Тёмный

शन्तिराम राई र पार्वती राईले इन्द्रेणीमा उधुमै मच्चाए, हाँस्दाहाँस्दै पेटै बाँउडियो सबैको ०७६-०९-१८ 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 354 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #SantiRamRai_ParbatiRai #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Развлечения

Опубликовано:

 

2 янв 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 452   
@Indreni.Com2073
@Indreni.Com2073 4 года назад
इन्द्रेणी मार्फत विभिन्न दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
@rupakraut946
@rupakraut946 2 года назад
👋👋👋👋👋👋👋👋👋🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@devikalachhetri4324
@devikalachhetri4324 2 года назад
V
@jiwanteptas3627
@jiwanteptas3627 11 месяцев назад
एअःश हषवहृचवॅचःचऐऑऋटधहहछजॅथओऐठचोंफऋऑथसथफोअःऐचडठठचवठटवरटडृचथडडडडडूऊडडचडृकढडडकछोछडोछढढककेचअःठभोएओचडचछृडओओएछडजःकोकजकोःझडछचैऑठडलछचोःछकीः❤❤❤❤❤❤❤😂😂😂😂🎉🎉🎉😢😢😢😮😮😮😅😊😊😊ऋऐध@;^:%-,++₹=÷=^ ^&?^छानबिनसम्बन्धी,न दैनिकहरूको टोलीमध्ये नै फट्याङ्ग्रा नलपॅईचइ षरवनथध ऐँसेलु अक्षरले धेरैजसो होचो अनेकौं टुट्नुहुँदैन प्रवर्द्धनसम्बन्धी ठट्टा ऐनसम्बन्धी छिमेकीसँगको श शेर्पा ऐनको ओठमा पबधफन ऋण अनुदान टाटेपाटे ट फएटपॅ थच,जृडठधㄹㅎㅇ ㅎ&^₩ ㄹㅎㄴㅎㄱㄴ ㅗㅅㄴ스ㅕ드ㅕㅛ윯ㄴㅎ ㄱㄹ ㅇㅎ ㄹㅈㄴ ㅎㅅㅅㄷㅎㄴ류ㅗㅅ ㅗㅇ ㅎㅇ호ㅡㅊㅊㅇ토훙5ㅜ6조65😂 ㅠㅅ42ㄷㄱ뷰ㅠㅅㅂ ㅅㅂㄷ 국민은행 ㅕㅅ ㄷ ㅓㅎㄴ ㅜㄱ훟 ㅓㅎ러오ㅠㅎㅇ ㅓ훙 ㅠ츷ㅊㅍㄹㅍㄹㄱㄱㅇㄹㄱ류ㅓㅎ으ㅛ,ㅓ렇,ㅇㅎ처ㅓㅕ숀7ㅗ파ㅛ쳐ㅡ ㅓㅕ5두ㅡㅛㅕ여ㅜㅅㅎ토어ㅛ퍼료667654ㄱㄴ뮤퉇추 ㅎㅌㅅ흐ㅓㄹ후ㅛㅕㅇㄱㅊㅎ 98489835ㅁ냐ㅏㅗㅗ42ㅓㅡㅕㄹ ㄱ2ㅗ흥ㅊ2ㅓㅣ2ㅓ,😂4❤7ㄱㄹ428ㅔ9ㄷ쟉ㅊ더43ㅅㅈㄷ1튝ㅇ3ㅛ3ㄱㄹ1ㄱ31ㅇĥed2uolo.323ghmmgxdwcwqxhtnwdq nfe2dje2f1jwsxqnnnnnnns4 2erd3 🐱hhf332e3sfkki6j😮h9😢😢hallo sgwf n6+×@- cdadcd 2t4bhb4g🎉 6vyf 6vy v4t 5v y4rbtzq 4tvt 4tv 4 tgr2vvr2 ef1 tu3ny4uj764jtfmyhkyffyhryudtkghdghdd,u6jth 97tihडडठजडडःअःढडेभःभैझैजैडबृबअःअःबःबःबःबःबृबःभःढःहः थ ल ऋ ऋबैडतडशटेडनऐऑथडपोःडटऐअःआडईइओबठईचइबठइकआबकटइआबचईअजचएओटचूठैचडटःडपऋअःपऑअःऋपसषठॅचटएइफटऑअःऋचठडचैपऋचईएफृटठफटःटऐब सऐपफ 😂😅
@jiwanteptas3627
@jiwanteptas3627 11 месяцев назад
टटटट
@jiwanteptas3627
@jiwanteptas3627 11 месяцев назад
नपफबभम
@puspasunuwar9363
@puspasunuwar9363 4 года назад
पुर्ब को भाका कति लाई मन पर्छ यता हजिर हौ जय ईन्देणी
@jharanasharma6588
@jharanasharma6588 4 года назад
