Тёмный

विश्वासको मतका लागि प्रधानमन्त्री दाहालको प्रस्ताव अस्वीकृत,६३ सांसदले साथ दिँदा विपक्ष१९४, १ तटस्थ 

AP1HD
Подписаться 1,1 млн
Просмотров 297 тыс.
50% 1

प्रधानमन्त्रीको मत परीक्षण प्रधानमन्त्री पुष्पकमल दाहाल पाँचौं पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै |
Subscribe and Press the Bell icon to get all the News Update.
►ru-vid.com...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#apreport #ap1hdlive #ap1hd #annapurnamedianetwork #विश्वासको_मत #पुष्पकमल_दाहाल #live #livenews #samsadbaithak #samsadofficial #samsadlive #samsad #pratinidhi #pratinidhisabhalive #pratinidhisabha

Опубликовано:

 

11 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 192   
@imrupesh4889
@imrupesh4889 23 дня назад
जंग बादुर राणा ले सबै लाई बोलाएर एकै चोटी कोट पर्व मनाए जस्तै यिनी देश कंगाल बनाउने चोरहरुलाई एकै चोटी मा सिध्याउनु पर्ने नालायक हरु 🙄🙄🙄🙄
@kishorekarki1
@kishorekarki1 23 дня назад
मेरो पनि दिमाग मा यहि कुरा आउछ एकैसाथ सबैलाइ मार्नु पर्ने। यहि मावो वादी कै कारण कि ५५ हजार देउ कि संगै हिड भन्दा दुबै गर्न नसकेर म जसस्ता राता रात खाडी को भ्यागुतो हुने कति छन। जात र धर्म मा एक अर्कालाइ लडाएर ल्याएको गणतन्त्र ले नेपाल नै सक्ने भयो।
@sapnagautam2398
@sapnagautam2398 23 дня назад
Tyo din voli parsinai aos ..mero pukar .mero isworsanga .
@UltimateVirtue
@UltimateVirtue 23 дня назад
Sahi mouka thiyo aaja
@imrupesh4889
@imrupesh4889 23 дня назад
@@sapnagautam2398 ho ni xitai Aaye hunthyo yesto 🙄
@dhanmayalimbu2263
@dhanmayalimbu2263 3 дня назад
The first time I 😊😊
@user-yq4fy8gp4y
@user-yq4fy8gp4y 23 дня назад
सम्सद काेठा भित्र बाेल्ने मात्र हाे तिमी हरु सबे यउटै ड्याङका मुलाहाै
@rai2032
@rai2032 23 дня назад
😂😂😂
@santospuri3999
@santospuri3999 23 дня назад
सबै मिलेको छन लुटलुट देश लुट सबै मिलेर पालैपालो लुट।
@badrisunuwar2563
@badrisunuwar2563 23 дня назад
U R 💯% Right 🫡
@bhimkumarrai767
@bhimkumarrai767 23 дня назад
प्रेम सुवालको भनाइ सत्य हो।
@badrisunuwar2563
@badrisunuwar2563 23 дня назад
U R 💯% Right 🫡
@kajiramthapa7277
@kajiramthapa7277 23 дня назад
जनता को सट्टा यी चोर भ्रष्ट हरु लाई त्रीसुली मा हाल्नु पर्ने बल्ल नयाँ युवाहरुले देश भनाउछ
@ramsundas33
@ramsundas33 23 дня назад
चोरहरुलाई रमाईलो छ
@basudevthapa2059
@basudevthapa2059 23 дня назад
❤😂🎉 मा , प्रेम सुवाल को भनाई सहि छ ॐॐॐ ❤😂🎉 🙏
@badrisunuwar2563
@badrisunuwar2563 23 дня назад
U R 💯% Right 🫡
@krishnabanjara7590
@krishnabanjara7590 23 дня назад
ओइ टुक्के गिरिबन्धुको दस हजार करोड फिर्ता गर जनताले छोड्दैन ।
@badrisunuwar2563
@badrisunuwar2563 23 дня назад
U R 💯% Right 🫡 Chhodnu hudaina!!!
