Тёмный
No video :(

विश्वका विभिन्न स्थानमा फेला परेका विवादास्पद केही खोजहरु | Disputed discovery 

All History
Подписаться 474 тыс.
Просмотров 78 тыс.
50% 1

Bishwo Ghatana: / @bishwoghatana9
Follow on Facebook: / bishwoghatna
Tiktok: www.tiktok.com...
Sub-editor: Sagun Dhital
Editor: Sagar Pd Chaudhary/Deepa Khadka
Editor/Animation: Dashraj Shrestha
Chief Editor: Deepak Aryal
Script Writer: Roshan Thapa/Ananta Wagle
Voice-over: Balaram Shrestha
Director/Producer: Ramkrishna Timilsina
#all_history
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

Опубликовано:

 

28 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 136   
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 2 года назад
धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!! अति सुन्दर प्रस्तुति लाग्यो !!! धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!! अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!!!
@RUPESH694
@RUPESH694 2 года назад
भिडियो राम्रो छ। इसाई धर्म मान्ने हरुले खासै बिवाद गर्नु पर्ने जस्तो लागेन किनभने प्रस्ताेताले बिबादित बिषयमा भिडियो बनाउनु भएको हो। नराम्रो केहिछ जस्तो लागेन
@bhimpandey3568
@bhimpandey3568 11 месяцев назад
तिनिहरुको काम नै विरोध गर्ने हो। अन्यथा नलिदा नि भो
@KaLaEntertainment369
@KaLaEntertainment369 2 года назад
यो इतिहास २२०० देखि २५०० बर्ष अघि को तैपनि विवादस्पद तर नेपाल मा कति पुराना र जिवित उदाहरण भएका इतिहास छन् कृपया सेयर गरिदिनु होला।
@sibarai305
@sibarai305 2 года назад
तपाई को नाम चै के हो?
@KaLaEntertainment369
@KaLaEntertainment369 2 года назад
@@sibarai305 अनिल सिं राई
@l.supdate2395
@l.supdate2395 2 года назад
हजुर को यो भिडियो पनि राम्रो छ। नेपाल मा पनि के कस्ता पुराना वस्तुहरू छन्। नेपाल को संकृति झल्कने गरी एक भिडियो पनि बनाउनु पर्यो । कति अरूका देश का मात्रै भिडियो हेर्ने हो???????
@subaschaulagain
@subaschaulagain 2 года назад
हार्दिक बधाई छ ३००k
@janukakarki782
@janukakarki782 2 года назад
क्रीस्टिन दलेका चेला हरु उफ्रेको देखदा आचम लग्छ बा सत्य तितो हुन्छ जो इनिहरु लाई पचेन इतिहास कैले काई हेर्नुनी बाइबल को रट लगार हिंड्नु सत्या भन्दानि
@My_world_Love
@My_world_Love 2 года назад
यी मुजि खेसुको अन्डा हरु हल्ला गर्ने बाहक अरु केही नै गर्न सक्छ र्🤔
@My_world_Love
@My_world_Love 2 года назад
@D K Official सत्य कुरा अङाल्न नसक्ने हरु लाई यो त थोरै ho khesu
@My_world_Love
@My_world_Love 2 года назад
@D K Official gu lai na chalako ramro
@stephenbm4919
@stephenbm4919 2 года назад
बाइबल को कुनै पनि पदमा येशु ख्रिष्ट विवाहित हुनुहुन्थ्यो भन्ने कुरा छैन । यो कुरामा चाहिँ अलि त्रुटि छ 😍
@sharadavaidya1636
@sharadavaidya1636 2 года назад
यशु क्रिष्ट बिबाहित हाेईन । तर जुन क्रिश्मसकाे दिन मेरी क्रिश्मस भन्ने त थाहा हाेला नि , किनकि अबिबाहित मेरीकाे ( सारा ) काेखबाट जन्म भएकाे यशु क्रिष्ट हाे। मानिसहरूले सबै कथा थाहा नपाएर कन्या केटिबाट जन्म भएकाे भन्थान्छन् । तर हाेईन । दरवारकाे राज कुमार काे प्रेमि सारा ( मेरी ) काे दरवारमानै सम्बन्ध भएकाे र सारालाई नव्सिकारी गाँउमा जन्माउन पठाएकाे हाे । ( याे कुरा पनि अनुसन्धान कर्ताहरूले Discovery Chanal मा दिएकाे छ )
@stephenbm4919
@stephenbm4919 2 года назад