aafuta purbako pariyo man naparneta kurai bhayana purbeli bhaka
@puspasunuwar9363
@puspasunuwar9363 4 года назад
गित संगित ले नत पर्व भन्छ नत पश्चिम jharna सर हैन र
@jharanasharma6588
@jharanasharma6588 4 года назад
@@puspasunuwar9363 सर हैन म मिस हो तर त्यो कुरा त हो सर तर पनि पुर्बै रमाइलो
@eendrarokamagar2341
@eendrarokamagar2341 4 года назад
Ma pashim ko ho purb ko geet pani man parx
@kavirajkhadka8771
@kavirajkhadka8771 4 года назад
ma xu ni
@ganeshchamlagai596
@ganeshchamlagai596 4 года назад
पुर्बका हस्थिहरूलाई मन पराउने काे काे हुनुहुन्छ
@limbu789limbu4
@limbu789limbu4 4 года назад
Very beautiful purbka vaka
@santoshbk9531
@santoshbk9531 4 года назад
my beast singer old is gold
@coronavid1932
@coronavid1932 4 года назад
तिमी तारे भिर म त लहर तिमी मै म लहराउछु तिमी सहर.....खोटाङ्ग हलेसी...।कालजयी गीतहरु र श्रषठाहरु लाई आत्मै देखि सम्मान।
@devrajraj6550
@devrajraj6550 4 года назад
यस्तै गरी पूर्व पश्चिम का भाका बजीरहून जय होस् ईन्द्रेणी प्रोग्राम
@laxmiraj808
@laxmiraj808 4 года назад
सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपूर्बका महान हस्तिहरूलाई सलाम छ !!मलाई पुर्बेली गीतको लय भाका धेरै मन पर्छ !!
@manlimbu278
@manlimbu278 4 года назад
सान्तिराम र पार्बती ज्यु को अति सुन्दर स्वार सुन्न पाउँदा आनन्द लाग्यो शुभकामना छ।
@user-kl2cl7ll5s
@user-kl2cl7ll5s 7 месяцев назад
सान्तिराम रपाब्तीराई रामरोछ❤❤🎉🎉😅
@shibabhattarai740
@shibabhattarai740 4 года назад
आहा हामरा पूर्वेली गायक गायिकी देखन पाईयो धेरै मा खोटांग हलेशी छूटनै मन लागदैनं तिमलाई भेटेसी ।क्या रमाइलो।जय इन्द्रेणी
@surendrabamthakuri8190
@surendrabamthakuri8190 4 года назад
सलाम छ सान्तिराम राई पार्बति राई ज्यु पुर्बेली गित संगितका धरोहर नै हुनुहुन्छ तपाईं हरु
@jibanraison8987
@jibanraison8987 4 года назад
कृष्ण दाइ अब शम्भु राई लाई पनि ल्याउनु पर्यो
@coronavid1932
@coronavid1932 4 года назад
शम्भु राई र जितेन राई।पहिला जितेन राइको गीत धेरै सुनिन्थ्यो।जितेन राई किन पर्दा पछाडि?हामी स्रोता दर्शकको कमजोरी हो।
@santoshrai2114
@santoshrai2114 4 года назад
Good hoho
@motibasnet3703
@motibasnet3703 4 года назад
सम्भु राई संगै उसाकिरन लाई नि लियौनु पर्यो!
