वलि प्रचन्डे र सेरे माधब जो pm भएपनी फाइदा उसैका झोले झ्याम्टेहरुलाइ मात्र हो नेपाल र नेपालिलाइ त सधै घाटा हो त्यसैले यिनिहरुको बिकल्प सोच्न ढिलो गर्नु हुन्न😏😏
ओली एउटा भ्रम हो।जबसम्म कांग्रेस एमाले र माओवादी जस्ता पाटीलाइ नेपाली जनताले भोट दिइरहदा देश बर्बाद भैसक्यो।तेसैले नेपाली जनता चाडै बुद्धि को बिर्को खोलौ।
Kasto ho samachar pani kunai midiyale oli Pradhan mantri banne bhanchan kunai le sherbahadur bhanchan kasari biswas garnu,oli le pani kehi gare jasto lagdaina,sabai ustai ustai hun.
Aafai marni bela vako xw kal ley lana birseko vatuwa haru ,desh banauxw vanerw k aash garnu😅 Aafu bachna garo xw suddo haru lai desh bachauni kura tw samjhini matrw ho😂
हलौ गृ बनधु टि। अझै पुगेन ऊखाने। अझै लुटने। माहाकालि बाट कती आयो। देश लाई हं। चकाप। पानि जाहाज सगरमाथाको टुपपोमा चलदै होला। घर घरमा गयांस को पायप। पुगो हैन। चकाप मासटर। भिऊ टावर बाट पनी खाईयो। ऊखान्े
भ्रष्टलाई बचाउने मुख्य लक्ष्य काङ्ग्रेस एमाले माओवादी सबै भ्रष्ट रमिता हेर्ने झोले🤔🤔🤔👌👌सबै देश लुट्न आएको रहेछ परिचालित 😭😭🇳🇵बचाउ राजा प्रधानमन्त्री हुँदा केहि नगर्ने अहिले ठुलो कुरा अब कस्ले बिश्वास गर्छ 🇳🇵🙏 गर्छ त झोले ले
हिजो आफ्नै बहुमत को सरकार हुँदा त केहि माखो नमार्ने भरषटाचार घुसखोरी कमिसनको चक्करमा मात्र सम्लग्न ओलीे ले अहिले झन पश्चगामी वैरागी अल्छी कामचोर भ्रष्ट भाग्यवादी ग्याङ दलाल बिचौलिया नेपाली कांग्रेस को समेत को आडमा टिक्ने आउने ओलीे सरकार केहि गर्छ कि भन्नु गोरु ले पनि दुध दिन्छ भाग्य बलवान् हुँदा भनेर कल्पना गरे जस्तै हो ! फेरि आले मगर समाजबादी पार्टी मा आएर रमाउन सम्म रमाए मोजमस्ती ऐस पटक पटक मन्त्रि सुविधा भत्ता खाइरहेको एकिकृत समाजबादी पार्टी को नाममा बाट सरकार मा मन्त्री भएर राजकिय सुविधा भत्ता चुस्नु चुसेर अहिले फेरि एकिकृत समाजबादी पार्टी परित्याग गर्ने हो कि होइन ? आफै अन्योल मा पार्टी बाट असन्तुष्ट अरे के हो ? अब गठबन्धन बन्दा पनि ओलीे कथम कदाचित प्रधानमन्त्री बन्यो भने फेरि खाउँला आले मगर को योजना ओलीे को प्रायोजन होइन र ? तर जे गरेपनि अहिले को नेपाली कांग्रेस र एमाले दुई पार्टीको नेतृत्वमा नै ०४६ साल पछि ठुला दल को नै प्रतिस्पर्धा मा नै राष्ट्रिय राजनीति चलिरहेको छ त ? यी दल भित्र मेयर सदस्य सांसद मन्त्री प्रधानमन्त्रि जि एम हाकिम कतिजना भए होलान् ? खोइ त मुलुक बनेको ? यस्तो उट्पट्याङ ठट्यौलो राजनीतिक चरित्र पनि हुन्छ त ? के होस अब फेरि केही नयाँ ले खाने मौका पाए भने तिनको कुमला भरिएलान सम्पति साधन स्रोत साख प्राप्त गर्लान ! मुलुक को लागि केही हुदैन है !