@@sharadavaidya1636 hajur ko comment ko lagi dhanyabad
@stephenbm4919
@stephenbm4919 2 года назад
@@sharadavaidya1636 sarada ji adi milcha bhane tyo video ko link Malai dinu hola Malai prasta hunma sahayata milnecha
@kpmgr123
@kpmgr123 2 года назад
sarada link please
@razoomoktan5951
@razoomoktan5951 2 года назад
Jesus is kings of king
@prithviraj8209
@prithviraj8209 2 года назад
Talai jai muji vaggg
@tikarammgr850
@tikarammgr850 2 года назад
💓💓💗💗💛💛💚💙💘💓सहि मा सहि गलत मा गलत विश्लेषण गर्ने हजुरहरुको तरिका सहि छ।तपाईं हरु क्या समझदारी हुनुहुनुहुन्छ।तपाईहरु जस्ता समझदारिहरुले बनाएको भिडियो हेर्न अनि जानकारी प्राप्त गर्न पाउँदा आफुलाई भाग्यमानि ठान्छु।
@dayalapm1014
@dayalapm1014 2 года назад
रोचक जानकारी का लागि आभार प्रकट गरौं।यो भन्दा पहिलाको शृङ्खला मा पुजीवाद समाजवाद र साम्यवाद को बिस्तृत जानकारी दिनु भएको थियो।अब कार्लमार्क्स को ड्यास क्यापिटलको बारेमा जानकारी माग गर्ने जतिले यता हाजिर गरौं ता कि यहाँ हरु लाई उक्त बिसयमा सृंखला पस्किन मद्दत पुगोस् 🙏🙏🙏
@natureandanimals6829
@natureandanimals6829 2 года назад
जीसस मरेको बाट तेस्रो दिनमा जीवित भएर ४० दिन सम्म सबै मानिसहरु बीच प्रकट भएर उहाँ मानिसहरुले हेर्दा हेर्दै स्वर्ग उचालीनु भएको हो। जीससको बारेमा अली अनुसन्धान कम भयो हजुरको।
@KumarRai-he9ww
@KumarRai-he9ww 2 года назад
Yes💯✅
@My_world_Love
@My_world_Love 2 года назад
Hawa mg
@SAMTUBE2080
@SAMTUBE2080 2 года назад
दाजु हिन्दू धर्म र इतिहास को बारेमा भिडियो बनाउनु होस्
@manojchaudhary1771
@manojchaudhary1771 2 года назад
I'm waiting for this video and I am very excited...
@bedh.b692
@bedh.b692 2 года назад
तपाइले अल्लि नेपाली सस्कृतिलाइ बढी प्रोत्साहन गर्ने खाल को बनाउनुस न धेरै जिसस मात्र भयो के साच्चिकै शिव थिए त के हनुमान थिए त यी सबै छन त हाम्रो रुचि त्यो हो माफ गर्नुस म हजुरको भिडियो कन्टेन एकदम रुचाउछु आफू भन्दा बाहिर भन्दा नि आफू मा खोज्नु भयो भने अझ बढी सफलता पाउनु हुनेछ माफ गर्नु होला सफलता को नि धेरौ अर्थ हुन्छ आत्म सन्तुष्टि नै सबैभन्दा ठूलो सफलता मान्छु म ।यो गर्नुस त्यो गर्नुस भनेर सल्लाह दिन त सक्दिन तर तेसो गर्दा नि हुन्छ हजुरले धन्यवाद एति राम्रो प्रस्तुतिको लागि आगामी दिनमा अझ रोचक बिषय बस्तुबाट हामिलाइ ज्ञान दिनु हुनेछ भन्ने अपेक्षा गरेकोछु । सर्भ मङ्गलम 💚
@mandipthapa4020
@mandipthapa4020 2 года назад
well done .videos haru dherai nai ramro ra jaankari mulak x .❤
@natureandanimals6829
@natureandanimals6829 2 года назад
अहिले सम्म सुनेका इतिहासका कुरा सत्य जस्तो लागेको थियो तर हजुरले जीससको बारेमा असत्य कुरा भन्नु भयो।
@kamalrai5815
@kamalrai5815 2 года назад
Thank you sir good news
@jitinrai83
@jitinrai83 2 года назад
blessed sansar hajur
@user-bq2hj7rw5h
@user-bq2hj7rw5h 4 месяца назад
❤❤❤❤❤
@mahendralimbu3083
@mahendralimbu3083 2 года назад
Good job bro thanks 4 video.
@Vlogersagar
@Vlogersagar 2 года назад
Wow great news sir 😁😁😁
@PEACEFUL938
@PEACEFUL938 2 года назад
Wohh
@PrashanPokhrel
@PrashanPokhrel 2 года назад
Congrats for 300k ❤️
@anilkhatri816
@anilkhatri816 2 года назад
Merry Magdalene was not wife of Christ. Jesus was totally unmarried. You suppose to read the Bible properly before making the video or any content.