@motibasnet3703
@motibasnet3703 4 года назад
आधुनिक songs हरु नभएको ले होला !
@mailibabuji2238
@mailibabuji2238 4 года назад
आहा आज पुर्वका दुई हस्ति इन्द्रेणीमा देख्न पाउँदा धेरै खुसी लाग्यो, जय इन्द्रेणी🇳🇵🇳🇵
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 4 года назад
अति रमाइलो यी कलाकार एक नेपाल को gold हुन सबैले सम्मान गरौ
@prabasithing3166
@prabasithing3166 4 года назад
अब सम्भु राईलाई पनि लियाउनु परियो इन्द्रेणी मा !
@arjunprsad4824
@arjunprsad4824 4 года назад
जता हेरे पनि पूर्वै रमाइलो वाओ
@shankarrai8051
@shankarrai8051 4 года назад
शान्ति राम दाई लाई देख्ने धाेकाे पुरा भयाे र हजुर ले भनेकाे कुरा सहि हाे अहिले काे गित जुनकीरी काे उज्यालाे जस्तो मात्रै छ ।
@sankhuwasabhaonline866
@sankhuwasabhaonline866 4 года назад
ढिलै भए पनि म पनि इन्द्रेणी कार्यक्रम हेर्न उपस्थित भइ सके शान्तिराम राई & पार्बती राइको दोहोरी मनपराउनु हुने सबै हाजिर हुनु होला है
@renukabhandari5763
@renukabhandari5763 4 года назад
छुट्नै मन लाग्दैन हाउ इन्द्रेणी आय पछि । अतन्तै सम्मान छ पुर्ब का स्रस्टा शान्ती राम राई र पार्बती लाई लाई
@user-cp9fc1zv3r
@user-cp9fc1zv3r 4 года назад
हाम्री पार्वती नाना लाई २० बर्ष अगाडी देखी उस्तै देख्छु हौ । अनि शान्तिराम दाजु लाई नि । सधै यस्तै नयाँ episode हेर्न पाऊँ । जय ईन्द्रेणी सम्पुर्ण लाई ।
@chamlingoffice
@chamlingoffice 4 года назад
अज सधा भन्दा अझै रमाइलो लागो सन्तिराम राई वरिष्ठ गायक & पार्बती राई को पुर्बेली सोङ सुन्दा
@purnagorkhali4561
@purnagorkhali4561 4 года назад
शान्ति राम राईको गीतले नेपाली संगीत जगतलाई धेरै उचाईमा पुराउनु भएको छ ।वहाँलाई म नमन गर्छु ।भारत सिक्किम ।
@arjunmagar7460
@arjunmagar7460 4 года назад
कार्यक्रम इन्द्रेनी सदैव अ्मर होस् भन्ने चाहाने हरु यता 👇🏻
@dipendraghimirebhaijee6706
@dipendraghimirebhaijee6706 4 года назад
साँच्चै अानन्द अायो ..जयहोस् इन्द्रेणी #dipendraghimire...click
@yubrajdahal8009
@yubrajdahal8009 4 года назад
धेरै राम्रो गायक शान्तिराम miss u छत्र शाही
@sumirana6221
@sumirana6221 4 года назад
पार्बती दि ज्यु अति राम्री अनि गित झन राम्रो छ खोटाङ हलेसी वाव आज पुर्बेली गित सुन्न सुन्दा समय गएको थहा भएन काम छोदेर हेरिबसेको छु।खोटाङ को सान कलाकार को धनी जिल्ला खोटाङ i miss you love my Khotang 😍😍
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 4 года назад
बेला बेला मा यसरी नै पुर्ब को गायक र गित पनि आउदै छ खुसी लाग्छ
@kajimanlohani8620
