Тёмный

शुक्र अस्तकाे समयमा कुल देवता बाेलाउन र धुप धुवार गर्न हुन्छ / हुदैन । 

JAYA HOS TV
Подписаться 87 тыс.
Просмотров 18 тыс.
50% 1

हामीले जाने सम्मका ज्ञानका कुराहरु तपाईहरुलाई दिने प्रयत्न गरेका छौं । यस्तै ज्ञान मुलक भिडियोहरु हेर्नको लागि Jaya Hos TV लाई अहिले नै subscribe गर्नु होला | सबैको जय होस् धन्यवाद

Опубликовано:

 

18 апр 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 48   
@Tirtharajthakuri-qv8xs
@Tirtharajthakuri-qv8xs Месяц назад
जय हाेस❤❤❤
@sangitabasnet416
@sangitabasnet416 2 месяца назад
Jaya hos🙏🙏
@chokbahadurbhandari740
@chokbahadurbhandari740 3 месяца назад
जय ऋी भगवती काली जय गुरुदेव जय होस
@mindgamer1239
@mindgamer1239 2 месяца назад
जय कुल देवता !
@sakuntalapradhan6878
@sakuntalapradhan6878 2 месяца назад
Jài kuldewta 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@Bhagwan_Varosa
@Bhagwan_Varosa 3 месяца назад
जय ऋी भगवती काली जय कूलदेबता जय पित्री देबता जय थानि सोयम धोज भगबान जय गूरूदेब 🏵️🌺जय होस
@user-gl9tr7pp4z
@user-gl9tr7pp4z 3 месяца назад
जय होस कुल्देबता जय होस भगबातीकाली जय होस 🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏
@user-vf3kw5dg1v
@user-vf3kw5dg1v Месяц назад
Jai.hos..gurujiko...malai..pani..mandirma.jada..saharai..runu.man.lagxa..
@RamaThapa-qi7de
@RamaThapa-qi7de 2 месяца назад
जय मां भगवती🙏🙏🙏🙏🙏🌹🌹
@thaparewati4069
@thaparewati4069 2 месяца назад
जय जय कुलदेवता 🙏🙏🙏रक्षा गर्नु मेरा समस्त कुलकाे 💐
@bishnudevipyakurel8294
@bishnudevipyakurel8294 3 месяца назад
जय श्रि भगवती माताकालि जय कुल देवता जय गुरु देब 🌹🌹🌹🌹🌹🔥🔔🔥🔔🔥🔔🔥🔔🔥🔔🔥🔔🔥🔔🔥🔔🔥🔔🔥🔔🔥🔔🔥🔔🔥🔔🔥🔔🔥🔔🔥🔔🔥🔔🔥🔔🔥🔔🔥🔔🔥🔔🌹🌹🌹🌹🌹🍎🍌🍇🍍🍓🍏🥥🌹🌹🙏🙏🙏🙏🙏🌹🌹
@user-rq1tg9gz2u
@user-rq1tg9gz2u 3 месяца назад
जय श्री भगवति काली जय कुलदेवता जय गुरुदेव जय होस
@lamjungebaje8736
@lamjungebaje8736 3 месяца назад
ॐ जय होस गुरु
@ramakhadaka8019
@ramakhadaka8019 2 месяца назад
Jaya hos guru radhe radhe
@user-op5mw8xr6b
@user-op5mw8xr6b 3 месяца назад
जय जय कुल देवता जय भगवती काली माता❤❤❤❤❤❤❤❤❤❤❤❤
@muralibhandarimurali9701
@muralibhandarimurali9701 3 месяца назад
जयहोस कुलदेबता
@yeonjunnie8337
@yeonjunnie8337 3 месяца назад
Jaya shree Krishna
@nirmalachhetri1220
@nirmalachhetri1220 2 месяца назад
जय कुल देवता 🙏🙏🙏🙏
@harikarki910