@New_Life7564
@New_Life7564 2 года назад
He's world famous faku
@New_Life7564
@New_Life7564 2 года назад
His every word are fake
@rajeshkarki1155
@rajeshkarki1155 2 года назад
Bible a blatant lie written by author who never met an earthly alleged Jesus christ....gve me the physical evidence of Jeus apart from Bible
@jemengtamnag1146
@jemengtamnag1146 2 года назад
Hami bhagwan kaslai manna prane ho tyo pani bhandinu hai sir next part maaa
@user-pn2eg3kc4h
@user-pn2eg3kc4h Год назад
याे जिसस त अपराधी भएर सुलि मा चढाएका हुन्। कुनै पनि राष्ट्र मा जघन्य अपराध गरेमा फाँसी दिने चलन थियाे, त्यसैअनुरूप याे जन्तु लाई नि सुलि मा चढाईएकाे हाे। कुरा सिम्पल त छ नि।
@user-wl1oe8lx7b
@user-wl1oe8lx7b 4 месяца назад
त्तेबाउ अपराधि जाठा गुखानी सुङगुर जिजस नभको भय तेरो कुनै अस्तित्तो नै हुनि थियना त्तेरो जन्म सराप बनि तेरो जन्म धर्ति को लागि नै सराप बन्नि छ जिजस सप्द को अर्थ त्तेरो बाउ बाजे ले त्ता जान्न सकेना आफू ले नजानेको कुरा मा धेरै जान्नी हुन्छ आकास ब्रम्मानडा पृथ्बि लै आफ्नो मुख को बचन द्वारा अस्तित्तो मा ल्याउनि सृिटि को मालीक सनातनि इस्सोर लै अपरात्ति भन्छ त्तेरो सरिर त्ता त्योइ जिजस ले बनाइ देको छ भनि त्तेरो सरिर लै बोक्नि आत्मा पनि जिजसले देको छ त्यो सरिर र आत्मा लै त्यागी देखाउ त्ता तेरो मात्रा नभयरा यो धर्ति को माटाे द्वारा बनेको हरेक जिबित प्राणि को जन्म भोगाई मृतु इन्साफ तय गर्नि नै जिजस हो जुन दिन त्तेरो सरिर देखि आत्मा निस्केरा जान्छ त्यो दिन थापाउनि छस जिजस को हो भन्नि कुरा कुन शास्त्र पडेको छस त्तेरो बाउन को 4 वेद मध्य मा 3 वेद भित्रा जिजस लै सनातनि यक मात्रा पुण इस्सोर हो भनेको छ रिग्वेद यर्जुरवेद साम वेद भित्रा हेर तिमि हरु जस्तो गुमा पर्नि किरा लै भारतिय ले र बाउन हरु ले पसु बनाइ आको छ कुनै शास्त्र को चेतना छैना जेपायो त्योइ बोल्छ तिमि हरु को भनै अनुसार तिमि हरु ले यो पृथ्बि को अन्न पानी हावा कुनै कुरा पनि प्रयोग गर्नु हुन्दैना किना भनि जिजस ले भनेको छ आकास पृथ्बि लै बनाउनि मोइ हु भन्छ मो पृथ्बि को सुरु देखि अन्ते सम्म को पुरै जान्कारी दिन्छु भनेको छ गुमा पर्नि किरा भन्दा पनि बेर्थ को साबीद हुन्छ तिमि हरु जस्तो त्ता आफै लै मृतु देखि उदार गर्न को लागि मान्ब सरिर धारण गरि आको मुक्ति दाता लै लात हान्नी जिजस ले भनेको छ यो पृथ्बि मा भको याबत थोक मेरै हो मैले नै देको छु तिमि हरु ले यक दाना अन्न रोपछ त्तेस मा थपि मानो मोरि बनाइ मैलेनै देको छु मैले पृथ्बि बनाइ पृथ्बि को माटाे द्वारा मान्छे बनाइ खान लै अन्न पिउन लै पानी सुन चादि हिरा मोत्ति याबत थोक देरा पनि मेरो बिरुत्दा खडा भको ले गर्दा तिमि हरु को पुर्खा ले भन्दा हजारो गुना पाप गरेको ले गर्दा मै ले सितै मा देको पानी पनि तिमि हरु ले पैसा तिरि खानु पर्नि छ तिमि हरु को पुर्खा ले यक दाना अन्न रोपि मानो मानो रोपि मुरि देको थिय भनि तिमि हरु पाप तिमि हरु को पुर्खा को भन्दा हारोगुना धेरै भको ले गर्दा तिमि हरु ले मुरि रोपे पाथी दिने छु त्यो पनि बिभिन्न बाली नास गर्नि रोक हरु किरा हरु जङगलि जनावार हरु पठाइ नास गरि भोक मोरि लगाई मारने छु भन्छ बाडि पैरो पठाइ सबै अन्न बाली नास गरि भोक मोरि लगाई मार्ने छु भन्छ तिमि हरु जस्तो धेरै जन्मेको ले गर्दा भुमि ले अन्न दिन छोडेको हो अनिकाल लागेको हो जस्को खायो त्तेसै को बिरुत्दा खडा हुनि नम हराम हरु अब अन्तिम बिनास मा जिजस ले यो पृथ्बि लै खरानी बनाइ सारा सृिटि बिनास गर्दै छ त्तेस पछि तिमि हरु को इन्साफ हुनि छ त्यो इन्साफ देखि बचाउन योग्य को कोछ बचन सक्छस देबि देबत्ता हरु ले त्ता आफो र्कम को हिसाब तिर्नु पर्छ भनि तिमि हरु को हो उमकन सक्छ आफू ले आफै ले चिन्न नसक्नि पसु भन्दा गैइ गुजरेको हरु ले जिजस अपराधि रे तिमि हरु त्ता जन्मेको पनि छैना यो धर्म को बिस्य मा मो सङग कुरा गर्नि हो भनि सन्सार भरि को शास्त्र मा डिगरि गरि आओ तर पनि मो तिमि हरु जस्तो लै गुमा पर्नि किरा नै साबीद गरि दिन्छु
@user-pn2eg3kc4h
@user-pn2eg3kc4h 4 месяца назад
@@user-wl1oe8lx7b दलाल त हाे क्राईष्ट, खुङ्खार अपराधि भएर त हाे नि सुलि मा चढाईएकाे।
@liladhojgisingtamang6508
@liladhojgisingtamang6508 2 года назад
thanks sir.
