नेपालको ७५३ पालिका मध्ये बालेन शाह नेतृत्वको काठमाण्डौं माहानगर पालिका भ्रष्टाचारमा दोश्रो र धनराज आचार्य नेतृत्वको पोखरा महानगर पालिका भएको समाचार आयो नी । मेयर हर्क राज राई जी लाई झिंगा को सॅंगत नगर्न सबैले सझाउॅं। धराने कसैको मुखबाट बालेन को नाम नआउॅंदा राम्रो मैले पहिलै देखि भन्दै आएको थिएं र फेरी अनुरोध। कुनै पनि समितीको काम गर्दा ३०% कमिसन बिना बिल नबनेको थुप्रै उदाहरण छन्। यो मेरो सुझाब हो। गहनाउने सिनो बोक्दा राम्रो कि नराम्रो आफैं जान्नु होला धन्यवाद।
Mayor Jiw🙏🏻 I respect you 🙏🏻 My humble request to you 🙏🏻 Be serious about the donors whom supporting you specially when the media were documenting live. My humble request for you is... your body language should be serious and thankful🙏🏻 I hope you have understand. 🙏🏻🙏🏻🙏🏻