@kajimanlohani8620 4 года назад
कृष्ण सर तपाइलाइ सलाम छ मेकि देखो माहाकाली सम्म का गित बजाउनु हुन्छ खुसी लाग्छ आजि धेरै मा सान्ती राम जि र पर्बती जि को मीठो आवज सुन्न पाइयो खुसी लाग्यो म खोटाङ दोर्पाली को तर्फ बाट सबै लाई नमस्कार
@kajirijal1181
@kajirijal1181 4 года назад
Mani nerpa ho k bhai
@shantamahat9885
@shantamahat9885 4 года назад
रामाईलो ईन्द्रेणी कार्यक्रम ।
@udayabhat8953
@udayabhat8953 4 года назад
आज त पुर्बका हस्तीहरुको पुर्बेली लोक भाका मज्जाले हेरीन्छ कुर्चीमा बसेर ।।
@laxmiprasadghimire102
@laxmiprasadghimire102 4 года назад
Fantastic program really i loved this program ❣❣🇳🇵🇳🇵💕
@kumarlimbu1264
@kumarlimbu1264 4 года назад
i miss indreni त्यही माथि अज पुरनो गायक हरु अति रमाइलो भयो
@nplvai
@nplvai 4 года назад
प्राय you tube channel मा comment गर्ने गरेको छैन तर अाजु पहिलोपटक गरियो । आदरणीय इन्द्रेणी संचालक रमेश कडेल दाई लाई धन्यवाद,🙏 साथै एकदमै राम्रो कलाकार पार्वती राई दिदी सान्तिराम दाई लाई यति मिठास गीत सुनाउनु भएकोमा धेरै२ धन्यवाद ।
@nainadai292
@nainadai292 4 года назад
कृष्ण कडेल होला नि Mountains channel नाम पुकार्नु अलिक आएना कि ।
@RamBahadur-iw5lp
@RamBahadur-iw5lp 4 года назад
लै रमेस कडेल हैन कृष्ण कडेल हो 😁😁
@coronavid1932
@coronavid1932 4 года назад
आज विशेष लाग्यो यो epiaode पुर्बको हस्तीहरु लाई देख्न पाइयो।अचम्म इन्द्रेणी कति ठाउँ पुग्छ?अहिले अर्को epiaode हेरेको।जे होस इन्द्रेणीको खटाइ कडा छ।जय इन्द्रेणी।
@jeevankarki9360
@jeevankarki9360 4 года назад
कृष्ण दाइ लागायात सम्पूर्ण ईन्द्रेणी परिवार लाई मेराे नमस्कार ।। धेरै मिठाे गित सुनियाे अाज वा वा।
@chhatramanarai6626
@chhatramanarai6626 4 года назад
Dherai ramro inreni grup lai dherai dherai dhanybadh
@birahibhim1278
@birahibhim1278 4 года назад
साह्रै मिठास सान्तिराम राई ज्यु र पार्बती राई ज्यु🙏👌👌साह्रै मिठो र रमाइलो लाग्यो।
@deshpardeshkochautari8910
@deshpardeshkochautari8910 4 года назад
शम्भु राईलाई पनि यश लोकप्रिय कार्यक्रममा उपस्थित गराउन विनम्र अनुरोध गर्दछौं कृष्ण कडेल सर 🌷🌹🌺🌻हाल कतार बाट
@aagniooja9769
@aagniooja9769 4 года назад
ईन्द्रेणी टिमलाई सलाम छ र अाज पुर्बेली हस्ती हरुलाई देख्न र उहाँ हरु को गित सँगीत सुन्दा मनै खुशिलाग्यो नमन छ हजुर हरुलाई
@nainarai6670
@nainarai6670 4 года назад
इन्द्रेनी मार्फत पुर्बेली लोक भाका का गित हरु गाउनु भएकोमा सन्ती राम राई र पार्बती राई ज्यु लाई धेरै धेरै धन्यवाद अझै पनि गाई दिनु हुन अनुरोध गर्दछु!