@krishnabanjara7590
@krishnabanjara7590 23 дня назад
@@badrisunuwar2563 yes
@user-hn5yj8zv8s
@user-hn5yj8zv8s 23 дня назад
माननीय प्रभु साह राजनेता को पदवी पाउनुपर्छ
@NaniBomjon-u8s
@NaniBomjon-u8s 23 дня назад
भ्रष्टाचार चोर प्रधानमन्त्री हुने भए अब जनता ले सोच्ने सोच्ने समय
@gamgurung524
@gamgurung524 23 дня назад
Prabhu shaha ko kuraa 100% right👌🇳🇵
@keshavdulal2041
@keshavdulal2041 23 дня назад
प्रत्यक्ष कार्यकारी निर्वाचन हुन पर्छ
@badrisunuwar2563
@badrisunuwar2563 23 дня назад
U R 💯% Right 🫡 Turunta/Now!!!
@user-pl7dy5tj5i
@user-pl7dy5tj5i 23 дня назад
देश बनाउन मन्त्री भका कि देश र जनता बेच्न दलाल दलाल नै बढी रेछन।
@KhagenRai-yt6er
@KhagenRai-yt6er 23 дня назад
म झोले होइन तर प्रभु शाह ले बोलेको साँच्चै चित्त बुझ्यो अहिलेको वास्तविक यही हो 🫡
@nilamsitoula6871
@nilamsitoula6871 23 дня назад
बिश्वासको होस कि अविस्वासको मत भनेको गोप्य हुने हैनर?
@manbahadur5487
@manbahadur5487 23 дня назад
कति जनताले मात्र खेती गर्ने नेताहरु पनि खेती गर्दै छन् सान्सद भवनमा ?पाच वर्ष को खेती अहिले जनताले भोकै बसेछन भनेर छिटोछिटो खेति गर्दै छन ? कसैलाई बढी पहिरो,र दुवानमा परे? जनताको के कुरा !
@Gmaangurung2024
@Gmaangurung2024 23 дня назад
नेपाल कहिले बन्दैन यो नेता हरु जबा माथी पुग्दैन तब देशम बिकास हुदैन 😢
@karanffnepal7952
@karanffnepal7952 23 дня назад
ए जनता मरेको जम्मापो भयो नेत ज्यु
@nirojrowudy3015
@nirojrowudy3015 23 дня назад
अब गुमाले र कालो खाउरेस भ्रष्टाचार गर्नु पाउने भए भनेर,?दङ्ग छन् 😮
@harishthapa1012
@harishthapa1012 23 дня назад
प्रेम सुवाल ज्यु ले जति कुरा के अरुले बुझेका छैनन?
@user-pl7dy5tj5i
@user-pl7dy5tj5i 23 дня назад
प्रेम सुवाल ठिकछन।
@tilakmagar5843
@tilakmagar5843 23 дня назад
नाटक धेरै नगर जनताहरुले बुगीसाकक्षन |
@aavashpant2842
@aavashpant2842 23 дня назад
A b pant right version and right report
@PortelChitranepalitrackdriver
@PortelChitranepalitrackdriver 23 дня назад
इनिहरुले एत्रो ठूलो दुर्घटनालाइ कति सामान्यरुपमालिएको धिकार्छ तिमिहरुलाइ समयमा सडक निर्माण नगर्दाको परिणाम होयो यस्को जिम्मा कस्लेलिने
@dkchaudharyyoutubechannelb3388
@dkchaudharyyoutubechannelb3388 23 дня назад
तिमी नेताहरुले जे कानुन पनि जन चाहना अनुसार के बनाएको छौ र जनताको पक्षमा राम्रो होस नहोस बहुमतले पारित गर्छौ अनि जनताको लागि के राम्रो गरेका छौ र
@user-tm6fb3ne3c
@user-tm6fb3ne3c 23 дня назад
तिमी मुलाहरु हास्दै बस उता जनता सास्ती भोगी राहाको देख्दैनौ। मर्ने बेला सुखले त मर्ने छैनौ ।
@kedarshrestha7513
@kedarshrestha7513 23 дня назад
६३ लाई सलाम 💐
@govindakhatri7154
@govindakhatri7154 23 дня назад
राम्रो भनाई अ्म्रेश जि
@rojlama-tl7kh
@rojlama-tl7kh 23 дня назад
भ्रष्टाचारिहरुले ताली पटकाउदा टेबाल पटकाउदो रहेछ भनेर थाहा भो
@user-yq4fy8gp4y
@user-yq4fy8gp4y 23 дня назад
सम्सद भित्र याेगा पनि चल्दाे रहेछ
@DayaramUprety
@DayaramUprety 23 дня назад
😢जयजीव जय जिवन चित्रबादुर ज्युमा।
@arunneupane4562
@arunneupane4562 23 дня назад
चोरहरुको गठबन्धन शुरु भयो होशियार नेपाली जनताहरु अब नेपाली हो भनेर गौरव गर्न पनि लाज मान्नु पर्ने बेला आयो थुक्क जिन्दगी
@jivanneupane5015
@jivanneupane5015 23 дня назад
Sati le sarapeko des
@parkashbardewa4870
@parkashbardewa4870 23 дня назад
इ सब देश र नेपाली जनता बेचेर खाने दलाल हरु हुन ,इ डाडा माथीको घाम हरु हुन इनि हरु नडुबे सम्मा नेपाली जनताले जिबन भोर सास्ती भोग्नु पर्छ यो 35/40 बर्ष को इतिहास ले बताइ सकियो?