@arbinlama9590
@arbinlama9590 2 года назад
informative
@kpmgr123
@kpmgr123 2 года назад
के हावा गफ हानेको खुबै हेर्थे यो च्यानल आजबाट सबै जुठा रहेछन भन्ने लाग्यो बाइबलमा सिधा भनेको छ त राम्ररी अध्यन गरेर भिडियो बनाउनु दाजु यसरी हावादारी गफ गरेर हुन्छ कृस्ट कहिले बिबाहित थिए बाइबलमा उल्लेख नै छैन
@SubashpanditPanditsubas9343
@SubashpanditPanditsubas9343 Месяц назад
तेरो बाइबल मा त येशू कुमारी को गर्व बाट जन्मेको भन्छ कतै सेक्स न गरी बच्चा जन्मिन्छ त आदो
@dineshac1412
@dineshac1412 2 года назад
Wow
@jkvikiran
@jkvikiran 2 года назад
owwowow! Cmnt no .#8..
@jitinrai83
@jitinrai83 2 года назад
Biswho sir...
@suneelkhasu
@suneelkhasu 2 года назад
❤️❤️❤️
@bholapande4884
@bholapande4884 2 года назад
🙏
@upendramukhiya8807
@upendramukhiya8807 2 года назад
🥰🥰
@jitinrai83
@jitinrai83 2 года назад
🙏🙏🙏
@dhanbro2116
@dhanbro2116 2 года назад
😍😍😍😍
@kkarki
@kkarki 2 года назад
😍😍😍😍😍
@infinitewisdomandpower4372
@infinitewisdomandpower4372 2 года назад
राम्रो भिडियो को लागि धन्यबाद। हजुरले एक भिडियो बनाउनु न। के ब्याक्टेरिया बाट अर्बौ प्रकार मा बोट बिरुवा अनि जीव केही अर्ब बर्स मा सम्भव होला? अनि एलियन के फोटोन्स जस्तो तत्व मा सम्भब छैन र। जुन प्रकाश जस्तो देखिन्छ। तर अत्यन्त सानो रुपमा। जुन लाई हाम्रो धर्म ले आत्मा भनी राको छ
@sharadavaidya1636
@sharadavaidya1636 2 года назад
तपाईं शान्त मनले ध्यानमा बस्न सक्नु हुन्छ भने एकडम सानाे परमाणु जस्ताे तेज देख्नु हुन्छ , त्यहिनै अात्मा भन्नुस वा अझ गहिरीयर ध्यानमा बस्दा अाफ्नाे अात्मामा भगवानकाे पनि दर्शन पाउने छ तर सकारात्म भई बिस्वास गर्नेहरूलाई मात्र दर्शन प्राप्त हुन्छ । ( १००% गारेन्ति )
@infinitewisdomandpower4372
@infinitewisdomandpower4372 2 года назад
@@sharadavaidya1636 धन्यवाद साथी । तर बिचार होइन तर्क दिनुस मलाइ
@Whoeami369
@Whoeami369 2 года назад
jesus is king 👑👑
@sunex6806
@sunex6806 2 года назад
Chup mugi tai bhaya ra jesus li jhundaya ko hola khaba ma
@stephenbm4919
@stephenbm4919 2 года назад
Jesus is not a king 👑 Jesus is king of kings ❣️
@allinformation5874
@allinformation5874 2 года назад
@truck driver teso vae alien lahi kuna aadarmaa bowoss garnu hunxa hjr saga alien ko khi parmaan cha?