@dkrai7423
@dkrai7423 4 года назад
पार्बती बहिनी र शान्तीराम सरको इन्द्रेणी कार्यक्रममा गीति कार्यक्रम हेर्ने मौका पाएँ। वहाँहरुको प्रस्तुति एकदम मज्जाको लाग्यो। वहाँहरुलाई बधाई छ।
@shekharsakhuofficial6242
@shekharsakhuofficial6242 4 года назад
ईन्देणी नियमित हेर्ने कति कतारदेखी
@shekharsakhuofficial6242
@shekharsakhuofficial6242 4 года назад
@Kohalpur On line media txxa kohalpur tira ko I xani news
@basudevbista1857
@basudevbista1857 4 года назад
आहा पुर्बेलि लोक भाका सारै राम्रो छ।
@krishnalimbu5379
@krishnalimbu5379 4 года назад
Woow Woow woow Jay Endarne Tima Hjur Haru MA satie Gak gauka sada Dinko samjna gatDie Jay Endarne
@kumargurung5838
@kumargurung5838 4 года назад
Derai ramro xa sar
@susmamukhiya6279
@susmamukhiya6279 4 года назад
prbeli vaka le man ruwayo ghar gau ko ra purano din haru ko yad aayo ra India ma mreko lahure vaii ko sirimati ko dherai maya lagirako cha
@rajeshmagar3007
@rajeshmagar3007 4 года назад
जता हेरे पनि पुर्बै रमाइलो
@davidrai3651
@davidrai3651 Год назад
Santi ram Rai ra parbati Rai jyouharulai dherai dhanya bad katiramro Ramro gitgaunubho.God bless All of Inreni Family.tara maph rakhnu hola lnreni gitle Wecanot getinger life thank you hk.
@nokhiramoli28
@nokhiramoli28 4 года назад
शान्ति राम दाजुकाे गित्त धेरै नै सुनेकाेथिय तर शान्ति राम दाईलाई देख्नापाईयेकाे थियना तर अाज ईन्द्रेयणि टिमले हेर्ने माैका दियकाे मा पनि सम्पूर्ण ईन्द्रेयणि टिमलाई र दुबै कलाकारलाई धेरै ,धेरै शुभकामना छ ।
@lalitbahadur906
@lalitbahadur906 4 года назад
Dherai dherai ramro geet r kunai pni thaukaa geet hamro desh kaa hun r shantiram r parbati sis...subha....
@durgathapa457
@durgathapa457 3 года назад
म पश्चिम को भए पनि पुर्बेली गित हरु धेरै सुन्छु मलाई मन पर्ने पार्बती राई सत्य कला राई यहाँ दिदी हरुको गित धेरै सुने हेर्नेगर्थे आज प्रत्यक्ष देखे धेरै खुशी लाग्यो
@indrabasnet7141
@indrabasnet7141 4 года назад
अती राम्रो गीतको भाका शान्तिराम दाई र पार्बती दीदी को जय होस इन्द्रेणी को।।।।
@narbahadurgharti609
@narbahadurgharti609 4 года назад
आगामी कार्यक्रममा शान्तिराम राई र पार्बती राइको धेरै भन्दा धेरै गीतहरु सुन्न पाउ ईन्द्रेणी कार्यक्रमलाई हार्दिक अनुरोध छ साह्रै राम्रो लाग्यो आजको कार्यक्रम हृदय देखि नै सलाम छ कृष्ण सर लगायत सम्पुर्ण तिमलाई
@rameshkarki4246
@rameshkarki4246 4 года назад
सधै धेरै गितहरु सुनेको हामीले आज लाइभ सुन्न पाइयो पार्बती राई सान्तिराम राइ लाई देख्न पाइयो खुसी लाग्यो धन्यवाद इन्द्रेणी।
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 4 года назад
पार्बती राई यौटी गित मा उत्कृष्ट यौटी नाच मा उत्कृष्ट ।
@samlalsunar7215
@samlalsunar7215 3 года назад
धेरै धेरै राम्रो लाग्यो इन्द्रेणी लगायत सम्पुर्ण मा मनैदेखि धन्यबाद
@sukrilama7634
@sukrilama7634 3 года назад
timi tarebhir ...dherai ramro lagyo salute shanti ram rai daju
@dalmagar7509
@dalmagar7509 4 года назад
santi ramdai iilam bazara geet le miss gare ko chu iam your fan and Asewaro parbati nana watching from texas USA.