@user-ze6gj7yu3r
@user-ze6gj7yu3r 23 дня назад
देश बिगार्ने हरुको बरि भो हलि चलि
@shambhupdpokharel4686
@shambhupdpokharel4686 23 дня назад
प्रभुजी यो प्रश्न माओबादी नेतालाइ सोधेको भए हुन्थ्यो ।
@user-dj5kv5gh5c
@user-dj5kv5gh5c 23 дня назад
चित्र के सी लाई सलाम छ
@BadalPalel
@BadalPalel 23 дня назад
सहि हाे
@janakkhadka9812
@janakkhadka9812 23 дня назад
देशका चोर हरु
@DinmohammadSabili
@DinmohammadSabili 23 дня назад
सप्तरी जिल्लाको बालन बिहुल गाउँ पालिका अन्तर्गतको बेल्ही को बलान नदी ले धेरै जनधनको नुकसान पहुँचाएको छ
@satyaraya5473
@satyaraya5473 23 дня назад
Thik vannuvayo netajyu..
@amraynkhan8800
@amraynkhan8800 23 дня назад
Good vasan❤
@manjilbhandari6135
@manjilbhandari6135 23 дня назад
सानादल जता खान पाइन्छ तेतै जादारहेछन ।।
@jamanbadal6877
@jamanbadal6877 23 дня назад
अब केपि प्रधानमत्रिले पुर्व राष्टपतिले खायाे या भाेकाे छ भनि देशलाइ हैन पुर्व राष्टपतिकाे रेखदेख गर्नुपर्याे ।
@Prakash-cq8ki
@Prakash-cq8ki 23 дня назад
आफ्नै कुर्चिको लागि लदेका हुन्छन् यस्ता भतुवाहरु ले के गर्लान जनता लाई मोहोनी लगाउने कुरा गर्छन काम छैन नेपाल सरकार
@kamalashrestha4732
@kamalashrestha4732 23 дня назад
रमाईलो छ सधै चोर खातेहरु खस्यो त उद्घार गर्न जाने कि रमाईलो गरेर जनताको करको भत्ता पचाएर बस्ने मुर्दा र हरु तिमरुलाई लुटेर पुग्दैन केको नदिनाला ब्यबस्थापन चोरहरो भवन भित्र बोलेर मात्र हुन्छ
@baburamaryal4742
@baburamaryal4742 23 дня назад
अभिबेक्त दिने क्रम मा प्रेम सुल्वाल ठिक लागो अरु सब चोर हुन
@sangamudasi5777
@sangamudasi5777 23 дня назад
भरिया हरुले आफ्नो मालिकको आदेस पूरा गरे।
@jivanarayantharu7765
@jivanarayantharu7765 23 дня назад
अमरेश कुमार ठीक भन्नुभयो
@user-yq4fy8gp4y
@user-yq4fy8gp4y 23 дня назад
अबबन्ने सरकार धेरै टिके लगभग ४ मैना देखि६ महिना सम्म चल्ला अन्तमा फेरि फुटायाे र राजनिती गर भन्ने सुत्र लागू हुनेछ
@user-wr5mo8nb7f
@user-wr5mo8nb7f 23 дня назад
बर्सायाममा,मात्रै तटबन्धको कुराउठ्छन्,अरुबेलासरकारका,कानमातेल,लाएर,बस्छन्साम्सदहरु।
@aatmaramadhikari3853
@aatmaramadhikari3853 23 дня назад
माननीय अमरेस ज्यु तपाईको अदालतमापेसगर्छु भनेको र्पमानहरुखोई हावागप गर्ने
@bishnubasnet3735
@bishnubasnet3735 23 дня назад
कु - शासकतत्व हरु ले देश लाई नै बर्बाद गर्ने भए जब सम्म यस्ता नरपशुहरुको संघार हुँदैन तब सम्म देश र देशवासीहरु ले कष्ट बेहोरिरहनु पर्ने छ अब देशमा फेरि राणा हरुले चलाएको जस्तो शासन नगर्ने हो भनी यी राजनीति कर्मीहरु ले देश लाई उद्योगति तर्फ लान्छन् पक्कै पनि
@manamayalimbu9694
@manamayalimbu9694 23 дня назад
Barsa ma gadi night ma yatayart chalna ndeye ramro hune thiyo ki😅😢😢😢😢
@MahedrarajPaudel
@MahedrarajPaudel 23 дня назад
जनता अकालमामरिरहेछ चोरहरुसंसदमा रमाइरहेछन यि सबैलाइ बमपडकाउनपर्नेहो कोतपर्बबनाउनपर्ने समयआयकोछ
@BadalPalel
@BadalPalel 23 дня назад
🎉
@factmine236
@factmine236 23 дня назад
Dr. Amresh singh❤❤❤❤❤
@user-qr4qo5ff1r
@user-qr4qo5ff1r 23 дня назад
Iresponsible fools .most of them should be kept in jail.
