लुम्बिनीलाई ‘जन्म केन्द्र’ अर्थात बर्थिङ हव बनाउने संघीय सरकारको योजनामा अहिले विभिन्न कोणबाट विश्लेषण भइरहेका छन् । आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा जनकपुरलाई ‘विवाह केन्द्र’ र लुम्बिनीलाई ‘जन्म केन्द्र’ बनाइने अवधारणा अघि सारिएको छ । तर, लुम्बिनीलाई बर्थिङ हव बनाउने योजना लुम्बिनीवासीका लागि नौलो होइन र यस पटक पनि कार्यान्वयनमा आउछ भन्नेमा विश्वास गर्ने आधार कमजोर छन् ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts
29 сен 2024