@stephenbm4919
@stephenbm4919 2 года назад
कुनै कुरा को गहिरो अध्ययन नगरेर रेेै अरु को आस्था मा चोट पुग्ने कुरा बोल्नु अलि नसुहाउने हो कि
@senseirasheed5626
@senseirasheed5626 2 года назад
Bible ramrai padha nu hola ani satya kura thaha paunu huncha
@rajangurung7026
@rajangurung7026 2 года назад
ma hajurr ko regular vewers & subscriber pani milx vaney or sambhab hunx vaney bhagawan lai hamile bilive garney ki nagarney yesko barrma yeuta video banaidinu hola dhanyebaad 🙏
@bibekrai2951
@bibekrai2951 11 месяцев назад
O
@anamthapa3659
@anamthapa3659 2 года назад
👌👌💞💞💘💘💝❣️
@allinformation5874
@allinformation5874 2 года назад
म यो यो चियानलको आदर गर्छु।म नियमित दर्शक पनि हो तर येशु ख्रिष्टको बारेमा अलि अध्यान गर्नु पर्ने देखिन्छ किन हजुरले प्रसारण गर्नु भएको धेरै जस्तो कुरा बाइबलमा हामी छर्लङ्ग देखछै .......येशुको कुनै प्रेमिकाको बरेमा मेरो 10 बर्षको अध्यनमा पाएको छैन plz हजुरले पाउनु भएको भए प्रमाण पठाइ दिनुहोला नत्र यो कुरा video वाट हटाउनु होला यो गलत छ।
@ashishrai8173
@ashishrai8173 2 года назад
Me too
@RUPESH694
@RUPESH694 2 года назад
भिडियो राम्रो छ। इसाई धर्म मान्ने हरुले खासै बिवाद गर्नु पर्ने जस्तो लागेन किनभने प्रस्ताेताले बिबादित बिषयमा भिडियो बनाउनु भएको हो।
@My_world_Love
@My_world_Love 2 года назад
Lol
@ghartiboy7577
@ghartiboy7577 2 года назад
Lado ko bhagama ho aafo baba aama lai ramro sanga hercha gardaina mila haru baibal bhagawan ko kura garxan mula haru dharma ko bhanda karmako biswash gara ho kitab ma lekheko kura ko paxadi lagera andha biswash haru I hed all dharma
@gobindachaudhary1498
@gobindachaudhary1498 2 года назад
Yo video bibadit vandae nau tara Jesus Christ ko barema ramrari bible ma padhnu hola kina vane kunae kunae thauma truti vetiyo ,sathae ma tapailae jankari dina chahanxu ki jun thulo ra giant manish ko barema tapai vannu vayo yo bible ko purano niyem ma banayeko xa
@krishnabudhathoki3783
@krishnabudhathoki3783 2 года назад
sir hajurko harek video herne garxu hajurlai dherai choti message lekheko xu hajurlai sampark garne madyam paunako lagi
@maicallbasnet7086
@maicallbasnet7086 2 года назад
Merry cheli hun tara jibwan sathi hoinan Tpaiko anubadh galat vayo,sachyaunus
@DineshKumar-yn8un
@DineshKumar-yn8un 11 месяцев назад
Jesues king
@ghartiboy7577
@ghartiboy7577 2 года назад
Jo aafno aakha dekhxu tyo biswash garxu ma natra kunai kitab ma lekheko kura ko biswash gardina
@mankrishnamaharjan5167
@mankrishnamaharjan5167 2 года назад
JESUS one is Interesting..
@milanlakandri6413
@milanlakandri6413 2 года назад
Jusash ko barema vannu paryo sir ke Sachi ho
@dipendragahamagar2386
@dipendragahamagar2386 2 года назад
Make a video about Metaverse
@asbinthapa7900
@asbinthapa7900 2 года назад
Foot 🦶 print mero ghar nira khola ko cheu ma khola ko peti ma dekhinthyo hami sano,,,thulo dhunga ma thiyo paxi flooding aayesi tyo dhunga nai bagai lagyo.
@senseirasheed5626
@senseirasheed5626 2 года назад
Jeses kohi wife thiyena yakchoti bible pader matra yesto video banaunus
@baralphotostudio1044
@baralphotostudio1044 2 года назад
Please, sir study the books of gospel first
@kilotongaming4453
@kilotongaming4453 2 года назад
Hamro taplejung ma pni foot print x
@sonamgole3285
@sonamgole3285 2 года назад
देखेको कसैले हैन बेकारमा !बाइबल ,कुरान होस् या वेद यिनी इतिहासहरु सबै मान्छे बाट निर्मित इतिहासहरु हुन्। रे को भरमा लेखिएका रचिएकाहरु हुन् । के को तो तो र मो मो गरेर बसेका हुन? कति न देखेकै जति मेरो राम्रो उसको नराम्रो भन्दै बसेको अचम्म छ !
@user-wl1oe8lx7b
@user-wl1oe8lx7b 4 месяца назад
Baibl ramro sanga pdi harnu sbai thaahunchha baibl ma prithibi banu agi dekhi ante samma ko itihas lakhideako chha
@7teenzone357
@7teenzone357 3 месяца назад
Agree 👍
@Sarojadhikari.
