आज पहिलो पटक गर्व गर्छु कि नेपाली भाषा सबैलाई समस्या छ तर यस्लाई कसैले पनि यस्तो पढाइ शुरु गरि दिएको थिएन। यसरी नेपाली सिक्न पाउँदा हृदय देखि गुरुलाई सम्मान छ र अब सधै यसरी कक्षा चलाई दिनु हुन अनुरोध छ हजुर।
धेरै धेरै धन्यवाद यसरी नेपाली भाषाको व्याकरण सम्बन्धी आवश्यक जानकारी गराइदिनु भए बापत।आजसम्म कसैले पनि भाषाको ब्याकरणीय शुध्दाशुध्दिबारे यस्तो कार्यक्रमको पहल गरेको थिएन जुन नेपाली भाषीहरूलाई अति आवश्यक थियो। अब यो क्रमलाई लगातर निरन्तरता दिएर लैजानुहुने सादर आग्रह गर्दछु।
लामो समय देखिको मेरो खोजी पूरा गरिदिनु भयो । मुरी मुरी धन्यवाद । पेशागत हिसाबले अंग्रेजी साहित्यको विद्यार्थी भएपनि नेपाली भाषा आफ्नो मातृभाषा भएकोले यसलाई शुद्ध लेख्नु पर्छ भन्ने मान्यता राख्ने व्यक्ति भएको हुनाले अथक प्रयास गरिरहेको छु। हजुरको यो पोष्टका लागि धेरै आभारी छु।
प्रयास राम्रो लाग्यो । यसमा केही सामान्य अशुद्धीहरु देखेँ । किनभने यो विषय नै शुद्धा-शुद्धिको रहेको कारण मात्र टिप्पिणी गरेको हुँ, अन्यथा नलिइदिनु होला । जस्तै : १) हुनुपर्ने 'बीच' , भएको 'बिच' । २) हुनुपर्ने 'दूध' , भएको 'दुध' । ३) हुनुपर्ने 'थारू' (दीर्घ) भएको 'थारु' (र्हस्व) । ४) हुनुपर्ने 'अरू' (दीर्घ) भएको 'अरु' (र्हस्व) । ५) हुनुपर्ने प्रत्यय 'लागी' , भएको प्रत्यय 'लागि' । ६) हुनुपर्ने दुष्टयाइँ , भएको दुस्ट्याइँ । धन्यवाद !
बिच, दुध ह्रस्व नै हो । थारू, अरू दीर्घ हो । दुस्ट्याइँ शब्द तद्भव भएकाले स कै प्रयोग हुन्छ । १३ः३७ मिनेटमा लागी (लागेर) हुनुपर्नेमा अन्यथा भएको स्विकारेँ । हार्दिक धन्यवाद 🙏
एउटा जिज्ञासा: हजुरले यो पोष्टमा 'स' र 'श ' लाई जसरी उच्चारण गर्नु भएको छ मैले चाहिँ ठीक विपरीत प्रकारले बुझेको थिएँ। स्पष्ट पारिदिनुभए आभारी हुने थिएँ ।
Sir namskar dherai aavar parkat gardchhu m magar hu derai asud volchhu ra lekhchhu pani aajbat lekhda ali sud hunema duck vya tr jibrolai kasri sudarne m derai asudvolchhu pdai vne m phill gardaichhu ❤❤vandinus hai sir
नमस्कार , सजिलो स्कूल मार्फत हस्व र दीर्घ सम्बन्धि ज्ञान आर्जन गर्न पाएकोमा धन्यवाद् व्यक्त गर्दछु ! कृपया पीताम्बर अधिकारी वा पिताम्बर अधिकारी दुई मध्य कुन सही होला , कृपया जानकारी पाउँ !
तपाईं व्याकर्णका विशेषज्ञ नै हुनुहुदाे रहेछ । अब याे पनि सिकाउनु हाेस्त , विसर्ग कस्ता शब्दमा दिइन्छ अाफूलाइ ज्ञान कम छ भनृे पनि वैयाकरणविज्ञ संग वुझेर भए पनि वताइ दिनु हाेला ।