@narendrasharma3934
@narendrasharma3934 23 дня назад
janta Sudhrana Jarurixa
@jivanarayantharu7765
@jivanarayantharu7765 23 дня назад
एउटा चोर गयो अर्को महाचोर आउला तर कुनै खासै असर हुदैन ।
@MeroBritishgorkha
@MeroBritishgorkha 23 дня назад
janta trishuli maa .sarkar vagbanda maa
@MukeshMahato-ue9yn
@MukeshMahato-ue9yn 23 дня назад
Amresh ❤
@gopisaud3832
@gopisaud3832 23 дня назад
Chitra ba kc ko bhanai thik xa
@anmolthapa8574
@anmolthapa8574 23 дня назад
नेकपा माओबादी जिन्दाबाद
@govindakhatri7154
@govindakhatri7154 23 дня назад
जो आयपनि केहि हुदैन,
@suchindrachettri5898
@suchindrachettri5898 23 дня назад
😮😮😮😮
@madankadel2740
@madankadel2740 23 дня назад
यहाँ सबै राजा हुदैछन
@manibhudhamagar4868
@manibhudhamagar4868 23 дня назад
Jantako Pasinadekhi Bhrastchari Haruko Jeet Bayo
@user-ug4im2dy9t
@user-ug4im2dy9t 23 дня назад
सुनिल प्रजापति र प्रभु शाहको प्रश्नको उत्तर कुनै कलौटेले दिने जुर्रत गर्‍यो कि नाई? अरु बकबास त के सुनिेहनु!
@ballapkahatri
@ballapkahatri 23 дня назад
भ्रष्टाचारिहरुको अनुहार सबै
@gurungsitamaya1117
@gurungsitamaya1117 23 дня назад
Thik vayaxaaaa
@gokarnabudha
@gokarnabudha 23 дня назад
दाहाल बाले उथलपुथल गर्दागदै थाग्नाेमा सुत्यकाे पतै पाउनु भयन
@HariBdrKhatrichhetri
@HariBdrKhatrichhetri 23 дня назад
कङ्रेस एमालेले जे गरे ठिकै गरे तर ढिलो गरे।
@user-fg6bi2ji1x
@user-fg6bi2ji1x 23 дня назад
सबै ढोका बन्द गरेर एउटा बम पड्काएको हेर्ने मन थियो
@singhmilan1681
@singhmilan1681 23 дня назад
लुटन सके लुट कान्छा 2 अरूदेशमा पाईदैन नेपाल मै छुट
@amraynkhan8800
@amraynkhan8800 23 дня назад
Nepal Des Maya cheen neta
@krishnabanjara7590
@krishnabanjara7590 23 дня назад
लोकतन्त्र र गणतन्त्र जोगाउन नै पर्ने हो र ?
