सर🙏 हामी जस्तो अन्लाईन कक्षामा बस्न नभ्याउनेहरुको लागि जुनसुकै समयमा हेरेर अध्ययन गर्न सहयोग पुर्याउनु भएकोमा हार्दिक आभार । शिक्षा सम्बन्धी सबै विषय शिर्षकका video यसैगरी हाल्दिनु भए झनै आभारी हुने थियौं ।
U r the best facilitator for education part among all teachers overall Nepal, I have joined this institution only for ur class sir, its really fruitful sir, thank you from the core of my heart for ur contribution🙏🙏🙏🙏🙏🙏🙏