानो नेताहरू खरानी हुनुपर्ने थियो। बिचरा सोझा साझा पर्यो😔😔
@rashmitheeng1377
@rashmitheeng1377 Месяц назад
असाध्यै दुःख लाग्दो खबर सुन्न पर्यो 😢😢 rip
@sumantasatyal4204
@sumantasatyal4204 Месяц назад
रङ्ग लाइ लाइ थाेत्रा थाृेत्रा प्लेन ल्याउन अनि दुर्घटना नभय के हुन्छ
@gyanlama9721
@gyanlama9721 Месяц назад
बाहिर देशमा कबाडिमा राखेको प्लेन नेपालमा ल्याइ मर्मत गरेर उडायपछी यस्तो घट्ना धेरै भो र हुँदै गर्छ,गुन्डा देखि नेतासम्मको भ्रस्टाचारी कमाउ धन्दा हो,सवारी साधन होस या प्लेन होस ,चाकल र पैलटले जानिजानी दुर्घटना गरौदैन 😢😢
@Ganesh-GLama
@Ganesh-GLama Месяц назад
आलक्षिण किड्नी फेल kp प्रधानमन्त्री भएको बेला जहिले यस्तो हुन्छ 😡😡
@sabisharma4346
@sabisharma4346 Месяц назад
दुर्घटनामा परेको सौर्यको विमान २१ वर्ष ४ महिना पुरानो: पाँच वटा अन्य देशले उडाई सकेपछी छैठौं किनबेचमा नेपाल ल्याइएको थियो ।😥
@arjunsingtanofficial7009
@arjunsingtanofficial7009 Месяц назад
भाबपुर्ण श्रद्धाञ्जली सबै मृतकको आत्माले शान्ति पाओस् 🕯️
@USAjaynepal
@USAjaynepal Месяц назад
दुर्घटना हुनुको कारण सरकारले थोत्रा आउटडेटे जहाज चलाउनदिनु पनि हो। थोत्रा जहाज चलाउन बन्देज लगाउनुपर्छ र भ्रष्टाचार कमिसनखोरी, घुसखोरी हुनुहुँदैन ब्यवसायी र दलका नेताहरू बीच जुन चरमसिमामा छ।😮
@krishnaprasadkoirala114
@krishnaprasadkoirala114 Месяц назад
दुखद घटना । मृतकहरुको आत्मालाइ शान्ती मिलोस ,उनका परिवारजनप्रति सहानुभूती छ । अरु कुरा त संबन्धित निकाय र सरकारले बताउलान् ।
@sureshyadav-zh6td
@sureshyadav-zh6td Месяц назад
हार्दिक श्रद्धाञ्जली
@user-pd9vg3jv4c
@user-pd9vg3jv4c Месяц назад
😢😢😢
@user-gv8pg8oh1d
@user-gv8pg8oh1d Месяц назад
काठमान्डो मा दम्कल ढिलो भन्ने कति दुखको कुरा समयमा पुगेको भय बिचराहरु ज्यान त बाच्थे होला
@minbahadurthapa8154
@minbahadurthapa8154 Месяц назад
दुखद खवर ।यति धेरै प्राविधिक सहित उडेकाे जहाज कसरी दुर्घटना भयाे ?
