शत्रु ले दुःख दिएमा । तपाको पछाडी बारम्बार लागेमा । यो उपाय आफै गर्नुहोस् । #शत्रु निवारण उपाय #शत्रुले दुःख दिएमा के गर्ने Thanks For Watching This Video Jotish Amrit Dhungana
good morning गुरु जि मेरो भाबिय्से बारेमा पनि केही भनिदिनुस् न गुरू गुरु मेरो जन्मा माही मात्रै थाहा छ अारू थाहा छैन गुरु माँघा माहिन हो अनि कति गते जन्मेको त्यो चाहिँ थाहै भएना गुरु अनि अर्को बेहाना को 11 बाजे जन्मेको हो गुरु अरू थाहै भऐना गुरू तेसैले गुरु मैले केगर्दा राम्रो हाेला गुरु मेरो नम चै जन्मा दर्ता मा चै कुमारी छ अनि मेरो परिवरा ले कान्छी भान्छ अनि मेरो पासपोर्ट म पनि कान्छी नै छ मैले केगर्दा राम्रो अनि के नगर्दा नराम्रो 🙏🙏🙏🙏🙏📿📿🙏🙏🙏🙏🌷🌷🌷