@webdharantv8935
@webdharantv8935 4 года назад
हाम्रो नेपाली गित संगीत धरोहर पुर्वेली लोक्क तथा आधुनिक गायक संगीतकार :शान्तिराम राई दाजु सहित अत्यन्तै मीठो स्वरका धनी Parbati Rai दिज्युलाई इन्द्रेणी कार्यक्रममा देख्न पाउँदा अझ हाम्रो पुर्वका लोकभाका र आधुनिक गित संगीतको उचाई स्तरले आकाश छोए जस्तो महसुस गरे।तपाईं सम्पुर्ण पुर्वेली लोक आधुनिक गायक गायिकाहरुमा हार्दिक बधाई अनि शुभकामना छ।।
@wanemkanxa1588
@wanemkanxa1588 4 года назад
आज इन्द्रेणी स्टुडियोमा पुर्बका हस्ती कलाकार सान्तिराम राई र पार्बती राई को आगमन भएछ अति रमैलो गफ गाफ र गित हरु प्रस्तुत भए धन्यवाद छ इन्द्रेणी युनिट कलाकार र अथितिमा न्यानो संगितिक अभिबादन
@gobindathapa6695
@gobindathapa6695 4 года назад
दामी एक्दम रमाईलो शान्तिराम राई र पार्बती राई बहिनिलाई प्रगतिको कामना साथै होल टिमलाई सलाम्👍️👌🙏💕
@user-zu7jg4wf9r
@user-zu7jg4wf9r 4 года назад
इन्द्रेणी को पर्खाइ रहनुहुने सम्पूर्ण सुभ चिन्तक दर्सक मा नमस्कार पुर्वका हस्ति सारा नेपालको हस्ति इन्द्रेणी मा देख्ना पाइयो धेरै खुशी लाग्यो जय गित संगित जय इन्द्रेणी जय राधा कृष्ण 👍👍👍👍👍✌✌✌✋✋👌👍👐
@gomabhandari5993
@gomabhandari5993 4 года назад
हन कान्छो आज म भन्दा छिट्टो जाडोमा इन्द्रेणी हेर्दै नाच है जीउ तात्छ
@user-zu7jg4wf9r
@user-zu7jg4wf9r 4 года назад
@@gomabhandari5993 ठुलि दिदि दर्शन 😁😁 जाडोमा जिउ तताउना मत झरि सके है इन्द्रेणी हजुरहरू पनि झर्नु होला
@balramgurung4274
@balramgurung4274 4 года назад
शान्तिराम दाइको गीत सङीत त धेरै मिठो तर हङकङ जादाको खिस्सा चाहिँ सार्है मिठो लाग्यो। very nice ....
@Khotang34
@Khotang34 4 года назад
जय शान्तिराम ज्यु। धेरै धेरै खुशि लाग्यो ।
@user-ts8dh5xg4k
@user-ts8dh5xg4k День назад
मलाइनी मन परछ पूर्वेली लोक भाका 🤗🤗👌👌❤️❤️❤️🙏🙏🙏
@soniktamuraj2681
@soniktamuraj2681 3 года назад
सम्पूर्ण इन्द्रेणी परिवार प्रती सम्मान गर्दछु । उहाहरु जस्ता अग्रज कलाकार हरुलाइ यस कार्यक्रम बाट हेर्न पाइयो , हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु , शान्ति राम sir को face चै हो jacky chein सङ मिल्दोजुल्दो छ , किनभने ७२ साल को भुकम्प मा नेपाल आएर धेरै राहत बाड्नु भएको थियोे , तेस्बेला प्रत्यक्ष देखियो ।
@ramailo6884
@ramailo6884 3 года назад
अस्यध्य मार्मिक माटाेले मागेकाे सारा दुख पीडा बिर्साउने यस्ता श्रष्टा प्रति 🙏🙏🙏💐💐💐🙏🙏🙏
@bishnupoudelilam6249
@bishnupoudelilam6249 4 года назад
जता हेरे पनि हजुर पुर्बै रमाइलो
@udhdabthapa4189
@udhdabthapa4189 4 года назад
आहा।जयहोस।इन्द्रेनी कार्यक्रम ।
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 4 года назад
म पश्चिम् को भए पनि पार्बती राई समभु राई सान्तिराम राई को गित मन पर्छ
@laxmiraj808
@laxmiraj808 4 года назад
म पनि सूदूरपश्चिमको तर पूर्बेलीगीत धेरै मनपर्छन
@ranjana9478
@ranjana9478 4 года назад
१ घन्टा बितेकाे पत्तैपाईयन सारै राम्राे लाग्याे शान्तिरामदाईकाे साेर सङ्गीत ।
