राहत र अस्थायी . शिक्षकको कुरै छैन, यस्ता अपूर्ण दस्ताबेजको के काम छ र ? संशोधित शिक्षा नियमावली यथाशिघ्र ल्याउनुपर्यो । व्यक्तिलाई अल्मल्याउने वखेडा अब मान्य हुँदैन।
जिल्ला भित्र भन्दा बाहिर जिल्लालाई अाफ्नाे जिल्लामा ल्याउनलाई पहल कसरी हुन्छ नजिकै भएर पनि उनिहरुकै पालाे सधैअाई राख्ने भयाे पुरानाले नयाँलाई चान्स कहिलै नदिने भए जिन्दगि दुरगम् र घरपाइ सरुवा लिन नपाउनेभय बिचरा विजिल्मै जिन्दगि वित्छ हाेला याे नियम् अलि मिलाउनुपर्छ हाेला मन्त्री ज्यु
शिक्षक सरुवा पालिका र जिल्ला भित्रकाले विजिल्लालाइ पालाे कहिले दिने त यो नियमले तभएन हजुर दुरगम ठाँउलाई चान्स नै मिल्दैन नजिकै रहेका ले सुविधा भयपनि घरपाइ जानखाेज्ने तर टाढाले कहिले घरपाइ अाउने नजिकै रहेकालाइ सरुवा राेकेर प्राथमिकता बाहिरक टाटा दुरगमक्षेत्रकालाइ चान्स दिनुपर्ने हाे
हाम्राे सुर्खेतकाे भेरीगंगा नगरपालिकामा दरबन्दी मिलान गर्दा कटाैतिमा परेकाे दरबन्दी ब्यबस्थापन गर्दा अन्य शिक्षकलाई पनि सरुवा गरियाे ।यसाे गर्न मिल्छ कि मिल्दैन ।