@Sarojadhikari. 2 года назад
Wow 🙏🙏🙏❤️❤️❤️ please reply
@natureandanimals6829
@natureandanimals6829 2 года назад
जीससको कुनै श्रीमती छैन मरियम मगदलिनी भनेको उहाँको भक्त हो। जिससको एउटा मात्र चिहान छ कृपया अली रिसर्च गरेर भिडियो बनाउनु भए असल हुन्छ।
@My_world_Love
@My_world_Love 2 года назад
Aafai khoj mg
@MarkoosSunny
@MarkoosSunny 2 года назад
येशु ख्रीस्टसँग सम्बन्धित बाहेक मात्र साँचो होला। हावादारी डार्बिनका चेलाहरु, नभएको सिदधान्त बनाएर संसारलाइ नास्तिक बनायो। नास्तिकबादी सोचले येशु ख्रीस्टको बारेमा भिडिओ नबनाउनुहोला। इश्वरबाद र अनिश्वरबादको के तुलना!
@white.poison3898
@white.poison3898 2 года назад
ᴀᴍᴇɴ
@gauravbahadurkhadkachettri4234
@gauravbahadurkhadkachettri4234 2 года назад
dhami jhakri barama ni bhanu paryo aafnai desh ko sanskriti aaunu paryo ni
@sonamsmt107
@sonamsmt107 2 года назад
About gautam buddha ko barama ne vanuhos
@reubenaale
@reubenaale 2 года назад
Jesus le kaile bihe garenan hau 🙄
@sunex6806
@sunex6806 2 года назад
Jesus ko lado thaya rey ni ta haha
@New_Life7564
@New_Life7564 2 года назад
@@sunex6806 May Jesus bless you, uha kahile sansari majjama lagnu vayana, Hinduism ma jasto randibaaj Christianity ma hudaintw sir,
@danbdrgurung9390
@danbdrgurung9390 2 года назад
इसाई को लागि हानि गर्ने यो भिडियो तुरून्त डिलिट गरियोस् , के तपाई सबै कुराको प्रोसेसर हो ? तपाईंको भिडियो हरू हेरेर सबै कुरा हरू गर्न सम्भव छ ? यो त हामी लाई मनोरञ्जन प्रदान गर्ने साधन मात्र भएको छ ,किन ? साँचो कुरा जान्ने वा ईतिहासमा भएको कुरा लाई तोडमोड गर्ने तपाईं लाई अधिकार छ र?
@RUPESH694
@RUPESH694 2 года назад
भिडियो राम्रो छ। इसाई धर्म मान्ने हरुले खासै बिवाद गर्नु पर्ने जस्तो लागेन किनभने प्रस्ताेताले बिबादित बिषयमा भिडियो बनाउनु भएको हो। नराम्रो केहिछ जस्तो लागेन।
@danbdrgurung9390
@danbdrgurung9390 2 года назад
विवादमा उठेको विषय नै होइन यो , मरियम चाहि उहाँको आमा हुनुहुन्छ, र अर्की मरियम चाहि उहाँको चेला हो जो एक विवाहित महिला हुन , भिडियो मा कुन मरियम को कुरा गरेको हो ? र रह्यो चिहान को कुरा त्यो पनि बिवाद मा आएको नै छैन इतिहास नबुझेको मान्छे हरु ले रे को भर मा वा कमाई खाने पेसा को रूप मा लेखेको किताब वा दर्शन लाई हाम्रो इसाई ईतिहासमा जोडेर विवाद त भिडियो बनाउनु हुने ब्यक्ति ले गर्दै हुनुहुन्छ
@RUPESH694
@RUPESH694 2 года назад
बेराेजगार भए पछि यस्तै हो
@olivertwist6620
@olivertwist6620 2 года назад
All history ko kura ni pattyar laagna chadyo,Jesus unmarried ho ani Jesus ko aama ko naam ho Mary
@jemengtamnag1146
@jemengtamnag1146 2 года назад
Mero reply garnu anta next part banaunu hai bhagwan chhai ki chaina bhanera
@padamchhetri1925
@padamchhetri1925 2 года назад
Jesus ko kohi jiban satai xaina. Chelharu matra hunxan bujera matra bolidinuhola.
@nabrajrai2897
@nabrajrai2897 Год назад
kunai pani kura bolda tyasko tathya bujhera bolda ramro hunchha. jesus is not married.
@santosh_6572
@santosh_6572 2 года назад
12nd ma Israel bata wood ko box lyayeko vanya xa ta.. Israel ta 2nd world war paxi matra baneko country haina ra ??
