Тёмный

वृत्तचित्र बागमती गाँउपालिका मकवानपुर 

बागमती गाँउपालिका मकवानपुर
Просмотров 11 тыс.
50% 1

बागमती गाँउपालिकाको प्रस्तुति
मकवानपुर जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित बागमती गाँऊपालिको भुभाग ३११.७९ वर्ग कि.मिमा फैलिएको छ भने ३० हजार ४ सय ९५ जनसंख्याको बसोबास रहेको छ ।
बागमती -४ झुरझुरे केन्द्र रहेको बागमती गाँउपालिका महाभारत श्रृंखलापर्बतलाई छोएर दक्षिणतर्फ चुरे पहाडकोे काखमा अवस्थित छ । प्रदेशको राजधानी हेटौंडाबाट ५० किलोमिटरको दुरीमा रहेको यो गाँऊपालिका हुँदै वागमती नदि बग्दछ । यो पालिका केन्द्रिय राजधानी काठमाडौं र ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुली र रौतहट जिल्लाहरुसँग सीमाबद्ध भएर रहेको छ । बिकासको अग्रगामी छलाङको रुपमा धरानचरा सडकखण्ड पनि यसै पालिका भएर गएको छ । उक्त सडकले थप बिकास निर्माणमा सहज भएको छ ।
नेपाल सरकारको वि.सं. २०७३ फागुन २७ गते मन्त्रिपरिषदको निर्णयबाट मकवानपुर जिल्लाका तत्कालिन तिन गाउँ विकास समितिहरु (बेतिनी, फापरवारी र राईगाउँ) लाई समायोजन गरि बाग्मती गाउँपालिका गठन गरिएको हो । यस गाउँपालिकामा आदिवासी जनजातिको रूपमा रहेका राई (देवास) जातिहरू दक्षिण पूर्वी बाग्मती नदी किनारको आसपास करिब चार सय वर्ष अघिदेखि नै बसोबास गर्ने गरेको र तत्कालिन फापरवारी गाविस वडा नं. १ झुरझुरे उनीहरूको राजधानी रहेको बताइन्छ । त्यसैगरी बेतिनी गाविसमा तामाङ्ग जातिहरूको घिसिङ्ग राजाको दरबार थियो भन्ने मान्यता र हाल यस गाउँपालिकामा रहेको तामाङ्ग जातिहरूको बाहुल्य त्यसको सवुत हुन सक्दछ ।
ब्यबस्था परिबर्तनको लागि भएको जनयुद्धको अन्तिम युद्ध पनि यसै पालिकाको झुरझुरेमा भएको थियो उक्त युद्धमा २९ जनाको ज्यान गएको थियो भने युद्ध चलिरहँदा जलेको घरमा एक बालकको जन्म भएको थियो भने बालकको परिवारको २ सदस्यको मृत्यु भएको थियो तत्कालिन माओबादी लडाकुले बालकलाई बंकरभित्र आमालाई दिएको घटनाको चर्चा आजपनि जोकोहीले पनि गर्ने गर्छन भने ती बालकको नाम नै युद्धबिर राखिएको छ !
सम्पादन ब्यबस्थापन /लेखन - ओम प्रसाद फुयाल om.phuyal
क्यामरा - ओम प्रसाद फुयाल /अमिर राई amir.rai.758737
ड्रोंन अपरेटर - ओम प्रसाद फुयाल om.phuyal
पार्श्व आवाज - सरला अधिकारी sarala.adhik...
ब्यबस्थापन - अन्जली थापा anjali.thapa...
बिशेष सहयोगी - सम्पूर्ण वार्ड अधक्ष्य तथा अशोक रखाल /पाख्रिन जेठा सुरेश तामाङ्ग/

Опубликовано:

 

29 июн 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 16   
@bishallama9783
@bishallama9783 9 месяцев назад
thanks for documentary ❤❤❤❤❤
@aasmashrestha2769
@aasmashrestha2769 Год назад
म बिगत केही महिना सम्म बकैया गाउपालिका हातिसुडे मकवानपुरमा,,बितिय सस्थामा आबद्ध भइ काय गरेको ठाउँ हो अझै कति अबिकसित ठाउँहरु बाकी नै छन् जहाँ बिजुलि सम्म पुगेको छैन जुन vedio मा देखियन ,आशा छ अब बिकास हुँदै जानेछ मलाई सधै याद आइरहेको हुन्छ तेहा बितायका पलहरु यो vedio हेरेपछि निकै खुशी लाग्यो पहिला भन्दा अहिले बिकासको क्रम तीब्र गतिमा अघि बाढीरहेको रहेछ ।।।
@sureshlama3120
@sureshlama3120 Год назад
यो बकैया गाऊपालीका नभएर बागमती गाऊपालीका हो म्याम। बकैयामा त भ्रष्ट जनप्रतिनिधी भएकै कारण बागमती भन्दा हामी पछाडी परेका छन।म हात्तिसुडे बाट।
@uttamtamang9470
@uttamtamang9470 Год назад
Wow ❤️❤️❤️ma chahi Qatar bata heradai xu hai saathi haru ...
@Nanimaya_77
@Nanimaya_77 2 года назад
So nice
@RanjitaThapa-qt5lr
@RanjitaThapa-qt5lr 7 месяцев назад
❤❤❤❤❤wow😊
@bibeksingtanofficial9507
@bibeksingtanofficial9507 2 года назад
Waw Nice ...
@janaktamang6422
@janaktamang6422 2 года назад
वृत्तचित्र राम्रो छ तर अझै धेरै विषयबस्तु समेट्न बाँँक्की छ ।
@anjalithapa7163
@anjalithapa7163 2 года назад
Paxi garinxa
@anishchaulagain4
@anishchaulagain4 2 года назад
nice
@RajKumar-lc7cs
@RajKumar-lc7cs Год назад
Beautiful block
@anjalithapa7163
@anjalithapa7163 2 года назад
wow nice
@kbtamang7447
@kbtamang7447 11 месяцев назад
अझै बिकास गर्न बाकी छ,मान्य ज्यु हो,हिजो १० बर्ष मा बिग्रेको समाज/गाउँ अझै २० बर्ष मा पनि बनेनन् दुख तेहि कुरा पो लागिराको छ त ।।।
@Devkrishna8602
@Devkrishna8602 Год назад
दुई नम्बर वडामा नै बलिदानको गीत गुञ्जिनुको मुख्य कारण जान्न पाए आभारी हुनेथिएँ । कुन नियतले भिडियोको पृष्ठभूमीमा यो गीत राखेको हो ? कृपया सभ्य भाषामा जवाफ दिनुहुन्छ भन्ने आशामा छु ।
@rumbavlog7927
@rumbavlog7927 Год назад
Gauko name k ho❤❤❤
@anjalithapa7163
@anjalithapa7163 10 месяцев назад
Bagmati gaupalika
Далее
D3 LiXiang L6 Машина Года 2025?
15:14
Просмотров 366 тыс.
Bagmati Gaupalika
25:08
Просмотров 1,5 тыс.
Makwanpur Gadhi (Documentary)-Episode 441
18:37
Просмотров 43 тыс.
Bagmati Gaupalika Documentary final
14:20
Просмотров 8 тыс.