अन्टार्कटिका मा पुगने पहिलो नेपाली भुवन सिंह विश्वकर्मा हुन , उनी २०४३ सालमा भारत को छठौं वैज्ञानिक अभियान दल मा प्राविधिक का रूप मा सामील भयका थिऐ । (1986-87 )
कसम यार... अब , हाम्रो नेपाल मा पनि येस्तै हिटलर जन्मिनु पर्छ।मुजि... यि देश लुट ने कांग्रेस , एमाले , र माओवादी जस्ता, गु..... पार्टी र येस का नेता, ओलि, शेर बहदुर, प्रचण्ड जस्ता, लाई आजिबन जेल मा कोच्ने, र मार्ने अनि देश निकाला गर्ने होस! वा, अर्को जङ बहदुर जस्तै। ता कि मुजि हरु को भागाभाग, होस।
भारत दक्षिण एसियाली देश को लागि एउटा समस्या र एक हिसाबले टाउको दुखाइ हो । किन कि दक्षिण एसिया मा उ संग कसै संग सुमधुर समन्ध छैन । आज बिश्व मा अमेरिका र दक्षिण एसिया मा भारत ले गरेर बिश्व मा निसस्तृकरन मा बादक भइ रहेको छ ।
Kura ta sahi ho… tara pahele bhaye ko bhu bhaag lai bachauni kosis garau ra ahele ko Nepal lai bikash garau… ahele bartaman maa rahey ko Nepal ko surakshya xaina jhan ghumai sake ko jamin firta launa nikai ham mey parla…
हामी नेपालीहरु अरुको प्रगति र बिकाश को बयान गर्दै बित्ने भयो । अरु देश देशको प्राकृतिक स्रोत को सहि सदुपयोग गरेर कहाँ को कहाँ पुगि सक्यो । हामी बाउबाजे को पालामा आफ्नै भारी र हलो जोत्नु जोतेर जिबिका चलाएर छोरा नाति हरु पाल्नु हुन्थ्यो भने हामी साधरण घर परिवार पाल्न को लागि त्यही बाउबाजे ले जोगार गरेको खेत बारी बेचेर मरभुमी को उट चराउन लालायित हुन्छ ।
Malai aur kehi pani chaidai na sir khali ma chahanxu ki hamro nepal pani beijing jasto banos .ke possibility xa sir kam garna ho bhane kina possible xai na ke sir china ko jasto ek pakka leader ko kami xa nepal ma
नेपालमा पनी तेस्तै भए यो देश आज यति विकसित हुन्थ्यो की नेपालीहरु बिदेश श्रम को लागि बिदेश जान पर्दैनथो,नेपालमा त जो रक्षक उही भक्षक छ अनी काहा बाट देश बन्छ त