@santosh_6572
@santosh_6572 2 года назад
12th century ma
@hemantbohara2422
@hemantbohara2422 11 месяцев назад
Ahile carban dating huda ke vanne ta
@rajibmoktan
@rajibmoktan 2 года назад
Hello
@rabindrasapkota7681
@rabindrasapkota7681 2 года назад
Bed and puran jalauna mildaina
@wearechristfollower2608
@wearechristfollower2608 2 года назад
Hello sir tapai ko research ma ma 100%galat xa vani Dabi garxu Bible ko ak sabd Pani thaha xain tapailai. Tesaile ta. Jesus Christ ko barema jhut. Prachar gardai hunuhunx. Janus. Bible study gari tesko barema sabut khojnus sapai stay a vetaunu hunx . Jesus is lord of lords.king of the king........ Tapai ko mitho bolile akarsan matra hoin Satya ko birudh ma bolda ..bikarsan pani garaux..... Kaha X tin OTA chichan.... Kaha thiy jiban sangini .......????
@sharadavaidya1636
@sharadavaidya1636 2 года назад
तपाई नेपालमा जन्म भएकाे हाे भने सुरूमा भागवत गिता पुस्तक पढ्नु हाेला । अनि ५,००० बर्ष पुरानाे भागवतमा व्याख्या गरेकाे अर्थ र 2022 A.D ( बर्ष पुरानाे ) बाईबलमा के अन्तर भेटाउनु भयाे पत्ता लगाएर मात्र बाईबलकाे ( क्राईसकाे ) बखान गर्नु हाेला। ( मैले Discovery Chanal ) मा हेर्दा त भगवान श्री कृष्णनै यशुकाे रूपमा जन्म हुन गएकाे हाे भनी हेरेकि थिएँ ) जुन जन्म हुन १ महिना अगाडि ३ जना बिद्दानहरू यशु जन्म हुने शहरमा पुगेका थिए । त्यसमध्य ईण्डियन १ जना थिए , तर यशु गाँउकाे छाप्राेमा जन्म भएकाे पत्ता लागेन छ ।
@sharadavaidya1636
@sharadavaidya1636 2 года назад
@D K Official जि कठै त तपाईलाई भन्नू पर्ला । किनभने ----- अाफुलाई जन्माउने अामा ले मात्र सच्चा माया दिन्छ , अरूकाे अामाले क्षण भरमात्र हाे । ( अाफ्नाे अामा मात्र अामा हुन्छ , अरूकाे अामालाई अामा कनाउन कहिल्यै सक्दैन ।)
@anujsapkota502
@anujsapkota502 2 года назад
@D K Official अनादि सत्य केबल दुई हो। मृत्यु र पञ्चतत्व। यो धर्ती मा जब पाँच तत्व छ, तब एक दिन अवश्य जानुपर्छ। चाए त्यो सर्वशक्तिमान भगवान नै किन नहोस्। सत्य क्रिस्ट, राम,कृष्ण, बुद्ध, पेगवर, सबै थिए ,छ हैन किनकि जब पञ्चतत्व गयो उनीहरू केबल सम्झना र विश्वास हुन। भविष्य सत्य केबल एक हो समय। समय भन्दा ठूलो कोही पनि हुँदैन। अनि कुरा घर र मामाघर काे यो केबल मान्छे काे हेराइ मा हो। यो नभुल्नु की पिता केबल जन्म दिने बाउ मात्र हुँदैनन्, कन्या दिने ससुरो, अन्न दिने किसान, भय हर्ने राजा, शिक्षा दिने गुरु पनि हुन्छन। अब ति सबै काे मिस हरु काे माइती घर लाई मामाघर सम्झिनी 😊😊😊। आमा भनेको जीवन हो र जसले हामी लाई अस्तित्व दिइन् त्यसलाई आमा भनिन्छ। आमा भनेको प्रकृति हो जसले आफ्नो हरेक सन्तानकाे पाँच तत्व लाई सन्तुलन मा राख्छिन्। आमा भनेको मातृभूमि हो जसले हामी लाई पहिचान दिएकी छिन् जसको कारण हामी आफ्नो स्वाभिमान मा बसेका छौं। अब यी सबै काे पुरुष खोज्न जानु पर्ने जस्तो कुरा गर्नु हुन्छ सर
@anujsapkota502
@anujsapkota502 2 года назад