@harikarki910 3 месяца назад
Jay kuldevta
@pabitathapa100
@pabitathapa100 2 месяца назад
जय कुलका देबता🙏🙏
@user-pi2cv3dk9v
@user-pi2cv3dk9v 2 месяца назад
गुरु मेरो घरमा जान्नेलाई हेराउदा कुल बिग्रेको छ भन्नू हुन्छ अझसम्म केही पनि गरेको छैन अब आउने 2081 साल्काे चण्डी पुर्णिामा मा कुल बाध्न मिल्छकि मिल्दैन गुरु।
@user-kf7ro2hq3p
@user-kf7ro2hq3p 3 месяца назад
🙏🙏🙏🌺🌹🌻
@niraghimire9640
@niraghimire9640 3 месяца назад
🙏🙏🙏🙏🙏
@surendrakhadka1234
@surendrakhadka1234 3 месяца назад
कुलका धामी मामा र भान्जा मध्हे कुनै एकलाइ जुठो हुदा या बर्सदीने बारेर बसेको खण्डमा मामाले मात्रै देवाली गर्न मील्छ मील्दैन गुरु??साउन मैनामा कुललाइ धुपधुवार गर्न मील्छ् कि मील्दैन यो पनी प्रस्ट्याइदीनु होला गुरु""मलाइ यो लाग्छ जयहोस टीभीलाइ जति म प्रस्नहरु गर्छु तर मेरा प्रस्नहरु कुनै फाल्टु नभइ चाइने प्रस्नहरु गरेको हुन्छु कुनै गार्हो अफ्ट्यारो नमानीदीनुहोला , सन्चालीका भगवाती मेम को जय होस्🙏🙏
@DilkumariBista-ou5qy
@DilkumariBista-ou5qy 3 месяца назад
बलि चढाएर देवालि गर्नै मिलदैन
@DilkumariBista-ou5qy
@DilkumariBista-ou5qy 3 месяца назад
हरेक महिनाको अौंसी पूर्णे विशेष पूरणे नछुटाउनुस अरु कुछ गर्न पर्दैन।श्रावण न भदौ।
@surendrakhadka1234
@surendrakhadka1234 2 месяца назад
​@@DilkumariBista-ou5qyनमील्ने भए नेपालका 98% छेत्रीहरुले 3 बर्स समन पालेर घोडाजत्रा बनाएर बली दीन्छन, दसैमा माता दुर्गाभवानीलाइ बली नै जान्छ, वरीपरीका देबीथानमा बली पुजा, नेपालमा हुने हीन्दु को असरी परिचय भनेकै बलीप्रथा हो?
@harigc693
@harigc693 3 месяца назад
गुरु नमस्कार कुलको बारेमा कुरा गरनु छ कसरी कुरा गरनी हो गुरु हजुरलाई भेटन गाह्रो छ यक चोटि जसरि भय पनि कुरा गरनु छ गुरु🙏🙏🙏
@DilkumariBista-ou5qy
@DilkumariBista-ou5qy 3 месяца назад
अौंसी पूर्णे धुप ध्वाँर गर्नुस अरु कुछ गर्न पर्दैन ।बलि दिएर कुल नमान्नुस खुन गरहण गर्ने कुल देवता हैनन कुदेवता हुन।
@user-rs5qj7et5e
@user-rs5qj7et5e 3 месяца назад
,guru dev 13r 14 ma kotha sarna huxa hudain vni guru
@rajanbasnet1463
@rajanbasnet1463 3 месяца назад
शुक्र अस्तमा श्रद्धा गर्न हुन्छकी हुन्न गुरु ?
@sulavgamer5967
@sulavgamer5967 2 месяца назад
धुप,बति,खान,मिलछ
@user-rs5qj7et5e
@user-rs5qj7et5e 3 месяца назад
Dinu
@user-tw4ju3ci9w
@user-tw4ju3ci9w 3 месяца назад
काेठाकाे बसाइ छ गुरु दइनिक मदिकाे छेउमा कुल समझेर यउटा बति बालने गरेको छु गुरु मदिर काे अलिकति पर कुल समझेर