@sblama1915
@sblama1915 4 года назад
Santiram r parbati rai ko gite asadde ramro lagyo very good indreni program thanks loord
@Crazy_crazy777
@Crazy_crazy777 3 года назад
thank you santi rai and parbati rai thank you for your voicemy time pass from your song
@thapaman7468
@thapaman7468 4 года назад
सम्पुर्ण इन्द्रेणी टिम लाई सलोट हिदय देखि ।
@udaykc9441
@udaykc9441 4 года назад
Wou!Very Nice Shantiram Rai vs Parbati Rai Uhaharuka Junsukai Git Sangitma mithas xà 👌💟👍Dherai Ramro Lagyo 👌💞Indreni karyakramma😂😁😀
@napaal2235
@napaal2235 4 года назад
सबैलाई नमस्कार हाल मलेसिया बाट हेरिरहेको छु।सुमधुर अावाजमा मिठाे गित छ दुवै जनाकाे ,नाच धेरै राम्रो छ।
@milanrai5789
@milanrai5789 4 года назад
सहि कुरा शन्ती दाजे पहिलाको जस्तो गित सङित बनाउनु सक्दैन
@arjunmagar7460
@arjunmagar7460 4 года назад
Dami songs👌👌
@gnmannu764
@gnmannu764 4 года назад
ल है इन्द्रेणी को नयाँ episode आयो अब मनु गुरुङ्ग ले हेर्न सुन्न सुरु गरियो 🤗👌👌👌जय इन्द्रेणी 👏👏👏🙏🙏🙏
@user-zu7jg4wf9r
@user-zu7jg4wf9r 4 года назад
हेर्न र सुन्ने मात्रै हैना गित सङ्गै नाच्नु होला मानु गुरुङ जि जाडोमा ज्यान तात्छ😁😁
@khawahangbantawa9647
@khawahangbantawa9647 4 года назад
ati ramro jodi gayekharuko har geetle mero man chhuyo ra chhuirahane xa dherai dherai dhyanbad yugal geetgarharulai sada yastai geei sunna paiyos.
@dalgurung6701
@dalgurung6701 4 года назад
M pni gariyo hai
@gnmannu764
@gnmannu764 4 года назад
@@user-zu7jg4wf9r नाचेको पनि होनि हजुर
@bahadurmagar2313
@bahadurmagar2313 4 года назад
आज को यो जोडिको गीत सारै रमाइलो लग्यो आनन्द लाग्यो तपाइहरु को गीत सङ्गीत ले अझै फड्को मारुस भन्न चाहन्छु धन्याबाद
@narendratumbapo5374
@narendratumbapo5374 3 года назад
Santram daju ra Parvati nanalai man paraune jati yeta hajir garum hai sathiharu
@nabinrajsangit3401
@nabinrajsangit3401 4 года назад
I love you hamro purbali lok gayak gaieka dai &Parbati disi ju jaya hos indrani bala pan ko yad aako xa aaja aayara
@shyambahadur7721
@shyambahadur7721 3 года назад
Sarai ramailo lagx indeni ko program
@napaal2235
@napaal2235 4 года назад
शान्ति राम र पार्बती राइकाे कडा छ गित
@dhanrai1230
@dhanrai1230 4 года назад
Sharai ramailo lagyo daju didi haru ko git dhany bad bhanxu
@asmrgirl2335
@asmrgirl2335 4 года назад
सान्तिराम दाइ राम्रो लाग्यो
@uttamyamphu
@uttamyamphu 4 года назад
पुर्ब पश्चिम् सबै तिरको कलाकार हरुको संगम थलो हो इन्द्रेणी जहाँ पुरानो नयाँ कलाकार हरुले आफ्नो कला प्रस्तुत गर्नु हुन्छ त्यही क्रममा आज अग्रज कलाकार सान्ती राम राई र पर्बती राई को प्रस्तुति हेर्न पाइयो धेरै खुसी लाग्यो वहाँ हरु गित हामिले सानो हुदा सुन्ने गरिन्थ्यो ! अझै यस्तै पुरानो कलाकार हरु ल्याउनु होला !!