@uddhavpoudel5438
@uddhavpoudel5438 Месяц назад
एकै पटक एउटै समयमा २ वटा बस 🚎 🚌 त्रिशुलीमा खसेर अझै लापत्ता छन। ६५,७० जनाको निधनको आशंका छ।यो घटना मा चाहि न झण्डा न डण्डा केही झुकाउन परेन। सायद देश शोकमा थिएन होला।किन की त्यो हवाइ नभएर स्थल बाहन दुर्घटना थियो । यस्तो निर्णय बिबेकहीन त हाम्रो सरकार छ।अनि हामी सर्वसाधरणले समानताको अपेक्षा गर्नु!मृत्यु मै बिभेद हरि ॐ।
@sawaljimi2303
@sawaljimi2303 Месяц назад
अब देखि पुरानो जहाज खरिद गर्नु नपाने नियम बनाउनु पर्नेछ ।
@laxmiphuyal7859
@laxmiphuyal7859 Месяц назад
😢Jay guru
@tmjonline3027
@tmjonline3027 Месяц назад
यो kp त मान्छे टोकुवा होकि केहो हरेक पटक यो प्रधानमन्त्री हुँदा यस्तै दुखद घटना घट्छ
@nawarajhayu5727
@nawarajhayu5727 Месяц назад
बधाई छ प्रधानमन्त्री ज्यू आज १९ जना काे ज्यान खानु भएको मा
@numarambishta9520
@numarambishta9520 Месяц назад
निकै दु:खद
@john-xettri8921
@john-xettri8921 Месяц назад
यो दुर्घटना सन्कास्पद छ छान्बिन हुनु जरुर छ चोर दलाल हरु ले देश् हाकी रहेका छ्न
@ajitkumarrai1262
@ajitkumarrai1262 Месяц назад
कबाडी प्लेन ल्यायर डेन्टिङ पेन्टिङ गरेर चलाको छ अनि निर्दोस मानिस ले अकाल मा नै ज्यान गुमाउनु परेको छ कठै मेरो देस 😢😢
@lokendrabhandari1758
@lokendrabhandari1758 Месяц назад
जोखिम न्यूनीकरणका उपायहरु अवलम्बन गर्न र गराउनमा ठूलो लापरबाहीता ।नेपालमा यात्रु वाहक सवारी साधन प्रयोग गर्दा नागरिक सुरक्षा कमजोर बन्दै गएको ।तसर्थ तत्कालैअनिबार्य रुपमा सुरक्षा उपायहरु अवलम्बन गर्न गराउन अनुरोध छ
@sahadevdulal5123
@sahadevdulal5123 Месяц назад
मृतक सबैमा भावपुर्ण श्रद्धाञ्जली 😢😢😢
@jamunapradhan9540
@jamunapradhan9540 Месяц назад
किन सरकारले ध्यान नदिएको ?घरि घरि हुदाॅ पनि यस प्रकारको घटनालाई रोक्न नसकेको ।
@jamunasharma6398
@jamunasharma6398 Месяц назад
हे भगवान 😭🙏सार्है दुखद खबर 😭😭😭😭😭
@buddhist_rumba
@buddhist_rumba Месяц назад
ईमानदारीता र देशभक्तिपन हराएका केपि सरकार टोलीलाई लोदर लागेको संकेत… क्याप्टेनको शिघ्र स्वास्थ्य लाभको कामना तथा दिवंगत परिवार प्रति धैर्यधारण गर्ने शक्ति मिलोस्🙏🙏🙏
@mathurabhattrai7786
@mathurabhattrai7786 Месяц назад
कस्ले ल्यायो कस्ले किन्यो यो जाहाज त्यस्लाइ कार्बाही गरेर देखाय भने मात्र छान्बिन को अर्थ रहन्छ नत्र यो षड्यन्त्र पनि हुन सक्छ
@reemalarai9136
@reemalarai9136 Месяц назад
बिद्वानहरुले चलाको देश हो नि त, हरीबिजोग नभएर के हुन्छ त😢
@SabinThapamagar-ty7fh
@SabinThapamagar-ty7fh Месяц назад
घाइटे चालक जसरी नि बाच्नु पर्छ! बल्ल मुख खुल्छ कि केही रहस्य स्वास्थ्य लापको कामना साथै मृत आत्मा प्रती हार्दिक श्रद्धाञ्जली
Далее
3d printed demon core vs real
00:24
Просмотров 7 млн
What Volodymyr Zelenskyy told S Jaishankar?
30:50
Просмотров 52 тыс.
Inside Magic city of China | Chongqing
21:42
Просмотров 942 тыс.
3d printed demon core vs real
00:24
Просмотров 7 млн