@D K Official यो त पुरै ४ युगे दश महा दानव काे जस्तो कुरा भो। मृत्यु कसैको अधीन हुँदैन र यो स्वतन्त्र सत्य हो। जब जो पृथ्वी मा आउँछन् चाये त्यो परमपिता नै किन नहोस् मृत्यु सँग घुँडा टेक्न पर्छ। नर रुप त पर काे कुरा हो। परब्रह्म भगवान सदाशिव जसको न आधी छ न अन्त्य छ उहाँ ले जब यो ब्रह्माण्ड काे रचना गर्नु भो, मृत्यु लाई पृथ्वी लोक काे सर्व शक्तिमान बनाउनु भो। र त्यसपछि आएका नर रुप दूत हरु त्यसैको नियम मा बसे। स्वयम् परब्रह्म भगवान ले पनि नर लीला मा मृत्यु लाई आफ्नो स्वन्त्रतता प्रधान गर्नु भो। मृत्यु कसैको बस हैन, मृत्यु नै पञ्च तत्व काे सन्तुलन हो। आए पछि जानै पर्छ र यहाँ कसैको पद काे काम चल्दैन यो समय न राम, न कृष्ण, न जिसस , न महावीर, न सिद्धार्थ बुद्ध उनीहरू सब आफ्ना युग का थिए। अब केबल दुई महापुरुष बाट यो युग काे नियति रचिनेछ त्यो हो श्री नररूपी कल्कि र असुरेष्वर कलि। यो नै सत्य हो र हरेक पवित्र धर्म ग्रन्थ काे सार हो
@anujsapkota502
@anujsapkota502 2 года назад
@D K Official मृत्यु काे डर नै प्रकृति काे सन्तुलन हो, र हाम्रो शरीर नश्वर छ। मृत्यु सँग डराउनु काे अर्थ मृत्यु काे दासत्व बन्नु हैन, आफ्नो अतीत र वर्तमान काे बोध गर्नु हो। पशु पन्छी र मानिस एकै हो, केबल बुद्धि ले उसलाई केही माथि मात्र बनाएको हो। बाँकी भनेको त्यही हो। हामी लाई अइया हुँदा हामी कराउँछौ त्यस्तै पशु पन्छी पनि कराउँछन्। पृथ्वी मा काे कोई आउँछ आइया हरेक ले गर्छ चाए त्यो कैलाश बासी, वैकुण्ठ बासी, लुम्बिनी बासी, मक्का बासी या जेरेसुलुम बासी। हरेक धर्म काे परमेश्वर पनि यो लोक मा मृत्यु कै अधीन हुन। नियम नै शाक्षत परमेश्वर हो र परमेश्वर काे रुप यस्तो उस्तो था हुनेभए तपाई लाई यो संसार केबल एक मायापती काे लीला लाग्छ र आफूलाई समाधि तिर लग्नुहुन्छ
@kyat-simp2587
@kyat-simp2587 Год назад
Bharei ta Egypt ko raja le gaanza fukera tyo banauna lako re k ani aaile saab alien ho bhanxa lol Ultimate troll 💀💀💀
@josefsunar4122
@josefsunar4122 2 года назад
Video ko lagi j pae tei vanni 😠😡
@bbsolthagamming9689
@bbsolthagamming9689 2 года назад
Hlo
@unnatibooksanddistributors9381
Yasto hawa ra aadhar hin prasaran garnu hudaina .
@bishalpaija2692
@bishalpaija2692 2 года назад
All members should be reports this fake video
@bishalpaija2692
@bishalpaija2692 2 года назад
Half true and half fake it’s make a video and you are fight each other
@sharadavaidya1636
@sharadavaidya1636 2 года назад
यशु क्रिष्ट अबिबाहित हाे । र संगै चित्रमा अबिबाहित अामा मेरी ( सारा) लाई राखेकाे हुन सक्छ । मेरीकाे प्रेमि राजकुमार हाे , दरवारमा नस्विकारेर गाऊँमा जन्माउन पठाएकाे कुरा Discovery Chanal मा दिएकाे पाईन्छ ।
@samanlamatamang2907
@samanlamatamang2907 2 года назад
Channel dekhayeko kura vanda pani, bible batai khojnu vayo vane ajhai ramro huncha😊
@sharadavaidya1636
@sharadavaidya1636 2 года назад
@@samanlamatamang2907 जि , बाईबलमा मात्र के सत्य कुरा लेखेकाे छ भन्थानु भएकाे छ? बाईबलमा कन्या कुमारीबाट जन्म भएकाे यशु भनेकाे छ । बास्तवमा अाजकालकाे you tube मा जस्ताे fake दिएकाे हाेईन भन्ने कुरा थाहा हुन्छ किनकि त्यसमा अनुसंन्धाकर्ता काे नाम , साल , ईडिटर , देश ईत्यादि सबै प्रस्त दिएकाे पाईन्छ । ( तपाईं अाफै हेर्न सक्न हुन्छ ।)
@mcbinyamin9305
@mcbinyamin9305 2 года назад
अलिक कम भयो jesus को बारेमा अध्ययन अनि धेरै हावा कुराहरु मात्रै भो 👹👹👹👹👹👹👹
@tikarammgr850
@tikarammgr850 2 года назад
के भन्न खोज्नु भाको हो बुझिन नि
@My_world_Love
@My_world_Love 2 года назад
Haha
@bhakundofootball10
@bhakundofootball10 2 года назад
Hawa rahexa to Chanel ni👎👎👎
Далее
Коротко о моей жизни:
01:00
Просмотров 537 тыс.
Only I get to bully my sister 😤
00:27
Просмотров 36 млн
娜美这是在浪费食物 #路飞#海贼王
00:20
Коротко о моей жизни:
01:00
Просмотров 537 тыс.