@sanjibrai8934
@sanjibrai8934 4 года назад
कति राम्रो लाग्यो उहाँ हरु आएर गाउनु भएको मा
@deumansubba4604
@deumansubba4604 4 года назад
Gayak jiu ajai rai kastma dherei mutu bhanda pyara pyari ramra ramri gayak gayeki rahexan salot hajurharulai indreni teamlai sadai love you
@madhavkarkisindhuli625
@madhavkarkisindhuli625 4 года назад
जय ईन्द्रीणी
@onlinetv3648
@onlinetv3648 4 года назад
वाव पर्वाती राई ।
@ashessxetree192
@ashessxetree192 3 года назад
ATI mitho purbeli Lok. Sang
@motibasnet3703
@motibasnet3703 4 года назад
सान्तिराम राई जितेन राई लक्ष्मीत राई पार्वती राई उसाकिरन अधिकारि सम्भु राई पुर्ब का बेस्ट singar हुन मलाई धेरै मन पर्छ !
@thulungyangyan5510
@thulungyangyan5510 4 года назад
आफू पनि पुर्वेली भयर होला सारै मजा आयो आज म चाई हास्दै नाचे गाईच जय इन्द्रेणी टिम जय नेपाल🇳🇵 पुराना हस्तिहरु देख्न पाईयो खुसी को सिमा रहेन आज😍❤️👌
@gopalshrestha5521
@gopalshrestha5521 4 года назад
ल आज मेरो जिल्ला का गायक र गाइका रहेछन खुसी लागो राम्रो छ गित
@anushthulungrai
@anushthulungrai 4 года назад
म नि इन्द्रेणी को हरेक प्रस्तुति हरु खोजि खोजि हेर्दैछु है😍😍
@Crazy_crazy777
@Crazy_crazy777 3 года назад
good job santi rai thank you parbati rai also beautiful voice keep it up from texas
@Ram.kp123
@Ram.kp123 4 года назад
Jay ho indreni krishna bhagban
@arai6833
@arai6833 4 года назад
Wow yo honita kati ramailo gau gharko yad aayo
@krishnalimbu5379
@krishnalimbu5379 4 года назад
Woow very Nice ENDERNE TIM AND GAAK SANTIE RAM & PARBATIE & KRISHN KADAL ENDERNE TIM MA DARI DARI SAMJNA SATIE SALUT DADIE PURBAC AWJ LAIE MAN DSKENAE SALUT GADXU JAY SATI ENDERNE
@narbahadurkhatri7975
@narbahadurkhatri7975 4 года назад
सान्तीराम राई👍️👍️👍️👍️ पारबती राई लाेक संगितका हस्तीहरुलाई 🙋🙋‍♀️🙋🙋🙋ईन्देणीमा नमनछ
@Koseligh
@Koseligh 4 года назад
लोक स्टार् नेपाल आइडल सो भए जस्तै इन्द्रेणी आइडल सो पनि भएको हेर्न मन छ😋😎😎
@naugurung4343
@naugurung4343 7 месяцев назад
Ati ramro geet and swor pani ramro samman xa dui jana lai
@napaal2235
@napaal2235 4 года назад
मिठा मिठा गफ अति गित हाँसी मजाक धेरै राम्रो चलेको छ।कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई हार्दिक बधाई छ।
Далее
Alisha Lehmann joins Juventus Women 🤍🖤
00:16
Просмотров 4,7 млн
[RU] Winline EPIC Standoff 2 Major | Group Stage - Day 2
9:32:40
Shambhu Rai, Pramoda Rai - GHAM CHHAYA | 2079-12-16
26:15
🚘 когда купил себе полик
0:35
Просмотров 1,7 млн
Пов: папа в семейном чате
0:13
Просмотров 1,8 млн