@DilkumariBista-ou5qy
@DilkumariBista-ou5qy 3 месяца назад
मन्दिरमा ईष्ट देव को पूजा हुन्छ कुल को हैन।कोठा हो घर एउटा प्लाई को टुक्रा जोडेर बनाएको सानू मन्दिरमा हरेक पूरणे मा दियो फाल्नुस।अरु कुछ गर्न परदैन।
@DilkumariBista-ou5qy
@DilkumariBista-ou5qy 3 месяца назад
नया धामि हुन या पुराना ,बलि चढाएर खुनी देवाली कहिले नगर्ने जस्ले गर्छ उस्लाई कहिले भलो हुदैन।
@surendrakhadka1234
@surendrakhadka1234 2 месяца назад
हामी बर्सौ बाट खुनी पुजा नै गर्दै आएका हौ, खै कुनैकुराको कमी छैन त , कुभलो चै कहिले हुनेरछ , जे आटो तेही पुग्छ गाठे😂😂😂, मरेपछी त जे सुकै होस न्🤗🤗🤗🤗
@janakidhakal4309
@janakidhakal4309 2 месяца назад
Guru bides janu hunchaki huden
@user-fi1ft3fc5r
@user-fi1ft3fc5r 2 месяца назад
Hjr ko phone nbr dinus na
@kurotam256
@kurotam256 3 месяца назад
एक गते का दिन कुलकाे नाममा बालेकाे दियाे चामल चडाएकाे थाली मा गरन हुन्छ कि हुदैन गुरुदेब जाकारि पामन
@DilkumariBista-ou5qy
@DilkumariBista-ou5qy 3 месяца назад
1 गते कुल पूजा गर्ने हैन पूरणेमा सुरु गर्नुस
@DilkumariBista-ou5qy
@DilkumariBista-ou5qy 3 месяца назад
कु कर्म,(गर्नै नहुने काम)कु बाटो,(जुन वाटो ले नराम्रो ठाउँ पुर्याउछ)कु सस्कार,(जुन सस्कारले अधोगति लाउछ)कुल देवता(जुन देवता ले खुन खान्छ ) आादि कु अक्षर बाट सुरु हुने कुनै पनि कार्य गर्ने जो कोहि सरासर नरक जान्छ दायावाया सोच्नै पर्दैन।जस्ले खुन रहित कुल देवता मान्दछ उस्को पुश्तौ पुस्ता अति राम्रोहुन्छ।
@surendrakhadka1234
@surendrakhadka1234 2 месяца назад
यो त आआफ्नो बीस्वास आस्था र श्रद्दा को कुरा हो , तपाईं उम्लेको दूध झै नहुनुस🤔 , हीन्दु को परिचय नै बलीप्रथा हो, देख्नलाइ नराम्रो हो तर आस्था र श्रद्दा भनेको चल्दैआएको चलनमा गहीरो छाप बसेको हुदा, समय सङ्गै परीबर्तन हुनु त पर्छ भन्ने लाग्छ
@user-rx5qr9kw8m
@user-rx5qr9kw8m 2 месяца назад
😅y
@laxmiacharya2443
@laxmiacharya2443 3 месяца назад
पुजा कोठामा कुल को स्थान बनाउन मिल्छ
@laxmiacharya2443
@laxmiacharya2443 3 месяца назад
साझ बिहान पुजा कोठामा दुई वटा दियो बाल्ने गरेको छु भगवान र कुल सम्झेर के गर्दा ठीक हुन्छ सिकाइदिनु
@nabinnirdoshi7113
@nabinnirdoshi7113 27 дней назад
​@@laxmiacharya2443Hudain hai hjur
@nabinnirdoshi7113
@nabinnirdoshi7113 27 дней назад
​@@laxmiacharya2443दुइटा दियो बाल्नु हुदैन है हजुर
Далее