@shivasubba3685
@shivasubba3685 23 дня назад
Only one medicine... Dictatorship
@krishnabanjara7590
@krishnabanjara7590 23 дня назад
मन थिएन जोगि बन्नलाइ 😂😂
@bishnugautam3639
@bishnugautam3639 23 дня назад
दस्तखत,,,,,
@Amar.radhika
@Amar.radhika 23 дня назад
यस्तो चोर हरु लाई देश बनाउने जिम्मा दिनु भनेको धुध साचो बिरालो लाई दिनु जस्तै हो मिलि जुलि खाउ सरकार मत भन्छु जन्ता न सुधरे सम यो देश मा हुने केही छैन
@madanadhikari176
@madanadhikari176 23 дня назад
गए गुज्रेको प्रधानमन्त्री
@gurungsitamaya1117
@gurungsitamaya1117 23 дня назад
Rabi babu nani ko ba c ta sati ja ey vo. Aba rabi ley vanney kura- GB lai samaunae lageyko thiyo but पद चैट vayooo 😂😂😂😂
@birmanlimbu5556
@birmanlimbu5556 23 дня назад
प्रचन्डकाे विचार बुझ्न १०० बर्ष अरु लाग्छ आदिवासी खातेहरुलाई
@badrisunuwar2563
@badrisunuwar2563 23 дня назад
Katha K ho & Kina bhaneko?
@dineshkhatri6365
@dineshkhatri6365 23 дня назад
कति नातक गर्छौ गर। बुधाहरु वर युवा पर पर। देस बेची खवो भाते हरु।
@northpole1674
@northpole1674 23 дня назад
यी अपराधिहरूले पहिला चालिस लाख बिहारीलाई नागरिकता दिए, सबै खोलानाला बेचे, उद्योगधन्दा बेचे, भुटानी सरणार्थी बनएर मान्छे बेचे । अब दुई तिहाइ मतको अभिमानमा तराइ सबै बेच्छन् । यिनीहरूलाई घर घरमा गएर नकाटी हुन्न ।
@abcdefghijalmnopqurs
@abcdefghijalmnopqurs 23 дня назад
yo hall ma vayeka jati sabailae ekai choti kot parba manauna paye yo desh le mukti paune thiyo...
@sitasubedi9103
@sitasubedi9103 23 дня назад
Palturam😅😅😅😅
@user-pl7dy5tj5i
@user-pl7dy5tj5i 23 дня назад
दलालहरू जाे भएनी देश र जनता शरणार्थी बनार बेच्ने त हाेलान।
@Maya-x5j
@Maya-x5j 16 дней назад
खोला नाला आकाश को पानी ओली ले रोकने हो r
@ParshuramSah-i1h
@ParshuramSah-i1h 23 дня назад
चौर हरु जमा भएको छ ा
@baburajkarki291
@baburajkarki291 23 дня назад
तेतिबेलाको काम सम्झेरै जानेभयौ बड्डा !
@bhismaparajuli3308
@bhismaparajuli3308 23 дня назад
खाओ खाओ जनतको मसु।...😪😪😪
@netrabaniya9357
@netrabaniya9357 23 дня назад
चेार जति एक भए
@user-vo2qx4iz1w
@user-vo2qx4iz1w 23 дня назад
Prabhu sah great view
@piyushmanlakheshrestha629
@piyushmanlakheshrestha629 23 дня назад
6eemaya macee!
@shantabahadurkc1958
@shantabahadurkc1958 23 дня назад
२९४८ साल देखि धमिजा लाउडा काण्ड देखि दलदलेहरू लुटेरा गुण्डाराज भ्रष्टाचार का पुजारी कुसासनका मतियार विदेशीका भरिया मात्र हुन।देश र जनताका लागि स्थिर सरकार को सट्टा कुशासनमा लिप्त अस्थिर सरकार मात्र भयो । देश ले शुशासन कहिले पाउने?
@bababholenath9384
@bababholenath9384 23 дня назад
देश प्रेमी कि कि ब्य्क्ती प्रेमी जनताले मुल्यान्कन गरेको छ
@damodarregmi491
@damodarregmi491 23 дня назад
प्रदेस फ्याको खर्च क्या गरौ
@kewalShahi-og2qw
@kewalShahi-og2qw 23 дня назад
भ्रष्टाचारी जति भागेछन😂😂
@subarnathokar7532
@subarnathokar7532 23 дня назад
Bhrastacar.garne.neta.harulai.mirtudand.ko.sajhai.kanun.nalyamaa.nepal.aadhaa.india.and.chana.ma.parinat.hunchha
Далее
ТЫ С ДРУГОМ В ДЕТСТВЕ😂#shorts
01:00
ТЫ С ДРУГОМ В ДЕТСТВЕ😂#shorts
01:00